राजनीति

संविधान संशोधन प्रस्ताव फेल हुन्छ: मन्त्री पाण्डे

संविधान संशोधन प्रस्ताव फेल हुन्छ: मन्त्री पाण्डे

मंसिर - १८ । भुमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयक फेल हुने दाबी गरेका छन् । राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ ...

संविधान संशोधन प्रस्ताव पारित हुन्छ: सभापति देउवा

संविधान संशोधन प्रस्ताव पारित हुन्छ: सभापति देउवा

मंसिर - १८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका छन् । प्रेस युनियन सुनसरीले लौकहीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सो ...

गरिबी निवारणका लागि रोजगारीसँगै सीप दिनुपर्ने–मन्त्री थानी

गरिबी निवारणका लागि रोजगारीसँगै सीप दिनुपर्ने–मन्त्री थानी

मंसिर - १८ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले देशका २५ जिल्लामा मात्रै तीन लाख ५६ हजार जनता गरिबीको रेखामुनि रहेको बताएका छन् । शनिबार चितावनमा पत्रकारसँग कुराकानी गर्दै उनले नेपाली ...

पाँच नम्बर प्रदेशमा बिहानैदेखि शुरु भयो आन्दोलन

पाँच नम्बर प्रदेशमा बिहानैदेखि शुरु भयो आन्दोलन

मंसिर १८ । अखण्ड ५ नम्बर प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका प्यूठान लगायतका जिल्लामा शनिवार विहानैदेखि आन्दोलन शुरु भएको छ । प्यूठानका उद्योग व्यवसायीहरु बजार बन्द गरेर सडकमा उत्रिएका छन् । आज ...

डा. भट्टराईलाई संसद सदस्यमा मनोनित गर्ने तयारी

डा. भट्टराईलाई संसद सदस्यमा मनोनित गर्ने तयारी

मंसिर १८ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सांसद पदमा मनोनीत गर्ने प्रयास भइरहेको छ । उच्च राजनीतिक स्रोतका अनुसार मन्त्रिपरिषद्मा यो प्रस्ताव कसरी प्रवेश गराउने भन्ने बिषयमा छलफल भइरहेको छ र डा. ...

पहाडबाट सबै तराई नटुक्र्याएसम्म मान्दैनौं– मधेसी मोर्चा

पहाडबाट सबै तराई नटुक्र्याएसम्म मान्दैनौं– मधेसी मोर्चा

मंसिर–१७ । मधेसी मोर्चाले संविधान संशोधन विधेयक आफूले भनेअनुसार परिमार्जन भएमात्र संसद्बाट पास गर्न सहयोग गर्ने सर्त राखेको छ । सीमांकनबारे झापा, मोरङ, सुनसरी ,कैलाली र कञ्चनपुरलाई थाती राखेर संविधान संशोधन ...

समृद्ध क्रान्ति लिएर आउदै अरुण कुमार सुवेदी

समृद्ध क्रान्ति लिएर आउदै अरुण कुमार सुवेदी

अरुण कुमार सुवेदी पेशाले व्यासायी हुन । व्यापार व्यासायमा व्यस्त भएतापनि उनी विभिन्न लेखहरु लेख्ने गर्छन । राजनीति विश्लेषक उनको अर्को परिचय हो । नेपालको राजनीति र कुटनीति विषयमा उनको लेखहरु ...

‘राजनीतिक स्थिरताका लागि विदेशी हस्तक्षेप बाधक’

‘राजनीतिक स्थिरताका लागि विदेशी हस्तक्षेप बाधक’

मंसिर–१७ । वैदेशिक हस्तक्षेप भएसम्म मुलुकको राजनीति अस्थिरता अन्त्य नहुनेमा विभिन्न पार्टीका नेता र बुद्धिजीवीले जोड दिएका छन् । नेपाल अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताले राजनीतिक ...

संविधान संशोधन प्रस्ताव पास हुने देउवाको दाबी

संविधान संशोधन प्रस्ताव पास हुने देउवाको दाबी

मंसिर १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले संशोधनको विषयमा ...

ल हेर्नुहोस्, कांग्रेस र माओवादीका नेताहरु पनि एमालेसँगै आन्दोलनमा होमिए

ल हेर्नुहोस्, कांग्रेस र माओवादीका नेताहरु पनि एमालेसँगै आन्दोलनमा होमिए

मंसिर १७ । पाँच नम्बर प्रदेशको सीमांकन फेरबदलविरुद्ध कांग्रेस र माओवादीका नेताहरु एमालेसँग सहकार्य गर्न तराई पुगेका छन् । सरकारले दर्ता गरेको संविधान संशोधनको विपक्षमा नेताहरु रुपन्देहीमा जम्मा भएर आन्दोलनमा होमिएका छन् ...

फेरि बलिदान गर्न तयार रोल्पाली जनता

फेरि बलिदान गर्न तयार रोल्पाली जनता

मंसिर १७ ।  प्रदेश टुक्र्याएको विरोधमा हप्ता दिनदेखि आन्दोलनरत रोल्पाली र प्यूठानीले बलिदानी गर्न तयार रहेको बताएका छन् । बिहीबार रोल्पाको खुङ्ग्रीमा आयोजित संयुक्त विरोध सभामा बोल्ने वक्ताले यस्तो बताएका हुन् ...

स्थानीय तहको निर्वाचन गरौं तर पञ्चायती शैलीको –मधेसी मोर्चा

स्थानीय तहको निर्वाचन गरौं तर पञ्चायती शैलीको –मधेसी मोर्चा

मंसिर –१७ । मधेसी मोर्चाले यथास्थितिमा स्थानीय निकाय चुनाव हुन नसक्ने भएकोले चुनावमा जान संविधान संशोधन विधेयकमा परिमार्जन गर्नुपर्ने सर्त राखेको छ । मोर्चाले दलीय नभई निर्दलीय आधारमा चुनाव गर्न पनि ...

ओलीले प्रधानमन्त्री प्रचण्डलाई तपाईको अनुहार हेर्न पनि मन छैन भनेपछि...

ओलीले प्रधानमन्त्री प्रचण्डलाई तपाईको अनुहार हेर्न पनि मन छैन भनेपछि...

मंसिर १७ । सभामुख ओनसरी घर्तीले बिहिबार संसद बैठक स्थगित भएको घोषणा गरे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल एमाले अध्यक्ष ओलीसँग हात मिलाउन ओली बसेकै कुर्सीसम्म पुगेका थिए । त्यस क्रममा प्रधानमन्त्री दाहालले ...

“तराई र पहाडलाई छुट्याउने कुरा मान्य हुँदैन”

“तराई र पहाडलाई छुट्याउने कुरा मान्य हुँदैन”

मंसिर–१६ । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले संविधान संशोधन प्रस्तावअन्तर्गत प्रदेश सीमाङ्कनका नाममा तराई–पहाड छुट्याउने षड्यन्त्र भइरहेको विचार व्यक्त गरेका छन् । एमाले कञ्चनपुरले बिहीबार भीमदत्तनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई ...

नेता भन्दापनि जनताको भावनालाई सम्बोधन गर्नुपर्दछ: वरिष्ठ नेता पौडेल

नेता भन्दापनि जनताको भावनालाई सम्बोधन गर्नुपर्दछ: वरिष्ठ नेता पौडेल

मंसिर - १६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसका नेताहरु भन्दा त्यहाँ बसोबास गर्ने जनताको भावनालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । जापान भ्रमणमा रहनुभएका वरिष्ठ नेता पौडेलको सम्मानमा आज ...

सत्तासाझेदार दल र मधेसी मोर्चाबीच बैठक

सत्तासाझेदार दल र मधेसी मोर्चाबीच बैठक

मंसिर १६ । संविधान संशोधन तथा स्थानीय निर्वाचनलगायतबारे सहमति खोज्न सत्तासाझेदार प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । आज बिहान ९ बजेदेखि जारी बैठकमा ...

मोर्चाले नै मानेन प्रस्ताव

मोर्चाले नै मानेन प्रस्ताव

मसिर १६ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विधेयक अस्वीकार गर्ने निर्णय गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बुधबार साँझ बसेको मोर्चाको बैठकले संविधान ...

विधेयक पारित हुन तीन साता लाग्ने

विधेयक पारित हुन तीन साता लाग्ने

मंसिर १६ । संविधान संशोधन विधेयक संसद्मा दर्ता भएसँगै राजनीतिक ध्रुवीकरण थप बढेको छ । राजनीतिक वृत्तमा मात्र हैन, प्रदेशको सिमाना हेरफेर भएपछि सर्वसाधारणसमेत सडकमा आएका छन् । राजनीतिक ध्रुवीकरणबीच प्रस्ताव आएपछि ...

संशोधन विधेक दर्ता गरेकोमा एमालेद्वारा विरोध, सरकारी गाडीमा तोडफोड

संशोधन विधेक दर्ता गरेकोमा एमालेद्वारा विरोध, सरकारी गाडीमा तोडफोड

मंसिर – १५ । सरकारले मंगलबार व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल एमाले आन्दोलनमा उत्रिएको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक राष्ट्रघाती भएको ...

नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्ने

नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्ने

मंसिर १५ । नेकपा एमाले सरकारले अघि सारेका संविधान संशोधनको प्रस्तावको विरोधमा बिहीबारदेखि हुने व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । संसद् भवन बानेश्वरमा बुधवार सम्पन्न संसदीय दलको बैठकमा संविधान ...