राजनीति

मुलुकको हितको लागि कहिले भारत कहिले चिन दुबैतिर ढल्किन्छु : प्रधानमन्त्री प्रचण्ड

मुलुकको हितको लागि कहिले भारत कहिले चिन दुबैतिर ढल्किन्छु : प्रधानमन्त्री प्रचण्ड

कात्तिक ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू मुलुकको हितका लागि कहिले भारततिर त कहिले चीनतिर ढल्किने गरेको बताएका छन् ।   उनले सरकारी निवास बालुवाटारमा बुधबार साँझ सम्पादकहरुसंग छलफल गर्दै पछिल्लो राजनीतिक ...

लोकमानको कार्यालयमा लाग्यो ताला, सुरक्षा सचिवालय खारेज

लोकमानको कार्यालयमा लाग्यो ताला, सुरक्षा सचिवालय खारेज

कात्तिक ११ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर अपराधको कसुरमा महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचिवालय बन्द गरेको छ । कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातको अध्यक्षतामा बसेको आयुक्तहरूको बैठकले ...

'सरकार चैतसम्ममा स्थानीय निकायको चुनाव गर्ने'

'सरकार चैतसम्ममा स्थानीय निकायको चुनाव गर्ने'

कात्तिक - १० । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकार चैतसम्ममा स्थानीय निकायको चुनाव गर्ने तयारीमा लागिरहेको बताएका छन्। तनहुँको व्यास नगरपालिका–१ कराङकाठस्थित बसपार्कको आज उद्घाटन गर्दै उनले स्थानीय तह ...

तीन दलकाे बैठक सम्पन्न, यी विषयमा भए छलफल

तीन दलकाे बैठक सम्पन्न, यी विषयमा भए छलफल

कात्तिक – १० । तीन दलका शीर्ष नेताहरुकाबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेका थिए । बालुवाटारमा बुधबार बेलुका भएको बैठकमा प्रधानमन्त्री तथा ...

प्रमुख तीनदलको बैठकमा यी विषयमा हुँदैछ छलफल

प्रमुख तीनदलको बैठकमा यी विषयमा हुँदैछ छलफल

कात्तिक – १० । तीन दलका प्रमूख नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको शीर्ष बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ...

महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुन्छः नेता भीम आचार्य

महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुन्छः नेता भीम आचार्य

कात्तिक - १० । नेकपा (एमाले)का नेता भीम आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले समानन्तर प्रशासन चलाउने प्रयास गरेका कारण उनका विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु परेको बताएका छन् । प्रेस चौतारी ...

कांग्रेस हचुवाको भरमा अगाडि बढदैन्: मन्त्री भण्डारी

कांग्रेस हचुवाको भरमा अगाडि बढदैन्: मन्त्री भण्डारी

कात्तिक १० गते । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषयमा कांग्रेसले हचुवाको भरमा निर्णय नगर्ने बताएका छन् । सुनसरीको चिमडीे गाविसस्थिते वरजु ताल संरक्षण तथा निर्माणमा ...

राजदूत रेले सोधे लोकमानका क्या होगा ?

राजदूत रेले सोधे लोकमानका क्या होगा ?

१९ तारिक अर्थात (३ कात्तिक) दिउँसो भारतीय राजदूत निवास इण्डिया हाउसको आँगनमा देखिएको रमाइलो हो यो । नेपाली पत्रकार थिए, १३ भाइ । ठ्याक्कै त्यही बेला हो, लोकमानका विरुद्व महाअभियोग प्रस्ताव ...

अदालतद्वारा नै भ्रष्टाचारी प्रमाणित खुमबहादुर खड्का पनि लोकमान हटाउन नहुने पक्षमा

अदालतद्वारा नै भ्रष्टाचारी प्रमाणित खुमबहादुर खड्का पनि लोकमान हटाउन नहुने पक्षमा

कात्तिक १० । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले महाभियोग प्रस्तावमा पार्टी लोकमानसिंहविरुद्ध जानु पर्ने बताए पनि पार्टीभित्र स्पष्ट रुपमा फरक धारहरु देखा परेका छन् । कांग्रेसका प्रभावशाली नेता ...

भारतीयलाई नेपालले नेपालीसरह व्यवहार गर्न दबाब

भारतीयलाई नेपालले नेपालीसरह व्यवहार गर्न दबाब

कात्तिक– १० । भारतले आफ्ना नागरिकलाई नेपालीसरह ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ । भारतीय विदेश मन्त्रालयले पन्ध्र दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिकसरह ‘राष्ट्रिय व्यवहार’ ...

महाभियोग प्रस्तावबारे एमाले एकमत

महाभियोग प्रस्तावबारे एमाले एकमत

कात्तिक १० । साना ठूला विभन्न गुट र उपगुट रहेको एमालेमा संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा भने एकमत देखिएको छ। प्रस्तावको पक्षमा पार्टीका अध्यक्ष केपी ओलीदेखि माधव नेपाल, झलनाथ खनाल र ...

लोकमानले नेपाल प्रहरीको यसरी दुरुपयोग गरे

लोकमानले नेपाल प्रहरीको यसरी दुरुपयोग गरे

कात्तिक १० । तलब बराबर नै थप भत्ता पाइने भए पनि प्रहरीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोस्टिङ खासै रुचिकर स्थान होइन । तर, जब लोकमानसिंह कार्की आयोग प्रमुखमा नियुक्त भए, अवस्था ...

संविधान संशोधनका लागि काँग्रेसले अग्रसरता लिने

संविधान संशोधनका लागि काँग्रेसले अग्रसरता लिने

कात्तिक ९ । नेपाली काँग्रेसले आन्दोलनकारी दल, प्रमुख प्रतिपक्षी, व्यवस्थापिका—संसद्भित्रका सबै दलसँग छलफल र गृहकार्य गरी शीघ्र संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गरेको छ । तराई—मधेस र थारू, आदिवासी जनजातिको माग ...

विजयकुमार गच्छदार भन्छन्ः टिकापुुर घटनाका दोषीलाई कारबाही गर्नुपर्छ

विजयकुमार गच्छदार भन्छन्ः टिकापुुर घटनाका दोषीलाई कारबाही गर्नुपर्छ

कात्तिक ९ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलार्ई कारबाही गर्नुपर्ने बताएका छन् । मंगलबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले घटनाको नाममा मुद्दा लगाएर ...

'लोकमान चोर भए उनलाई सिफारिस गर्ने नेता को हुन्' - अनुराधा थापा मगर (भिडियोसहित)

'लोकमान चोर भए उनलाई सिफारिस गर्ने नेता को हुन्' - अनुराधा थापा मगर (भिडियोसहित)

कात्तिक - ९ । ब्यवस्थापिका संसदमा अख्तियार आयुक्त प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको महाअभियोग प्रस्तावमा बोल्ने क्रममा सांसद अनुराधा थापा मगरले एमाले र माओवादीका १५७ सांसदले संसदमा महाअभियोको प्रस्ताव दर्ता गर्नु र ...

'देश संकक्रमणकालिन अवस्थामा छ' - सांसद जितेन्द्र नारायण श्रेष्ठ

'देश संकक्रमणकालिन अवस्थामा छ' - सांसद जितेन्द्र नारायण श्रेष्ठ

कात्तिक - ९ । ब्यवस्थापिका संसदमा अख्तिायर आयुक्त प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको महाअभियोग प्रस्तावमा बोल्ने क्रममा सांसद जितेन्द्र नारायण श्रेष्ठले देश राजनीति ढंगले अहिलेसम्म संकक्रमणकालिन अवस्थामा रहको बताए । उनले राष्ट्रिय सहमतीको ...

एमाले-माओवादी झगडिया, संसदमा काग्रेसले न्यायधीशको भूमिका खेल्ने

एमाले-माओवादी झगडिया, संसदमा काग्रेसले न्यायधीशको भूमिका खेल्ने

कात्तिक ९ ।नेपाली कांग्रेसले लोकमानलाई महाभियोग लगाउने विषयमा एमाले, माओवादी र लोकमानसिंह कार्की झगडिया जस्तो भएको भन्दै कांग्रेसले संसद्मा न्यायाधीशको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । लोकमानका विषयमा सत्तारुढ र प्रतिपक्षी ...

तर्साउनमात्रै यी प्रभावशाली २९ जनाको नाम सार्वजनिक गरेका थिए लोकमानले (२९ को नामसहित)

तर्साउनमात्रै यी प्रभावशाली २९ जनाको नाम सार्वजनिक गरेका थिए लोकमानले (२९ को नामसहित)

कात्तिक–९ । अख्तियारले साना माछा मात्रै समायो भन्ने आरोप लागिरहेकै बीच पोहोर मंसिरमा २९ जना प्रभावशाली व्यक्तिहरुको बैंक लकर बन्द गरेर अकुत सम्पत्ति आर्जनमा अनुशन्धान शुरु भएको सूचना आयोगले सार्वजनिक भयो ...

महाभियोग प्रस्तावमाथि छलफल आजबाट संसदमा सुरु हुने

महाभियोग प्रस्तावमाथि छलफल आजबाट संसदमा सुरु हुने

कात्तिक ९ । व्यवस्थापिका संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि आजबाट छलफल हुँदै छ ।अपराहृन ३ बजे बोलाइएको बैठकमा प्रस्तावकले प्रस्ताव गर्नेछन् भने उनले महाअभियोग प्रताव दर्ता गर्नुको कारणबारे आफ्नो ...

महाभियोग अगाडि बढेलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिन मधेसी मोर्चामा दबाब

महाभियोग अगाडि बढेलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिन मधेसी मोर्चामा दबाब

कात्तिक–९ । नेपाल सद्भावना पार्टीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने निष्कर्ष निकाल्दै मोर्चालाई फिर्ताको निर्णय गर्न अपिल गरेको छ । रौतहटको गौरुमा तीन दिनदेखि जारी ...