राजनीति

बहुमत ल्याएर संविधान संशोधन गर्नुहोस : नेता भट्टराई

बहुमत ल्याएर संविधान संशोधन गर्नुहोस : नेता भट्टराई

पुस - २७ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले निर्वाचनबाट बहुमत ल्याएर संविधान संशोधन गर्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई आग्रह गरेका छन् । संविधान संशोधनको विरोधमा संयुक्त सघर्ष समितिले आज ...

स्ववियुका लागि क्रान्तिकारीले प्रत्येक कलेजमा चुनावी कमान्डर तोक्ने

स्ववियुका लागि क्रान्तिकारीले प्रत्येक कलेजमा चुनावी कमान्डर तोक्ने

पुस - २७ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनका लागि स्ववियु निर्वाचन हुने देशभरका सवै कलेजमा चुनावी कमान्डर तोक्ने भएको छ। बुधबार बसकाे ...

सुशासन कायम राख्न राजनीतिज्ञ र कर्मचारी एकजुट हुनुपर्छ : डा कोइराला

सुशासन कायम राख्न राजनीतिज्ञ र कर्मचारी एकजुट हुनुपर्छ : डा कोइराला

पुुस - २७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम राख्नका लागि राजनीतिक दल र कर्मचारी एकजुट हुनुपर्ने बताएका छन्। प्रशासन व्यवस्थापन र विकास केन्द्र (कामाद)ले बुधबार आयोजना ...

आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी : प्रधानमन्त्री दाहाल

आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी : प्रधानमन्त्री दाहाल

पुस - २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी आवश्यक भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६६ औँ वार्षिक साधारणसभा तथा चेम्बर दिवस उद्घाटन समारोहलाई ...

सहमतिका लागि एमाले एक कदम पछाडि हट्छ : सचिव भट्टराई

सहमतिका लागि एमाले एक कदम पछाडि हट्छ : सचिव भट्टराई

पुस - २७ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगकाले अब तीन दल मिल्नुको विकल्प नभएको बताएका छन् । संविधान जारी गर्दा १६ बुँदे सहमति गरेका दल अब फेरि ...

लोकमान जस्तै आलोचित सरकार : अध्यक्ष ओली

लोकमान जस्तै आलोचित सरकार : अध्यक्ष ओली

पुस - २७ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी गरेका छन्। नेकपा (माओवादी केन्द्र) र नेपाली ...

डलर खन्याएर संसद किन्ने पश्चिमा एजेन्टलाई सभामुख घर्तीले थर्काएर पठाइन्

डलर खन्याएर संसद किन्ने पश्चिमा एजेन्टलाई सभामुख घर्तीले थर्काएर पठाइन्

पुस २७ । देशमा संविधान बनेर पनि कार्यान्वयन गर्न जटिलता पैदा भइरहेको छ । तर प्रस्तावित मुलुकी ऐनका केही अनुबन्धनलाई लिएर संसदभित्र पहिलो संविधानसभाकालीन वितण्ड बल्झाउने अभ्यास चलिरहेको छनक मिलको छ ...

सम्पत्तिको नाममा तीन तोला सुन देखाएका प्रचण्डले छोरीलाई दाइजोमा घर दिए

सम्पत्तिको नाममा तीन तोला सुन देखाएका प्रचण्डले छोरीलाई दाइजोमा घर दिए

पुस २७ । आफ्नो नाममा थोरैजग्गा जमिन र न्यून मात्राको सम्पत्ति विवरण बाहिर देखाएर के गर्नु छोरीका निम्ति भटाभट घर बनाएर बिहेपछिको दाइजो दिन थालेपछि । प्रसंग काठमाडौंको पूर्वसमानुपातिक सांसद रेणु ...

अबको निर्वाचनबाट एमालेको सरकार बन्छ : ओली

अबको निर्वाचनबाट एमालेको सरकार बन्छ : ओली

पुस २७ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक राष्ट्रिय हितविरुद्ध भएकाले संसदबाट पारित हुनै नसक्ने दोहोर्‍याएका छन् । झापाको दमकमा निर्मित आकासेपुलको मंगलबार उद्घाटन गर्दै उनले ...

चर्चित ‘रायमाझी आयोग’का संयोजक कृष्णजंग रायमाझी प्रशन्न

चर्चित ‘रायमाझी आयोग’का संयोजक कृष्णजंग रायमाझी प्रशन्न

पुस २६ । पछिल्लो जनआन्दोलनमा भएको दमनबारे छानविन गर्न गठित आयोगका संयोजक कृष्णजंग रायमाझीले आफ्नो संयोजकत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदनलाई सर्वाेच्च अदालतले प्रमाणको रुपमा लिएकोमा खुसी व्यक्त गरेका छन् । हाम्रो टिमको ...

सांसदहरु बेपत्ता !

सांसदहरु बेपत्ता !

पुस २६ । निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण विधेयकमाथि छलफलको कार्यसूचीसहित बसेको व्यवस्थापिका–संसद्को सोमबारको बैठक कोरम नै नपुगेर स्थगित गर्नुपरेको छ । सत्तारूढ दलका सांसदहरू हाजिर गरी टाप कसेपछि बैठकमा कोरम नपुगी स्थगित गर्नुपरेको ...

‘आरोप प्रत्यारोप होइन, सहमति आवश्यक छ’

‘आरोप प्रत्यारोप होइन, सहमति आवश्यक छ’

पुस - २५ । राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख दलहरुले प्रधानमन्त्री र मन्त्री पदमा टिकिरहने लालसाले मुलुकको राष्ट्रिय अखण्डतामाथि गम्भीर सङ्कट उत्पन्न गरेको बताएका छन् । राप्रपा मकवानपुरद्वारा साेमबार हेटौँडामा आयोजित जिल्लास्तरीय अगुवा ...

संविधानलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु उत्तम विकल्प : डा भट्टराई

संविधानलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु उत्तम विकल्प : डा भट्टराई

पुस–२५ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले क्रान्तिको बलमा संविधान निर्माण भएकाले यसलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपाल बौद्धिक पेसाकर्मी महासङ्घले आयोजना गरेको ‘संविधान संशोधनको ...

‘पहाड–तराई छुट्याउने गरी सीमाङ्कन गर्नु राम्रो होइन’

‘पहाड–तराई छुट्याउने गरी सीमाङ्कन गर्नु राम्रो होइन’

पुस - २५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले प्रदेश सीमाङ्कनका विषयमा प्रदेश नं ५ मा देखिएको विवाद सुल्झाउने जिम्मा सोही प्रदेशका नागरिकको रहेको बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा काँग्रेस कञ्चनपुरले ...

‘निर्वाचनका लागि वातावरण बनाउन संविधान संशोधन’

‘निर्वाचनका लागि वातावरण बनाउन संविधान संशोधन’

पुस–२५ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकार तीन निर्वाचन गराउने मुख्य उद्देश्य लिएर बनेकाले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन संविधान संशोधन विधेयक ल्याइएको बताएका छन् । ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ माथिको सैद्धान्तिक ...

वैशाखसम्म निर्वाचन गर्ने गरी काम अगाडि बढेको छ : प्रधानमन्त्री

वैशाखसम्म निर्वाचन गर्ने गरी काम अगाडि बढेको छ : प्रधानमन्त्री

पुस - २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गर्ने गरी काम अगाडि बढेको बताएका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका–९ वीरेन्द्रनगरमा निर्मित सहिद स्मृति वाटिका अनावरण तथा समुद्घाटन समारोहलाई ...

विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गर्छौं : मन्त्री नायक

विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गर्छौं : मन्त्री नायक

पुस - २५ । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गराउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले साेमबार आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले संविधान ...

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनु पर्छ भन्ने पक्षमा राष्ट्रपति पनि

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनु पर्छ भन्ने पक्षमा राष्ट्रपति पनि

पुस २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका नायक एवं राष्ट्रियता, एकता र अखण्डताका प्रतीक पृथ्वीनारायण शाहप्रति आफ्नो उच्च सम्मान गरेको बताएकी छन् । राष्ट्रपतिको भनाइ उदधृत गर्दैै स्रोतले भन्यो ‘आफू आज ...

छापामार शैलीमा संशोधन प्रस्ताव टेबल गरेकोमा प्रतिपक्षी दल आक्रोशित

छापामार शैलीमा संशोधन प्रस्ताव टेबल गरेकोमा प्रतिपक्षी दल आक्रोशित

पुस २५ । व्यवस्थापिका संसदमा आइतबार आफ्नो विरोधका माझ सरकारले संविधान संशोधनको प्रस्ताव टेबल गरेकोमा आक्रोशित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब हुने बैठकमा त्यसलाई अगाडि बढ्न नदिने बताएको छ । सभामुख ...

एमाले फुटाएर भए पनि दुईतिहाइ पुर्याउने रणनीतिमा मधेसी मोर्चा

एमाले फुटाएर भए पनि दुईतिहाइ पुर्याउने रणनीतिमा मधेसी मोर्चा

पुस २५ । संसदमा संविधान संशोधन विधेयक प्रस्तुत भएपछि मधेसी मोर्चा दुईतिहाइ मत पुर्याएर पास गर्ने रणनीतिमा लागेको छ । संशोधनको विपक्षमा रहेका एमालेसहितका विभिन्न दलका मधेसी र जनजाति सांसदहरुलाई संशोधनको ...