राजनीति

कांग्रेसकै नेताहरु भन्छन्, ‘संशोधन प्रस्ताव पास हुन दिन्नौं’

कांग्रेसकै नेताहरु भन्छन्, ‘संशोधन प्रस्ताव पास हुन दिन्नौं’

माघ –१ । नेपाली कांग्रेससहितको सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको छ । तर सत्तारुढ दल नेपाली कांग्रेसकै नेता चन्द्र भण्डारी प्रस्ताव पास हुन नदिने अभियानमा छन् । प्रेस युनियन रुपन्देहीले ...

यो सरकारले कसरी राष्ट्रको कुटनीतिक सम्बन्ध ध्वस्त पार्दैछ, विज्ञहरुले दिए जवाफ

यो सरकारले कसरी राष्ट्रको कुटनीतिक सम्बन्ध ध्वस्त पार्दैछ, विज्ञहरुले दिए जवाफ

माघ–१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको बागडोर सम्हालेयता पाँच महिना नेपालको विदेश नीति धेरैपटक विवादमा तानिएको छ । यति छोटो अवधिमा यसअघि विदेश नीति एकपछि अर्को गर्दै यति धेरैपटक ...

जागिर जोगाउन फेरि अर्को खतरनाक संशोधनकालागि प्रचण्डले दिए वचन

जागिर जोगाउन फेरि अर्को खतरनाक संशोधनकालागि प्रचण्डले दिए वचन

माघ–१ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र स्थानीय तह पुन: संरचना प्रतिवेदन परिमार्जन गर्न दुई कार्यदल बनाउने वचन दिएका छन् । प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सत्तासीन दलबीच शुक्रबार ...

मन्त्री/प्रधानमन्त्रीको लावालस्करका लागि मात्रै सरकारी गाडी

मन्त्री/प्रधानमन्त्रीको लावालस्करका लागि मात्रै सरकारी गाडी

माघ–१ । को १ झ २३५ नम्बरको आधा रातो, आधा निलो रंगले पोतिएको गाडी मोरङ–सिँचाइ आयोजना विराटनगरको हो । जिल्ला आउने ‘भिआइपी’ का लागि सिँचाइले यो गाडी ‘ढुक्कै’ छुट्टाइदिएको छ । ...

निर्वाचन गर्न दिन्न भन्नु अराजक : सचिव ज्ञवाली

निर्वाचन गर्न दिन्न भन्नु अराजक : सचिव ज्ञवाली

पुस - २९ । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाले निर्वाचन गर्न दिन्न भन्नु अराजक भएको बताएका छन् । रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सचिव ज्ञवालीले मधेसी मोर्चाको ...

न्यायाधीश नियुक्तिको निर्णय पुनःविचार गर्न माग

न्यायाधीश नियुक्तिको निर्णय पुनःविचार गर्न माग

पुस - २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘विभिन्न पार्टीको भागबन्डाको आधारमा उच्च अदालतका न्यायाधीश नियुक्ति गरिएकामा’ दुःख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक पार्टीको ...

जनादेश लिएर संविधान संशोधन गर्नुस् : एमाले सचिव ज्ञवाली

जनादेश लिएर संविधान संशोधन गर्नुस् : एमाले सचिव ज्ञवाली

पुस - २९ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाका नेतालाई निर्वाचनबाट ताजा जनादेश लिएर आफू अनुकूल संविधान संशोधन गर्न सुझाव दिएका छन् । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा ...

संशोधन परिमार्जनसहित पारित गर्नेबारे सत्तारुढ दल र मधेसी मोर्चाबीच सकारात्मक छलफल

संशोधन परिमार्जनसहित पारित गर्नेबारे सत्तारुढ दल र मधेसी मोर्चाबीच सकारात्मक छलफल

पुस - २९ । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्नेबारे सत्तारुढ प्रमुख दल र मधेसी मोर्चाबीच सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा सत्तारुढ नेपाली ...

संविधान संशोधन पास नभएसम्म चुनाव घोषणा नगर्न मोर्चाद्वारा  सरकारलाई चेतावनी

संविधान संशोधन पास नभएसम्म चुनाव घोषणा नगर्न मोर्चाद्वारा सरकारलाई चेतावनी

पुस २९ । सरकारले आवश्यक ऐन कानुन पारितसँगै स्थानीय तहको चुनाव घोषणा गर्न मधेसी मोर्चाको सहमति मागेको छ । तर, मोर्चाका नेताहरुले भने संविधान संशोधन पास नभएसम्म चुनाव घोषणा नगर्न चेतावनी ...

उच्च अदालतमा ८० न्यायाधीश नियुक्त, शेरबहादुरका स्वकीय सचिवदेखि रमेश लेखकका फुपूका छोरासम्म

उच्च अदालतमा ८० न्यायाधीश नियुक्त, शेरबहादुरका स्वकीय सचिवदेखि रमेश लेखकका फुपूका छोरासम्म

पुस २९ ।  न्यायपरिषद् बैठकले उच्च अदालतका लागि ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले ८० जनाको नाम सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ...

प्रचण्ड कम्युनिष्ट होइनन् : ओली (भिडियोसहित)

प्रचण्ड कम्युनिष्ट होइनन् : ओली (भिडियोसहित)

पुस २९ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलेले माओवादी केन्द्र कम्युनिष्ट नभएको बताएका छन् । एमाले नेता एवं साहित्यकार प्रदीप नेपालले लेखेको उपन्यास ‘आमाको मन’ लोकापर्ण गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट असल ...

मोरङमा केपी ओली पक्षको आश्चर्यजनक जीत

मोरङमा केपी ओली पक्षको आश्चर्यजनक जीत

पुस २९ । नेकपा एमाले मोरङको आठौ जिल्ला अधिवेशनले जिल्ला अध्यक्षमा विनोद ढकाललाई निर्वाचित गरेको छ । ओली पक्षबाट उम्मेदवार बनेका ढकालले भारी मतले माधव नेपाल पक्षधर महेश रेग्मीलाई पराजित गर्दै ...

परिमार्जनसहित संशोधन प्रस्ताव पारित हुनुपर्छ–गच्छदार

परिमार्जनसहित संशोधन प्रस्ताव पारित हुनुपर्छ–गच्छदार

पुस - २८ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका ...

चीनतिरको नाका खोल्दा वातावरण बिग्रन्छ भन्ने मन्त्रीको पद धरापमा

चीनतिरको नाका खोल्दा वातावरण बिग्रन्छ भन्ने मन्त्रीको पद धरापमा

संचारमन्त्री भएको केही दिनमै उत्तरतिरको नाका खोल्दा पर्याबरण बिग्रन्छ भन्ने अभिव्यक्ति दिएपछि आलोचित भएका संचारमन्त्री सुरेन्द्र कार्कीको पद धरापमा परेको छ । सरकारका कामलाई आमरुपमा सम्प्रेषण गर्नुपर्ने जिम्मेवारीमा रहेका कार्कीको अभिव्यत्तिले ...

निर्वाचन ढिलाइ हुँदा स्थानीय निकायको विकासमा बाधा : बिजुक्छे

निर्वाचन ढिलाइ हुँदा स्थानीय निकायको विकासमा बाधा : बिजुक्छे

पुस - २८। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले स्थानीय निकायको निर्वाचन मिति छिटो घोषणा गर्नुपर्ने बताएका छन् । बिहीबार भक्तपुरको चाँगुनारायण नगरपालिकाको तेस्रो नगरपरिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक ...

राष्ट्रको स्वाभिमान बचाउन प्रधानमन्त्री पदबाट राजीनामा दिएँ : ओली

राष्ट्रको स्वाभिमान बचाउन प्रधानमन्त्री पदबाट राजीनामा दिएँ : ओली

पुस - २८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान बचाउन आफू प्रतिवद्ध रहेको बताएका छन् । एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको लघु उपन्यास ‘आमाको मन’ को  लोकार्पण ...

१० वर्षभित्र युवालाई स्वदेशमै रोजगारी – उद्योगमन्त्री जोशी

१० वर्षभित्र युवालाई स्वदेशमै रोजगारी – उद्योगमन्त्री जोशी

पुस - २८ । उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताएका छन् । बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेस्रो नगर परिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै ...

एमालेसँग निर्वाचनमा जाने सहमति भएको छ – ऊर्जा मन्त्री

एमालेसँग निर्वाचनमा जाने सहमति भएको छ – ऊर्जा मन्त्री

पुस - २८  । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा(एमाले)सँग सहमति भएको बताएका छन् । प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र, सङ्घीयता ...

भारतसँग लम्पसार परेको भन्दै प्रचण्डसंग यसरी रिसाए नारायणकाजी

भारतसँग लम्पसार परेको भन्दै प्रचण्डसंग यसरी रिसाए नारायणकाजी

पुस २८ । सरकारले माथिल्लो कर्णाली आयोजनाको आर्थिक स्रोत व्यवस्था गर्नका लागि भारतीय कम्पनीलाई थप एक वर्ष समय थप्नेगरी गरेको निर्णयको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कडा विरोध गरेका छन् ...

संशोधन पारित गर्न गठबन्धनको आह्वान

संशोधन पारित गर्न गठबन्धनको आह्वान

पुस - २७ । संयुक्त लोेकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा ...