राजनीति

कागेश्वरी–मनोहराको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

कागेश्वरी–मनोहराको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

काठमाडौं: कागेश्वरी–मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेको रहेको अग्रता छ । पछिल्लो मतपरिणामअनुसार प्रमुखमा कांग्रेसका उपेन्द्र कार्कीले चार हजार ७९० र एमालेका कृष्णहरि थापाले चार हजार ४६२ मत ...

नतिजा अाउन बाँकी यी २४ स्थानीय तह

नतिजा अाउन बाँकी यी २४ स्थानीय तह

काठमाडाैँः  पहिलो चरणको स्थानी तहको निर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ । यो प्रथम चरणमा २८३ स्थानमा निर्वाचन भएको थियो । तीमध्ये अहिलेसम्म २५९ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ...

संविधान संशोधन भन्दा कार्यान्वयनतर्फ अग्रसर हुनुपर्नेः नेता खनाल

संविधान संशोधन भन्दा कार्यान्वयनतर्फ अग्रसर हुनुपर्नेः नेता खनाल

विराटनगरः नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन भन्दा संविधानको कार्यान्वयनमा सरकार र दलहरुबीच छलफल गरेर समस्याको समाधान निकाल्नु पर्ने विचार व्यक्त गरेका छन् । नेकपा एमाले मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार भेटघाटमा ...

भरतपुर महानगरको मतगणनामा शंकैशंकाः मतगणना जारी छ तर बाहिर सुनाइएको छैन

भरतपुर महानगरको मतगणनामा शंकैशंकाः मतगणना जारी छ तर बाहिर सुनाइएको छैन

जेठ–६ । धेरैले चासो दिइरहेको भरतपुरमहानगरको मतगणना जारी छ । तर परिणाम अपडेट गरिएको छैन । यस्तो किन त ? मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले समेत यो प्रश्नको ठोस जवाफ दिएनन् ...

भेरीका नयाँ मेयरले पहिलो बैठकमै गरे यस्तो निर्णय

भेरीका नयाँ मेयरले पहिलो बैठकमै गरे यस्तो निर्णय

जेठ–६ । भेरी नगरपालिकाका नवनिर्वाचित मेयरले नगरलाई हरियोलीयुक्त बनाउने पहिलो बैठकबाट निर्णय गरेका छन् । प्रथम बैठकले सरसफाईयुक्त हरियालीपूर्ण भेरी नगरपालीका निर्माण गर्ने पहिलो निर्णय गरेको हो । भेरी नगरपालीकालाई हरियालीपुर्ण ...

‘ठूलो वीरता प्रदर्शनपछि पहिलो चरणको निर्वाचन सम्पन्न’ - प्रधानमन्त्री

‘ठूलो वीरता प्रदर्शनपछि पहिलो चरणको निर्वाचन सम्पन्न’ - प्रधानमन्त्री

भरतपुर: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै अप्ठ्यारासँग सामना गरेर ठूलो वीरता प्रदर्शनपछि मात्रै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको केन्द्रीय कार्यालय ...

स्याङ्जाका ११ स्थानीय तहमध्ये सातवटामा एमाले, चारवटामा काँग्रेस विजयी

स्याङ्जाका ११ स्थानीय तहमध्ये सातवटामा एमाले, चारवटामा काँग्रेस विजयी

वालिङः स्याङ्जाका एघार वटा स्थानीय तहमध्ये सात वटामा नेकपा एमाले र चारवटामा नेपाली काँग्रेस विजयी भएका छन् । एमालेले स्याङ्जाका पुतलीबजार र गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, हरिनास, बिरुवा तथा कालीगण्डकी गाउँपालिकामा विजय ...

पाँचखाल नगरपालिकामा काँग्रेस बिजयी

पाँचखाल नगरपालिकामा काँग्रेस बिजयी

काभ्रे पाँचखाल नगरपालिकामा नेपाली काङ्ग्रेका महेश खरेलले सात हजार ३५६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र बानीयाले छ हजार ८०० मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा ...

शंकर पोखरेलको स्पटोक्ति भरतपुरको मेयरसँग प्रधानमन्त्री साट्ने कुरा हल्ला मात्रै

शंकर पोखरेलको स्पटोक्ति भरतपुरको मेयरसँग प्रधानमन्त्री साट्ने कुरा हल्ला मात्रै

जेठ ५ । यतिबेला भरतपुर महानगरपालिका मतपरिणामको निकै चर्चा हुन थालेको छ । भरतपुरमा एमालेका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पूत्री रेणु दाहाल बिच प्रतिस्पर्धा भइरहेको छ । तर ...

गोरखामा  एमाले र नयाँ शक्ति बढारियो

गोरखामा एमाले र नयाँ शक्ति बढारियो

जेठ ५ । गोरखाका दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली कांग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ । नेकपा एमाले र नयाँ शक्ति ...

काठमाडौंमा कुनै पार्टी पनि नफुर्किए हुन्छ, १ लाख मत त गणना गर्नै बाँकी छ

काठमाडौंमा कुनै पार्टी पनि नफुर्किए हुन्छ, १ लाख मत त गणना गर्नै बाँकी छ

जेठ–३ । काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेका विद्यासुन्दर शाक्यले अग्रता कायमै राखेका छन् । शुक्रबार बिहानसम्मको मत परिणाममा विद्यासुन्दर झन्डै ३५ सय मतले अगाडि छन् । काठमाडौंमा खसेको मत मध्ये ३० ...

छोरीको चितवनमा अनेपेक्षित नतिजा आएपछि प्रचण्ड चितवन जाँदै

छोरीको चितवनमा अनेपेक्षित नतिजा आएपछि प्रचण्ड चितवन जाँदै

जेठ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दिउँसो चितवन जाँदै छन् । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालयको भवन उद्घाटनका लागि प्रचण्ड चितवन जाँन लागेका हुन् । नेपाली सेनाको ...

‘विजुक्छेको आदेश नभइ भक्तपुरमा पात पनि हल्लिदैन’ भन्ने कुरा सत्य रहेछ

‘विजुक्छेको आदेश नभइ भक्तपुरमा पात पनि हल्लिदैन’ भन्ने कुरा सत्य रहेछ

जेठ–५ । भक्तपुरमा नेवारहरुको सघन बस्ती भएको भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टीको गढ नै हो । भन्नेहरुले ‘भक्तपुरको यो क्षेत्रमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे सर्बमान्य शक्तिशाली हुन्’ भन्छन् । वास्तविकता ...

एमालेलाई पछ्याउदै साझा पार्टी ललितपुरमा कसले मार्छ बाजी

एमालेलाई पछ्याउदै साझा पार्टी ललितपुरमा कसले मार्छ बाजी

जेठ ५ । ललितपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । अहिलेसम्म भएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको १३ हजार २३ मत रहेको छ भने उनलाई पछ्याइरहेका एमालेलका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारको ...

यी नेताका उम्मेदवार जनताबाट अस्वीकृत भए

यी नेताका उम्मेदवार जनताबाट अस्वीकृत भए

जेठ–५ । नाकाबन्दी लगाएर दुःख दिने उपेन्द्र यादव, नाकाबन्दीको बेला पार्टी छाडेर विद्रोह गर्ने बाबुराम भट्टराई र धर्मलाई राजनीतिको अस्त्र बनाउने कमल थापाको पार्टीलाई पहिलो चरणको निर्वाचनमा जनताले अस्वीकार गरेका छन् ...

रन्जुले पार गरिन ३ हजारको आंकडा, उपत्यकामा कसको पल्ला भारी

रन्जुले पार गरिन ३ हजारको आंकडा, उपत्यकामा कसको पल्ला भारी

जेठ ५ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका विद्यासुन्दर शाक्यले ८ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् भने ...

पत्रकारलाई समेत पस्न नदिएर १२ घन्टा मत गणना रोकेपछि एकाएक भरतपुरमा रेणु बलियो भएर आइन्

पत्रकारलाई समेत पस्न नदिएर १२ घन्टा मत गणना रोकेपछि एकाएक भरतपुरमा रेणु बलियो भएर आइन्

जेठ–५ । भरतपुर महानगरपालिकाको मतगणनामा चमत्कारिक ढंगले नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अन्तर घटाएकी छन् । बिहीबारसम्म १५ सय मतले पछाडि परेकी दाहाल शुक्रबार चारसय मतले मात्रै पछाडि छिन् । ...

चार महानगर मध्ये तीनमा एमाले संकटमा, भरतपुर र पोखरामा पनि ‘भन्न नसकिने अवस्था’

चार महानगर मध्ये तीनमा एमाले संकटमा, भरतपुर र पोखरामा पनि ‘भन्न नसकिने अवस्था’

जेठ–५ । चार महानगरपालिकामा नेकपा एमालेले राम्रो मत प्राप्त गर्दै आएको भए पनि शुक्रबारसम्म आइपुग्दा नतिजा जता पनि जान सक्ने देखिएको छ । भरतपुरमा माओवादीकी रेणु दाहालले मतअन्तर १५ सयबाट ४ ...

हिरोको पालो ‘लास्ट’मा आउछ भने झैं, भरतपुुरमा चमत्कारिक ढंगले रेणु दाहालले अन्तर घटाइन्

हिरोको पालो ‘लास्ट’मा आउछ भने झैं, भरतपुुरमा चमत्कारिक ढंगले रेणु दाहालले अन्तर घटाइन्

जेठ–५ । भरतपुर महानगरपालिकाको मतगणनामा चमत्कारिक ढंगले नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अन्तर घटाएकी छन् । बिहीबारसम्म १५ सय मतले पछाडि परेकी दाहाल शुक्रबार चारसय मतले मात्रै पछाडि छिन् । ...

२ सय ३१ स्थानको परिणाम सार्वजनिक, कस्ले कति जिते (सूचीसहित)

२ सय ३१ स्थानको परिणाम सार्वजनिक, कस्ले कति जिते (सूचीसहित)

जेठ ५ । पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाममा नेपाली कांग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म घोषित २ सय ३१ स्थानको मतपरिणाम अनुसार नेकपा एमालेले ९४ स्थानमा ...