राजनीति

नगर तथा गाँउ पालिकाको कार्यालय सञ्चालनमा विवाद

नगर तथा गाँउ पालिकाको कार्यालय सञ्चालनमा विवाद

जाजरकोट, ३ चैत्र । राजपत्रमा प्रकासित भएको जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाको प्रशासनिक केन्द्र सञ्चालनमा विवाद भएको छ । जिल्लाका राजनैतिक दलले राजपत्रमा प्रकासित केन्द्रको स्थल अपयाक परेको भन्दै आज खगेनकोटको दल्लीमा ...

उपप्रधानमन्त्री निधि र भारतीय गृहमन्त्रीबीच भेटवार्ता

उपप्रधानमन्त्री निधि र भारतीय गृहमन्त्रीबीच भेटवार्ता

चैत्र–३ । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच बिहीबार बिहान भेटवार्ता भएको छ । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय ...

‘एनसेलले चुनाव खर्च दिन्छु’ भनेपछि तीन दलको मिलेमतोमा ३३ अर्ब कर माफी

‘एनसेलले चुनाव खर्च दिन्छु’ भनेपछि तीन दलको मिलेमतोमा ३३ अर्ब कर माफी

चैत–३ । वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसपछि लगालग प्रदेश र केन्द्रको निर्वाचन पनि हुनेछ । लगातारको निर्वाचनका लागि चुनाव खर्च जुटाउन राजनीतिक दलहरुलाई सजिलो छैन । सत्तामा रहेका ...

देश भित्र लाचार देशबाहिर लम्पसार हुने यो कस्तो सरकार – माधव नेपाल

देश भित्र लाचार देशबाहिर लम्पसार हुने यो कस्तो सरकार – माधव नेपाल

चैत्र ३ । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश भित्र लाचार हुने र देशबाहिर लम्पसार भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापतिलाई आरोप लगाएका छन् । बिबिसी ...

निधिद्वारा कञ्चनपुर गोली काण्डमा गल्ती स्वीकार्न भारतलाई आग्रह

निधिद्वारा कञ्चनपुर गोली काण्डमा गल्ती स्वीकार्न भारतलाई आग्रह

चैत ३ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चनपुरको पुनर्वासका गोविन्द गौतम मारिएको घटनामा गल्ती स्वीकार रिग्रेट गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीका ...

प्रचण्डको प्रस्ताव मधेसी मोर्चाबाट अस्वीकार, असहयोग आन्दोलनको घोषणा

प्रचण्डको प्रस्ताव मधेसी मोर्चाबाट अस्वीकार, असहयोग आन्दोलनको घोषणा

चैत्र–२ । मधेसी मोर्चाले सीमांकनलाई आयोगमार्फत टुंगो लगाउने गरी संविधान संशोधन अघि बढाउने प्रधानमन्त्री प्रचण्डको विकल्प अस्वीकार गर्दै असहयोग र अवज्ञा आन्दोलन घोषणा गरेको छ । मोर्चाको बुधबार बसेको बैठकले सरकारलाई ...

आरआर क्याम्पसमा स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश

आरआर क्याम्पसमा स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश

चैत्र–२ । सर्वोच्च अदालतले रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा बुधबार अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बुधबार स्ववियुको निर्वाचन गराउनका ...

स्थानीय तहलाई सात अर्ब ४४ करोड बजेट निकासा

स्थानीय तहलाई सात अर्ब ४४ करोड बजेट निकासा

चैत्र–२ । सरकारले स्थानीय तहको भौतिक पूर्वाधार तयार गर्न तथा कार्यालय सञ्चालनका लागि देशभरका सात सय ४४ स्थानीय तहलाई सात अर्ब ४४ करोड रुपैयाँ बजेट निकासा गरेको छ । अर्थ मन्त्रालयले नवगठित ...

सीमाङ्कनको विवाद आयोगमार्फत समाधान गरिने

सीमाङ्कनको विवाद आयोगमार्फत समाधान गरिने

चैत्र–२ । सरकारले आसन्न स्थानीय तहको निर्वाचन अघि सीमाङ्कन बाहेकको संविधान संशोधन पारित गर्ने प्रस्ताव अघि सारेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच बुधबार सिंहदरबारमा भएको वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ...

स्थानीय तह निर्वाचनका लागि करिब २१ हजार मतदान केन्द्र

स्थानीय तह निर्वाचनका लागि करिब २१ हजार मतदान केन्द्र

चैत्र–२ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुनगइरहेको स्थानीय तहको निर्वाचन गराउन करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन गराउनका लागि अहिले मतदान ...

मधेसी मोर्चा संसदको प्रतिपक्ष वेन्चमा बस्ने

मधेसी मोर्चा संसदको प्रतिपक्ष वेन्चमा बस्ने

चैत्र–२ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अबदेखि व्यवस्थापिका संसदको प्रतिपक्ष वेन्चमा बस्ने भएको छ । मोर्चामा आबद्ध तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बुधबार संसदमा बोल्दै आफूहरुले प्रतिपक्ष बेन्चमा बस्ने ...

पिएचडीको अनुसन्धान गर्न चिनियाँ व्यापारीले सञ्चारमन्त्रीलाई घुमाए युरोप र ल्याटिन अमेरिका

पिएचडीको अनुसन्धान गर्न चिनियाँ व्यापारीले सञ्चारमन्त्रीलाई घुमाए युरोप र ल्याटिन अमेरिका

चैत–२ । विवादीत छविका सञ्चारमन्त्री सुरेन्द्र कार्की उर्फ राम कार्की सरकारी खर्चमा आफ्नो निजी सोधका लागि क्युबा पुगेर चे ग्वेभारा सम्बन्धी अध्ययन गरी सोमबार नेपाल फर्केका छन् । विश्व मोबाइल सम्मेलनको बहाना ...

भारत असल छिमेकी हो, पूर्वप्रधानमन्त्री सिंह

भारत असल छिमेकी हो, पूर्वप्रधानमन्त्री सिंह

चैत्र २ । प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई भेटेका छन् । सिंहको निवासमा भएको भेटमा पूर्वप्रधानमन्त्री ...

मधेशी मोर्चाले सप्तरीका मृतक परिवारलाई क्रिर्या खर्च दियो

मधेशी मोर्चाले सप्तरीका मृतक परिवारलाई क्रिर्या खर्च दियो

चैत्र २ । नेकपा एमालेको मेची–महाकालि राष्ट्रिय अभियानका क्रममा प्रहरीसंगको झडपमा ज्यान गुमाएका ५ जनाको परिवारलाई संयुतm लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले आर्थिक सहयोग गरेको छ । मोर्चाका संयोजक दिनेश यादवले वुधवार प्रेस ...

पूर्वयुवराज पारसका सहयोगी बाबुराम भट्टराईको ढुकुटी सम्हाल्दै

पूर्वयुवराज पारसका सहयोगी बाबुराम भट्टराईको ढुकुटी सम्हाल्दै

चैत –२ । कुनै बेला पूर्वराजपरिवारका एक सदस्यको आर्थिक सहयोगीले अहिले नयाँ शक्ति नेपालको आर्थिक व्यवस्थापन हेर्ने जिम्मवारी सम्हालिरहेको कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर, त्यो यथार्थ हो । पूर्वराजा ...

खनालले छाडे नयाँ शक्ति

खनालले छाडे नयाँ शक्ति

चैत्र २ ।नयाँ शक्ति पार्टीमा आवद्ध रहेका अर्थविद रामेश्वर खनालले सो पार्टी त्यागेका छन् । उनले मंगलबार ट्विटरमा यसको जनाउ दिएका हुन् । एक ट्विटर प्रयोगकर्तालाई जवाफ दिँदै खनालले लेखेका छन्, ‘म ...

अकुत सम्पत्तिमा लोकमान सिंह कार्की तानिदैं

अकुत सम्पत्तिमा लोकमान सिंह कार्की तानिदैं

चैत २ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि अकुत सम्पत्ति आर्जन र पदीय अधिकार दुरुपयोगमा छानबिन गर्न संसदले सरकारलाई निर्देशन दिएको छ । संसदको महाअभियोग सिफारिस समितिको प्रतिवेदन ...

स्थानीय तहको निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

स्थानीय तहको निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

चैत्र–१ । उपप्रधान एव्म सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले जस्तोसुकै अवस्था आइपरेपनि स्थानीय तहको निर्वाचन भएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मिडिया नेपालको प्रथम वार्षिक उत्सवका अवसरमा मंगलबार आयोजित ...

निर्वाचन आयोगले मतदाता शिक्षा अभियान सञ्चालन गर्ने

निर्वाचन आयोगले मतदाता शिक्षा अभियान सञ्चालन गर्ने

चैत्र–१ । निर्वाचन आयोगले मतदाता शिक्षा अभियान सञ्चालन गर्ने भएको छ । आयोगले स्थानीय तह निर्वाचनका लागि आजबाट सुरु गरेको दुईदिने मतदाता शिक्षा ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा ...

निर्वाचनमा सहभागी हुनुपर्नेमा एमाले नेताको जोड

निर्वाचनमा सहभागी हुनुपर्नेमा एमाले नेताको जोड

चैत्र–१ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिका नाममा मुलुकमा द्वेष, विग्रह र द्वन्द्व फैलाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सो दलद्वारा सञ्चालन गरिएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत साेमबार आयोजित ...