राजनीति

आन्दोलनका कार्यक्रम फिर्ता गरेर मोर्चा चुनावमा जाँदै !

आन्दोलनका कार्यक्रम फिर्ता गरेर मोर्चा चुनावमा जाँदै !

बैशाख–९ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन गर्न सरकार तयार भए निर्वाचनमा भाग लिन सहमत भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान र साँझ बसेको सत्तारुढ कांग्रेस, ...

दुई विद्यार्थी सङ्गठनबीच झडप हुँदा छ घाइते

दुई विद्यार्थी सङ्गठनबीच झडप हुँदा छ घाइते

वैशाख–८ । चितवन जिल्लाकाे कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच आज दिउँसो झडप हुँदा छ जना घाइते भएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट ...

बैतडीमा काँग्रेस नेतामाथि साङ्घातिक कुटपिट

बैतडीमा काँग्रेस नेतामाथि साङ्घातिक कुटपिट

वैशाख ८ । बैतडीको मेलौली नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका आकांक्षी ईश्वरदत्त भट्टमाथि साङ्घातिक कुटपिट भएको छ । गोठलापानीमा रहेको स्टार गेष्ट हाउसमा सुतिहेका बेला गएराति ११ बजेतिर भट्टमाथि कुटपिट भएको नेपाली ...

'निर्वाचनका लागि विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौती'

'निर्वाचनका लागि विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौती'

वैशाख ८ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि ११ जिल्लामा विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौती भएको बताएका छन्। आजदेखि धुलिखेलमा सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले भने – ...

निर्वाचनका लागि घर फर्कनेक्रम बढ्याे

निर्वाचनका लागि घर फर्कनेक्रम बढ्याे

वैशाख ९ । बाजुरा जिल्ला बूढीगंगा नगरपालिका–१० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किएका छन् । उनी ८ वर्षपछि घर फर्किएका हुन् । स्थानीय तहको निर्वाचनमा मत हाल्न ...

सरकार मोर्चा बैठक निष्कर्षविहिन

सरकार मोर्चा बैठक निष्कर्षविहिन

वैशाख ८ । प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा आज भएको सत्तासाझेदार कंग्रेस, माओवादी केन्द्र र मधेश केन्द्रीत दलबीचको वार्ता निष्कर्षविहिन भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको वार्तामा दुबै पक्ष अडानमा कायम ...

नयाँ शक्ति र संघीय समाजवादी फोरम मिल्दै, निकाले संयुक्त विज्ञप्ती (विज्ञप्तीसहित)

नयाँ शक्ति र संघीय समाजवादी फोरम मिल्दै, निकाले संयुक्त विज्ञप्ती (विज्ञप्तीसहित)

वैशाख ८ । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम एकताको नजिक पुगेका छन । पार्टी एकतालाई अन्तिम रुप दिन दुवै पार्टीले सयुक्तरुपमा ‘पार्टी एकता संयोजन समिति’ गठन गरेको छ ...

माओवादी केन्द्रले सार्वजनिक गर्यो घोषणा पत्र (पूर्णपाठसहित)

माओवादी केन्द्रले सार्वजनिक गर्यो घोषणा पत्र (पूर्णपाठसहित)

वैशाख ८ । नेकपा माओवादी केन्द्रले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । यस्ताे छ माअाेवादीकाे घाेषणाा पत्र  दश वर्षको महान् जनयुद्व, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न आन्दोलनहरुको परिणामस्वरुप मुलुकमा गणतन्त्र, संघीयता, ...

गृहमन्त्रीद्वारा निरन्तर मन्त्रिपरिषद बैठक वहिष्कार, प्रधानमन्त्रीय पद्धतिकै धज्जी

गृहमन्त्रीद्वारा निरन्तर मन्त्रिपरिषद बैठक वहिष्कार, प्रधानमन्त्रीय पद्धतिकै धज्जी

वैशाख ८ । वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद वहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टिर’ पद्धतिकै धज्जी उडेको छ । मुलुकको सुरक्षा नेतृत्व सम्हालेका गृहमन्त्रीले नै वरीयता निहुँमा मन्त्रिपरिषद बैठक ...

सिलवालको हातमा कसरी पुग्यो डकुमेन्ट भन्दै मन्त्रिपरिषदद्वारा छानविनका लागि निर्देशन

सिलवालको हातमा कसरी पुग्यो डकुमेन्ट भन्दै मन्त्रिपरिषदद्वारा छानविनका लागि निर्देशन

वैशाख ८ । सर्वोच्च अदालतमा विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेश गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । डीआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षकको पदमा ...

राप्रपा:  पार्टीले सञ्चालन गर्ने सङ्घर्षको कार्यक्रम अहिलेलाई स्थगन

राप्रपा: पार्टीले सञ्चालन गर्ने सङ्घर्षको कार्यक्रम अहिलेलाई स्थगन

वैशाख–७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको गरिमा र संवैधानिक हैसियतबारे आफ्नो पार्टी पूर्ण रुपमा सचेत रहेको जनाएको छ । आयोगले जारी गरेको प्रेस विज्ञप्तिप्रति आफ्नो दलको ध्यानाकर्षित भएको जनाउँदै राप्रपाले ...

आकांक्षी धेरै भएपछि एमाले कास्कीले मतदानबाट टुङ्गो लगाउने

आकांक्षी धेरै भएपछि एमाले कास्कीले मतदानबाट टुङ्गो लगाउने

वैशाख–७ । नेकपा एमाले कास्कीले पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि मतदान प्रक्रियाबाट टुङ्गो लगाउने भएको छ । पूर्व जिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसी, पूर्व मेयर तथा जिल्ला कमिटीका अध्यक्ष ...

दलहरुद्वारा प्रचारप्रसार समिति गठन

दलहरुद्वारा प्रचारप्रसार समिति गठन

वैशाख–७ । नेपाली काँग्रेस भक्तपुरले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रचार गर्न प्रचारप्रसार समिति गठन गरेको छ । काँग्रेस जिल्ला सदस्य केदार खड्काको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको हो ...

राष्ट्रिय जनता पार्टीमा ६ मधेसवादी पार्टीकाे एकता

राष्ट्रिय जनता पार्टीमा ६ मधेसवादी पार्टीकाे एकता

वैशाख–७ । मधेसवादी ६ पार्टीबीच एकता भएको छ । ६ दलबीच भएको एकता प्रक्रियापछि पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिएको छ । तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस ...

प्रमुख पदमा उम्मेदवार बनाउन पार्टी नै महिलालाई बाधक

प्रमुख पदमा उम्मेदवार बनाउन पार्टी नै महिलालाई बाधक

वैशाख–७ । देशका महत्वपूर्ण अङ्ग महिलाले नेतृत्व गर्दै आइरहेका बेला स्थानीय तहको निर्वाचनका लागि गोरखामा प्रमुख पदमा महिलाको चर्चा कम छ । पार्टीका उच्चतम पदमा बसेर नेतृत्व गरिसकेका महिला पनि प्रमुख ...

मधेशकेन्द्रित पाँच दलको एकता

मधेशकेन्द्रित पाँच दलको एकता

वैशाख – ७ । सदभावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनाधिकार फोरम गणतान्त्रिकबीच एकता भएको घोषणा गरिएको छ । विहीबार काठमाडौंको कालिकस्थानस्थित ...

मोरङमा निर्वाचनका लागि चार हजारभन्दा बढी कर्मचारी खटिने

मोरङमा निर्वाचनका लागि चार हजारभन्दा बढी कर्मचारी खटिने

वैशाख–७ । स्थानीय तहको निर्वाचनका लागि मोरङमा चार हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । यस जिल्लाको ६६९ वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्नका लागि चार हजार १४ जना कर्मचारी खटिने पूर्वाञ्चल ...

निर्वाचनपछि संविधान संशोधनबारे सोचिने - अध्यक्ष अाेली

निर्वाचनपछि संविधान संशोधनबारे सोचिने - अध्यक्ष अाेली

वैशाख - ७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधनबारे सोच्न सकिने बताएका छन् । थाइल्यान्डमा नियमित उपचार गरी विहीबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग ...

कास्कीमा १५० मतदानस्थल, २८८ मतदान केन्द्र

कास्कीमा १५० मतदानस्थल, २८८ मतदान केन्द्र

वैशाख–७ । स्थानीय तहको निर्वाचनका लागि कास्कीमा १५० मतदानस्थल र २८८ मतदान केन्द्र कायम गरिएको छ । ३३ वडा भएको पोखरा–लेखनाथ महानगरपालिकामा २१०, ११ वडा भएको अन्नपूर्ण गाउँपालिका, ९ वडा भएको माछापुच्छ्रे ...

काभ्रेका अजित मिजारको परिवारलाई दश लाख दिने सरकारको निर्णय

काभ्रेका अजित मिजारको परिवारलाई दश लाख दिने सरकारको निर्णय

वैशाख ७ । काभ्रेको पाँच खालका १८ बर्षीय अजित मिजारको परिवारलाई सरकारले दश लाख दिने निर्णय गरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले गत असार २९ गते घरबाट ...