राजनीति

ओलीले भने काठमाडौंको मेयर भनेको गुच्चाकाे खेल हाेइन

ओलीले भने काठमाडौंको मेयर भनेको गुच्चाकाे खेल हाेइन

वैशाख २५ । नेकपा एमालेको घर दैलो अभियान आज विहान पार्टी अध्यक्ष केपी ओलीले वडा नं. २१ बाट उद्घाटन गरेका छन् । काठमाडौ महानगरपालिकाको मेयर उपमेयरको घरदैलो कार्यक्रम उदघाटन गर्दै अध्यक्ष ओलीले ...

गच्छदारको पार्टी सरकारमा जाँदै, आजै शपथ

गच्छदारको पार्टी सरकारमा जाँदै, आजै शपथ

वैशाख २५ । नेपाल लोकतान्त्रिक फोरम पार्टी सरकारमा जाने भएको छ । पार्टीका अध्यक्ष विजयकुमार गच्छदारसहित ६ जना सरकारमा जान लागेका हुन् । पार्टी स्रोतका अनुसार अध्यक्ष गच्छदार उपप्रधान तथा स्थानीय एंव ...

काठमाडौंमा चुनावी रौनक, यस्ता छन् दलका एजेण्डा

काठमाडौंमा चुनावी रौनक, यस्ता छन् दलका एजेण्डा

वेशाख २५ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा निर्वाचन माहोल एक्कासि तातेको छ । महाअभियोग र प्रमुख दलहरुबीचको चुनावी तालमेलले राजनीतिक वातावरण तताइरहेका बेला काठमाडौँ महानगरमा कसले बाजी मार्ला ...

उम्मेदवार नै छैनन् तर आफ्नै चिह्नमा मतदान गर्न निर्देशन

उम्मेदवार नै छैनन् तर आफ्नै चिह्नमा मतदान गर्न निर्देशन

वैशाख २५ । पार्टीका उम्मेदवार कोही छैनन्। मनोनयन दर्ता गरेका उम्मेदवारले नाम फिर्ता लिए। मनोनयन फिर्तापछि कसलाई सहयोग गर्ने भन्ने कुनै निर्णय भएको छैन । माओवादी केन्द्रका तर्फबाट बागलुङको मेयरमा उम्मेदवारी दिएका ...

बाबुरामलाई विरासत जोगाउने चुनौती

बाबुरामलाई विरासत जोगाउने चुनौती

वैशाख २५ । २०६४ सालको संविधानसभा चुनावमा पनि उनले झण्डै १३ हजार ८ सय मतको अन्तरमा चुनाव जिते । स्थानीय तहको चुनावमा उनी उम्मेदवार त होइनन् तर उनलाई पार्टीको इज्जत जोगाउने ...

मतदाताले सोधे, 'दोस्रो किस्ताको रकम कहिले?'

मतदाताले सोधे, 'दोस्रो किस्ताको रकम कहिले?'

वैशाख २५ । गोलन्जोर गाउँपालिका–७ राताटारवासी चार वर्षदेखि लगातारका विपत्तिले उठ्नै नसक्ने गरी थलिएका छन् । वर्ष दिनअघिको आगलागीमा सखाप भएको बस्ती जेनतेन उठ्दै थियो, शक्तिशाली भूकम्पले फेरि उस्तै गरी ढालिदियो ...

सपना बाँड्न दलहरुबीच प्रतिस्पर्धा

सपना बाँड्न दलहरुबीच प्रतिस्पर्धा

वैशाख २५ । दुई वर्षभित्र काठमाडौंमा मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदनसम्म पनि तयार पार्न सकिँदैन ।  तर, महानगर प्रमुखका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले दुई वर्षमा मेट्रो र तीन वर्षमा मोनो रेल ...

महाभियोग प्रकरणबारे आ–आफ्नो रणनीति गोप्य

महाभियोग प्रकरणबारे आ–आफ्नो रणनीति गोप्य

वैशाख २५ । प्रधानन्यायाधीशको महाभियोगलाई लिएर संसद् र न्यायपालिकाबीचको उग्र द्वन्द्व नियन्त्रण गर्ने प्रयासमा सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास र शीतलनिवास लागिपरे पनि ध्रुवीकृत राजनीतिका विभिन्न पक्षहरूले आफ्नो रणनीति भने गोप्य नै राखेका ...

निर्वाचन सुरक्षा : अनुमति नलिइ गोली चलाउन सक्ने अधिकार

निर्वाचन सुरक्षा : अनुमति नलिइ गोली चलाउन सक्ने अधिकार

वैशाख २५ । आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार ९पेस्तोल० सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् । मतदान केन्द्रको सुरक्षामा ...

नवलपरासीमा आचारसंहिता मिच्दै चुनाव प्रचार

नवलपरासीमा आचारसंहिता मिच्दै चुनाव प्रचार

वैशाख–२४ । नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएका छन् । चुनावी प्रचार अभियान तीव्र बनाएसँगै विभिन्न दलबाट उम्मेदवार बनेका उम्मेदवार र अन्य ...

जेवियर इन्टरनेशनल स्कुलमा चुनावको चहलपहल

जेवियर इन्टरनेशनल स्कुलमा चुनावको चहलपहल

वैशाख–२४ । देश भरि चुनावि माहोलको समयमा काठमाण्डौंको एक ए लेभल स्कुलमा समेत चुनाव लागेको छ । वैशाख ३१ गते हुने चुनावलाई लक्षित गरि स्कुले विधार्थीहरुलाई समेत स्थानिय चुनावको बिषयमा अनुभुति होस ...

संयमित भएर चुनाव प्रचार गर्न आग्रह

संयमित भएर चुनाव प्रचार गर्न आग्रह

वैशाख–२४ । चुनाव प्रचारप्रसारका क्रममा नेकपा (माओवादी केन्द्रं) गोरखाले नयाँ शक्ति पार्टीका कार्यकर्तालाई आक्रमण गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दललाई संयमित भएर चुनाव प्रचारप्रसार गर्न आग्रह गरेको छ । शनिबार साँझ ...

काँग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

काँग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

वैशाख–२४ । चितवन, खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी ...

भूकम्पपीडितको शिविरमा आएको चुनावी रौनक

भूकम्पपीडितको शिविरमा आएको चुनावी रौनक

भक्तपुर, वैशाख–२४ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै छ । जिल्लाका चारवटै नगरपालिकाका टोलटोलमा चुनावी रौनक छाएको छ । तर भक्तपुरका भूकम्पपीडितको शिविरमा भने न त नेता पुगेका ...

नेकपाका अञ्चल ब्युरो प्रमुखसहित चार पक्राउ

नेकपाका अञ्चल ब्युरो प्रमुखसहित चार पक्राउ

    वैशाख–२४ । महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आज नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित ...

सभामुख ओसरीले भनिन्, सर्वोच्चले विशेषाधिकार हनन गर्यो

सभामुख ओसरीले भनिन्, सर्वोच्चले विशेषाधिकार हनन गर्यो

वैशाख २४ । सभामुख ओनसरी घर्तीले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव छलफलका लागि रोक लगाउँदै सर्वोच्च अदालतले विशेषाधिकार हनन गरेको आरोप लगाएकी छन् । जेठ ४ गतेसम्मका लागि संसद बैठक स्थगित गरेपछि ...

संसद बैठक जेठ ४ सम्म स्थगित

संसद बैठक जेठ ४ सम्म स्थगित

वेशाख २४ । आज बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक बस्नु अगावै सुचना टाँस गरी स्थगित भएको छ । आज वस्ने भनिएको बैठकमा संसदमा दर्ता भएको प्रधानन्यायाधीश सुशिला कार्कीलाई लागाइएको महाभियोगको प्रस्ताव माथि ...

कलंकका साझेदार, देउवा–प्रचण्ड

कलंकका साझेदार, देउवा–प्रचण्ड

वैशाख २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिन प्रमुख लोकमानसिंह कार्की विरुद्ध २ कात्तिक २०७३ मा व्यवस्थापपिका संसद्मा महाभियोग दर्ता हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षर थिएन । त्यो प्रस्तावमा प्रधानमन्त्री ...

संदिग्ध भूमिकामा सभामुख !

संदिग्ध भूमिकामा सभामुख !

वैशाख–२४ । महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्चले अन्तरिम आदेश दिएपछि राज्यका प्रमुख तीन अंगबीचको टकराव बढ्ने टिप्पणी एकाथरीले गरिरहेका छन् । यो स्थितिको निम्ति के कस्ता गलत घटनाक्रम जिम्मेवार छन् भन्ने ...

प्रमुखमा महिला उम्मेदवार न्यून

प्रमुखमा महिला उम्मेदवार न्यून

वैशाख २४ । लेडिज एण्ड जेन्टलमेनु अंग्रेजीको यो भनाइले महिलालाई अग्रस्थानमा देखाउँछ । देशको वर्तमान अवस्था नियाल्दा पनि विभिन्न निकायमा महिलाको नेतृत्व छ । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश पदमा महिला छन् । तर, ...