राजनीति

खबरहरु
rabindra adhikari

अमरेशकुमारलाई संसदबाट निलम्बन गर्नुपर्ने एमालेको माग

साउन  ८  नेकपा एमालेको सभासद रविन्द अधिकारीले काङग्रेस सभासद अमरेश कुमार यादबले ब्यावस्थापिका संसदमा दिएको अभिव्यक्तिको भत्र्सना गरेका छन । उनले नेपाल आजसंग टेलिफोनमा...

kp-oli-prahanda-and-Dauba

राजनीतिक विश्लेषक भरत दाहालले देखाए माधव नेपाललाई सम्झनुपर्ने ५ कारण

साउन ८  एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संसदमा केपी ओलीको कार्यकाललाई उत्कृष्ट भनिएको तर आफ्नो कार्यकाल भुलिएको गुनासो गरे । उनी माओवादीका जग्जगीका बीचमा...

kp-oli-prahanda-and-Dauba

प्रचण्डले प्रस्तुत गरेको तर्कमा कुनै दम छैन: पूर्व सभासद शान्ता चौधरी

साउन - ८ । पूर्व सभासद शान्ता चौधरीले सामाजिक संजाल फेसबुकबाट आफ्नो प्रतिक्रिया दिँदै शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लज्जास्पद भएको...

Bamdev-Gautam_639830854-1

मैले माओवादीको ज्यान जोगाउन धेरै प्रयत्न गरेः वामदेव गौतम

साउन –८ नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले आफ्नो पार्टीविरुद्ध आफ्नै मित्रबाट अविश्वास प्रस्ताव आएकोमा आफूलाई दुःख लागेको बताएका छन् । शनिवार अविश्वास प्रस्तावमाथिको...

yogesh-bhattarai-1-1-300x316

काँग्रेस–माओवादी गठबन्धन ‘जगबिनाको गजुर’: भट्टराई

साउन - ८ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नयाँ बन्ने गठबन्धन जगबिनाको गजुर भएको जिकिर गरे । एमाले सञ्चार इलाकाको विस्तारित बैठकलाई आज यहाँ...

Oli

काँग्रेस खित्का छोडेर हास्दा गम्भीर बनेका ओलीको प्रचण्डलाई 'गुरिल्ला' जवाफ

शुक्रबार संसदमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई राजावादीसँग लगनगाँठो कसेको भनिरहंदा प्रधानमन्त्री केपी ओलीले ठूल्ठूला आँखा बनाउँदै क्वारक्वारती हेरिरहेका थिए । सम्भवतः पूर्वको सुपारी...

bidya devi bhandari

के हाेलान् राष्ट्रपतिका सम्भावित कदम ?

१। सरकार गठनको आह्वान नयाँ संविधानको संक्रमणकालीन व्यवस्थामा सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई भूमिका तोकिएको छैन । अन्तरिम संविधानमा भने त्यस्तो व्यवस्था थियो...

amresh kuram shing

आफुलाई खुब जान्नेसुन्ने दाबी गर्ने अमरेशले १० दिनमै कुरा फेरे, ओली बारे यस्तोसम्म भने

काँग्रेस सांसद अमरेशकुमार सिंह आफुलाई राजनीतिक विश्लेषकका रुपमा प्रस्तुत गर्दछन् । खुलेयाम भारत निकट भएको दाबी गर्छन र नेपालको राजनीतिक भविश्यका बारेमा ठोकुवा गर्छन...

prachand 3

अबदेखि भद्र सहमति नगर्दा नै जाति : प्रचण्ड

साउन - ८ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलले राष्ट्रिय सहमतिका लागि केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरे पनि उनको आत्मकेन्द्रित र...

kp-oli-prahanda-and-Dauba

भोलिपनि अविश्वासको प्रस्तावमाथि छलफल हुने, आज कस्ले के भने ?

साउन - ७ । संसद बैठक शनिबार विहान ११ बजे बस्ने गरी स्थगित भएको छ । भोलि प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने छ...

kp-oli-prahanda-and-Dauba

ओलीलाई दुईथरी झट्का, अविश्वासको प्रस्ताव पास हुनुपूर्व नै पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओली अविश्वासको प्रस्ताव पास हुनु भन्दा पहिले नै पदमुक्त हुने भएका छन् । सरकारले पेश गरेको आर्धिक विधयेक पारित हुन नसकेपछि...

mawobadi-logo

माओवादी केन्द्रले आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने

साउन - ७ । नेकपा (माओवादी) केन्द्रले व्यवस्थापिका–संसद्को आजको बैठकमा निर्णयार्थ पेस हुने बजेटसम्बन्धी आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने भएको छ । पार्टी सरकारबाट बाहिरिइसकेकाले सरकारले...

deuba-prachanda-upendra

कांगैस,माओवादी र मधेसवादीदलको बैठक जारी

काठमाडौं, साउन ७ । नेपाली कांग्रेस, माओवादी र मधेसवादी दलका शिर्ष नेताहरुको बैठक जारी छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा जारी बैठकमा सहमतिको...

Ram chan

पौडेलको एउटै दाउ, जसरी भएपनि प्रधानमन्त्री उछिट्टयाऊँ

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल अहिले जोखना हेरिरहेका छन् । थोरैमात्र तलमाथि भए प्रचण्डको प्रधानमन्त्री बन्ने तार फ्युज हुनेछ । हरियो बत्ति उनको दिशामा...

Ycl

माओवादी युवाले प्रचण्डलाई सामुन्नेमै र्याख – र्याख पारे, 'तपाई बोल्दैमा सिद्धान्त हुन्छ ?'

माओवादी केन्द्रको युवा संगठन वाइसिएलमा उमेर हदको विवाद चुलिएको छ । रामबहादुर थापासँगै एकतामा आएका नेपबहादुर कुवरलाई अध्यक्ष बनाउन लागेपछि वाइसिएलको पदाधिकारी टिमले पार्टी...

Ram Chandra Paudel

पौडेलको प्रस्तावले राजनीतिमा नयाँ तरंग

काठमाडौं साउन ७ । संसदमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल सुरु गर्ने या बजेट सम्वन्धी विधेयक पारित गर्ने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद चर्किरहेको बेला...

kp-oli-prahanda-and-Dauba

रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु भयोः प्रम

साउन - ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेलामा ‘रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु गरिएकाले’ यसले मुलुकमा राजनीतिक...

parchanda-nepalaaja

प्रचण्ड प्रधानमन्त्री नहुने बाटोमा राजनीति

बिहीबारको शीर्ष नेताहरुको बैठकमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दललाई मान्य हुने खालको प्रस्ताव प्रस्तुत गरे । उनको प्रस्ताव थियो– सरकारका विरुद्ध...

UMl

सरकार टिकाउन आर्थिक प्रलोभन दिइएको छैन: एमाले

साउन - ६ । नेकपा (एमाले)ले सरकार बचाउन आफ्नो तर्फबाट आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आर्थिक प्रलोभनको प्रस्ताव गरेको भन्ने समाचारको खण्डन...