फोटो

जलविद्युत् आयोजनाको टनेलमा काम गर्दै मजदुर

जलविद्युत् आयोजनाको टनेलमा काम गर्दै मजदुर

[caption id="attachment_50036" align="alignnone" width="1500"] लमजुङको ढोडेनीमा निर्माणाधीन ४९.६ मेगावाट सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको टनेलमा काम गर्दै मजदुरहरु । तस्बिर : सन्देश पौडेल, लमजुङ[/caption]  

धौलागिरिको आधार शिविरमा पर्यटक

धौलागिरिको आधार शिविरमा पर्यटक

[caption id="attachment_50007" align="alignnone" width="1800"] म्याग्दीको मुदी गाविसस्थित सातौं अग्लो धौलागिरि हिमालको आधार शिविरमा पुगेका पर्यटक । तस्बिरः कमल खत्री, म्याग्दी[/caption]

मोटरसाईकलमा व्यापारीक सामान

मोटरसाईकलमा व्यापारीक सामान

[caption id="attachment_49712" align="alignnone" width="1500"] भारतीय बजार वनवसाबाट मोटरसाईकलमा व्यापारीक सामान ल्याएर महिला भन्सार कार्यालय गड्डाचौकीमा चेकजाँज गराउन लैजाँदै । यहाँका एक दर्जन बढी महिलाहरुले भारतीय बजार बाट सामान ल्याउने गर्दछन् । ...

हिमालको फेदीमा बस्ती

हिमालको फेदीमा बस्ती

[caption id="attachment_49659" align="alignnone" width="1800"] चुरेन हिमालको फेदीमा रहेको म्याग्दीको मुदी गाउँ । तस्बिर: कमल खत्री, म्याग्दी/ रासस[/caption]

कलंकीचोकमा सव वे निर्माण यसरी हुँदै छ (फाेटाे फिचर)

कलंकीचोकमा सव वे निर्माण यसरी हुँदै छ (फाेटाे फिचर)

[caption id="attachment_49068" align="alignnone" width="1024"] काठमाडौँको कलंकीचोकमा बुधबार सव वे निर्माणको काम गर्दै कामदार । दुई वर्षमा सव वेको काम सम्पन्न भएपछि चक्रपथमा ओहोरदोहोर गर्न गाडीले पालो पर्खनुपर्दैन ।[/caption]

बालुवा चाल्दै बालक

बालुवा चाल्दै बालक

[caption id="attachment_41326" align="alignnone" width="1500"] मंसिर - १३ । कञ्चनपुरको महाकाली नदीमा बालुवा चाल्दै गरेका बालक । जीविका धान्नका लागि महाकाली नदीमा तीन दर्जन बढी परिवार बालुवा चाल्दै आएका छन् । तस्बिर: ...

कलात्मक पुल

कलात्मक पुल

[caption id="attachment_40339" align="alignnone" width="1800"] जुम्लाको हिमा नदिको काठको पुलमा स्वर्गीय पूर्व राजा विरेन्द्र र ऐश्वर्य दायाँबायाँ सुरक्षाकर्मीसहित काठमा कुदिएको मूर्ति । तस्वीर: बालाराम खड्का[/caption]

चन्द्रमा ७० वर्षकै सबैभन्दा नजिक हेर्नुहाेस ९ तस्बिर

चन्द्रमा ७० वर्षकै सबैभन्दा नजिक हेर्नुहाेस ९ तस्बिर

कात्तिक २८ । सोमबार पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा ७० बर्षकै सबैभन्दा नजिक अाएकाे छ । चन्द्रमा सन् १९४८ पछि पृथ्वीको सबैभन्दा नजिक देखिएको हो । साेमबार बेलुका देखिने जस्तै चन्द्रमा अव सन् २०३४ ...

बैङ्कमा भारतीय ५ सय र १ हजारको नोट साट्नेकाे भिड

बैङ्कमा भारतीय ५ सय र १ हजारको नोट साट्नेकाे भिड

यो लामो लाइन भारतीय रुपैयाँ ५ सय र १ हजारको नोट साट्नका लागि बेसको हो । यसै हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय रुपैयाँ ५०० र १०००को नोटलाई खारेजीको घोषणा गरेका ...

प्रधानमन्त्री प्रचण्ड जुटमिल निरीक्षण गर्दै

प्रधानमन्त्री प्रचण्ड जुटमिल निरीक्षण गर्दै

कात्तिक २६ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले विराटनगरको ऐतिहासिक उद्योग विराटनगर जुटमिलको शुक्रबार स्थलगत अवलोकन तथा निरीक्षण गर्नुहुँदै । तस्बिर : प्रभाषचन्द्र झा, विराटनगर, रासस

भ्रष्टाचार लुकाउने  लोकमान–प्रचण्ड सेटिङविरुद्ध जागे युवा

भ्रष्टाचार लुकाउने लोकमान–प्रचण्ड सेटिङविरुद्ध जागे युवा

भदौ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल र अख्यितार प्रमुख लोकमानसिंह कार्कीले भ्रष्टाचार लुकाउन सेटिङ गरेको भन्दै युवाहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । विवेकशील नेपाली नामक राजनीतिक दलको आयोजनामा युवाहरुले माइतीघर ...

राष्ट्रिय निकुञ्जमा खिचिएका २५ तस्बिर, जसले एक शताब्दी बताउँछ

राष्ट्रिय निकुञ्जमा खिचिएका २५ तस्बिर, जसले एक शताब्दी बताउँछ

भदौ - १२  ।  २५ अगस्टमा सयुक्त राज्य अमेरिकाको राष्ट्रिय निकुन्जले वर्षीक उत्सव मनायो । वर्षीकी मनाउने क्रममा भुगोलसँग सम्बन्धित फोटो खिच्ने फोटोग्राफर श्रीनि मनिइभन्ननले खिचेका राष्ट्रिय निकन्जका अति सुन्दर २५ ...

पेट्रोलपम्प अगाडि मोटरसाईकलको लाम

पेट्रोलपम्प अगाडि मोटरसाईकलको लाम

वीरगन्जको मुर्लीबगैचा स्थित पेट्रोलपम्पमा सोमाबार पेट्रोलका लागि लागेको मोटरसाईकलको लाम । पाँच दिन पछि पेट्रोल पम्पबाट इनधन वितरण भएपछि बारा पर्साका सबै पेट्रोल पम्पमा लामो लाईन लागेको छ । तस्बिर ः ...