फोटो

उपयोगी जिम्बु

उपयोगी जिम्बु

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा महिला जङ्गलबाट संकलन गरेर ल्याएको जिम्बु सुकाउँदै । हिमाली क्षेत्रको जङ्गलमा पाइने जिम्बु सङ्कलन गरेर स्थानीय बासिन्दाले राम्रो आम्दानी गर्दै आएका छन ।

भ्यागुतालाई भोज

भ्यागुतालाई भोज

 भक्तपुर । जनै पुर्णिमा (गुन्हु पन्ही)का दिनमा नेवार समुदायले मनाउने व्याचाःयात जाः नकेगु पर्व अन्र्तगत भ्यागुतोलाई भोजन चढाउँदै एक कृषक महिला । 

नागपञ्चमीका दिन देखिएको राजगोमन सर्प, मानवीय कारणले सर्प लोप हुँदै

नागपञ्चमीका दिन देखिएको राजगोमन सर्प, मानवीय कारणले सर्प लोप हुँदै

साउन - १३ । चितवनको राष्ट्रिय निकुञ्जभित्र फेला परेको लोपोन्मुख राजगोमन सर्प । तस्बिरः सौजन्य–सागर गिरी मानवीय कारणले सर्प लोप हुँदै वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप ...

केयूकेएल बौद्धमा तालाबन्दी

केयूकेएल बौद्धमा तालाबन्दी

साउन - ११ । मेलम्ची खानेपानी आयोजनाको लापर्बाहीका कारण खानेपानीको लाइन काटिएको भन्दै आक्रोशित स्थानीयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बौद्ध महाङ्कालस्थित कार्यालयमा तालाबन्दी गर्दै । तस्बिर: दिलीप शर्मा

भगवान इन्द्रसँग पानी माग्दै बाँकेका महिला

भगवान इन्द्रसँग पानी माग्दै बाँकेका महिला

साउन - ११ । लामो समयदेखि पानी नपर्दा आकाशे पानीको भरमा खेती गर्ने वाध्य किसान थारु परम्पराअनुसार बाँकेको कोहलपुर बजारमा पुरुषले लगाउने पोषाकसहित भगवान इन्द्रसँग पानी माग गर्दैै । तस्बिर: अमृता ...

खाल्डाखुल्डी पुर्दैै सडक विभागका कामदार (फोटोफिचर)

खाल्डाखुल्डी पुर्दैै सडक विभागका कामदार (फोटोफिचर)

साउन - ९ । काठमाडौँको व्यस्त सडक जमलमा सोमबार दिउँसो खाल्डाखुल्डी पुर्दैै सडक विभागका कामदार । कालोपत्र गरिएको कारण त्यस क्षेत्रमा चल्ने सवारी साधन अस्तव्यस्त भएको देखिन्छ । तस्बिर: रत्न श्रेष्ठ ...

इलामको पर्यटकीय क्षेत्र कन्याम

इलामको पर्यटकीय क्षेत्र कन्याम

साउन - ६ । इलामको सूर्योदय नगरपालिकाको कन्याममा अवस्थित चिया बगान । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । तस्बिरः प्रकाश धौलाकोटी

यस्तो छ तालको हालत

यस्तो छ तालको हालत

साउन ४ । कन्चनपुरको को भीमदत्त नगरपालिका–३ स्थीत प्रसिद्ध बिष्णु मन्दिर परिसरमा रहेको ब्रम्हकुण्ड ताल संरक्षणको अभावमा पुरिंदै जान थालेको छ ।

जोखिम मोलेर खोला तर्दै

जोखिम मोलेर खोला तर्दै

पुल नहुँदा वर्षाको भेलमा जोखिम मोलेर रुकुमको मुसिकोट–११ मा प्रितिबाङ्ग खोला तर्दै सवारी साधन । तस्बिरः लोकेन्द्र खनाल

यार्सा टिपेर फर्कदै संकलक

यार्सा टिपेर फर्कदै संकलक

असार - २७ । जेठ पहिलो साता बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन को लागि डोल्पाका उच्च हिमाली भेगमा पुगेका सर्वसाधारण धमाधम फर्कँदै । अघिल्लो बर्षको भन्दा यस बर्ष धेरै यार्सागुम्बा भेटिएकाले राम्रो ...

प्रचण्डमाथि अोलीको छड्के नजर

प्रचण्डमाथि अोलीको छड्के नजर

असार - २७ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको प्रमुख तीन दलको बैठकपछि बाहिरिँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताहरु । तस्बिर: रोशन सापकोटा

लिचीको व्यापार

लिचीको व्यापार

असार - २१ । खोटाङको दिक्तेलस्थित हाटडाँडामा बुधबार लागेको हटियामा लिची बेच्न ग्राहकको पर्खाइमा बस्दै महिला । तस्बिरः केदार मगर

धुर्मुस-सुन्तली सम्मानित

धुर्मुस-सुन्तली सम्मानित

असार - १४ । जननेता मदन भण्डारीको ६६औँ जन्मजयन्तीको अवसरमा बुधबार राजधानीमा आयोजित ‘दिगो विकासको आधार: स्थानीय सरकार’ विषयक विचार गोष्ठीमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा ध्रुमुस सुन्तली फाउन्डेसनका संस्थापक ...

भम्केश्वर महादेवको मन्दिर

भम्केश्वर महादेवको मन्दिर

कञ्चनपुरको बेदकोट नगरपालीकाको भम्केपानीमा पर्यटन प्रवद्र्धनका लागि १०८ वटा धारासहित निर्माण गरिएको भम्केश्वर महादेवको मन्दिर । तस्बिरः राजेन्द्र प्रसाद पनेरु