फोटो

बाटोमै होमवर्क

बाटोमै होमवर्क

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकास्थित हजार सिढीमा विद्यालयबाट फर्कने क्रममा बाटोमै होमवर्क गर्दै बालबालिका ।   तस्बिर मीना घोरसाइने

बुद्धकाे लागि नेपाली माया, व्यवस्थापन गर्न टुडिखेलको गेट नै बन्द गर्नुपर्यो ! (फोटो फिचर )

बुद्धकाे लागि नेपाली माया, व्यवस्थापन गर्न टुडिखेलको गेट नै बन्द गर्नुपर्यो ! (फोटो फिचर )

 ‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने तथ्य सन्देश दिन आज काठमाडौंको टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रम संचालन भइरहेको छ । कार्यक्रममा ७५ हजार मानिसको उपस्थित भए पछि मानिसको व्यवस्थापन गर्न ...

यसरी मनाइयाे २०७४ काे हाेली (फाेटाेफिचर)

यसरी मनाइयाे २०७४ काे हाेली (फाेटाेफिचर)

यस वर्षको पहाडी फागु पूर्णिमा (होली) अाज उल्लासमय रुपमा मनाइएकाे छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने नेपालीहरुको रङको पर्व होली साथीभाई र आफन्तबीच एकआपसमा रङ लगाएर मनाइएको हो ।  होली पर्वको अवसरमा ...

जब कलाकार हाेली खेल्न राेडमा उत्रिए...(फाेटाेफिचर)

जब कलाकार हाेली खेल्न राेडमा उत्रिए...(फाेटाेफिचर)

काठमाडौँमा फागु पर्वका अवसरमा प्रशंसकका साथमा शिल्पा पाेखरेल लगायका कलाकार । तस्वीर : नवीन पौडेल, रासस काठमाडौँमा फागु पर्वका अवसरमा प्रशंसकका साथमा कलाकार नीता ढुङ्गाना । तस्वीर : नवीन पौडेल, रासस काठमाडौँमा फागु ...

अाहा ! सडक छेउमै हरियाली पार्क,नेपालकै नमुना सडक

अाहा ! सडक छेउमै हरियाली पार्क,नेपालकै नमुना सडक

बुटवल-भैरहवा सिद्धार्थ राजमार्ग क्षेत्रअन्तर्गत बुटवलको कालिका नगरमा सडकको ग्रिन जोन क्षेत्रमा निर्माण गरिएको आकर्षक तथा सुन्दर हरियाली पार्कमा पानी सिञ्चित गर्दै वडा सदस्य बलु पुनमगर । तस्वीरः भरत के.सी., बुटवल, रासस

यसरी मनाए नेपाली अभिनेत्रीहरूले हाेली (फाेटाेफिचर )

यसरी मनाए नेपाली अभिनेत्रीहरूले हाेली (फाेटाेफिचर )

बिहिबार विशेष गरी पहाडी क्षेत्रमा मनार्इने हाेली सबैले रङ साटासाट र रमार्इलाे गर्दै मनार्इरहेका छन् । त्यस्ता यता नेपाली चलचित्र क्षेत्रकी नायिकाहरूले पनि अा-अाफ्नै तरिकाले खुसी साट्दै मनार्इरहेका छन् । हामीले ...

‘चीन–हङकङ–नाइट’मा युवतीहरुको धमाकेदार प्रस्तुति (फोटोफिचर)

‘चीन–हङकङ–नाइट’मा युवतीहरुको धमाकेदार प्रस्तुति (फोटोफिचर)

एजेन्सी । चिनियाँ नयाँ वर्षको अवसरमा हङकङमा गरिएको एक कार्यक्रममा भएको क्रममा प्रस्तुति दिँदै युवतीहरु । सो कार्यक्रममा अमेरिकाले सहभागिता जनाएको थियो ।  

केरा खाने प्रतियोगिता !

केरा खाने प्रतियोगिता !

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० मा रहेको किड्स इन्टरनेशनल विद्यालयको पाँचौं बार्षिक उत्सवका अवसरमा केरा खाने प्रतियोगितामा सहभागी अभिभावक । 

नेपाली ‘नक्कली एन्जेलीना जोली’ (फाेटाेफिचर)

नेपाली ‘नक्कली एन्जेलीना जोली’ (फाेटाेफिचर)

काठमाडौं । संसारका करोडौँ किशोरहरु एन्जेलीना जोलीका तस्विर हेरेर दंग पर्छन् । अर्थात् एन्जेलीनालाई ‘ड्रिम गर्ल’ मान्ने थुप्रे छन् ।   पटक पटक भएका विभिन्न सर्वेक्षणले पनि के पुष्टि गरेकाछन् भने एन्जेलीना जोली ...

देउवा सरकारविरूद्ध यसरी उत्रिए सामाजिक परिचालक (भिडियाे/तस्विर)

देउवा सरकारविरूद्ध यसरी उत्रिए सामाजिक परिचालक (भिडियाे/तस्विर)

काठमाडौं । सरकारले अवकास दिएर बिचल्ली पारेको भन्दै सामाजिक परिचालकहरु विगत १० दिनदेखि आन्दोलित बनेका छन् । पुनःवहालीकाे माग गर्दै काठमाडाैमा प्रदर्शन गरेका छन् ।  संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले ...

९ तस्विरमा हेर्नुहाेस् टुडिखेलमा माघीकाे राेनक (फोटोफिचर)

९ तस्विरमा हेर्नुहाेस् टुडिखेलमा माघीकाे राेनक (फोटोफिचर)

काठमाडौं । आज माघ एक गते अर्थत मकर संक्रान्ति देशभर धुमधामका साथ मनाइएको छ । यसै अवसरमा अवसरमा काठमाडौंको टुँडीखेलमा थारु समुदायले विशेष कार्यक्रम आयोजना गरी माघी पर्व मनाएका छन् । कार्यक्रममा ...

पृथ्वीजयन्ती मनाउँदै गणतान्त्रिक सरकारका राष्ट्रपतिदेखि सेनापतिसम्म, हेर्नुहाेस् १४ तस्विर

पृथ्वीजयन्ती मनाउँदै गणतान्त्रिक सरकारका राष्ट्रपतिदेखि सेनापतिसम्म, हेर्नुहाेस् १४ तस्विर

काठमाडौं । २९६औँ पृथ्वी जयन्तिको अवसर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज विहीबार सिंहदरबारको पश्चिम गेटअगाडि ...

पूर्वराजासँग सेल्फी

पूर्वराजासँग सेल्फी

वर्दियाकाे बंगलामुखी मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग सेल्फि खिच्दै सर्वसाधारण ।

अाजको तस्बिर

अाजको तस्बिर

स्वयम्भूमा एकअापसमा अंकलमाल गरेर निधाइरहेका बाँदर । तस्बिर-चन्द्र रार्इ । 

पोखरामा मर्मत गर्दागदै यसरी जल्यो  मोटरसाइकल

पोखरामा मर्मत गर्दागदै यसरी जल्यो मोटरसाइकल

पोखराको न्यूरोडको एक मोटरसाईकल वर्कसपमा विहिबार विहान मर्मत गर्दैगर्दा अचानक आगलागी भई जल्दै गरेको एक मोटरसाईकल । तस्वीर : निमदत्त सुवेदी रासस

ओखलमा धान कुट्दै एक युवती

ओखलमा धान कुट्दै एक युवती

परम्परागत ओखलमा धान कुटदै कञ्चनपुरको चुरे क्षेत्रकी युवती । आधुनिक राईस मिल सञ्चालनमा आएपछि ओखल राख्ने प्रचलमा निकै कमि आएको छ ।