समाचार

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

असोज १९ । आबु खैरेनी ८ ऐनापहरामा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बुधबार बिहान आठ बजे खसेको पहिरोले राजमार्ग पूर्णरुपमा बन्द भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ...

माछापुच्छ्रे बैंकको सीइओमा निरज श्रेष्ठ नियुक्त

माछापुच्छ्रे बैंकको सीइओमा निरज श्रेष्ठ नियुक्त

असोज १९ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई असोज २८ गतेदेखि लागू हुनेगरी आगामी चार बर्षे कार्यकालका लागि सीइओमा ...

दुई कराेडकाे लगानीमा 'द वल्ड फन पार्क' सञ्चालन

दुई कराेडकाे लगानीमा 'द वल्ड फन पार्क' सञ्चालन

असाेज १९ । झापासहित पूर्वका पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको ‘द वल्ड फन पार्क’ मङ्गलबारबाट  सञ्चालनमा आएको छ । [caption id="attachment_31603" align="alignleft" width="300"] rss[/caption] शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वरधाम नजिकै रू. दुई करोडको ...

भारतीय सेनाको अपमान गरेको भन्दै दिल्लीका मुख्यमन्त्रीलाई कालोमसी छर्कियो

भारतीय सेनाको अपमान गरेको भन्दै दिल्लीका मुख्यमन्त्रीलाई कालोमसी छर्कियो

असोज १९ । भारतले थरेको सर्जिकल स्ट्राइक मामिलामा प्रधानमन्त्रीसँग प्रमाण मागेको भन्दै रुष्ट बनेका एबिवीपीका कार्यकर्ताहरुले मंगालबार राती नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि कालो मसी प्रहार गरेका छन् । एक कार्यक्रममा भाग ...

साझाले सुरु गर्यो काठमाडौं वीरगञ्ज सेवा सञ्चालन

साझाले सुरु गर्यो काठमाडौं वीरगञ्ज सेवा सञ्चालन

असोज १९ । लामो समयपछि साझा यातायातले आजदेखि वीरगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ । गत असोज १६ गतेदेखि गोरखा र बाग्लुङमा आफ्नो सेवा विस्तार गरेको साझा यातायातले दसैँमा काठमाडौँ ...

सिरियामा विवाह समारोहमा आत्मघाती आक्रमण २२ जनाको मृत्यु

सिरियामा विवाह समारोहमा आत्मघाती आक्रमण २२ जनाको मृत्यु

असोज १९ । सिरियाको हसकाह प्रान्तमा कुर्दिस समूदायलाई लक्ष्यगरी एक विवाह समारोहमा गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । सो विवाह समारोहमा पसेर आत्मघाती बम आक्रमणकारीले आफैलाई बम ...

वारी चाड पारी व्यापार

वारी चाड पारी व्यापार

असोज १९ । दसैंको किनमेलका लागि सीमावर्ती बजारमा नेपालीहरूको भीड बढ्न थालेको छ । घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खानेकुरा र लत्ताकपडा खरिदका लागि दैनिक सयौंको संख्यामा स्थानीयवासी सिमावर्ती ...

चारपल्टको ए डिभिजन च्याम्पियन न्युरोड टिम एनआरटी सहिद स्मारक ए डिभिजनमा उक्लियो

चारपल्टको ए डिभिजन च्याम्पियन न्युरोड टिम एनआरटी सहिद स्मारक ए डिभिजनमा उक्लियो

असोज १९ । चारपल्टको सहिद स्मारक ‘ए’ डिभिजन च्याम्पियन न्युरोड टिम (एनआरटी) मंगलबार २–० ले सातदोबाटो युथ क्लबलाई हराउंदै ए डिभिजनमा उक्लिएको छ । हलचोक मैदानमा भएको खेलमा हारसँगै सातदोबाटोको पहिलोपल्ट ए ...

फिफाले गर्यो ११ शक्तिशाली देशलाई कारबाही

फिफाले गर्यो ११ शक्तिशाली देशलाई कारबाही

असोज १९ । विश्व फुटबलको प्रशासकीय निकाये फिफाले ११ देशका फुटबल एसोसियसनहरुलाई कार्वाही गरेको छ । विश्वकप २०१८ को छनौट खेलको क्रममा असहयोग र भेदभावपूर्ण व्यवहार भएको भन्दै फिफाले ती देशका ...

लेक लागेर एकको मृत्यु

लेक लागेर एकको मृत्यु

असोज १९ । सगरमाथाको बेस क्याम्प ट्रेकिङ्गमा गएका एक युवकको मंगलबार लेक लागेर मृत्यु भएको छ । सोलुखुम्बु बुङ–९ सोताङका लाखवीर राइका २० वर्षिय छोरा नीर बहादुर खालिङ्गको लेक लागेर मृत्यु ...

मोटरसाइकलको ठक्करबाट २ घाइते

मोटरसाइकलको ठक्करबाट २ घाइते

असोज १९ । काठमाडौंको बबरमहलमा आज बिहान पौने ४ बजे बा ७३ प ८४३२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिदा २ जना घाइते भएका छन् । घाइते हुनेमा साइकलमा यात्री भारत घर ...

लोकमानका बडिगार्ड युवती लिएर ठमेलको डिस्कोमा जाँदा बबाल

लोकमानका बडिगार्ड युवती लिएर ठमेलको डिस्कोमा जाँदा बबाल

असोज १९ । मान्छे शक्तिमा मैमत्त भएपछि शर्म पचाएर जे पनि गर्न भन्ने कुरा फेरि पनि चरितार्थ भएको छ, असोज १० गते राति ठमेलको डिस्कोमा । अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीको ...

राष्ट्रपतिद्वारा ६ विधेयक प्रमाणित

राष्ट्रपतिद्वारा ६ विधेयक प्रमाणित

असोज १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित विभिन्न ६ विधेयक प्रमाणीकरण गरेकी छिन् । संसद्का विभिन्न बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका ती विधेयक नेपालको संविधानको धारा ११३ ...

विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्षमा किशोर श्रेष्ठ चयन

असोज १९ । नेपाल प्रेस काउन्सिलका सदस्य किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्ष चयन भएका छन् । साइप्रसमा मंगलबार साँझ सम्पन्न विश्व प्रेस काउन्सिल चुनावबाट साइप्रसकी प्रोफेसर डक्टर सुले अकर ...

नेपाल भारत वाणिज्य सन्धी हुबहु नविकरण गरिँदै

नेपाल भारत वाणिज्य सन्धी हुबहु नविकरण गरिँदै

असोज १९ । सरकारले व्यापार घाटा आकासीय पनि द्विपक्षिय चिसो सम्बन्धका कारण वाणिज्य सन्धि जस्ताको तस्तै नवीकरण गर्ने तयारी गरेको छ । यही अक्टोबर २७ मा म्याद सकिने उक्त सन्धी अहिलेको परिस्थितिमा ...

बढी मूल्यमा टिकट बिक्री गर्ने पक्राउ

बढी मूल्यमा टिकट बिक्री गर्ने पक्राउ

असोज - १८ । तोकिएको दरभन्दा बढी मूल्यमा टिकट बिक्री गर्ने एकजनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गौरीशङ्कर–४ का दिलिप परियार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौँ ...

विचार गरियोस् भन्ने विधेयक सर्वसम्मतीले स्वीकृत

विचार गरियोस् भन्ने विधेयक सर्वसम्मतीले स्वीकृत

असोज १८ गते । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा 'राजर्षिजनक विश्वविद्यालय विधेयक,२०७१',माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ । शिक्षा मन्त्री धनीराम पौडेलले लामो समयदेखि अड्किँदै आएको सो विधेयकमाथि विचार गरियोस् भन्ने ...

रेडपाण्डाको छालासहित जडिबुटीबाट दुई युवक पक्राउ

रेडपाण्डाको छालासहित जडिबुटीबाट दुई युवक पक्राउ

असोज – १८ । रेडपाण्डाको छाला सहित दुई जनालाई केन्दीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक, बराम्ची, २ का ...

'सर्वसाधरणका लागि बुढीगण्डकी जलविद्युत आयोजनाको शेयर वितरण गर्ने' - उर्जामन्त्री शर्मा

'सर्वसाधरणका लागि बुढीगण्डकी जलविद्युत आयोजनाको शेयर वितरण गर्ने' - उर्जामन्त्री शर्मा

असोज १८ । उर्जामन्त्री जनार्दन शर्मा सर्वसाधरणका लागि बुढीगण्डकी जलविद्युत आयोजनाको शेयर वितरण गर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले बुढीगण्डकी जलविद्युत आयोजना बहुआयामिक प्रयोजनको भएकाले त्यसको सम्पुर्ण ...

सांसदको १ महिनकाे खाजा खर्चबाट ५५ लाख जाेगियाे (विवरणसहित)

सांसदको १ महिनकाे खाजा खर्चबाट ५५ लाख जाेगियाे (विवरणसहित)

असोज १८ । सांसदहरुले खाना र खाजाका लागि पाउँदै आएको कुपन सिस्टम हटेपछि संसद सचिवालयले भदौ महिनामा मात्र ५५ लाख रुपैयाँ खर्च कटौती गरेको छ । संसद सचिवालयले जारी गरेको गतवर्ष र ...