समाचार

प्रहरीचौकी भित्र बम भेटियो

प्रहरीचौकी भित्र बम भेटियो

साउन २० । गुल्मीको धुर्कोट वस्तु गाविस –७ को वस्तु प्रहरी चौकीमा पुरानो बम फेला परेको छ । प्रहरी चौकीको भान्सा नजिकै द्धन्दकालिन समयमा राखिएको पुरानो बम फेला परेको जिल्ला प्रहरीकार्यालय ...

राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाइन्सले काठमाडौं दुबई सिधा उडान भर्ने

राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाइन्सले काठमाडौं दुबई सिधा उडान भर्ने

साउन २० । नेपाल एरलाइन्सले दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको छ । उक्त उडानबाट एयरलाइन्सले वार्षिक रु एक अर्ब आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी ...

लिसेस्टर सिटीलाई बार्सिलोनाले हरायो

लिसेस्टर सिटीलाई बार्सिलोनाले हरायो

एजेन्सी – इन्टरनेशनल च्याम्पियन कपमा बार्सिलोनासँग लिसेस्टर सिटी पराजित भएको छ । लुइस स्वरेजको उत्कृष्ठ प्रदर्शनको मदतमा बार्सिलोनाले प्रिमियर लिग च्याम्पियन लिसेस्टरलाई ४–२ गोल अन्तरले हराएको हो । बार्सिलोनाले २६ औं मिनेटमा ...

महिला फुटबलमा २० सेकेन्डमै गोल

महिला फुटबलमा २० सेकेन्डमै गोल

साउन २० । रियो ओलम्पिक २०१६ अन्तर्गत महिला फुटबलमा आयोजक ब्राजिल, क्यानडा, जर्मनी र स्वीडेनले विजयी सुरुवात गरेका छन् । बुधबार राति भएको उद्घाटन खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई १–० ले हराएर ...

निजामती सेवामा ३५ हजार दरबन्दी खाली

निजामती सेवामा ३५ हजार दरबन्दी खाली

साउन २० । निजामती सेवामा एक लाख १८ हजार पाँच सय ७६ दरबन्दी छ । हाल ८३ हजार पाँच सय ५८ कर्मचारी कार्यरत रहेको निजामती किताबखानाको तथ्यांक छ । विभिन्न सेवा ...

जुन शानले ओली बालुवाटार पसेका थिए, त्यही शान र शैलीले बालकोट फर्किए

जुन शानले ओली बालुवाटार पसेका थिए, त्यही शान र शैलीले बालकोट फर्किए

साउन २० । प्रधानमन्त्री केपी शर्मा ओली झण्डै साढे ९ महिना बसेको सरकारी निवास बालुवाटार बुधबार विहान छाडेका छन् । उनले प्रधानमन्त्री निवास परिसरमा पीपलको विरुवा रोपेर बाहिरिएका हुन् । २०७२ ...

शुभकामना दिन दीपप्रज्वलन भइरहँदा प्रचण्डविरुद्ध देशद्रोहीको नारा

शुभकामना दिन दीपप्रज्वलन भइरहँदा प्रचण्डविरुद्ध देशद्रोहीको नारा

साउन २० । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो । खुसीयालीसहित गरिएको दीप प्रज्वलन कार्यक्रमको नेतृत्व केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्माले गरेका थिए ...

सरकार ढाल्न सक्रिय हुने सबै नेताको नाम मन्त्रीमा पर्यो

सरकार ढाल्न सक्रिय हुने सबै नेताको नाम मन्त्रीमा पर्यो

साउन २० । कांग्रेस र माओवादीबीच बिहीवार नै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी भएको छ । मन्त्रालयको भागबण्डा टुंगिए पनि मन्त्री छान्न पार्टीभित्रको आन्तरिक गृहकार्य नभएको कारण जनाउँदै सानो आकारको बनाउने ...

एमाले जिम्मेवार रुपमा प्रस्तुत हुन्छ: निवर्तमान प्रधानमन्त्री ओली

एमाले जिम्मेवार रुपमा प्रस्तुत हुन्छ: निवर्तमान प्रधानमन्त्री ओली

साउन - १९ । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा रहेर जिम्मेवार रुपमा प्रस्तुत हुने बताएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री ...

नवनिर्वाचित प्रधानमन्त्रीलार्इ अाेलीले दिए बधाइ

नवनिर्वाचित प्रधानमन्त्रीलार्इ अाेलीले दिए बधाइ

साउन - १९ । पूर्व प्रधानमन्त्री केपी शर्मा अाेलीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलार्इ बधाइ दिएका छन् । अाेलीले ट्वीटरबाट बधाइ दिएका हुन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डलार्इ भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले टेलीफाेन ...

चिनियाँ राजदूत पुष्पगुच्छासहित प्रचण्ड निवास

चिनियाँ राजदूत पुष्पगुच्छासहित प्रचण्ड निवास

साउन - १९ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ दिन चिनियाँ राजदूत वु चुन्ताइ पुष्पगुच्छासहित दूतावासको टोलि लिएर निवासमै  पुगेका छन् ।  उनले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा चीन सरकारका तर्फबाट बधाइ ...

प्रधानमन्त्रीकाे पद तथा गोपनियताको सपथ बिहीबार तीन बजे

प्रधानमन्त्रीकाे पद तथा गोपनियताको सपथ बिहीबार तीन बजे

साउन - १९ । नवनिर्वाचित नेकपा माअाेवादी केन्द्रका नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ बिहीबार राष्ट्रपति भवन शितल निवासमा अपरान्ह तीन बजे लिने कार्यक्रम तय भएको प्रचण्डको सचिवालयले ...

प्रधानमन्त्री प्रचण्डलाई पूर्वप्रधानमन्त्री भट्टराईको शुभकामना

प्रधानमन्त्री प्रचण्डलाई पूर्वप्रधानमन्त्री भट्टराईको शुभकामना

साउन १९ । नयाँ शक्ति नेपालका संयोजक एंव पूर्व माओवादी नेता बाबुराम भट्टराईले प्रधानमन्त्रीमा निर्वाचित भएका पुष्पकमल दाहाल (प्रचण्ड)लाई ट्वीटर मार्फत बधाई दिएका छन् । भट्टराईले दाहाललाई बधाई दिँदै सफल कार्यकालको ...

नवनिर्वाचित प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीकोे टेलीफोन बधाइ

नवनिर्वाचित प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीकोे टेलीफोन बधाइ

साउन १९ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलीफोन गरेर बधाइ दिएका छन् । साथै उनले प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय ...

प्रचण्ड प्रधानमन्त्री निर्वाचित

प्रचण्ड प्रधानमन्त्री निर्वाचित

साउन – १९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएका छन् । कुल ५७३ मत मध्ये प्रधानमन्त्रीका एकमात्र उम्मेदवार प्रचण्ड ३६३ मतसहित नेपालको ३९ औं प्रधानमन्त्री निर्वाचित भएका ...

संसदभवनबाट ओलीलाई युवाहरुले स्कर्टिसहित बालकोट लैजाने

संसदभवनबाट ओलीलाई युवाहरुले स्कर्टिसहित बालकोट लैजाने

साउन - १९ । संसद भवनमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट जाने भएका छन् । उनले बालुवाटारस्थित सरकारी निवासमा पीपलको बिरुवा रोपेर बिदाइ भइसकेका छन् । ...

संसदमा मतदान शुरु

संसदमा मतदान शुरु

साउन - १९ । नयां प्रधानमन्त्रीका लागि संसदमा निर्वाचन शुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमात्र उम्मेदवार रहेकाले सांसदहरुले उनको पक्ष वा विपक्षमा मतदान गर्दैछन् । प्रचण्डको पक्षमा ...

'जंगल'का प्रचण्ड संसदबाट प्रधानमन्त्री हुन लागेको भन्दै हसाए देउवाले

'जंगल'का प्रचण्ड संसदबाट प्रधानमन्त्री हुन लागेको भन्दै हसाए देउवाले

साउन - १९ । काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न मन्तव्य दिंदै गर्दा सांसदलाई हसाएका छन् । शुरुमै उनले आफुले खुब बोल्ने भनेर ...

प्रचण्डले सबैले सुन्ने गरि जवाफ दिएः फाष्ट ट्रयाक हामीले बनाउँछौं

प्रचण्डले सबैले सुन्ने गरि जवाफ दिएः फाष्ट ट्रयाक हामीले बनाउँछौं

साउन १९ । प्रधानमन्त्री केपी ओलीले राजिनामा दिंदै गर्दा साउन ९ गते संसदमा सबैले सुन्ने गरी जवाफ दिनुपर्ने भन्दै प्रचण्डसँग केही महत्वपूर्ण प्रश्न गरेका थिए । उनले मुख्यगरी फाष्ट ट्रयाक र ...

प्रधानसेनापतिद्धारा देवघाटमा शिवको मुर्ति शिलान्यास

प्रधानसेनापतिद्धारा देवघाटमा शिवको मुर्ति शिलान्यास

साउन १९ । चितवनको देवघाट धाममा शिवको ३० फिट अग्लो मुर्ति निर्माण हुने भएको छ । बुधबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उक्त मुर्तिको शिलान्यास गरेका छन् । उक्त मुर्ति निर्माणका लागि ४० लाख ...