देश

चरेशसहित एक पक्राउ

चरेशसहित एक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले चार किलोग्राम चरेशसहित सोमबार एक जनालाई पक्राउ गरेको छ ।    बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख नंको यात्रुवाहक बस जाँचका क्रममा झोलामा लुकाएर ल्याएको उक्त ...

एनआइसी एसिया र  युनाइटेड इन्स्योरेन्सबीच सम्झौता 

एनआइसी एसिया र  युनाइटेड इन्स्योरेन्सबीच सम्झौता 

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  एनआइसी एसिया बैंकद्वारा जारी विज्ञप्तिअनुसार बैंकका ग्राहकहरूले मुलुकभरीका बैंकको २ सय ३३ वटै शाखाबाट सहजरूपमा ...

त्रिविका शिक्षकहरुको तलब बढ्यो

त्रिविका शिक्षकहरुको तलब बढ्यो

काठमाडौं । साउन २ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बरसम्म वृद्धि गरेको छ ।   त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने ...

माइक्रो बस र स्कुल बस जुध्दा विद्यार्थी घाइते

माइक्रो बस र स्कुल बस जुध्दा विद्यार्थी घाइते

दमक । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा सोमबार बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् ।    इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को ...

नेपालको आर्थिक समृद्धिबारे छलफल

नेपालको आर्थिक समृद्धिबारे छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले सोमबार भेटवार्ता भएको छ ।    अध्यक्ष दाहालको निवास खुमलटारमा भएको ...

आर्थिकमा पारदर्शिता ल्याउन त्रिविले ल्यायो सफ्टवेयर प्रणाली

आर्थिकमा पारदर्शिता ल्याउन त्रिविले ल्यायो सफ्टवेयर प्रणाली

काठमाडौंं । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ ।    सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक ...

भूटानी शरणार्थीलाई शुद्ध पिउने पानीको अभाव

भूटानी शरणार्थीलाई शुद्ध पिउने पानीको अभाव

दमक । झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् ।    यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको ...

 बस र ट्रकको ठक्करबाट एकको मृत्यु

 बस र ट्रकको ठक्करबाट एकको मृत्यु

तनहुँ । तनहुँमा माइक्रोे बस र ट्रक एक आपसमा ठोकिदाँ सोमबार बिहान एक युवतीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।    दुर्घटनमा १९ वर्षीया सविना राईको मृत्यु भएको जिल्ला ...

चार महिनामा ४ सय ५५ जनाको ज्यान गयो

चार महिनामा ४ सय ५५ जनाको ज्यान गयो

काठमाडौं । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४ सय ५५ जनाको ज्यान गएको छ ।    गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ गतेदेखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, ...

बारम्बार घुस लिएको अभियोगमा सव–इञ्जिनियर पक्राउ

बारम्बार घुस लिएको अभियोगमा सव–इञ्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना, गुल्मीमा कार्यरत सव–इञ्जिनियर प्रकाश झालाई एक लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।    सडक आयोजनाको ठेक्काको बिल मूल्यांकन गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ...

अवरुद्ध सडक सञ्चालनमा

अवरुद्ध सडक सञ्चालनमा

बुटवल । अविरल वर्षाले पहिरो खस्दा अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल –पाल्पा सडक खण्ड सञ्चालनमा आएको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आइतबार बिहानदेखि अवरुद्ध सडक भरखरै सञ्चालनमा आएको ...

पेट्रोलियम पदार्थ र सिमेन्टमा उपभोक्ता ठगिंदै 

पेट्रोलियम पदार्थ र सिमेन्टमा उपभोक्ता ठगिंदै 

काठमाडौं । विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले ...

वन्जयन्तुहरुको मृत्यु हुने क्रम बढ्दै

वन्जयन्तुहरुको मृत्यु हुने क्रम बढ्दै

चितवन । विश्व बाघ दिवसको अवसरमा आइतबार बिहान चितवनको रत्ननगरमा अन्तक्र्रिया तथा सचेतनामूलक कार्यक्रममा सम्पन्न भएको छ । सो दिवसमा सहभागीले वन्यजन्तुहरु बिस्तारै लोप हुन्दै गएको बताए ।    वन्यजन्तको प्राकृतिक मृत्युबारे चिन्ता ...

वन मन्त्रालयको निर्णयमा सरोकारवालाले भने निर्णय उचित भएन

वन मन्त्रालयको निर्णयमा सरोकारवालाले भने निर्णय उचित भएन

काठमाडौं । मुलुकले संघीयताको अभ्यास गरिरहँदा कतिपय सन्दर्भमा भने गम्भीर समस्या देखिएका छन् । स्थानीय तह, प्रदेश तथा संघका आ आफ्ना कार्यक्षेत्र तथा भुमिकासमेत कतिपय सन्दर्भमा प्रष्ट हुन नसक्दा यस्ता समस्या ...

संसदमा किशोरी बलात्कारकाे चर्चा:  सदनमा जानकारी दिन सरकारलाई निर्देश

संसदमा किशोरी बलात्कारकाे चर्चा: सदनमा जानकारी दिन सरकारलाई निर्देश

काठमाडौं ।  सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देश दिएका छन् ।    प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला ...

चालक अनुमतिपत्रको आवेदन आजदेखि खुल्ला

चालक अनुमतिपत्रको आवेदन आजदेखि खुल्ला

काठमाडौं । केहि महिनायता रोकिएको सवारी चालक अनुमतिपत्रको आवेदन आइतबारदेखि खुल्ला भएको छ । आइतबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आवेदन खुल्ला भएको जानकारी दिएको हो ।    गत २१ जेठमा यातायात व्यवस्था ...

सञ्चार क्षेत्रमा नयाँ कानून निर्माण हुँदै

सञ्चार क्षेत्रमा नयाँ कानून निर्माण हुँदै

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताएका छन् ।    नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान–२०७४ बाट ...

संसदीय सुनुवाइ समितिको बैठक सोमबार मात्र बस्ने

संसदीय सुनुवाइ समितिको बैठक सोमबार मात्र बस्ने

काठमाडाैं । संसदीय सुनुवाइ समितिको बैठक सोमबार बस्ने भएको छ । प्रधानन्याधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको भएपनि सांसदहरू पुष्पा भुषाल र ...

विदेश गएका युवालाई नेपाल फर्कन युवा उद्यमी ओलीको आग्रह

विदेश गएका युवालाई नेपाल फर्कन युवा उद्यमी ओलीको आग्रह

गणेश विक/ बझाङ । विदेश जान भिषा बनाएर तयारी अवस्थामा रहेका एक युवाकाे मन एकाएक बदलियाे ।  उनले 'जिउ भए घिउ खाइन्छ' भनेजस्तै एक स‌ंकल्प बनाए गाउँमै तरकारी खेती गर्ने र जिल्लामै ...

कामदार नरोक्न मलेसियाको आग्रह

कामदार नरोक्न मलेसियाको आग्रह

मलेसियाली सरकारले नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुलीबारे आफुलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोज्ने जनाएको छ ।    मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरनले मलेसिया आउने नेपाली कामदारमाथि विभिन्न कम्पनी ...