देश

यस वर्षको मनसुन नेपालका लागि फलदायी

यस वर्षको मनसुन नेपालका लागि फलदायी

काठमाडौं । आकाशे पानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि आगामी मनसुन फलदायी बन्ने भएको छ। यस वर्षको मनसुनमा मुलकभर औसत वर्ष हुने प्रक्षेपण गरिएको छ।   दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ...

कुहिन थाले काष्ठमण्डपका काठ

कुहिन थाले काष्ठमण्डपका काठ

काठमाडौं । भुइँचालो गएको तीन बर्ष पुग्दा पनि विवादका कारण पुनर्निर्माणको काम अघि बढ्न नसक्दा काष्ठमण्डपका काठ हुहिने गरी अलपत्र अवस्थामा पुगेका छन् ।    वसन्तपुर दरवार क्षेत्रको बाहिर ठाउँ ठाउँमा राखिएका छन् ...

विद्यार्थी संगठनद्वारा प्याब्सन र एनप्याब्सनका कार्यालयमा ताला

विद्यार्थी संगठनद्वारा प्याब्सन र एनप्याब्सनका कार्यालयमा ताला

काठमाडौं । नीजि विद्यालयको चर्को शुल्कवृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै आन्दोलनरत प्रमुख चार विद्यार्थी संगठनले आज देशभरका  प्याब्सन र एनप्याब्सनका  कार्यालयमा तालाबन्दी गरेका छन् ।   डिल्लीबजारस्थित प्याब्सनको केन्द्रीय कार्यालय र कुपण्डोलस्थित एनप्याब्सनको ...

प्रधानमन्त्री ओलीद्वारा चार सडक र विरिङ पुलको शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा चार सडक र विरिङ पुलको शिलान्यास

सुरुङगा, झापा  । प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा चारवटा सडक र एउटा पुलको शिलान्यास गरेका छन् ।    रु ७७ करोड १५ लाख ५८ हजारको लागतमा निर्माण हुन लागेका चार सडक र २३ करोड ...

सरकारले न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको छ : प्रधानमन्त्री ओली

सरकारले न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन्।   मजदूर दिवसको उपलक्ष्यमा मंगलबार दिएको एक ...

सरकारले रिक्त शिक्षक दरबन्दीको तथ्यांक संकलन गर्दै

सरकारले रिक्त शिक्षक दरबन्दीको तथ्यांक संकलन गर्दै

काठमाडौं । सरकारले ७७ वटै जिल्लामा रिक्त रहेका शिक्षक दरबन्दीको तथ्याङक संकलन गरिरहेको छ । अहिले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने प्रक्रिया रोकेर सरकारले ७७ वटै जिल्लामा रिक्त रहेका शिक्षक दरबन्दीको तथ्याङक ...

एनजीअोले बनाउँदै मुस्ताङ दरबार

एनजीअोले बनाउँदै मुस्ताङ दरबार

मुस्ताङ । सांस्कृतिक र पुरातात्त्विक वैभवको प्रतीक मानिने मुस्ताङ दरबार पुग्दा खासै चहलपहल र आकर्षण देखिएन। बन्द तर मक्किँदै गएका झ्याल–ढोका र प्रवेशद्वार हेर्दा दरबार अझै जीर्ण र अव्यस्थित बन्दै गइरहेको ...

आज विश्व मजदुर दिवस

आज विश्व मजदुर दिवस

काठमाडौं । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १ सय २९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।     सन् १८८६ मा अमेरिकाको ...

सर्वोच्च अदालतमा दिनभर स्वस्तिशान्ति!

सर्वोच्च अदालतमा दिनभर स्वस्तिशान्ति!

काठमाडौं । शंख, घण्ट, डमरु बजाउँदै सोमबार बिहान सर्वोचच अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र मुख्य रजिस्टार राजन भट्टराई र पाँच बटुक मुख्य रजिस्टारको कार्यकक्षभित्रबाट श्रीयन्त्र बोकेर निस्किए।   आठ बटुकले पशुपतिनाथ मन्दिरबाट ...

भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार

भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार

रोल्पा । भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । रोल्पा नगरपालिका–९ ह्वामाका १३ वर्षीय दीपक डाँगी र सुवास डाँगीलाई इँटाभट्टामा श्रम गरिरहेको ...

उपत्यकामा यसरी बढाइँदैछ स्मार्ट सिटीको नाममा जग्गाको भाउ !

उपत्यकामा यसरी बढाइँदैछ स्मार्ट सिटीको नाममा जग्गाको भाउ !

कानठमाडाैं । गत वर्ष बैशाखमा काठमाडौं उपत्यका विकास प्राधिकरणले एउटा निर्णय गर्‍यो, ‘उपत्यकाभित्र चार स्मार्ट सिटी बनाउने।’घोषणा कार्यान्वयनका लाग उपत्यकाका चारै दिशाका चार कोणमा जग्गाको कित्ताकाट रोकियो।   कित्ताकाट रोकिएका एक वर्ष बितिसक्दा ...

नेपाली हवाई रुटमा भारतको नियन्त्रण

नेपाली हवाई रुटमा भारतको नियन्त्रण

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण (अगस्ट २०१४) का वेला राजनीतिक स्तरबाट टुंगो लागिसकेको भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन ।    त्यसवेला ...

कर्णाली घोषणापत्र : पछौटेपनको अन्त्य, समृद्ध प्रदेश निर्माण

कर्णाली घोषणापत्र : पछौटेपनको अन्त्य, समृद्ध प्रदेश निर्माण

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ।    कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र तथा नेप्लिज सिभिल सोसाइटी माउन्टेन इनिसियटिभको पहल तथा राष्ट्रिय मानवाधिकार आयोग नेपालको समन्वयमा ...

शिक्षक नै शौच गर्न जंगल जानु परेपछि...

शिक्षक नै शौच गर्न जंगल जानु परेपछि...

तेह्रथुम, वैशाख १६ । खुला दिसामुक्त जिल्लाका शिक्षकहरु नै शौच गर्न जंगलतिर जान्छन् भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ ।   तर तपाईँ अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो । तर यसमा शिक्षकहरुको रहर ...

विद्यालय  कि गोठ ?

विद्यालय कि गोठ ?

गौशाला(महोत्तरी) । न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला ...

दुई वर्षपछि काठमाडाैंमा मोनोरेलमा सरर…

दुई वर्षपछि काठमाडाैंमा मोनोरेलमा सरर…

काठमाडौं । काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनीसीआरसीसीले काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको छ।   काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले ...

संसद्मा पनि सिन्डिकेटः १० करोड हात पार्न ‘लबिइङ’

संसद्मा पनि सिन्डिकेटः १० करोड हात पार्न ‘लबिइङ’

संघीय संरचनाअन्तर्गत तीन तहको सरकार गठन भइसक्दा पनि सांसदहरूले आफ्नो क्षेत्रको विकासका लागि भन्दै १० करोड रुपैयाँ विनियोजन गर्न सरकारलाई दबाब दिएका छन् ।   संवैधानिक व्यवस्थाविपरीत एमाले र माओवादी केन्द्रका संघीय सांसदले प्रत्येक ...

भाडा नतिरी ३ महिनासम्म बेपत्ता भएमा कारबाही

भाडा नतिरी ३ महिनासम्म बेपत्ता भएमा कारबाही

के तपाईंले घर भाडामा लिएर बस्नुभएको छ, पैसा छैन भनेर भाडा तिर्न हेलचेक्र्याइँ गर्दै हुनुहुन्छ कि? ३ महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भने वडा कार्यालयले कारबाहीको प्रक्रिया अघि बढाउनेछ, घरमा ...

'ज्यान त धन्न जोगियो, घर कहिले ठडिने हो !'

'ज्यान त धन्न जोगियो, घर कहिले ठडिने हो !'

बारपाक, गोरखा । एकसाथ गर्ल्यामगुर्लुम ढलेका वरपरका घर बिस्तारै ठडिँदै जाँदा आफ्नो घर बनाउने कुनै टुंगो नभएपछि गैरीगाउँ र डाँडागाउँका दलित समुदाय अझै छाप्रामुनि कष्टप्रद जीवन धान्न बाध्य छन्।    भूकम्पको केन्द्रबिन्दुमा असह्य ...

यस्ता छन् कर्णाली प्रदेश मन्त्रीपरिषदका निर्णयहरु

यस्ता छन् कर्णाली प्रदेश मन्त्रीपरिषदका निर्णयहरु

  कर्णाली प्रदेशको मन्त्रिपरिषदले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक, सेवा र सुविधाको व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित स्वीकृति दिने निर्णय गरेको छ ।   शनिबार बसेको मन्त्री परिषद्को वैठकले कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी ...