देश

विदेशीलाई ४२ थान बहुमुल्य मूर्ति बेच्ने तीन जना पक्राउ

विदेशीलाई ४२ थान बहुमुल्य मूर्ति बेच्ने तीन जना पक्राउ

काठमाडौँं । पुरातात्विक महत्वका विभिन्न धातुका मूर्तिलगायत बहुमूल्य वस्तुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न क्यूरियो पसलबाट बहुमूल्य धातुका मूर्ति विदेशी नागरिकलाई बेच्दै गर्दा शुक्रबार ...

हडताल गर्दैनाैं भनेर कागज गर्ने केही यातायात व्यवसायी छुटे, अधिकांश अझैं थुनामै

हडताल गर्दैनाैं भनेर कागज गर्ने केही यातायात व्यवसायी छुटे, अधिकांश अझैं थुनामै

काठमाडौं । गाडीहरु थन्क्याएर सिन्डिकेटको पक्षमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका केही व्यवसायी छुटेका छन्। अबदेखि सेवा रोकेर आन्दोलन नगर्ने लिखित कागज गरेर केही व्यवसायी छुटेका हुन्।    लमजुङमा पक्राउ परेका तीन जना ...

यातायात व्यवसायी महासंघका अध्यक्ष कर्माचार्यसहित पदाधिकारीहरू पक्राउ

यातायात व्यवसायी महासंघका अध्यक्ष कर्माचार्यसहित पदाधिकारीहरू पक्राउ

काठमाडौं । यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित महासंघका पदाधिकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ। अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । कर्माचार्य आन्दोलन मूल ...

सिन्डिकेटको मारमा निजी विद्यालय

सिन्डिकेटको मारमा निजी विद्यालय

काठमाडौं । सिन्डिकेट समर्थित यातायात व्यवसायीले आफ्नो सवारीसाधन थन्क्याएर सरकार विरोधी आन्दोलन सुरु गरेपछि त्यसको प्रतक्ष्य मार निजी विद्यालयमा परेको छ ।   यातायात बन्दका कारण राजधानी लगायत देशका ठूला विद्यालयसमेत बन्द भएका ...

सिन्डिकेट समिक्षाः अान्दाेलित यातायात व्यवसायी विरूद्व सरकारकाे यस्ताे एक्सन

सिन्डिकेट समिक्षाः अान्दाेलित यातायात व्यवसायी विरूद्व सरकारकाे यस्ताे एक्सन

काठमाडाैं । शुक्रबार दिनभर देशैभरी विभिन्न यातायात व्यवसायीहरूले सरकारकाे सिन्डिकेट खारेजकाे निर्णय विरूद्व अान्दाेलन गरेका छन् । यातायात समितिहरू अान्दाेलनमा उत्रेपछि लामाे तथा छाेटाे दुरीका सवारीसाधन नचल्दा यात्रुहरूले सास्ती भाेग्नुपर्याे । ...

मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा, २ दिन नेपाल बसार्इँ

मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा, २ दिन नेपाल बसार्इँ

नेपाल र भारतले शुक्रवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा गरेका छन् । मोदी भारतको पटना हुँदै आगामी शुक्रवार (२८ वैशाख) जनकपुरबाट भ्रमणको शुरुवात गर्दैछन् ।   प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिका ...

नयाँ बसपार्कबाट समिति र संघका काउन्टर हटाउन र कम्पनी राख्न सरकारकाे निर्देशन

नयाँ बसपार्कबाट समिति र संघका काउन्टर हटाउन र कम्पनी राख्न सरकारकाे निर्देशन

काठमाडौँ । सरकारले राजधानीको गोंगबुमा रहेकाे नयाँ बसपार्कमा रहेका सबै यातायात समिति र संघका काउन्टर हटाउने निर्णय गरेको छ।    यातायात व्यवस्था विभागका अनुसार समिति र संघका सबै काउन्टर र त्यहाँ राखिएका बोर्ड ...

७३ यातायात व्यवसायीविरुद्ध दुई मुद्दा, यस्ताे छ एेनमा व्यवस्था

७३ यातायात व्यवसायीविरुद्ध दुई मुद्दा, यस्ताे छ एेनमा व्यवस्था

काठमाडौं । सिन्डिकेट खारेजकाे विरूद्वमा हट्ताल गर्ने यातायात व्यवसायीविरुद्ध मुद्दा चल्ने भएको छ । आवश्यक सेवा सञ्चालन सेवा ऐन २०१४ र स्थानीय प्रशासन ऐनअनुसार उनीहरुविरुद्ध कारबाही गर्ने निर्णय गृह मन्त्रालयले गरेकाे ...

यातायात समितिको रुट परमिट आजै निलम्बन

यातायात समितिको रुट परमिट आजै निलम्बन

काठमाण्डौ । सरकारले सिन्डिकेटकाे विराेधमा गाडी ग्यारेजमा थन्काएर हड्ताल गर्ने यातायात समितिको रुट परमिट आजै निलम्बन गर्ने घाेषणा गरेकाे छ ।   शुक्रबार गृहमन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आजैदेखि ...

गृहमन्त्रीको निर्देशनपश्चात आधा दर्जन यातायात व्यवसायी पक्राउ (नामसहित)

गृहमन्त्रीको निर्देशनपश्चात आधा दर्जन यातायात व्यवसायी पक्राउ (नामसहित)

काठमाडाैं । सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका ...

पोखरामा गाडी नचलाउने व्यावसायी विरुद्ध मुद्दा चलाउने प्रसासनकाे तयारी

पोखरामा गाडी नचलाउने व्यावसायी विरुद्ध मुद्दा चलाउने प्रसासनकाे तयारी

पोखरा । पाेखरामा यातायात व्यवसायीले सर्वसाधरण जनतालार्इ यातयात बन्द गरेर मर्का पारेकाे भन्दै जिल्ला प्रसासन कार्यालयले अत्यावस्यक सेवा ऐन अन्तर्गत मुद्दा चलाउने जनाएकाे छ ।    जिल्लामा रहेका यातायात समितिले अत्यावस्यक सेवाका रूपमा ...

पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका उपाध्यक्ष बन्जाडे पक्राउ 

पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका उपाध्यक्ष बन्जाडे पक्राउ 

बुटवल । गृहमन्त्रीकाे निर्देशन वमाेजिम पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका उपाध्यक्ष जीवनकुमार बन्जाडे पक्राउ परेका छन् ।  बन्जाडेलार्इ इलाका प्रहरी कार्यलय बुटवलको टोलीले ट्राफिकचोकस्थित उनकै पसल नजिकै चिया पिउदै गरेको अवस्थामा ...

सिन्डिकेट गर्न नपाएपछि लामा दूरीका गाडी बन्द

सिन्डिकेट गर्न नपाएपछि लामा दूरीका गाडी बन्द

मोरङ । सिन्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवसायी महासंघ आवद्ध व्यवसायीहरूले लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन ठप्प पारेका छन् ।   सार्वजनिक यातायात चलाउन बनाइएका समिति ...

कुन कम्पनीको गाडी कुन रुटमा चल्दैछन् ? थाहा पाउनुहोस्

कुन कम्पनीको गाडी कुन रुटमा चल्दैछन् ? थाहा पाउनुहोस्

 काठमाडाैं । सिन्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीले शुक्रबार गाडी नचलाए पनि कम्पनीका गाडी भने निर्वाध रुपमा चलिरहेका छन् । क्यू फ्री भएकाले गाडी चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउँछन् ...

देशैभरि सिण्डिकेटधारी यातायात व्यवसायीले गाडी चलाएनन्, यात्रुको बिजोग

देशैभरि सिण्डिकेटधारी यातायात व्यवसायीले गाडी चलाएनन्, यात्रुको बिजोग

 काठमाडाैं । सिण्डिकेटधारी यातायात व्यवसायीले गरेकाे यातायात बन्दका कारण शुक्रबार देशैभरी प्रभाव परेकाे छ ।  काठमाडौंसहित प्रदेश राजधानीमा पनि सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् ।   विहानदेखि सबै ठाउँका सडक र बसपार्कसमेत सुनसान देखिएका ...

गाडी नचलाए रुट खारेज गर्ने सरकारको तयारी

गाडी नचलाए रुट खारेज गर्ने सरकारको तयारी

काठमाडौं । यातायात व्यवसाय कम्पनीमा दर्ता गर्नुपर्ने सरकारी निर्णयविरुद्ध हडतालको घोषणा गरेका यातायात समितिको कार्यक्रम असफल बनाउन सरकार पनि तयारीमा छ । हडतालको समर्थन गर्दै नचलाउने सवारीसाधनको रुट नै खारेज गरिदिने ...

हटाइएको १२ बर्षपछि राजा विरेन्द्रको शालिक राख्ने तयारी

हटाइएको १२ बर्षपछि राजा विरेन्द्रको शालिक राख्ने तयारी

तुलसीपुर । पूर्वराजा स्वर्गीय विरेन्द्र विरविक्रम शाहको शालिक (मुर्ति) हटाएको १२ बर्षवछि पुनः तुलसीपुरमा राख्ने तयारी गरिएको छ  ।जनआन्दोलन २०६२-६३ मा तत्कालिन माओवादी कार्यकर्ताले तुलसीपुर बजारको मुख्य भागमा रहेको पूर्वराज विरेन्द्र ...

तातोपानी नाकामा रहेको सुख्खा बन्दरगाह निर्माण पुनः शुरु हुने

तातोपानी नाकामा रहेको सुख्खा बन्दरगाह निर्माण पुनः शुरु हुने

काठमाडौं । भूकम्प गएको करिव ३ बर्षपछि तातोपानी नाका नजिकैको लार्चाको सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ।   तातोपानी सुक्खा बन्दरगाह पुनर्निर्माण सम्वन्धमा भएको सहमति कार्यान्वयनका लागि  नेपाल इन्टर मोडल यातायात विकास ...

निजी विद्यालयको शुल्कवृद्धि कुनैपनि हालतमा फिर्ता हुँदैन : प्याब्सन अध्यक्ष साम्बाहाम्फे

निजी विद्यालयको शुल्कवृद्धि कुनैपनि हालतमा फिर्ता हुँदैन : प्याब्सन अध्यक्ष साम्बाहाम्फे

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फेले निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नहुने दावी गरेका छन् ।   बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले सरकारी नियम र शिक्षासम्बन्धी सम्पूर्ण ...

संसदको दोस्रो अधिवेशन चार महिना चल्ने

संसदको दोस्रो अधिवेशन चार महिना चल्ने

काठमाडौं । संघीय संसदअन्तरगतको प्रतिनिधिसभातर्फको बैठक झण्डै चार महिना निरन्तर चल्ने संकेत देखिएको छ। वैशाख २३ गतेदेखि सुरु हुने दोस्रो अधिवेशनको कार्यतालिकाअनुसार प्रतिनिधिसभा बैठक लगभग भार महिना चल्ने देखिएको हो।     संविधान ...