देश

खबरहरु
bhaisi

पशुलाई सुत्केरी भत्ता पच्चीस सय

सल्यान । महिलालाई गर्भवती हुँदा पोषण र आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ।  सल्यानका पाँच किसानलाई आफूले...

chiso

चिसो बढ्यो, पश्चिमी क्षेत्रमा मौसम बदली हुने

काठमाडौं । राजधानीलगायत देशभर चिसो बढेको छ । दुई साताअघि राजधानीमा न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको थियो भने त्यसपछि क्रमिक रुपमा यसको स्तर...

dharan bhojp[ur

भोजपुर–धरान ट्याक्सी चल्न थाल्यो, भाडादर एक हजार ५०

भोजपुर । आजदेखि भोजपुर–धरान ट्याक्सी सञ्चालनमा आएको छ।  सगरमाथा ट्याक्सी व्यवसायी संघ, भोजपुर र सुनसरी ट्याक्सी व्यवसायी संघको सम्झौताअनुसार आजदेखि ट्याक्सी सञ्चालन गरिएको हो। दुवै व्यवसायी...

road acc

जिप दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

उदयपुर । उदयपुर रौतामाई गाउँपालिका–४ स्थित जितेनीको पाखामा मंगलबार अपराह्न बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको...

School-1

चन्दा उठाएर विद्यालय सञ्चालन

पाल्पा । रामपुर नगरपालिका– ४ को इस्लामपुरमा रहेको मदरसा विद्यालय चन्दाका भरमा चलिरहेको छ । मुस्लिम समुदायका बालबालिकालाई इस्लामिक शिक्षा दिने उद्देश्यले यहाँ चन्दा उठाएर...

Sitlahar

शीतलहरले तराईको जीवन कष्टकर, हवाई उडान प्रभावित

नेपालगञ्‍ज । शीतलहर तथा बाक्लो हिकुरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो...

ramechhap-district-jilla

पानीको हाहाकार, नुहाउन पालो कुर्नु पर्ने !

रामेछाप । जिल्ला कारागारमा सुरक्षाको नेतृत्व गर्ने प्रहरी नायव निरीक्षक (सई) पीताम्बर आचार्यको शनिबार नुहाउने पालो थियो । ‘आज मज्जाले नुहाइयो,’ उनले भने, ‘एक बाल्टिन...

kathmandu

काठमाडौंको चारैतिर स्याटलाईट शहर बन्दै

काठमाडौं । सरकारले उपत्यकाका चारवटै दिशामा बनाउन लागेका नयाँ स्याटलाइट सहरका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउन परामर्शदाता नियुक्त गर्ने काम अन्तिम चरणमा पुर्‍याएको...

bomb

विष्फोटको जिम्मा गोइत समूलले लियो, याेभन्दा ठूलो विष्फोट गराउने चेतावनी

सिरहा । सिरहाको सदरमुकाममा रहेको मालपोत कार्यालयमा भएको बम विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको शसस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ...

Siraha

सिराहाको मालपोत कार्यालय परिसरमा बम विष्फोट, ३ घाइते 

सिराहा । सिराहाको मालपोत कार्यालय परिसरमा बम विष्फोट भएको छ । शुक्रबार मध्यान्ह बम विष्फोट भएको हो ।  विष्फोटमा परी ३ जना घाइते भएका छन् ।...

tarai

तराईमा जाडो बढ्यो, कठ्याङग्रियर एक को मृत्यु

कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ । दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय...

ap_16160544440652

बाँदरले कृषकलाई हैरान बनायो

बेनी । पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाम क्षेत्रको पश्चिमतर्फ रहेको सल्लेरीको जंगलमा काठमाडौँको पशुपतिनाथ परिसरबाट ल्याएर छोडिएका बाँदरको बिगबिगी बढेपछि कृषकलाई समस्या...

traffic jam

चैतदेखि २० वर्ष पुराना सार्वजनिक सवारी संचालनमा प्रतिबन्ध

काठमाडौं । यातायात व्यवस्था विभागले आगामी चैतदेखि २० वर्ष आयु पार गरिसकेका सबै सार्वजनिक सवारीलाई देशैभरि गुड्न नदिने गरी प्रतिबन्ध लगाउने भएको छ । इलेक्ट्रिक,...

Ukhu_kisan

किसानलाई राज्यले यसरी ठगिरहेको छ

काठमाडौं । एउटा मन्त्रालयले गरेको निर्णयलाई अर्कोले कार्यान्वयनमा नल्याउँदा राज्यबाटै देशभरका किसान ठगिन्छन्। किसानको क्षेत्र प्रतिनिधित्व गर्ने कृषि विकास मन्त्रालयले प्रत्येक वर्ष निर्धारण गर्ने...

Qatar

कतारमा अलपत्र परेकी युवतीलाई स्वदेश फर्काइयो

खोटाङ । चार महिनादेखि कतारमा अलपत्र परेकी खोटाङ बास्पानीकी एक युवतीलाई स्वदेश फर्काइएको छ ।  कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका–३ बास्पानीकी मनराखी...

jankpur

आज विवाह पञ्चमी यसरी मनाइँदैछ

जनकपुरधाम । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार आज भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्वलाई...

Sagarmatha

सगरमाथाको उचाइ फागुनमा नापिने

काठमाडौ । सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित भएको छ । त्यसका लागि यही मंसीर मसान्तसम्म आवश्यक पर्ने सबै प्रविधिको तयारी पूरा हुने...

gold

ट्वाइलेट पेपरभित्र १७ किलो सुन

काठमाडौं । प्रहरीले रसुवागढी भन्सार नाकाबाट शनिबार विहान १७ किलो अवैध सुन बरामद गरेको छ । बा११च ७९१८ नम्बरको जीपबाट प्रहरीले भन्सार छलेर ल्याइएको...

bhaisi

चितवनमा भैंसी विज्ञको अन्तर्राष्ट्रिय सम्मेलन, ११ देशका २ सय सहभागी

चितवन । चितवनको सौराहामा बुधबारदेखि भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन सुरु भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा आइपी ढकालले उक्त सम्मेलनको...

23634818_1421084618011371_1568408086_n

चन्द्रशमशेरको अगाडि यी वैज्ञानिकको साथबाट पेस्तोल खसेपछि...रहस्यमै छ मृत्यु पनि

काठमाडौं । यो हो ‘विरा गन’ जसलाई सन् १८९६ मा नेपालका पहिलो वैज्ञानिक जनरल गेहेन्द्र शमशेर जंगबहादुर राणा आफैले निर्माण गरेका थिए । त्यसताका...