देश

मकालुको जहाज हुम्लामा दुर्घटना, चालक दलका दुबैकाे मृत्यु

मकालुको जहाज हुम्लामा दुर्घटना, चालक दलका दुबैकाे मृत्यु

                                  फार्इल तस्वीर काठमाडाैं । सुर्खेतबाट हुम्लाकाे लागि उडेकाे मकालु एयरकाे जहाज हुम्लाकाे खार्पुनाथ गाउँपालिकाकाे लामा ...

अपडेटः मकालुको विमान सम्पर्कविहिन, एटीसीले भन्याे–बाजुरामा भेटिएको सूचना गलत 

अपडेटः मकालुको विमान सम्पर्कविहिन, एटीसीले भन्याे–बाजुरामा भेटिएको सूचना गलत 

काठमाडाैं । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको कार्गो विमान आज विहान सम्पर्कविहिन भएको छ ।    मकालु एयरको 9N AUJ कार्गो विमान आज बिहान ६:१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि ...

सम्पर्कविहीन मकालुकाे विमान बाजुरा बगरमा फेला

सम्पर्कविहीन मकालुकाे विमान बाजुरा बगरमा फेला

सम्पर्कविहीन सुर्खेतबाट सिमिकाेटका लागि उडेकाे मकालु एयरकाे विमान बाजुरामा सकुशल अवस्थामा भेटिएकाे छ ।   बिहान करिब ७ बजे सुर्खेतबाट सिमिकाेटका लागि उडेकाे उक्त 9N AuJ कल सार्इनकाे कार्गाे विमान उडेकाे केहिबेरपछि सम्पर्कविहीन  भएकाे मकालु एयर कार्यालयले ...

सरकारले अब यसरी उखेल्दैछ एजेण्ट, धर्म परिवर्तन गर्ने र व्यवसायी सांसदकाे जराे

सरकारले अब यसरी उखेल्दैछ एजेण्ट, धर्म परिवर्तन गर्ने र व्यवसायी सांसदकाे जराे

सरकारले नेपाल बसेर विदेशकाे लागि काम गर्ने , धर्म परिवर्तन गराउँदै हिड्ने , सांसदकाे तलब खाएर व्यापार व्यवसाय गर्ने पात्र र प्रवृत्तिहरूलार्इ नियन्त्रण गर्न नयाँ नीतिकाे मस्याैदा गरेकाे छ । हाल ...

मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च

मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च भएको छ । जनकपुरबाटै राजकीय भ्रमण सुरु गरेका मोदीले त्यहाँ चार घन्टा बिताएका थिए । प्रदेश २ को मुख्यमन्त्री ...

निजामती कर्मचारीको उमेरहद ६० वर्ष प्रस्ताव, पेन्सन हट्दै

निजामती कर्मचारीको उमेरहद ६० वर्ष प्रस्ताव, पेन्सन हट्दै

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको उमेरहद ६० वर्ष पु-याउने गरी संघीय निजामती सेवा ऐनको मस्यौदा प्रस्ताव गरेको छ । अहिले उमेरहद ५८ वर्ष छ । मन्त्रालयले ऐनको मस्यौदा सामान्य ...

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई कार्यकर्ता पक्राउ

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई कार्यकर्ता पक्राउ

डोल्पा । प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने नेत्रबिक्र चन्द विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्का छन्।    उनीहरुलाई त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरी ...

बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी घाइते, ८ को अवस्था गम्भीर

बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी घाइते, ८ को अवस्था गम्भीर

गौशाला । महोत्तरीको भिठ्ठामोड–जनकपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।   ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेका क्रममा जलेश्वर नगरपालिका ९ स्थित ...

पुनरावेदन अदालत हेटौंडाले सांसदलाई पक्राउ गर्न पत्राचार गर्याे

पुनरावेदन अदालत हेटौंडाले सांसदलाई पक्राउ गर्न पत्राचार गर्याे

रौतहट । जिल्ला अदालत रौतहटले अवैध काठ काराेबार गरेकाे मुद्दामा माओवादी केन्द्रका प्रदेश सांसद कुन्द प्रसाद कुशवालाई पक्राउ गर्न सुरक्षा निकायलार्इ पत्राचार गरेकाे छ । अवैध रुपमा चिरान काठको कारोबार मुद्दा लागेका कुशवाह ...

भारतीय सांसदले माफ नमागेसम्म अभिव्यक्तिकाे विरोध गर्छाै:  नेविसंघ

भारतीय सांसदले माफ नमागेसम्म अभिव्यक्तिकाे विरोध गर्छाै: नेविसंघ

काठमाडौँ । नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ ।    नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले आज त्रिचन्द्र क्याम्पस अगाडि एक घण्टा र्‍याली, प्रदर्शन तथा ...

काठमाडौंको धुलो ब्रुमरले अब सफा गर्छ

काठमाडौंको धुलो ब्रुमरले अब सफा गर्छ

काठमाडौँ  । काठमाडौंको धुलो सफा गर्नका लागि कामपाले छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ ।   अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको ...

कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित 

कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित 

काठमाडाै‌ं । कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित रहेको प्रतिवेदन तयार भएको छ । कर्णाली विकास आयोगले गरेको अनुसन्धानमा त्यस क्षेत्रका २५ प्रतिशत गाउँ मात्र बस्न लायक रहेको र बाँकी ७५ ...

१२ वर्षमा बिहे, १३ वर्षमै आमा, छोरी जन्माएपछि घरनिकाला, स्वास्थ्य अवस्था गम्भीर

१२ वर्षमा बिहे, १३ वर्षमै आमा, छोरी जन्माएपछि घरनिकाला, स्वास्थ्य अवस्था गम्भीर

बाह्र वर्षमा विवाह भएर १३ वर्षमै छोरीलाई जन्म दिएकी सिराहा गोलबजारकी ममता मरिकको बिचल्ली भएको छ । छोरी जन्माएको भन्दै एक महिनाकी सुत्केरीलाई परिवारले घरनिकाला गरेको छ।   सप्तरीको गढीगाउँपालिका–७ का गुमन मरिककी छोरी ...

अब विद्यालय तहमा ‘समाजवादउन्मुख’ शिक्षा

अब विद्यालय तहमा ‘समाजवादउन्मुख’ शिक्षा

पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा समाजवादउन्मुख शिक्षा दिने गरी पाठ्यक्रम प्रारूप तयार गरेको छ । केन्द्रका अधिकारीहरूले समाजवादउन्मुख शिक्षा पाठ्यक्रममा समेट्न लागिएको बताए । प्रारूपको मस्यौदामा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका ...

ओली–मोदीले सुरु गरेको बसको दोस्रो ट्रिप दुई महिनापछि

ओली–मोदीले सुरु गरेको बसको दोस्रो ट्रिप दुई महिनापछि

काठमाडाैं । नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुरमा हरियो झन्डा देखाएका दुई बस भारतको अयोध्या पुगेर फर्किएका छन् । तर, त्यसपछि भने जनकपुरबाट अयोध्याका लागि बस गुडेका छैनन् । नियमित बससेवा सञ्चालन हुन अझै ...

मन्थलीमा वर्षाको ताण्डवः रणजोर खोलाले ७ विद्यार्थी बगायो, जमिनलार्इ बगर

मन्थलीमा वर्षाको ताण्डवः रणजोर खोलाले ७ विद्यार्थी बगायो, जमिनलार्इ बगर

रामेछाप । मन्थलीमा गएरातिदेखिकाे लगातारकाे वर्षातपछि रणजाेर खोलामा आएको बाढीले कक्षा ११ काे परीक्षाा दिन गएका ७ जना विद्यार्थी बगाएकाे छ ।  बिहान ६ बजे मन्थलीबाट परीक्षा दिन हिडेका विद्यार्थीहरुलाई तर्ने क्रममा ...

अाजदेखि देशभरकाे लोडडसेडिङ हट्याे, औद्योगिक क्षेत्र पनि लोडसेडिङ मुक्त

अाजदेखि देशभरकाे लोडडसेडिङ हट्याे, औद्योगिक क्षेत्र पनि लोडसेडिङ मुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्य भएको बताएका छन् । लामो समयको प्रयासपछि औद्योगिक क्षेत्रको लोडडसेडिङ पनि हटेको उनले बताएका हुन् ।    ‘नेपाल विद्युत ...

झापाबाट बम विस्फोटको आरोपमा पक्राउ

झापाबाट बम विस्फोटको आरोपमा पक्राउ

बनियानी, झापा । झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।  अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको ...

त्रिभुवन विश्वविद्यालयकाे केन्द्रसहित ९३ निकायमा यसरी हुन्छ अार्थिक चलखेल

त्रिभुवन विश्वविद्यालयकाे केन्द्रसहित ९३ निकायमा यसरी हुन्छ अार्थिक चलखेल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका दर्जनौं निकायमा थुप्रै वर्षअघिदेखि लेखापरीक्षण हुन नसकेको तथ्य बाहिर आएको छ ।    महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदनमा ‘त्रिविअन्तर्गत रहेका २७३ इकाइले आव २०३३÷३४ ...

बुटवलमा बम भेटियाे

बुटवलमा बम भेटियाे

बुटवल । बुटवल नजिकै बीच सडकमै अाइतबार बम भेटिएकाे छ । बुटवल–बेलहिया सडकखण्डमा प्रेसर कुकर बम फेला परेको हाे ।   नयाँ मिल भन्ने ठाउँदेखि करिब २ सय मिटर उत्तरमा प्रेसर कुकर बम ...