देश

घर फर्कने क्रममा डा.केसीले भने‘सहमति कार्यान्वयन नभए आन्दोलनमा उत्रन्छु’

घर फर्कने क्रममा डा.केसीले भने‘सहमति कार्यान्वयन नभए आन्दोलनमा उत्रन्छु’

काठमाडाैं । डा. गोविन्द केसी अस्पतालबाट घर फर्किएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा उपचारपछि स्वास्थ्यमा सुधार आइसकेपछि केसी डिस्चार्ज भएका हुन् ।   घर फर्किने क्रममा उनले पत्रकार सम्मेलन गर्दै सरकारसँग भएको सहमति ...

माइतीघरमा प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

माइतीघरमा प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले भइरहेका घटनाहरूमा सरकार गम्भीर नबनेको भन्दै विरोधस्वरुप र्‍याली गरेको ...

१५ महिनापछि शव जिम्मा

१५ महिनापछि शव जिम्मा

काठमाडौँ । छोरीका हत्यारामाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान राख्दै आएकी स्वयम्भूकी एक महिलाले १५ महिनापछि शव जिम्मा लिएकी छन् ।   १० बर्षिया छोरी अमृताको बलात्कारपछि हत्या भएको भन्दै आमा सन्तोषीले शिक्षण ...

पहिरो खसेपछि हेटौँडा–कुलेखानी यातायात अवरुद्ध

पहिरो खसेपछि हेटौँडा–कुलेखानी यातायात अवरुद्ध

हेटौँडा । हिजो रातिदेखि परेको अबिरल वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फाखेलस्थित महालक्ष्मी डाँडामा ...

महालक्ष्मी डाँडामा पहिरो जाँदा कुलेखानी यातायात अवरुद्ध

महालक्ष्मी डाँडामा पहिरो जाँदा कुलेखानी यातायात अवरुद्ध

हेटौँडा । साेमबार रातिदेखि परेको अबिरल वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।    फाखेलस्थित महालक्ष्मी डाँडामा ...

बुटवलमा अधिकांश एक्सरे सेवा मापदण्डविपरीत

बुटवलमा अधिकांश एक्सरे सेवा मापदण्डविपरीत

बुटवल । बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिकलगायतमा एक्सरे सेवा उपलब्ध गराउँदैआएको जनशक्तिले अनुभवका आधारमा ...

कालीगण्डकी नदीमा आएको बाढीले पुल बगायो

कालीगण्डकी नदीमा आएको बाढीले पुल बगायो

मुस्ताङ ।  लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ ।   बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो ।   वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अनुसार दुई वर्षअघि सांंसद ...

साउन १ बाट एम्बुलेन्स सेवा बन्द

साउन १ बाट एम्बुलेन्स सेवा बन्द

भक्तपुर । जिल्ला समन्वय समितिद्वारा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको छ । एम्बुलेन्स सेवा साउन १ गतेदेखि बन्द भएको हो ।    तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा आफ्नै आन्तरिक स्रोत परिचालन गरी ...

मौसम अझै केही दिन बदली हुने: मौसमविद्

मौसम अझै केही दिन बदली हुने: मौसमविद्

काठमाडौं । देशका धेरै ठाउँको मौसम अझै केही दिन बदली हुने मौसमविदले बताएका छन् । अझै केही दिन मौसम बद्ली भई पानी पर्ने सम्भावना कायमै छ ।    मनसुनी वायू सक्रिय रहकाले केही ...

कागबेनी जोड्ने पुल बाढीले बगायो

कागबेनी जोड्ने पुल बाढीले बगायो

मुस्ताङ । लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ । बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो ।   वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका ...

महिलालाई आक्रमण गरी मार्ने बाघ नियन्त्रणमा लिइयाे

महिलालाई आक्रमण गरी मार्ने बाघ नियन्त्रणमा लिइयाे

रत्ननगर । पश्चिम चितवनमा एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।    निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका ...

अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो !

अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो !

काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए ।   आमा चमेलीले गार्डेन चोकमा सञ्चालन गरेको चिया पसलमा खाजा खाए । ज्यामिरे–९ सिन्धुपाल्चोक घर भएकी ...

राजधानीमै बालकको हत्याः किन बचाउन सकेन प्रहरीले ?

राजधानीमै बालकको हत्याः किन बचाउन सकेन प्रहरीले ?

काठमाडाैं । प्रहरीले समयमै सुचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आईतबार अपहरित एक बालकको ज्यान गुमेको छ ।     बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको ...

गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

सोलुखुम्बु । गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृह मन्त्रालयसमक्ष सहयोग मागेको छ।    तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि आज सुरक्षा समितिको बैठक बसेर ...

जाजरकोट पहिरोमा चेपिएकी सितलाले भनेकी थिइन्: बुढा, एक्लै नमर्नु है, सँगै मरौंला

जाजरकोट पहिरोमा चेपिएकी सितलाले भनेकी थिइन्: बुढा, एक्लै नमर्नु है, सँगै मरौंला

जाजरकोट । ‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला ...

विदेशीको शंकस्पद सम्पत्तिमाथि छानबिन

विदेशीको शंकस्पद सम्पत्तिमाथि छानबिन

काठमाडौं । नेपाली बैंकमा एकजना फ्रान्सेली नागरिकको अस्वभाविक रकम देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ। ती सम्पत्ति शंकास्पद देखिएपछि अघिल्लो साता फ्रान्सेली नागरिक रेगिस बर्नाल्ड एन्टोनीलाई विभागले पक्राउ गरेको ...

अभियान सञ्चालन पछि शून्य प्रतिशत विद्युत चुहावट

अभियान सञ्चालन पछि शून्य प्रतिशत विद्युत चुहावट

लहान । केही वर्षअघिसम्म अत्याधिक विद्युत् चुहावट हुँदै आएको सिरहाको मिर्चैया क्षेत्रमा यसवर्ष चुहावट शून्य दशमलव ४५ प्रतिशतमा झरेको छ ।    नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवका अनुसार चुहावट ...

गाउँपालीकासम्म अझै सिंहदरबार नआएको गुनासो

गाउँपालीकासम्म अझै सिंहदरबार नआएको गुनासो

सुर्खेत । बीस दसक पश्चात गत चुनावले गाउँपालीकासम्म सिंहदरबार पु¥याएको छ । तर, कर्णलीको प्रदेशको राजधानी पश्चिम सुर्खेतमा सिंहदरबारको सेवा लिन नपाएको गुनासो गर्दै छन् त्यस ठाउँका नागरिक ।    २०७३ मा नागरिलाई ...

११ वर्षीय ’बालक अपहरण’, ४० लाख फिरौती माग

११ वर्षीय ’बालक अपहरण’, ४० लाख फिरौती माग

काठमाडौं । काठमाडौंको काँडाघारीबाट ११ वर्षीय बालक अपहरणमा परेका छन् । सिन्धुपाल्चोक स्थायी घर भई परिवारसँग काँडाघारी बस्दै आएका निशान खड्काको अपहरण भएको हो ।    आइतबार साँझदेखि हराएका बालक अपहरणमा परेको र ...

पहिरोमा परी आठको मृत्य

पहिरोमा परी आठको मृत्य

जाजरकोट । जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । पहिरोले पुरेका आठ जनाको शव निकालिएको छ । एक जना अझै बेपत्ता छन् । एक ...