देश

खबरहरु
dang-district-jilla

एकै घरका दुई बालकको डुबेर मृत्यु

दाङ । पौडी खेल्नेक्रममा बुधबार अपराह्न तुलसीपुर उपमहानगरपालिका–५ नयाँबसपार्कनजिक रहेको पातुखोलामा डुबेर एकैघरका दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले...

Himpat

मनाङमा भारी हिमपात १० पर्यटक सम्पर्कबिहिन

मनाङ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु...

martyrs

शहिद सप्ताह सुरू

काठमाडौं । नेपालमा प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्नेहरुको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइदैछ । एकतन्त्रिय जहाँनिया राणा शासन विरुद्ध संघर्ष गर्ने क्रममा प्राणको आहुती...

Biswobidyalaya

सुदूरपच्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला, तीन बुँदे माग

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरिएको छ । सुप विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले आईतबार केन्द्रीय कार्यालयमा विभिन्न ३ बुदे माग...

sima

सीमा विवाद छानबिन गर्न नापी विभागको टोली वीरगञ्जमा

पर्सा । वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली शनिबार वीरगञ्ज आएको छ । छपकैयाको भकुवामा रहेको पिलर नं ३९२...

sima

नेपालीको विरोधपछि सिमानामा पिलर गाड्न रोकियो

वीरगन्ज । नयाँ सीमा स्तम्भ गाड्ने क्रममा कयौँ विघा नेपाली भूमि भारतमा परेको विरोधमा नेपाली उत्रेपछि सिमानामा काम रोकिएको छ । सीमामा हराएका र जीर्ण...

dhankuta

धनकुटामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलाे बनायाे

धनकुटा । स्थानीय प्रशासनले धनकुटामा शुक्रबार लगाएको निषेधाज्ञा साँझबाट केही खुकुलो बनाएको छ ।   शान्ति सुरक्षाको लागि साँझ ५.३० बजेपछि स्कर्टिङमा यातायात चलाउन थालिएकाे हाे...

doti-jhadap

डाेटीमा झडप, ५ प्रहरीसहित एक दर्जन प्रदर्शनकारी घाइते

डाेटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा शुक्रबार प्रदर्शनकारी र प्रहरीका बीचमा झडप भएको छ । झडपका क्रममा प्रादेशिक राजधानीको माग गर्दै आएका एक दर्जन अान्दाेलनकारी...

baluwa

बडैपुरवासी भन्छन्ः 'मुलुकमा जुस्तो सुकै परिर्वतन आए पनि हाम्रो छाक बालुवा छानेरै चलेकाे छ'

भीमदत्तनगर । चार छोरा छोरीसहित बडैपुरकी तारादेवी चदारा दैनिकजसो ढुंगा, गिट्टी र बालुवा चाल्न महाकाली नदीको बगर धाउँछिन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरकी चदारासँग...

arsenic water

तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिँदै

पाँचथर । सुख्खाग्रस्त क्षेत्र घोषित पाँचथरको कुम्मायक गाँउपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिएको छ । आयोजनाको दुई चरणको मुख्य पाइपलाइन र वितरण लाइनको...

jeep

जीप दुर्घटनामा चालकसहित तीन घाइते, चालककाे अवस्था गम्भीर

बर्दिवास । झाङगाझुली रातामाता वाड ३ मा बिहिबार राती जीप दुर्घटना हुदाँ चालकसहित दुइजना गम्भिर घाइते भएका छन । बर्दिवासबाट काठमाडाैं आउदै गरेको टोमाटर बोकेको...

biratnagar

यी भवनमा बस्दै प्रदेश नं १ को अस्थायी मुकामका कार्यालय

विराटनगर । प्रदेश नं १ को अस्थायी मुकाम छनोटमा परेको विराटनगरमै प्रदेशका कार्य सञ्चालन हुने सम्भावना बढेको छ । शहरी तथा भवन निर्माण कार्यालयलगायतका टोलीले...

bajura-district-jilla

साँफे-मार्तडी राजमार्ग तीनदिन बन्द

बाजुरा । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । सडक निर्माणका क्रममा सडकको छेउ...

dhankuta

धनकुटामा प्रदर्शनकारी र प्रहरीबीच झडप, दुर्इ प्रदर्शनकारी घाइते

धनकुटा । राजधानी ताेक्नु पर्ने बिषयलार्इ लिएर धनकुटामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएकाे छ । धनकुटालार्इ प्रदेश नं. १ काे राजधानी घाेषणाकाे माग गर्दै...

road-accident-logo

ट्रककाे ठक्करबाट बालिकाकाे मृत्यु

धादिङ । ट्रककाे ठक्करबाट एक बालिककाे घटनास्थलमै मृत्यु भएकाे छ । दुर्इ वर्षीय बालिका राेसनी विककाे ट्रककाे ठक्करबाट मृत्युु भएकाे हाे ।  मृतक राेसनी बाँके...

death-main

माछा पोखरीमा महिलाको शव फेला पर्‍यो

लहान। सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा एक महिलाको शव फेला परेको छ। जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव मंगलबार...

rice

१० जिल्लाका विद्यार्थीलाई पोषणयुक्त चामल

काठमाडौं। शिक्षा मन्त्रालयले माघ पहिलो सातादेखि विद्यार्थीलाई पिठोको सट्टा पोषणयुक्त चामल खुवाउने भएको छ । दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको...

chara

सुरु भयो पानी चरा गणना, यसरी पत्ता लगाइँदै छ चराहरूको अवस्था

चितवन । सिमसार क्षेत्रमा पाइने चराहरुको अबस्था पत्ता लगाउन चितवनमा जलपक्षी (पानी चरा)को गणना सुरू भएको छ । चितवनको कुमरोजबाट शनिबारदेखि चरा गणना थालिएको पक्षीविद्...

ilam-district-jilla

जन्मँदा ५ हजार, मर्दा पनि ५ हजार!

इलाम । जन्मँदा र मृत्यु हुँदा नगद पाँच हजार रुपैयाँ दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ। देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पुर्‍याउने...