देश

तीन दिनभित्र कर्मचारीको विवरण पठाउन निर्देशन

तीन दिनभित्र कर्मचारीको विवरण पठाउन निर्देशन

काठमाडौँ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।    स्थानीय तहमा अपुग कर्मचारी पठाउन मन्त्रालयले सबै स्थानीय ...

गुण्डा नाइके दीपक मनाङे पक्राउ

गुण्डा नाइके दीपक मनाङे पक्राउ

काठमाडौं । गुण्डा नाइके दिपक मनाङे पक्राउ परेका छन् । महनगरीय प्रहरी परिसर काठाडौंले मनाङेलाई बिहीबार पक्राउ गरेको हो ।    मनाङेलाई गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय तोकेको ...

पूर्वगृहमन्त्री शर्मा बने १५ टुहुरा बालबालिकाका अभिभावक

पूर्वगृहमन्त्री शर्मा बने १५ टुहुरा बालबालिकाका अभिभावक

रुकुम ।  प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।  ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् ।    पूर्वमन्त्री शर्माले बालबालिकालाई विद्यालय भर्ना गर्नाका साथै ...

प्रदेश नं. १ को नाम र राजधानीबारे सुझाव लिन सर्वदलीय बैठक

प्रदेश नं. १ को नाम र राजधानीबारे सुझाव लिन सर्वदलीय बैठक

विराटनगर । प्रदेश नं. १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बिहीबार विराटनगरमा सर्वदलीय बैठक बस्यो ।    मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा बसेको बैठकले प्रदेशको स्थायी राजधानी, प्रदेशको नाम, प्रदेश समिति गठन र ...

देशभर कक्षा ८ का विद्यार्थी कमजोर देखिएपछि शिक्षा मन्त्रालयले थाल्याे यस्तो तयारी

देशभर कक्षा ८ का विद्यार्थी कमजोर देखिएपछि शिक्षा मन्त्रालयले थाल्याे यस्तो तयारी

काठमाडौं । सिकाई उपलब्धिमा कक्षा आठका विद्यार्थी कमजोर देखिएपछि शिक्षा मन्त्रालयले बृहत अनुसन्धान गर्नुपर्ने बताएको छ । शिक्षा मन्त्रालयमा  शैक्षिक गुणस्तर परीक्षण केन्द्रले  सार्वजनिक गरेको परीक्षण प्रतिवेदन हेरेपछि शिक्षा सचिव खगराज ...

‘सेलिब्रेटी’ अभिभावक प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म

‘सेलिब्रेटी’ अभिभावक प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म

काठमाडौं । नेताको अनुहारसम्म नदेखेका कल्याणपुर नगरपालिका–११ सिराहाका रूपाकुमारी मण्डल र पवन डोमले विद्यालय पुगेकै दिन प्रधानमन्त्रीलाई अभिभावकका रूपमा पाए ।   प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिभावकका रूपमा पाएका दुई बालबालिका जस्तै पूर्वप्रधानमन्त्रीलाई ...

विनाशकारी भूकम्पको तीन वर्षमा दुई लाख ३७ हजार गुनासा

विनाशकारी भूकम्पको तीन वर्षमा दुई लाख ३७ हजार गुनासा

काठमाडौं । भूकम्पप्रभावित बस्ती अवलोकन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाल नयाँ वर्षको छेकोमा काभ्रे–बल्थली पुगे । घरको भग्नावशेषअघि उभिएर स्थानीय रीता हुमागाईं भन्दै थिइन्, ‘मेरो घर भत्किएको छ ...

सर्वोच्चको परमादेश: राजदूत छान्दा योग्यता र आचरण हेर

सर्वोच्चको परमादेश: राजदूत छान्दा योग्यता र आचरण हेर

काठमाडौं । सर्वोच्च अदालतले राजदूत नियुक्तिमा मापदण्ड बनाई त्यसको अक्षरशः पालनासमेत गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । सरकार फेरिएलगत्तै राजदूतको मापदण्ड बन्ने, तर कार्यान्वयनमा नआउने प्रवृत्तिको अन्त्य गर्न सर्वोच्चले ...

घरपायक जागिरका लागि आवेदन वैशाख १८ सम्म

घरपायक जागिरका लागि आवेदन वैशाख १८ सम्म

काठमाडौं  । स्वेच्छिक अवकाश योजना स्थगित गर्दै कर्मचारी सरुवामा नयाँ मापदण्ड ल्याएको सरकारले स्थानीय तहमा घरपायक सरुवा हुन चाहने  निजामती कर्मचारीलाई १८ वैशाखसम्म आवेदन दिन समय दिएको छ।    कर्मचारी सरुवामा नयाँ मापदण्ड ...

यातायात व्यवसायीलार्इ सरकारकाे कडा चेतावनीः अवराेध गरे दर्ता खारेज

यातायात व्यवसायीलार्इ सरकारकाे कडा चेतावनीः अवराेध गरे दर्ता खारेज

काठमाडौं । सरकारले यातायात क्षेत्रमा सिन्डिकेट लाद्न खोज्ने यातायात व्यवसायी विरुद्ध पेलेर नै अघि बढ्ने रणनीति सारेको छ ।    यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोधमा क्यू–फ्रि ...

परीक्षाफल सार्वजनिक

परीक्षाफल सार्वजनिक

काठमाडौँ ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।    उक्त परीक्षाको परीक्षाफल www.tu.ntc.net.np,www.edusanjal.com मा हर्न सकिने र नेपाल ...

युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा

युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा

काठमाडौँ ।  युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट आज राजीनामा दिएका छन् ।  संघको जारी केन्द्रीय कमिटीको बैठकमा उनले उक्त पदबाट राजीनामा दिएको जानकारी गराए ।    गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा ...

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्तामा के भयो ?

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्तामा के भयो ?

काठमाडौं । नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन् ।   नेपाल र चीनबीच बुधबार बेइजिङमा भएको परराष्ट्रमन्त्रीस्तरीय वार्तामा दुवै देशले ...

नेपाल-भारत सीमास्तम्भ पुनिर्निर्माण शुरु

भीमदक्तनगर, कञ्चनपुर । नेपाल–भारत संयुक्त सर्वे टिमले आज कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा रहेको मुख्य सीमास्तम्भ पुनर्निर्माण शुरु गरेको छ ।    नेपाल–भारत सीमा स्तम्भ पुर्वेक्षण, सर्वेक्षण्म, मर्मत सम्भार, नयाँ सीमा स्तम्भ निर्माण तथा ...

वन्यजन्तुको आनीबानी थाहा पाउँदा राम्रो

वन्यजन्तुको आनीबानी थाहा पाउँदा राम्रो

रत्ननगर, चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा वन्यजन्तुको आनीबानी थाहा नहुँदा कतिपय अवस्थामा मानिस आक्रमणमा पर्ने गरेका छन् ।  हात्ती, बाघ, गैँडा, चितुवा, भालुलगायत वन्यजन्तुको आनीबानी थाहा पाए दुर्घटना हुनबाट जोगिन सकिन्छ । ...

छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी सबै ...

प्रधानमन्त्री सिरहा जाँदै, डोम समुदायकी बालिकालाई स्कुल भर्ना गर्ने

प्रधानमन्त्री सिरहा जाँदै, डोम समुदायकी बालिकालाई स्कुल भर्ना गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिरहा जाँदै छन् । कल्याणपुरमा रहेको रामदुलारी मावि पुगेर उनले एक बालिकालाई स्कुल भर्ना गर्ने कार्यक्रम छ ।   ५ वर्षकी मनिषाकुमारी मल्लिक डोमलाई उनले स्कुल ...

तालतलैया संरक्षण समितिको नयाँ कार्यसमिति

तालतलैया संरक्षण समितिको नयाँ कार्यसमिति

इटहरी । पूर्वी नेपालका आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रमध्ये वनभोज तथा जीवजन्तु अवलोकनका साथै तालमा जलयात्रामा रमाउनेका लागि गन्तव्य बन्दै गएको इटहरीको तालतलैया विकास तथा संरक्षण समितिको नयाँ कार्य समिति चयन ...

२ वर्षभित्र संघीय संसद्को आफ्नै भवन

२ वर्षभित्र संघीय संसद्को आफ्नै भवन

सरकारले २ वर्षमा संघीय संसद् भवन बनाउने तयारी थालेको छ । सिंहदरबारस्थित पुतली बगैँचाको १५१ रोपनी क्षेत्रफल जग्गामा सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले संघीय संसद् भवन कम्प्लेक्स बनाउने कार्ययोजना बनाएको हो । पुतली ...

यातायात व्यवसायीका गाडी खोसेर सुरक्षाकर्मीले चलाउने

यातायात व्यवसायीका गाडी खोसेर सुरक्षाकर्मीले चलाउने

काठमाडौं । सिन्डिकेटको पक्षमा हड्तालमा उत्रने घोषणा गरेका यातायात व्यवसायीका गाडी खोसेर सरकारले चलाउने भएको छ । यही वैशाख २० गते यातायात व्यवसायीले हड्ताल गर्ने घोषणा गरेपछि सरकारले सुरक्षाकर्मीको सहयोगमा गाडी ...