साहित्य आज

‘तुरुप’ : रेशम विरहीको काव्ययात्राको साक्षी

‘तुरुप’ : रेशम विरहीको काव्ययात्राको साक्षी

रेशम विरही नेपाली साहित्यका अनेक विधामा आफ्नो स्पष्ट पहिचानसहित देखा पर्ने स्रष्टा हुन् । मूलतः कविता विधाबाट साहित्यमा उनलाई सफलता मिलेको देखिन्छ । यद्यपि उनका निबन्धहरू, संस्मरण र आख्यान कमजोर भन्न ...

कथा: दंश

कथा: दंश

   बखतबहादुर खत्री चलमलायो ।     दिनको ठीक बाह्र बजेको थियो । टेबुलमाथिको मोबाइलले उसको ध्यान बिथोलेको थियोे । हातको फाइलबाट नजर हटाउँदै उसले मोबाइलतिर हेर्यो‍ । फोन घरबाट आएको रहेछ । ...

विष्णु सन्न्यासका ३ कविता

विष्णु सन्न्यासका ३ कविता

१. सिसा लगेर माटोको भित्तामा टाँस  या मार्वलको चिल्लो छातिमा सिसा सिसा न हो एकदिन फुटिजान्छ    निधारमा सँसारको  सबैभन्दा महङ्गो फूलको स्टिकर टाँसिदेऊ  या छेउमै झुन्ड्याइदेऊ सुरक्षाको एक धारिलो तरवार सिसा सिसा न हो एकदिन आफैँ फुटिजान्छ    हत्केलामा थम्याईदेऊ कुनै ...

पवित्रा राईका ३ कविता

पवित्रा राईका ३ कविता

१.पूर्णबिराम  सोचिरहेछु  त्यो आकाशमा बादलले बनाएको  तिम्रो सुन्दर तस्बीर हेरेर विज्ञान किन झूट बोलिरहेछ संसारका हरेक वस्तु नाशवान् छ भनेर   मेरो खेतको कान्लो मुनिबाट बग्ने लिपे खोला निरन्तर बगीरहेछ अनन्त कालदेखि कहाँ पुगेर सकिन्छ लिपे खोलाको पानी के भन्न सक्छौं ...

किरण खरेललाई महानन्द पुरस्कार 

किरण खरेललाई महानन्द पुरस्कार 

काठमाडौं  । अन्तर्राष्ट्रिय नेपाली समाजले हरेक वर्ष प्रदान गर्ने महानन्द साहित्य सम्मान यस वर्ष कवि तथा गीतकार किरण खरेललाई प्रदान गरेको छ । १२२औं महानन्द जयन्तीका अवसरमा अनेसास ड्यालस, टेक्सासद्वारा यो ...

कविता : अामा

कविता : अामा

हुर्केकी छोरी भन्दै डराउने बुवा तिमीलाई उड्न त नदिए पनि  हिँड्न सिकाउँदा सिकाउँदै  कुनै पराई घरमा  गाईलाई जस्तो दान दिँदा पनि  तिमी आँशुभित्र हाँसो खोज्दै  आफ्नो नयाँ जीवन थालेकी थियौ   क्रान्ति गर्ने निहुँमा आएका आदरणीयहरूलाई हार्न नसकी क्रान्ति गर्ने कसम ...

प्राचीन पन्तको पहिलो कवितासंग्रह सार्वजनिक

प्राचीन पन्तको पहिलो कवितासंग्रह सार्वजनिक

काठमाडाैं । प्राचीन पन्तको पहिलो  कवितासंग्रह ‘ब्रोकन रेज अफ सनसाइन’ सार्वजनिक भएको छ ।   सोह्र वर्षीय पन्तले लेखेका अङ्ग्रेजी  कविताहरू र फोटासहितको संग्रहलाई कवि विप्लव प्रतीक र लेखक एवं कलाकार सलिल सुवेदीले ...

‘लौ न छिटो गर्नुस्, प्लिज सम्हाल्नुस्’ 

‘लौ न छिटो गर्नुस्, प्लिज सम्हाल्नुस्’ 

कथा काठमाडौं । महानगरीय संस्कृतिकी एक युवती (जो परिचित हुन्) एक दिन मेरो कोठामा आइन् र भनिन्, ‘तपाईं त उमेरले पाका मान्छे, तपाईंले मेरो जस्तो किशोर–किशोरी उमेर काटिसक्नु भएको छ । म ...

अनिल नेम्बाङका ३ कविता

अनिल नेम्बाङका ३ कविता

१.  असिम मायासहित आज धेरै टाढा जानु छ ल्याउनु छ– बाह्र हात बादल च्यातेर एउटा फरिया फरियाको बुट्टाको लागि एक मुठ्ठि तारा अनि आँचलको लागि मुक्त उडिरहेको एक हुल चरा   त्यो जून पनि तिम्रो, त्यो घाम पनि ...

प्रेममा विछोड भएका कवि, जसले नामको पछाडि ‘भिखारी’ जोडे (भिडियोसहित)

प्रेममा विछोड भएका कवि, जसले नामको पछाडि ‘भिखारी’ जोडे (भिडियोसहित)

काठमाडाैं । कवि बद्री भिखारीको नयाँ कविता संग्रह हालै बजारमा आएको छ । इटहरीवासी उनी कवितामा लामो समयदेखि साधनारत छन् । आफ्नो तेस्रो कृति ‘समुद्र साउती’ लिएर आएका भिखारीले नेपाल आजसँग ...

नरेन्द्रकुमार नगरकोटीका ३ कविता

नरेन्द्रकुमार नगरकोटीका ३ कविता

एब्स्ट्रयाक्ट शान्ति बुद्ध पूर्णिमाको मध्यरात बिलय भयो जून शान्तिको एब्स्ट्रयाक्ट आकाशमा   मौन छ समयको वाचाल ओठ बन्द छन् तराजु बोक्ने आँखाहरू रोकेको छ कसैले हावाको वेग न फर्फराउँछ राष्ट्रिय झण्डा न सुनिन्छ ‘ॐ माने पेमे हुँ’ मानिसहरू सम्झन्छन्– शान्ति पोतिएको छ देशको ...

निशा रुम्बाका ३ कविता 

निशा रुम्बाका ३ कविता 

ढुङ्गा  त्रिशुलीको किनारमा बसेर कविता लेख्न धेरै बेर घोरिएँ   धेरै बेर, ढुङ्गाले ढुङ्गा हेरेँ अनि  फर्किएँ   माफ गर्नुहोस् ढुङ्गाले कविता जन्माउनै सकेन । ००० अनुरोध  लुगाले छोपेको  मेरो नग्नता हेरेर  के पाउँछौ? ए महापुरुष !   सक्छौ भने आऊ मेरो छालाले छोपेको नग्नता हेर । ०००   सम्मान  नयाँ बजारमा  नयाँनयाँ ...

कथा : द वेक ट्रायोलोजी

कथा : द वेक ट्रायोलोजी

म ब्युझिँदा बिहान भइसकेको थिएन ! हिजो रातभरको थकान(निन्द्रा) पश्चात् म आज दिनभर सुतेकी थिएँ ! घाम सुत्ने तर्खरमा थियो ! म भर्खरै उठेको थिएँ ! ढ्याक..ढ्याक ! ढोकामा पक्कै उही हुनुपर्छ ! ...

विमला तुम्खेवाका ३ कविता

विमला तुम्खेवाका ३ कविता

सपना र बगरहरू  काठमान्डुको कुनै बेनाम कोठा  साधारण खाट मसँग सपनाको मृत्युमा सरिक हुने  यही खाट छ    आज जीवनको एकदिन  आफ्नै सपनाहरूको मृत्युमा सरिक भएँ   यो दिन पनि पिपलबोट, हनुमानढोका  र पशुपतिको मृत्यु बगरहररूमा टोलाउनुमा बित्नेछ  संवेदना सकिएको मन चिसो पर्खाल  तिमी नहुनुको ...

रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘दृष्टि’ उत्कृष्ट 

रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘दृष्टि’ उत्कृष्ट 

काठमाडौं ।  रोड सेफ्टी फिल्म फेस्टिभलमा नेपाल फिल्म एकेडेमीद्वारा निर्देशित फिल्म ‘दृष्टि’ उत्कृष्ट फिल्म बन्न सफल भएको छ । नेपाल फिल्म एकेडेमीद्वारा नै निर्देशित अर्को फिल्म ‘पछुतो’ दोस्रो र ज्ञानेन्द्र कोइरालाद्वारा निर्देशित ‘सरी ...

कथाः अव्यक्त प्रेम

कथाः अव्यक्त प्रेम

प्रिय पात्र तिमी, आज तिमीलाई भनेर सम्बोधन गर्दैछु । तिमीलाई भुल्ने बहाना खोज्दै गर्दा तिम्रो यादले सताएको छ, झस्काएको छ र आफूले आफूलाई नै भुलाएको छ ।आज तिमीलाई पात्रको रूपमा चित्रण गर्दैछु ...

संगीत मगरका ३ कविता

संगीत मगरका ३ कविता

यात्रा तिम्रो र मेरो तिमीलाई म छु मलाई तिमी छौ भन्ने कुराबाट बेखबर–बेखबर !   जिएपछि एक्लै जिन्दगीका केही पल   तिमी मलाई भेटियौ या तिमीलाई म भेटिएँ भेट भयो यद्यपि   भेट भइरह्यो– भेट भइरह्यो जस्तो कि–  हिँड्ने बाटो एउटै छ जस्तो कि– हामी ...

विवस बाबूका ३ कविता

विवस बाबूका ३ कविता

बाटो                              हाम्रा नङ्ग्राहरुले भित्तो उधिनेपछी  बनेको हो यो बाटोको बनोट  हामिले आफ्नो टाउको ढोकाएर फुटाएका हौं चट्यानहरू  र चाक्लो बनाएका हौँ ...

स्मृति : इलेभन किस्साज्स् अफ ग्रेड वान

स्मृति : इलेभन किस्साज्स् अफ ग्रेड वान

  तपाईंले कति पढ्नुभएको छ ? कसैले यो प्रश्न सोध्दा यस्तो उत्तर जरूर आउनसक्छ–  एक कक्षा पनि पढेको छैन । विद्यार्थीलाई गाली गर्दा पनि  भन्ने गरिन्छ, ‘कस्तो रै‘छ यो त एक अक्षर  पनि पढ्दैन ...

छविरमण सिलवालका ३ कविता

जूठो थाल  बाले खाना खाईसके पछि  त्यो थालमा  आमाले खाना पस्केर  कपाकप खानुहुन्थ्यो  म सोध्थेँ आमा ! त्यो जूठो थालमा किन खानुहुन्छ ?    फिस्स हाँसेर टारीदिनु हुन्थ्यो आमाले  निरक्षर मेरी आमालाई  हजूरआमाले जे गर्नुभयो  त्यसैको निरन्तरतामात्र थाह थियो र त आमाको लागि त्यो ...