रोजगार

साउदीले माग्याे एक लाख घरेलु कामदार, नेपालकाे यस्ताे शर्त

साउदीले माग्याे एक लाख घरेलु कामदार, नेपालकाे यस्ताे शर्त

काठमाडौं । साउदी अरबले नेपाललाई एक लाख घरेलु कामदार पठाउन प्रस्ताव गरेको छ । उसले श्रम सम्झौता भए तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी प्रस्ताव गरेको छ । अहिले श्रम ...

रोकियो रोजगारीका लागि मलेसिया जाने प्रक्रिया, पूर्व स्वीकृति दिन पनि बन्द

रोकियो रोजगारीका लागि मलेसिया जाने प्रक्रिया, पूर्व स्वीकृति दिन पनि बन्द

काठमाडौँ  । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नयाँ व्यवस्थाका लागि कूटनीतिक पहल निस्कर्षमा नपुग्दा प्रक्रिया रोकिएको छ । सरकारले स्वास्थ्य परीक्षण, भिसा लगायत विभिन्न बहानामा मलेसिया जाने कामदार गठिएको भन्दै ती ...

विभिन्न बहानामा रकम असुल्दै म्यानपावर

विभिन्न बहानामा रकम असुल्दै म्यानपावर

काठमाडाैं । केही महिनाअघि राप्ती गँड्यौलीकी कल्पना चेपाङ कुवेत जाने तयारीमा थिइन् । उनले नारायणगढकै एक म्यानपावरमा पासर्पोट र नागरिकता बुझाइन् । म्यानपावर सञ्चालकले उनीसँग प्रहरी रिपोर्ट बनाउन दुई हजार पाँच सय र ...

नेपाली सेनामा २३११ जनाको लागि भर्ना आह्वान, कुन पदमा कति मागियो ? (सूचनासहित)

नेपाली सेनामा २३११ जनाको लागि भर्ना आह्वान, कुन पदमा कति मागियो ? (सूचनासहित)

काठमाडौं ।  नेपाली सेनाले  विभिन्न पदहरुमा २ हजार ३ सय ११ जनाका लागि भर्ना आह्वान गरेको छ ।  सेनाको भर्ना छनोट निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, ...

सिन्डिकेट खारेज हुँदा रोजगारीको चिन्ता

सिन्डिकेट खारेज हुँदा रोजगारीको चिन्ता

दाङ । सरकारले सिन्डिकेटका नाममा यातायात समितिहरू खारेज गरेपछि घरको न घाटको भएको भन्दै कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन्।शुक्रबार दाङको तुलसीपुरमा भेला भएका अञ्चल भरिका यातायात ब्यवसायी समितिमा कार्यरत कर्मचारीहरू आफ्नो ...

निजामती सेवामा अारक्षण पाउन सरकारी विद्यालयमै पढेको हुनुपर्ने

निजामती सेवामा अारक्षण पाउन सरकारी विद्यालयमै पढेको हुनुपर्ने

काठमाडौं । अब निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदा बनाउने तयारी थालेको छ।    सरोकारवाला निकाय र सरकारद्वारा गठित ...

३२ हजार कर्मचारी घरका न घाटका

३२ हजार कर्मचारी घरका न घाटका

काठमाडौं । देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ । उनीहरुलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि ...

कोरियाबाट फर्किएका मध्ये तीनहजारलाई फेरि लगिने

कोरियाबाट फर्किएका मध्ये तीनहजारलाई फेरि लगिने

काठमाडौँ । पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ ।   कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा ...

नेपाली कामदारलाई मलेसियामा थुन्ने र यातना दिन थालियो 

नेपाली कामदारलाई मलेसियामा थुन्ने र यातना दिन थालियो 

काठमाडौं ।  वैदेशिक रोजगारीको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ ।   मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था अध्ययन गर्न हालै स्थलगत भ्रमणमा गएको प्रतिनिधिसभा सदस्य ...

सरकारी कर्मचारीलाई बाहिरी कामको अनुमति !

सरकारी कर्मचारीलाई बाहिरी कामको अनुमति !

काठमाडौं । सरकारले नै कर्मचारीलाई अतिरिक्त काम गर्ने लाइसेन्स दिँदा अधिकांश कर्मचारी बाहिर बढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिदबिक्रीमा समेत व्यस्त हुने क्रम बढेको छ ।   नियमित तलबबाहेक अतिरिक्त भत्ता र सुविधामा ...

कतारमा ४ सय २७ नेपाली अलपत्र

कतारमा ४ सय २७ नेपाली अलपत्र

काठमाडौं । कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् ।    यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन ...

स्वैच्छिक अवकाश रोकिँदा अन्योल, नामावली गोप्य रखियो

स्वैच्छिक अवकाश रोकिँदा अन्योल, नामावली गोप्य रखियो

काठमाडौं । स्वैच्छिक अवकाश प्रक्रिया एक महिनादेखि अनिर्णीत हुँदा आवेदन दिएका ९ हजार ६ सय ५६ कर्मचारी अन्योलमा परेका छन् ।   प्रधानमन्त्री र सामान्य प्रशासनमन्त्रीले कर्मचारीलाई स्वैच्छिक अवकाशमा नपठाउने अभिव्यक्ति दिएपछि ऐन ...

कमाउ कार्यालयमा कर्मचारीको मरिहत्ते

कमाउ कार्यालयमा कर्मचारीको मरिहत्ते

 काठमाडाैं । कमाउ कार्यालयका रुपमा चिनिएका सरकारी कार्यालयमा जान अझै पनि कर्मचारीले मरिहत्ते गर्ने गरेका छन् ।    संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार मनग्ये अतिरिक्त कमाई हुने र कमिसन पनि रामै्र ...

युवा स्वरोजगार कोषले बढायो युवा उद्यमीहरुलाई दिने रकम

युवा स्वरोजगार कोषले बढायो युवा उद्यमीहरुलाई दिने रकम

काठमाडौँ । युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ ।    यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु पाँच लाखसम्म ...

सरकार सिन्डिकेटविरूद्ध उत्रन तयार, यस्ताे छ अवस्था र तयारी

सरकार सिन्डिकेटविरूद्ध उत्रन तयार, यस्ताे छ अवस्था र तयारी

काठमाडौं । सिन्डिकेट समर्थनमा सेवा रोक्ने सार्वजनिक सवारीको रुट पर्मिट पहिलो दिनै खारेज हुने भएको छ । यातायात व्यवस्था विभागले गृह प्रशासन तथा नागरिक समाजलाई अत्यावश्यक सेवामा हडताल गर्ने सवारीको विवरण ...

वैदशिक रोजगारमा जाने युवालाई तालिम दिएर पठाउने तयारी

वैदशिक रोजगारमा जाने युवालाई तालिम दिएर पठाउने तयारी

भक्तपुर । सरकारले वैदशिक रोजगारमा जाने युवालाई तालिम दिएर पठाउने तयारी गरेको छ ।    राष्ट्रिय युवा परिषद्बाट शुक्रबार आयोजित ‘युवाका मुद्दा, युवालक्षित कार्यक्रमका लागि सञ्चार क्षेत्रको भूमिका सम्बन्धमा पत्रकारसँग’ अन्तक्र्रियामा युवा तथा ...

स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई रोजेकै स्थानमा खटाइने

स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई रोजेकै स्थानमा खटाइने

काठमाडौं । स्वेच्छिक अवकाशका लागि आवेदन दिएका कर्मचारीलाई अवकाश नदिई सरकारले अव पायक पर्ने स्थानमै खटाउने भएको छ।   सरकारले स्वेच्छिक अवकाश प्याकेज कार्यान्वयन नगर्ने घोाषणा गरेलगत्तै असन्तुष्ठ बनेका कर्मचारीलाई सकभर रोजेकै पायक ...

अब भेडा चराउन विदेश जानु पर्दैन, गाउँमै राेजगारी सिर्जना गर्छाैंं : मन्त्री विष्ट

अब भेडा चराउन विदेश जानु पर्दैन, गाउँमै राेजगारी सिर्जना गर्छाैंं : मन्त्री विष्ट

गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताएका छन्।   बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कृषि, ...

घरपायक जागिरका लागि आवेदन वैशाख १८ सम्म

घरपायक जागिरका लागि आवेदन वैशाख १८ सम्म

काठमाडौं  । स्वेच्छिक अवकाश योजना स्थगित गर्दै कर्मचारी सरुवामा नयाँ मापदण्ड ल्याएको सरकारले स्थानीय तहमा घरपायक सरुवा हुन चाहने  निजामती कर्मचारीलाई १८ वैशाखसम्म आवेदन दिन समय दिएको छ।    कर्मचारी सरुवामा नयाँ मापदण्ड ...

सरकारकाे नयाँ मापदण्ड, यस्ता छन् कर्मचारीलाई सुविधा

सरकारकाे नयाँ मापदण्ड, यस्ता छन् कर्मचारीलाई सुविधा

काठमाडाैं । सरकारी कार्यालयमा सेवा लिन जाँदा कर्मचारी बिदामा भन्ने जवाफ पाउनुभएको छ ? कर्मचारी भेटिए पनि तपाईंको काम भएको छैन ? अब कर्मचारीलाई यस्टा छुट र सेवाग्राहीलाई सास्ती हुनेछैन ।   सरकारले ...