रोजगार

नेपाल बैङ्कले  ठुलो सङ्ख्यामा कर्मचारी माग्योे

नेपाल बैङ्कले  ठुलो सङ्ख्यामा कर्मचारी माग्योे

साउन - १३ । नेपाल बैंक लिमिटेडमा विभिन्न पदको लागि जागिर खुलेको छ । श्रावण १३ गते गोरखापत्रमा सूचना जारी गर्दै बैंकले सातौंदेखि चौंथो तहसम्मका ८१ वटा पदमा दरखास्त आह्वान गरेको ...

११ सय सत्र पदका लागि १ लाख १६ हजार ३ सय ४० आबेदन

११ सय सत्र पदका लागि १ लाख १६ हजार ३ सय ४० आबेदन

साउन १३ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका ९ विषयमा पढाउनेमा आवश्यकता भन्दा चार गुणा बढी आबेदन परेको छ । ११ सय १७ शिक्षक माग गरेको आवेदनमा १ लाख १६ ...

सयमा नौ डिएसपीमात्र परीक्षामा पास

सयमा नौ डिएसपीमात्र परीक्षामा पास

साउन १२ । सशस्त्र प्रहरीमा स्टाफ कलेज तालिमका लागि लिइएको परीक्षामा सहभागीमध्ये ९० प्रतिशत डिएसपी अनुत्तीर्ण भएका छन् । परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण भएका हुन् ।स्टाफ कलेजको पहिलो ...

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

साउन ११ । यस वर्षको कोरियन भाषा परिक्षाको नतिजा सार्वजानिक भएको छ । गत असार चार र पाच गते लिइएको भाषा परिक्षाको नजिता कोरियाको मानव श्रोत तथा संशाधन विकास केन्द्र एचआरडीले ...

विदेशबाट तपाईले पठाएको पैसा के मा खर्च हुन्छ

विदेशबाट तपाईले पठाएको पैसा के मा खर्च हुन्छ

असार ६ । विदेशमा काम गरिरहेका नेपालीले घर पठाउने रेमिट्यान्समध्ये २८ प्रतिशत रकम तिनका परिवारले बचत गर्ने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । नेपालमा रेमिट्यान्सको उपयोगबारे राष्ट्र बैंकले हालै ...

राष्ट्रिय वाणिज्य बैंकले माग्यो २ सय कर्मचारी

राष्ट्रिय वाणिज्य बैंकले माग्यो २ सय कर्मचारी

साउन ६ । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले झण्डै दुई सय कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि एक सय ९५ जना कर्मचारी माग गरेको हो । गत वर्ष ...

नेपाल प्रहरीको स्वास्थ्य परिक्षण साउन ४ मा

नेपाल प्रहरीको स्वास्थ्य परिक्षण साउन ४ मा

साउन  २   नेपाल प्रहरीले आफ्नो खुल्ला प्रतियोगिता बाट छानिएको परिक्षार्थीहरुको स्वास्थ्य परिक्षणको लागी आवह्वान गरको छ । स्वास्थ्य परिक्षण पास भएकाले नेपाल प्रहरीमा भर्ना हुन पाउनेछन ।  स्वास्थ्य परिक्षण साउन ४ ...

घुस बुझ्न मन्त्री बोहरा मलेसिया पुगेपछि..

घुस बुझ्न मन्त्री बोहरा मलेसिया पुगेपछि..

श्रम तथा रोजगार मन्त्री दीपक बोहराले बायोमेट्रिक प्रणालीमा बृद्धि गरिएको प्रतिव्यक्ति ३० डलरको हिस्सा लिन मलेसिया गएको जनआस्थामा खबर छ । उनले मलेसिया पुगेर सो प्रणालीका संचालक मोहम्मद अमिनलाई भेटेका छन् ...

पत्रकारले साउनबाटै न्यूनतम पारिश्रमिक पाउँछन् : मन्त्री राई

पत्रकारले साउनबाटै न्यूनतम पारिश्रमिक पाउँछन् : मन्त्री राई

असार – २७ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवि पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू हुने बताएका छन् । सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारका लागि र १९ हजार ५००, ...

जाजरकोटमा महिलालाई पुरुष सरह समान ज्याला

जाजरकोटमा महिलालाई पुरुष सरह समान ज्याला

असार २१ । जाजरकोटको विकास निर्माणका कार्यमा पुरुष र महिलामा समान काम समान ज्याला पाउने भएपछि पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिएको छ । जाजरकोटमा अहिले महिलाले समान कामका लागि ज्याला पुरुष ...

अफगानस्तान जान अझै पाइने !

अफगानस्तान जान अझै पाइने !

असार २१ । श्रम तथा रोजगार मन्त्रालयले नेपाली कामदारले आफ्नै जिम्मेवारीमा अफगानिस्तान जान पाउने निर्णय गरेको छ । घर बिदामा फर्केका र पूर्वश्रम स्वीकृति लिएका नेपाली कामदारले आफ्नै जिम्मेवारीमा अफगानिस्तान जान ...

रासायनिक कच्चा पदार्थ उद्योगमा उच्च रोजगारी

रासायनिक कच्चा पदार्थ उद्योगमा उच्च रोजगारी

असार १९ । उत्पादनमूलक उद्योगहरुमध्ये रासायनिक कच्चा पदार्थ उद्योगमा सबैभन्दा बढी रोजगारी सिर्जना हुने गरेको एक अध्ययनले देखाएको छ । यस्ता उद्योगले उत्पादनमूलक क्षेत्रमा उपलब्ध रोजगारीमध्ये ३३ प्रतिशत ओगटेको अध्ययनमा उल्लेख ...

निजामतीमा थपिए १ हजार ८४१ नयाँ दरबन्दी सिर्जना

निजामतीमा थपिए १ हजार ८४१ नयाँ दरबन्दी सिर्जना

असार - १८ । सामान्य प्रशासन मन्त्रालयले गरेको सङ्गठन व्यवस्थापन सर्वेक्षणले विद्यमान दरबन्दी अपुग भएको निष्कर्ष निकाल्दै एक हजार ८४१ नयाँ दरबन्दी सिर्जना गरेको हो । नयाँ दरबन्दी थप भएपछि निजामती सेवामा ...

२१ म्यानपावर सञ्चालक पक्राउ

२१ म्यानपावर सञ्चालक पक्राउ

असार १६ । अबैध रुपमा म्यानपावर सञ्चालन गरेको अभियोगमा दाङमा २१ वटा म्यानपावर सञ्चालकलाई पक्राउ गरेको छ । बैदेशिक रोजगार विभागबाट अनुमति नलिई शाखा खोलिरहेको, एजेन्टहरुले अबैध रुपमा कामर गरिरहेको र ...

अफगानिस्तान पठाउन पाँच तहमा दलाली

अफगानिस्तान पठाउन पाँच तहमा दलाली

[caption id="attachment_8988" align="alignnone" width="828"] रामकृष्ण राना[/caption] असार १६ । नेपाली कामदारलाई गैरकानुनी रूपमा अफगानिस्तान पठाउन पाँच तहसम्मका गिरोह सक्रिय हुने गरेको रहस्य खुलेको छ । आकर्षक कमाइ हुने प्रलोभन देखाएर विभिन्न तहमा ...

विद्युत प्राधिकरणको रिजल्ट आयो

विद्युत प्राधिकरणको रिजल्ट आयो

असार १४ । नेपाल विद्युत प्राधिकरणले विभिन्न समयमा लिइएको परिक्षाको नतिजा प्रकाशन गरेको छ । उक्त नतिजा अनुसार उर्तिण भएका सफ उम्मेदवारले प्रकाशित भएको ३० दिन भित्र नियुक्ति लिन आउन समेत ...

बिदेशमा कामगर्ने अधिकांश नेपाली अदक्ष

बिदेशमा कामगर्ने अधिकांश नेपाली अदक्ष

काठमाडौं, असार १४ । वैदेशिक रोजगारमा बर्सेनि अदक्ष कामदार जाने क्रम बढ्दै गएका कारण ठगिने र दुखद् घटनामा वृद्धि हुँदै गएको तर्फ ध्यानाकर्षण गराइएको छ । सामुदायिक विकासका लागि सहकार्य नेपाल ...

गोदाम व्यवस्थापनमा जागिर खुल्यो

गोदाम व्यवस्थापनमा जागिर खुल्यो

काठमाडौं, असार १३ । नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन लिमिटेडमा विभिन्न पदमा जागिर खुलेको छ । १० प्रशासकीय अधिृकत र ८ लेखा अधिकृतसहित ७० पदमा दरखास्त खुलेको हो । कम्पनीले विज्ञापन ...

जागीर परिवर्तन गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

जागीर परिवर्तन गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

जीवनको महत्वपूर्ण निर्णयहरु मध्ये कार्यक्षेत्र परिवर्तन पनि एक हो । जसका लागि पूर्वयोजना आवश्यक हुन्छ । एक क्षेत्रबाट अर्को क्षेत्रमा जाँदा धेरै कुरामा ध्यान पुर्याउनुपर्छ । आफ्नो करियर बदल्ने चाहना छ ...