अन्तरवार्ता

यो देशमा सरकार भाको भए डा. केसीका मुद्दाहरु सम्बोधन भइसक्थ्यो: शिव सेना नेपाल (भिडियोसहित)

यो देशमा सरकार भाको भए डा. केसीका मुद्दाहरु सम्बोधन भइसक्थ्यो: शिव सेना नेपाल (भिडियोसहित)

 अनिल बस्नेत, अध्यक्ष, शिवसेना नेपाल काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसी स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै आमरण अनसन बसेको १९ दिन भइसक्यो । उनको माग समेट्ने गरी राष्ट्रिय चिकित्सा शिक्षा ...

राम्रो कभर डान्सलाई एक लाख दिन्छु (भिडियोसहित)

राम्रो कभर डान्सलाई एक लाख दिन्छु (भिडियोसहित)

काठमाडौं । रेणुका थापा पेशाले नर्स हुन् तर उनमा संगीतको भूत सवार छ । गीत राम्रो गाउँछिन् । अभ्यास गर्दै जाँदा स्वरमा निखार नआउने पनि होइन । तर उनलाई संगीत नै ...

यो हो तेस्रो लिंगी महिलाको नाममा पहिलो पटक नागरिकता लिने मोनिकाको जीवन कथा (भिडियोसहित)

यो हो तेस्रो लिंगी महिलाको नाममा पहिलो पटक नागरिकता लिने मोनिकाको जीवन कथा (भिडियोसहित)

केही समयअघिमात्र विश्वकै शक्तिशाली मानिने देश अमेरिकामा ‘सेम सेक्स म्यारिज’ अथवा समलिंगी विवाहको कानुन बन्यो । यसले विश्वमै तहल्का मच्चायो । साथै अन्य देशमा नागरिकतासम्म बनाउन नपाएका समलिंगीहरुलाई हक अधिकारको लागि ...

गीत संगीतको क्षेत्रमा प्रशस्त विकृति छ (भिडियोसहित)

गीत संगीतको क्षेत्रमा प्रशस्त विकृति छ (भिडियोसहित)

 सेलिना कुँवर, गायिका तीज आएसँगै वर्षेनी दर्जनौं तीज गीतहरु सार्वजनिक हुन्छन् । तर, कमैले मात्र चर्चा बटुल्न सफल हुन्छन् । त्यस्तै नेपाली गीत संगीतको क्षेत्रमा पनि उस्तै प्रतिस्पर्धा छ । आफ्नो ...

राजपा नेपाल यहि माटोको हो भने चुनावमा आउँछ (भिडियोसहित)

राजपा नेपाल यहि माटोको हो भने चुनावमा आउँछ (भिडियोसहित)

साउन २३ । नेकपा मालेका पोलिटब्यूरो सदस्य पुण्य गौतम कुनै बेला नेकपा माओवादीमा थिए । माओवादीले जनयुद्ध सुरु गरेलगत्तै उनी त्यो सशस्त्र विद्रोहमा लागे । गौतमको भनाइअनुसार माओवादीमा शैद्धान्तिक विचलन आएपछि ...

कांग्रेस एमालेले पैसा बाँडेर चुनाव जिते (भिडियोसहित)

कांग्रेस एमालेले पैसा बाँडेर चुनाव जिते (भिडियोसहित)

असार २७ । टेकेन्द्र जोशी नयाँ शक्ति पार्टीको युवा संगठनका प्रवक्ता तथा पार्टीका केन्द्रीय परिषद सदस्य हुन् । नयाँ शक्तिले स्थानीय तहको निर्वाचनमा व्यहोरेको असफलता पछि केही मानिसहरुले यो पार्टी परित्याग ...

हिसिला र करिश्मा कति सेक्सी ? त्यो त बाबुराम र विनोदलाई थाहा होला (भिडियोसहित)

हिसिला र करिश्मा कति सेक्सी ? त्यो त बाबुराम र विनोदलाई थाहा होला (भिडियोसहित)

कृषि वैज्ञानिक मदन राई नयाँ शक्ति पार्टीका नेता हुनुहुन्छ । कृषिमा मात्रै नभएर राजनीति, समाज, दर्शन र यौन दर्शनमा पनि उहाँको गहिरो चाख छ । यी विषयमा उहाँसँग धेरै ज्ञान पनि ...

नेपालीलाई गाली गरेर दार्जिलिङेहरुको आन्दोलन सफल हुँदैन (भिडियोसहित)

नेपालीलाई गाली गरेर दार्जिलिङेहरुको आन्दोलन सफल हुँदैन (भिडियोसहित)

डा. सुनील कुमार पोख्रेल जातीय पहिचान र स्रोत व्यवस्थापनका विज्ञ हुन् । पहिचानको विषय नेपालमा मात्रै नभएर भारतमा पनि उठ्ने गरेको छ । पछिल्लो समय भारतमा गोर्खाल्याण्डको आन्दोलनले पनि पहिचान नै ...

बुद्ध कालमा नगरवधूले राजाका पाहुना खुसी नपारे चौकमा ल्याएर ५ सय कोर्रा हानिन्थ्यो (भिडियोसहित)

बुद्ध कालमा नगरवधूले राजाका पाहुना खुसी नपारे चौकमा ल्याएर ५ सय कोर्रा हानिन्थ्यो (भिडियोसहित)

डा. शारदा पौडेल भगवान बुद्धको समयमा महिलाहरुका सिमित जिम्मेवारी थिए । पहिलो जिम्मेवारी घर व्यवहार सम्हाल्ने, दोस्रो सन्तान जन्माउने र तेस्रो पतिलाई खुसी राख्ने । अरु खासै काम उनीहरुले गर्नु पर्दैन ...

नरेन्द्र मोदी सांस्कृतिक राष्ट्रवादी हुन्, उनलाई असफल बनाउन गोर्खाल्याण्डको आन्दोलन भएको हो (भिडियोसहित)

नरेन्द्र मोदी सांस्कृतिक राष्ट्रवादी हुन्, उनलाई असफल बनाउन गोर्खाल्याण्डको आन्दोलन भएको हो (भिडियोसहित)

–अरुणकुमार सुवेदी भारतको विभिन्न क्षेत्रमा आ आफ्नै खालको आन्दोलन चलिरहेको छ । कश्मिरमा पृथकतावादी आन्दोलन, मध्येप्रदेशमा किसान आन्दोलन, गुजरातमा पटेल आन्दोलन, शान्त भएर बसेको आन्दोलनलाई ममत बेनर्जीले आगो सल्काइदिइन् ।   यो सबै प्रकरणको ...

झापादेखि कञ्चनपुरसम्म चुनाव सार्नु पर्छ अनि मात्रै मान्छौंः राजेन्द्र महतो (अन्तर्वार्ता)

झापादेखि कञ्चनपुरसम्म चुनाव सार्नु पर्छ अनि मात्रै मान्छौंः राजेन्द्र महतो (अन्तर्वार्ता)

राजपा नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले चुनाव सार्ने सरकारको निर्णय एकलौटी भएको बताएका छन् । उनले राजपा नेपालसँग कुनै सल्लाह नगरी यस्तो निर्णय गरेको उल्लेख गरे । राजपाले घोषणा गरेको ...

अद्भूत आनन्द दिने ध्यान गर्ने सरल तरिका यस्तो पो रहेछ (भिडियोअन्तर्वार्ता)

अद्भूत आनन्द दिने ध्यान गर्ने सरल तरिका यस्तो पो रहेछ (भिडियोअन्तर्वार्ता)

विकास खनाल ध्यान अभ्यासकर्ता तथा मस्तिष्क शोधकर्ताका रुपमा परिचित छन् । लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयबाट ‘बुद्धिजम एन्ड हिमालय स्टडिज’मा स्नातकोत्तर गरेका छन् । खनालले ध्यान के हो ? कसरी गर्न सकिन्छ भन्ने विषयमा ...

जाजरकोटका मेयर भन्छन्, –सबैतिर भद्रगोल छ, विकास कहाँबाट शुरु गरौं, कन्फ्युज छु (भिडियोसहित)

जाजरकोटका मेयर भन्छन्, –सबैतिर भद्रगोल छ, विकास कहाँबाट शुरु गरौं, कन्फ्युज छु (भिडियोसहित)

जाजरकोटको भेरी नगरपालिकाका नवनिर्वाचत मेयर हुन् प्रेमप्रकाश घर्ती मगर । नेकपा एमालेबाट मेयरमा प्रतिस्पर्धा गरेका युवा नेता मगरले चुनाव सहजै जिते । जाजरकोट–काठमाडौं सम्पर्क मञ्चमा रहेर जाजरकोटका जनतासँग भिजेका घर्तीले विकासमा ...

राजा वीरेन्द्रसँग मेरो राम्रो सम्बन्ध थियो, आठ वर्षमा चारवटा तक्मा दिए (भिडियोसहित)

राजा वीरेन्द्रसँग मेरो राम्रो सम्बन्ध थियो, आठ वर्षमा चारवटा तक्मा दिए (भिडियोसहित)

 –मदन राई म राजनीतिमा पञ्चायतकालदेखि नै सक्रिय थिएँ । चुनाव पनि लडेँ । ५६ सालदेखि भने लोकतान्त्रिक संस्कार बोकेका दुई तीनवटा राजनीतिक दल हुनु पर्छ भनेर बेस्सरी लागे । मैले यसका लागि ...

बाबुरामलाई सामाजिक सञ्जालमा गाली गर्ने जति सबै बेकामे लफंगा हुन् (भिडियो अन्तर्वार्ता)

बाबुरामलाई सामाजिक सञ्जालमा गाली गर्ने जति सबै बेकामे लफंगा हुन् (भिडियो अन्तर्वार्ता)

नयाँ शक्तिका नेता मदन राई यौनसम्बन्धी उदार धारणाका कारण बेला बेला चर्चामा विवादमा पर्ने गर्छन् । कृषिका विज्ञ राई राजनीतिलाई पनि शुक्ष्म ढंगले केलाउँछन् । वैकल्पिक शक्तिका रुपमा नयाँ शक्ति अगाडि ...

चितवनका एमाले कार्यकर्ता भन्छन्–‘कांग्रेस उठेको भए हारिने रैछ ’

चितवनका एमाले कार्यकर्ता भन्छन्–‘कांग्रेस उठेको भए हारिने रैछ ’

स्थानिय चुनावको मतपरिणमको माहोल तातिरहेको बेला सवैको ध्यान चितवनको भरतपुर नगरपालिमा रहेको छ । कांग्रेस– माओबादी गठबन्धन रहेके उक्त क्षेत्रमा प्रधानमन्त्री पुत्री रेणु दहाल नेकपा एमालेका देवी ज्ञवालीसंग प्रतिस्पर्धा गरिरहेकी छिन् ...

देश टुक्रा पार्छौं भन्नेहरुसँग पनि माओवादी नरम छ (भिडियोसहित)

देश टुक्रा पार्छौं भन्नेहरुसँग पनि माओवादी नरम छ (भिडियोसहित)

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालको मतमा अब नेपालको राजनीतिको पाना यति धेरै अगाडि बढीसक्यो कि फेरि राजतन्त्र फर्किने कुनै गुञ्जायस छैन । राजतन्त्र फर्किने अवस्था नभए पनि राष्ट्रियता, अखण्डतामा ...

कञ्चनले पाउन लागेका ११ लाख रुपैयाँ समाजसेवी दीक्षा चापागाईंका कारण भाँडियो

कञ्चनले पाउन लागेका ११ लाख रुपैयाँ समाजसेवी दीक्षा चापागाईंका कारण भाँडियो

चैत–१४ । बहुचर्चित ‘कञ्चन शर्मा भर्सेस मोहन रेग्मी’ प्रकरण समाजसेवी दीक्षा चापागाईंका कारण फेरि चर्चामा आएको छ । पाँच वर्ष अघि नै सम्बन्ध विच्छेद भइसकेको भए पनि कञ्चनका पूर्वपति मोहन रेग्मीले ‘मानवताको ...

भारतले ४५ हजार एसएसबी नेपालको सीमामा खटाएको छ, नेपालले ५५ सय

भारतले ४५ हजार एसएसबी नेपालको सीमामा खटाएको छ, नेपालले ५५ सय

चैत–३ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती रोक्न सीमामा नेपाली सुरक्षाकर्मीको संख्या वृद्धि गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । नेपाल भारतबीच १ हजार ८ सय ८० किलोमिटर खुला सीमा छ । ...

‘जुन जोगी आए पनि कानै चिरेको’ भन्दै प्रश्न गरिएपछि दीपकराज गिरी फायर

‘जुन जोगी आए पनि कानै चिरेको’ भन्दै प्रश्न गरिएपछि दीपकराज गिरी फायर

फागुन २७ । ‘छक्का पञ्जा’ तीन दिन पनि हलमा नटिकेको भए के गर्नु हुन्थ्यो ? –फिल्मको नाम चेन्ज गरेर दुवा तिर्की राखिदिन्थे । ‘छक्का पञ्जा’को सफलता मात्र एउटा सपना भइदियो भने के गर्ने ...