अन्तरवार्ता

खबरहरु
angadh-singh-nepalaaja-01

पुख्र्यौली भारत भएपनि मेरो नशानशामा नेपाल बगेका छ (भिडियो सहित)

उनी सरदार प्रितम सिंहका नाति अंगढ सिंह । नेपालमा पहिलो पटक यातायात सेवाको सुरुवात गर्ने सिंह परिवारका अंगढले शिक्षा क्षेत्रमा हाम्फालेका छन् । अंगढका हजुरबुबाले...

kishwor-kumar-biswas

कठै प्रचण्ड ! आखिर भारतकै एक कठपुतलीमा सिमित भए

किशोरकुमार विश्वास बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ । अध्यक्ष विश्वास तराईको थारु जातिबाट प्रतिनिधित्व गर्नुहुन्छ । तराईका आदिवासी, जनजाति, भूमिपुत्रको नाउँमा आयातितहरुले राजनीति...

richa-sharma-nepalaaja-01

नायिका ऋचाले क्यामरामा मनपेट खोलिन् ‘देख्दै नदेखेको केटासँग छिट्टै बिहे गर्दैछु ’

  ऋचा शर्मा नेपाली सिनेमा जगतमा पछिल्लो समयकी रुचाइएकी नायिका हुन् । पर्दा भित्र उनी आफूलाई परिवेशअनुसारको पात्रमा ढाल्न माहिर छिन् । जीबन्त अभिनयका लागि...

anupama-dahal-nepalaaja

भोको पेट बस्दैमा भगवान खुुसी हुँदैनन्

अनुपमा दाहालसँग शास्त्रीय नृत्य र अध्यात्मको अटुट सम्बन्ध छ भन्दा फरक पर्दैन । काठमाडौं जोरपाटीकी अनुपमा ध्यान र अध्यात्ममा गहिरो रुचि राख्छिन् । तर...

kp-oli-prahanda-and-Dauba

५३ हजारपीडितलाई न्याय दिलाउन दृढ छौं: डा. माधवी भट्ट (भिडियो सहित)

सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य डा. माधवी भट्टसँग कञ्चन न्यौपानले आयोगको काम र औचित्यका बारेमा कुराकानी गरेकी हुन् । कुराकानीका क्रममा भट्टले आयोगको...

chabiraj-ojha

रेखा थापासहित तीन्तीनवटी श्रीमती रिझाउँन नसक्नेले चौथो विहे किन गर्न खोजेको ? छबी ओझासँग विशेष अन्तरवार्ता

नेपाल आजले किन हुन्छ सम्बन्ध विच्छेद ? भन्ने विषयमा श्रृखंलाबद्ध हिसावले बहश चलाउंदै आएको छ । यो अंकमा हामी नायिका रेखा थापासहित ३ वटी...

unnati-2

सरकारी अधिकारीको बकपत्रः उन्नतीको दुर्गति डेनिस दुतावासका कारण भएको हो, पुच्छरले कुकुर हल्लाउन खोजेको छ

डेनमार्कको सहयोगमा संचालित उन्नती प्रोजेक्टको साडे ६ अर्ब कसरी बालुवामा पानी भइरहेको छ भन्ने बारेको यो दोस्रो अध्याय हो । पहिलो अध्यायमा हामीले उन्नती...

jyoti-magar-nepalaaja-chilled

ज्योती मगरका रोचक रोचक अनुभव, रोल्पादेखि विदेशसम्मको यात्रामा यस्तोसम्म भएछ

ज्योती मगरलाई आलोचना गर्ने धेरै छन् । आलोचना गर्नेहरुले नै ज्योती मगरको भिडियो हेरेर युट्युवमा दर्शक बढाउंने गर्दछन् । रोल्पादेखि काठमाडौंसम्मको जीबनयात्रामा उनले थुप्रै...

jyoti-magar-default-image-nepalaaja-001

एपेन्डिक्स फुटेपछि आन्द्राभुँडी पखालेर बाँचेका पत्रकारकाे मार्मिक कथा

मेरो अनुभव विवाहपछि दसौका लागि पहिलो ससुराली यात्रा थियो । अघिल्लो दसैंमा कार्य व्यस्तताले जान पाएको थिइना । यसपालि त साथमा छुनुमुनु गर्ने ८ महिनाको...

anil-malaik-nepalaaja-1

होटलमा वाइन सर्भदेखि नर्भिकको प्रशासन प्रमुखसम्म

(अनिल मल्लिकको जन्मभुमी भारत हो । कर्मभुमी नेपाल बन्यो । सानैमा आमा गुमाएका अनिल संर्घषको भट्टिमा दरिए । उनी आफ्नो जीबनलाई इसिजीजस्तै उतारचढावपूर्ण ठान्छन्...

Birendra Mahato

कलियुगका राम, भरत र लक्ष्मणको कथा

सिरहाको दुर्गम गाऊ कर्जनाहाकी फुलकुमारी महतोको जीबन संर्घषमै बित्यो । सामान्य आयस्रोत भएको परिवारकी बुहारी फुलकुमारीलाई छोराछोरी हुर्काउनै धौधौ थियो । जसोतसो उनले छोराछोरीलाई...

Dr. Govinda KC

मर्छु तर महामाफिया लोकमानविरुद्ध महाअभियोगको मागबाट पछि हट्दिन : डाः गोबिन्द केसी (भिडिओ सहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने मागसहित आमरण अनसनमा बस्ने तयारी गरेपछि गोविन्द केसी फेरि तातो बहशमा छन् । अख्तियारले उनको...

chitra-bahadur-kc

उपप्रधानमन्त्री केसीका अनुसार नेपाल टुक्राउन भारतले प्रयोग गरेका सूत्र र पात्र यस्ता छन

उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहभागी एक कार्यक्रममा सरकारी विद्यालयका विद्यार्थीले ‘भारतले जे भन्यो त्यही मान’ भन्दै गीत गाए । रायमाझीको गृहजिल्ला अर्घाखांचीको जनज्योती विद्यालयका विद्यार्थीले...

bhagawan-koirala

चिकित्सा शिक्षा ऐन अर्थमन्त्रालका कारण रोकियो, भगवान कोइरालाको असन्तुष्टी सार्वजनिक रुपमा पोखियो

असार - ११ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले चिकित्सा शिक्षा ऐन संसदमा पेश नभएकोमा असन्तुष्टी व्यक्त गरेका छन्...

kunti shahi nepalaaja

बानेश्वरमा केटाहरुले यौन दुर्व्यवहार गरेपछि बेस्करी धम्काएं: राज्यमन्त्री कुन्ती शाही

कुन्ती शाही राप्रपा नेपालका तर्फबाट पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासद् भइन् । संविधान जारी भएपछि बनेको ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा स्थानीय...

gynendra and himani

हिमानी शाहसंगको अन्तरवार्ता, परिवार र भविष्यबारे मनका कुरा

 हिमानी शाहको जन्म अक्टोबर १, १९७६ मा नेपालमा भएको हो । हिमानी भारतको राजस्थानको शिखर राज्यका राजपुत विक्रम सिहं र विपुला सिहंकी पुत्री हुन्...

mina-singh-khadka-bharat-lekai-nepalaaja

गेटआउट गरिएकी मीनासिंहको बचाउमा लाग्यो गेट, कलेजद्वारा रचिएका नक्कली कथाको भीआइपीद्वारा खण्डन (भिडियो सहित)

असार - ४,  गेट कलेजका संस्थापन सदस्य तथा आर्थिक व्यवस्थापन प्रमुख भरत लकाईले मीनासिंह खड्काले यसअघि सार्वजनिक गरेको योग्यता र अनुभवको विवरण सत्य रहेको...

karishma-manandhar-nepalaaja-01

म झुसिल्कीराबाट पुतलीमा परिवर्तन हुंदैछुः करिष्मा मानन्धर (भिडियो सहित)

अभिनेतृ करिष्मा मानन्धरको जीबनभोगाइ असाधारण छ । सानैमा टुहुरी भएकी उनले जीबनमा कैयौं कठीन मोडसंग संघर्ष गरिन् । विद्यालय पढाइसमेत पूरा गर्न पाइनन् ।...