कुरा: खस्रा मिठा

यसपटक पनि ओली कमण्डलु बोकेरै चीन जाँदैछन्

यसपटक पनि ओली कमण्डलु बोकेरै चीन जाँदैछन्

काठमाडौं । प्रधानमन्त्री केपी ओली चीन भ्रमणको तयारी गरिरहँदा विभिन्न प्रतिक्रिया र टिप्पणी सार्वजनिक हुन थालेका छन् । दोस्रो पटक प्रधानमन्त्री बन्नुअघि चीनसँगको सम्बन्धबारे सार्वजनिक रुपमै अभिव्यक्ति र प्रतिबद्धता गरेका ओली ...

राष्ट्रपतीय चुनाव भएमा प्रचण्ड र गगनबीच प्रतिस्पर्धा हुनेछ (भिडियोसहित)

राष्ट्रपतीय चुनाव भएमा प्रचण्ड र गगनबीच प्रतिस्पर्धा हुनेछ (भिडियोसहित)

काठमाडौं । लेखक एवं राजनीतिक  विश्लेषक अरुण सुवेदीले वर्तमान राजनीतिक परिस्थितिको विवेचना गर्दै यदि नेपालको शासकीय स्वरूप परिवर्तन भएमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका युवा नेता गगन थापाबीच ...

राजनीतिक बिश्लेषक सुवेदी भन्छन् : ओली 'पेपर टाइगर',माधव 'ब्लाक हर्स' र प्रचण्ड 'गेम स्काेरर' हुन् (भिडियो)

राजनीतिक बिश्लेषक सुवेदी भन्छन् : ओली 'पेपर टाइगर',माधव 'ब्लाक हर्स' र प्रचण्ड 'गेम स्काेरर' हुन् (भिडियो)

काठमाडौं । अरुणकुमार सुवेदी नेपालआज डट कमका भिडियो स्तम्भकार हुनुहुन्छ । ‘कुरा खस्रा मीठा’ नामक स्तम्भको यसपटकको कुराकानीमा सुवेदीले नेपालको राजनीतिलाई अन्तर्राष्ट्रिय राजनीतिसँगको सम्बन्धबारे केलाउनु भएको छ । त्यतिमात्रै होइन उनले सरकारले ...

अरुण–तेस्रोमा  भारतको विरोध गर्नेहरुलाई भ्रम फैलाएको भन्दै पक्राउ गर्नुपर्छ ! (भिडियो)

अरुण–तेस्रोमा भारतको विरोध गर्नेहरुलाई भ्रम फैलाएको भन्दै पक्राउ गर्नुपर्छ ! (भिडियो)

काठमाडौं । नेपालको समृद्धि र विकासको कोशेढुंगा भनिँदैआएको अरुण तेस्रो जलविद्युत् आयोजनाबारे अनेक टिका टिप्पणी हुँदैआएको छ ।   यस आयोजनालाई भारतले नाफा कमाउने र आफ्नो पक्षमा लगाउने योजनाको रुपमा ब्याख्या हुँदैआएको छ ...

भारतको विरोध गर्नेहरु भारतले नै पालेका ‘इमोश्नल इडियट’हुन् (भिडियोसहित)

भारतको विरोध गर्नेहरु भारतले नै पालेका ‘इमोश्नल इडियट’हुन् (भिडियोसहित)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको तयारीमा छन् । चीन भ्रमण सकिएपछि लगत्तै नेपालको लागि आउन लागेका हुन् । नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि नै तय भएको मोदीको ...

राक्षस सरोवरबाट निस्किन्छ कर्णाली, त्यहाँ नुहाएर देवालय गइँदैन (भिडियोसहित)

राक्षस सरोवरबाट निस्किन्छ कर्णाली, त्यहाँ नुहाएर देवालय गइँदैन (भिडियोसहित)

काठमाडौं । जल मामिलाका जानकार अरुणकुमार सुवेदीको पछिल्लो पुस्तक ‘स्वप्नयात्रा’ सार्वजनिक भइसकेको छ । नेपाल समृद्ध भएको कल्पना गरेर लेखिएको पुस्तकमा लेखकको कल्पनाशीलताको प्रचुरता पाइन्छ । आर्थिक समृद्धि, एक नेपालीले देख्न ...

अरुणकुमारको तर्कः ओलीलाई चीनले प्रयोग गरेरै भारत पठाएको हो (भिडियाे)

अरुणकुमारको तर्कः ओलीलाई चीनले प्रयोग गरेरै भारत पठाएको हो (भिडियाे)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि भारत गएका छन् । ५४ सदस्सीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे नेपाल वायु सेवा निगमको निजी विमानबाट ...

‘संविधान बनाउँदा नोकर बनेकाहरुले आज मालिक बन्न खोजेर हुन्छ ?’ (भिडियाे)

‘संविधान बनाउँदा नोकर बनेकाहरुले आज मालिक बन्न खोजेर हुन्छ ?’ (भिडियाे)

काठमाडौं । युरोपेली युनियन (ईयू)को निर्वाचन पर्यवेक्षण प्रतिवेदनमाथि यतिबेला सदनसम्मै बहस भएको छ । विभिन्न नागरिक समाजदेखि प्रधानमन्त्रीसम्मले उक्त प्रतिवेदनमाथि आपत्ति प्रकट गरे ।   ईयूलाई नेपालले दिएको कार्यदेशभन्दा बाहिर गएर नेपालको राजनीतिक ...

अरुणकुमारको सुझावः उत्तरकोरिया र अमेरिकाबाट नेपालले के सिक्ने ? (भिडियो)

अरुणकुमारको सुझावः उत्तरकोरिया र अमेरिकाबाट नेपालले के सिक्ने ? (भिडियो)

काठमाडौं । लामो वाकयुद्धमा रहेका अमेरिका र उत्तर कोरियाबीच अनौठो तरिकाले वार्ताको तयारी भइरहेको छ । यसका लागि हालै मात्र उत्तर कोरियाली प्रतिनिधि अमेरिका नै पुगे ।   अमेरिकाको सकारात्मक जवाफ आएपछि वार्ताको ...

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणबारे अरुणकुमारको भयः केपी ओलीलाई नै सिद्ध्याउने षड्यन्त्र (भिडियो)

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणबारे अरुणकुमारको भयः केपी ओलीलाई नै सिद्ध्याउने षड्यन्त्र (भिडियो)

काठमाडौं । नेपालमा नयाँ सरकार गठन भएसँगै पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी यहाँका नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिन भन्दै नेपाल भ्रमणमा आएका छन् ।   उनको दुई दिने भ्रमणलाई केही आलोचकहरुले ...

अरुणकुमारको सनसनीपूर्ण तर्कः मधेसमा अमेरिका, चीन र भारत यसरी तानिँदैछन् (भिडियो)

अरुणकुमारको सनसनीपूर्ण तर्कः मधेसमा अमेरिका, चीन र भारत यसरी तानिँदैछन् (भिडियो)

काठमाडौं । माल्दिभ्समा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर विश्वशक्ति मुलुकहरुबीच कुटनीतिक तनाव बढेको छ ।   खासगरी चीन, भारत र अमेरिका यसमा आकर्षित भएका छन् । उनीहरुको त्रिपक्षीय द्धन्द्ध मन्द गतिमा लम्बिँदैछ । ...

‘चीनको झण्डा जलाइएकै ठाउँ पुगेर मधेसी नेतासँग सुष्मा स्वराजको रहस्यमय भेट’ (भिडियो)

‘चीनको झण्डा जलाइएकै ठाउँ पुगेर मधेसी नेतासँग सुष्मा स्वराजको रहस्यमय भेट’ (भिडियो)

काठमाडौं । ‘भारतलाई गाली गर्नु नै राष्ट्रवाद’ को मान्यताले बेला बेला नेपाली समाजमा प्रभुत्व जमाउँदैआएको छ । यस्तो मान्यता राजनीतिक दलका नेताहरुले नै स्थापित गरिदिएका हुन्छन् ।   पछिल्लो समय नेकपा एमाले नेता ...

‘समाजवादी नेपाल’मा त्यस्ता मान्छेसँग घर–घडेरी र करोडको गाडी कसरी भयो ? (भिडियाेसहित)

‘समाजवादी नेपाल’मा त्यस्ता मान्छेसँग घर–घडेरी र करोडको गाडी कसरी भयो ? (भिडियाेसहित)

काठमाडौं । विकास र समृद्धिको मुद्धा अचेल जति सजिलै उठाइन्छ, २०४६ सालपछिको परिवर्तनलगत्तै यो मुद्धालाई प्रभावकारी रुपमा उठाउने विज्ञमध्ये एक हुन् अरुणकुमार सुवेदी ।   उदारिकरणको पक्षमा रहेका अर्थविद् सुवेदीले खासगरी अर्थतन्त्र, राजनीति, ...

‘डा. केसी ऋषि हुन् तर सडकका सकुन्तलाहरुलाई श्राप दिँदै हिँड्नु भएन’ (भिडियोसहित)

‘डा. केसी ऋषि हुन् तर सडकका सकुन्तलाहरुलाई श्राप दिँदै हिँड्नु भएन’ (भिडियोसहित)

काठमाडौं । डा. गोविन्द केसीको भ्रष्टाचारविरोधी अभियानमा ऐकवद्धता जनाउँदै हजारौँ मानिस सडकमा ओर्लिएको बेला केही कोणबाट शंसय पनि उठेका छन् । डा. केसीले उठाउनैपर्ने केही ‘जेन्यून’ मुद्धा छोडेर कतिपय मुद्धालाई आफ्नो अस्तित्वको ...

देउवासँग दुई विकल्प थिए, ‘सत्ता सेनाको हातमा वा कम्युनिष्टको हातमा जिम्मा लगाउने’ (भिडियोसहित)

देउवासँग दुई विकल्प थिए, ‘सत्ता सेनाको हातमा वा कम्युनिष्टको हातमा जिम्मा लगाउने’ (भिडियोसहित)

काठमाडौं । अरुणकुमार सुवेदी मूलतः नेपालको जलस्रोतका जानकार हुन् । तर उनको तिखो विश्लेषण र टिप्पणी राजनीति, कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि छ । समृद्धि र आर्थिक क्रान्तिका लागि उनी उदार ...

‘चिनियाँ खर्च’मा वाम गठबन्धन बनेको हो (भिडियोसहित)

‘चिनियाँ खर्च’मा वाम गठबन्धन बनेको हो (भिडियोसहित)

काठमाडौं । जलसरोकारका विज्ञ अरुणकुमार सुवेदी आन्तरिक राजनीतिदेखि अन्तर्राष्ट्रिय राजनीति, कुटनीतिक सम्बन्धजस्ता विषयमा सटिक र चोटिलो टिप्पणी गर्नु हुन्छ । उहाँको विश्लेषणलाई समर्थन गर्नेहरु पनि उल्लेख्य छन् । यद्यपि उहाँका आलोचकहरु ...

यी दलहरुले सिन्को नभाँचे पनि पाँच वर्षमा पाँच हजार मे.वा. बिजुली उत्पादन हुन्छ (भिडियोसहित)

यी दलहरुले सिन्को नभाँचे पनि पाँच वर्षमा पाँच हजार मे.वा. बिजुली उत्पादन हुन्छ (भिडियोसहित)

राजनीतिक विश्लेषक तथा नेपालको जलसरोकारका विज्ञ अरुणकुमार सुवेदीको नियमित भिडियो स्तम्भ ‘कुरा खस्रा मीठा’ मा यसपटक चुनावमा राजनीतिक दलहरुले जारी गरेका घोषणापत्रको चिरफार गर्ने प्रयत्न गरिएको छ । दलहरुले पाँच वर्षमा ...

नेपालमा राजसंस्था ब्यूँतिए– असल (भिडियोसहित)

नेपालमा राजसंस्था ब्यूँतिए– असल (भिडियोसहित)

जल सरोकारका विज्ञ अरुणकुमार सुवेदी राजनीतिक टिप्पणीमा पनि चर्चित हुनुहुन्छ । अन्तर्राष्ट्रिय सम्बन्ध, संविधानका अन्तरवस्तु आदिमा सुवेदी तिखो समीक्षा गर्नुहुन्छ । पछिल्लो राजनीतिक घटनाक्रम, पूर्वराजको अभिव्यक्ति आदिबारे उहाँले आफ्नो नियमित भिडियो ...

वाम एकताले अब चीन पनि नेपालबाट टाढिन्छ, अति गलत भयो (भिडियोसहित)

वाम एकताले अब चीन पनि नेपालबाट टाढिन्छ, अति गलत भयो (भिडियोसहित)

राजनीतिलाई केही फरक र धारिलो टिप्पणी गर्न रुचाउनु हुने विश्लेषक अरुण सुवेदीले वाम एकताको सन्दर्भ लामो समयको प्रशिक्षणबाट सम्भव भएको बताउनु भएको छ । विशेषतः दुई वाम पार्टी र कम्युनिष्ट छाडेर ...

कोशी उच्च बाँध नेपालको हितमा छ, बनाउनु पर्छ (भिडियोसहित)

कोशी उच्च बाँध नेपालको हितमा छ, बनाउनु पर्छ (भिडियोसहित)

काठमाडौं । नेपालको जल सरोकारमा लामो समयदेखि अध्ययन अनुशन्धान गरिरहनु भएका अरुणकुमार सुवेदी जल क्षेत्रका लागि नौलो नाम होइन । नेपालको जलसम्पदा बारे सुवेदीका केही पुस्तक प्रकाशित छन् । पत्रपत्रिकाहरुमा उहाँका ...