बिचित्र विश्व

खबरहरु
air aisa

एयर होस्टेसले यस्तो हर्कत गरेपछि सरकारलाई नै पत्र

एजेन्सी । एयर यसियाकी एक एयर होस्टेसको ड्रेसका एक अनौठो खबर बाहिर आएको छ । न्युजिल्याडकी एक महिला यात्रीले उनले लगाउने कपडाका बारेमा सरकारलाई नै...

bbc

पति नै नपुंसक परेपछि....

त्यो मेरो बिहेको रात थियो। पहिलो पटक म एउटा पुरूषसँग नजिक हुँदै थिएँ। मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी र मैले हेरेका अश्लील भिडिओहरू सम्झिँदै...

Irritia

यस्तै छ यहाँ, दुई विवाह नगरे जेल जानु पर्ने

एजेन्सी । केही इस्लामी मुलुकवाहेक सामान्यतया कुनै पनि देशका नागरिकले दोश्रो विवाह गर्न पाउँदैनन् । दोश्रो विवाह गरे कानुनी सजायको भागिदार बन्नुपर्ने हुन्छ ।...

eagle

गिद्धबारे रोचक तथ्यः शर्प मात्रै हैन, जमिनबाट चिम्पान्जी समेत टपक्कै टिपेर उड्छन् गिद्धहरु

एजेन्सी । गिद्धलाई सृष्टिकै आकर्षक पंक्षीको रुपमा हेरिन्छ । शक्ति, चाल, तेज आँखा र अद्भुत शिकार शैलीका कारण गिद्धलाई विश्वभर रहस्यमय पंक्षीको रुपमा बुझिन्छ...

Rajanis

यसकारण अमेरिकाबाट लखेटिएका थिए भारतीय यौन गुरु रजनीश

काठमाडौं । भारतीय धर्मगुरु रजनीशको बारेमा उनका एक शिष्यले रहस्य खोलेकी छिन् । रजनीशका एेन नामक एक शिष्यले एउटा पुस्तकमार्फत् उनीबारे केही लुकेका रहस्यहरू...

capture

'सेल्फी'काे अाधारमा हत्यारा पत्ता लाग्यो

क्यानडा । सामाजिक संजालमा पोष्ट गरिएको एउटा फोटोको आधारमा आफ्नै साथीको हत्या गर्ने एक क्यानडेली महिलालार्इ दोषी ठहर गरिएको छ । प्रहरीले सामाजिक संजालमा राखिएको...

woman

यी हुन् संसारकै खतरनाक महिला, जसले पुरुषको हत्यापछि बलात्कार गरिन्

एजेन्सी–कहिल्यै तपाई सोच्न सक्नुहुन्छ एक महिलाले पुरुषको हत्या पश्चात लाशलाई बलात्कार गर्ने र लाशको रगत पिउन सक्छिन् ? सायद धेरै विश्वास गर्न गाह्रो पर्ला...

jeff-bezos_Amazon

बेजोस लगातार तेस्रोपटक संसारकै धनी, यी हुन् विश्वका पाँच धनी व्यक्ति

अमेजन डट कमका फाउन्डर जेफ बेजोस माइक्रोसफ्टका फाउन्डर बिल गेट्सलाई पछि पार्दै लगातार तेस्रोपटक संसारकै धनी व्यक्तिको सूचीमा परेका छन् । गत मंगलबार अमेजनको...

amma

लेस्बियन नायिका एलेनद्वारा आफूभन्दा ८ वर्ष जेठी गर्लफ्रेण्डसँग विवाह

एजेन्सी । हलिउड अभिनेत्री एलेन पेजले आफ्नी लामो समयदेखिकी गर्लफ्रेण्ड एमा पार्टनरसँग विवाह गरेकी छिन् । एलेनले समाजिक सञ्जालमा सेयर गरेको फोटोमा उनको र...

dog

यस्ताे कुकुर जसले मालिक्नीको शवलाई हप्तौँ कुरेर बस्यो...

एजेन्सी । कुकुरको बफादारीको उदाहरण त्यसै दिने गरिएको होइन।    हंगेरीमा हालै एउटा कुकुरले त्यस्तै बफादारी देखाएको छ।   त्यहाँको एउटा घरमा मालिक्नीको मृत्यु भएको कैयौँ हप्तासम्म...

selwa-hussain-1

आफ्नो मुटु झोलामा बोकेर हिड्छिन् यी महिला

एजेन्सी । ३९ वर्षकी दुई सन्तानकी आमा सेल्वा हुसैनलार्इ गत जुलाईमा ह्दयघात भएपछि सेल्वालाई अस्पताल भर्ना गरिएको थियो । उनको ज्यान बचाउनका लागि शरीरभित्र...

adrien

प्रेमिकाले दिएकाे उपहार ४७ वर्षसम्म नखाेल्ने यी कस्ता प्रेमी !

एजेन्सी । आफ्ना प्रेमी वा प्रेमिकाले दिएको उपहार प्रायः सबैलार्इ खाेलेर हेर्न हतार हुन्छ । तर क्यानाडाका एक प्रेमीले क्रिसमसका अवसरमा आफ्नी प्रेमिकाले दिएको...

jet-airways

उडिरहेको विमानमा पाइलटले महिला को–पाइलटलाई थप्पड हानेपछि...

नयाँ दिल्ली । जेट एयरवेजको एउटा विमानमा पाइलट र को–पाइलटबीच उडानकै समयमा विवाद बढेको तथा विवादकै बीच को–पाइलट रुँदै ककपिटबाट बाहिर निस्किएको समाचार प्रकाशमा...

sarpa

सधैं जवान रहन् सर्पको विष ग्रहण

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाका यी युवकले आपूmलाई युुवा राख्न सर्पको विषको इन्जेक्सन लिने गरेको कुरा अगाडि आएको छ । स्टीव लुडविन नाम गरेका यी...

teacher

आफूसँग यौन सम्बन्ध राखे मात्रै राम्रो नम्बर दिने यी कस्ति शिक्षिका

एजेन्सी । आफूसँग यौन सम्पर्क गरेमा राम्रो ग्रेड दिन भन्दै आफ्ना विद्यार्थीलाई बलजफ्ती गर्ने शिक्षिकाले जेलको हावा खानु परेको छ ।  एम नामले परिचय...