स्वास्थ्य

ग्रिन सिटी हस्पिटलद्वारा बिना चिरफार मुटुको सल्यक्रिया सम्पन्न

ग्रिन सिटी हस्पिटलद्वारा बिना चिरफार मुटुको सल्यक्रिया सम्पन्न

साउन – १२ । नेपालमा पहिलो पटक काखीमुनी सानो प्वाल पारी मुटुको अप्रेशन सफलतापुर्बक सम्पन्न भएको छ । ग्रिन सिटी हस्पिटलले बिना चिरफार मुटुको शल्याक्रिया सफलतापूर्वक सम्पन्न गरेको हाे । बुधबार हस्पिटलले ...

कान कराउने समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

कान कराउने समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

साउन – १२ । धेरैलाई आफ्नो कान कराउने समस्याले हैरान बनाएको हुन्छ । त्यसरी कान कराएको आफूले मात्रै सुनिन्छ । तर यस्तो समस्याबाट धेरै वयस्क मानिस पीडित हुने गरेका छन् । पछिल्लो ...

सिधा भइन निमा, ढाड बांगो भएकी बच्चिको ग्राण्डीमा सफल उपचार

सिधा भइन निमा, ढाड बांगो भएकी बच्चिको ग्राण्डीमा सफल उपचार

सुन्दा अचम्म लाग्न सक्छ तर जन्मदैं बाङ्गो डाढ भएकी एक बालिकाको ढाड डाक्टरले सोझ्याइदिएका छन् । शल्यक्रियामार्फत बालिकाको डाढ सोझ्याइएको हो । ८ बर्षकी निमा लामा काभ्रे जिल्लाबाट बाबा काजिमान लामा ...

हस्तमैथुनगर्दा यौन सम्पर्कमा रुची नहुने के कारण होला ?

हस्तमैथुनगर्दा यौन सम्पर्कमा रुची नहुने के कारण होला ?

पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ । सय थोपा रगत बराबर एक थोपा वीर्य हुन्छ भन्ने मान्यता छ । यसले गर्दा पनि स्वप्नदोष हुँदा या हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन् ...

उपत्यकामा सयमा नौ मासु पसलको मासु खानयोग्य

उपत्यकामा सयमा नौ मासु पसलको मासु खानयोग्य

   काठमाडौं–उपत्यकाका एक सय दुईवटा मासुपसल अनुगमन गर्दा ९ वटा पसलबाट बेचिने मासुमात्र खान योग्य रहेको फेला परेको छ । पशुपन्छी मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपुरका यी मासुपसलमा अनुगमन गरी गुणस्तर ...

यौन रोग तपाईलाई पनि लाग्न सक्छ

यौन रोग तपाईलाई पनि लाग्न सक्छ

यौन रोग साधारण मानिसलाई पनि लाग्न सक्छ, त्यसको लागी कुनै यौन रोग लाग्ने जोखिमपुर्ण काम गरिरहनु पर्छ भन्ने छैन । यौन रोग आफ्नो पार्टनरको कारणले पनि लाग्न सक्छ । त्यसैले प्रेत्यक ...

आँखा स्वस्थ्य राख्ने ६ उपाय

आँखा स्वस्थ्य राख्ने ६ उपाय

आखाँ एकदम सम्बेदनशिल भाग हो । संसारलाइ हेर्न आखाँ को एकदम धेरै महत्व छ । आखाँविनाको संसार केवल अन्धकार हो। मानिसहरु आखाँको भागलाइ निएर धेरै सम्बेदनसिल पनि हुन्छन् । आखाँबिनाको संसार ...

किन दुख्छ स्तन ? जान्नुहोस् कारण यस्ता छन्

किन दुख्छ स्तन ? जान्नुहोस् कारण यस्ता छन्

चिकित्सा विज्ञानअनुसार मास्टाल्जिया भन्ने यो समस्या रजस्वला उमेर वा रजनोवृत्ति दुवै अवस्थामा हुनसक्छ । तथापि कम उमेरका महिलामा स्तन दुख्ने समस्या बढी देखिने गरेको छ । आफ्नो जीवनको कुनै न कुनै समयमा ...

युवाहरु जाग्नु पर्छ भन्दै डा केसीले अनशन ताेडे फाेटाे फीचर

युवाहरु जाग्नु पर्छ भन्दै डा केसीले अनशन ताेडे फाेटाे फीचर

साउन - १० । डाक्टर गोविन्द केसीको १६ दिन लामो अनशन तोडिएको छ । सोमबार टिचिङमा भिक्षु छेवाङ नर्वु लामा सरकारी वार्ता टोलीका सयोजक सेनेन्द्र राज उप्रेत्ती र अर्थोपेडिकका विरामी सरोज ...

डा केसीकाे अनशन ताेडियाे

डा केसीकाे अनशन ताेडियाे

साउन - १० । डाक्टर गोविन्द केसीको १६ दिन लामो अनशन तोडिएको छ । सोमबार टिचिङमा भिक्षु छेवाङ नर्वु लामा सरकारी वार्ता टोलीका सयोजक सेनेन्द्र राज उप्रेत्ती र अर्थोपेडिकका विरामी सरोज नेपालीले ...

रक्तचाप उच्च छ ? जान्नुहोस यी १० महत्वपूर्ण कुरा

रक्तचाप उच्च छ ? जान्नुहोस यी १० महत्वपूर्ण कुरा

१) रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना बढी हुन्छ । २) मधुमेह भएका मानिसमा उच्च रक्तचाप भएमा मुटु र मिर्गौला रोग चाँडो देखिन्छ । ३) उच्च रक्तचाप देखिने बित्तिकै ...

खाना र निन्द्राको सम्बन्ध, कस्ता खानेकुरा खाने ?

खाना र निन्द्राको सम्बन्ध, कस्ता खानेकुरा खाने ?

सुत्नमा कठिनाइँको समस्या देखिन्छ । न्यून कार्बोहाइडे«ड, भिटामिन डी, लाईकोफेनले पनि राम्रो निन्द्रा लाग्दैन । अर्कोतर्फ भिटामिन सी, क्याल्सियम र पानीको अभाव वा शरिरमा कोलेस्ट्रोल वा फ्याटको मात्रा बढी हुँदा जतिखेर ...

एच्आइभी राेगीका लागि पत्ता लाग्यो नयाँ ‘एन्टीबडी’

एच्आइभी राेगीका लागि पत्ता लाग्यो नयाँ ‘एन्टीबडी’

एजेन्सी । एड्स एउटा यस्तो रोग हो जस्को उपचारका लागि औषधी खाँदै गर्दा बिरामी आफ्नो मृत्यूको दिन गनिरहेका हुन्छ । अध्ययनकर्ताले लामो समयदेखि एड्स रोग बिरुद्धको औषधी बनाउन अध्ययन गरिरहेका छन् ...

कसरी जोगाउन सकिन्छ बर्खामा मेकअप

कसरी जोगाउन सकिन्छ बर्खामा मेकअप

अहिले बर्खाको सिजन छ । यो भोज–भतेरको सिजन पनि हो । बर्खा छिचोल्दै निम्तो स्वीकार गर्नुपर्ने हुन्छ । त्यसैले यस सिजनमा हरेक महिलालाई आवश्यक पर्छ पानी र पसिनामा पनि टिक्न सक्ने ...

कति उमेरका महिलाहरुको रजस्वला सुक्छ ? कस्तो असर गर्छ रजस्वला नभएपछि

कति उमेरका महिलाहरुको रजस्वला सुक्छ ? कस्तो असर गर्छ रजस्वला नभएपछि

महिनाबारी सुक्नु महिलाहरुको शरिरमा आउने सामान्य परिवर्तन हो । सामान्यतया महिलाहरुको अण्डाशयवाट डिम्वहरु उत्पादन हुन्छ । ति डिम्वहरुवाट र अण्डाशयवाट एस्ट्रोजिन र प्रवजेस्टेरोन नाम गरेका हर्मोनहरु निस्कन्छन् । यो हर्मोनकोे प्रभावले ...

पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ

पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ

ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणले हुने पाठेघर अर्थात (सर्भाइकल क्यान्सर) नेपालका महिलाहरुमा सार्वधिक मात्रामा देखिने रोग हो । यो संक्रमणलाई प्री क्यान्सर भनिन्छ । यो भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण ...

चट्याङबाट कसरी बच्ने ?

चट्याङबाट कसरी बच्ने ?

  साउन–८ । दुर्घटनाको कुनै निश्चित समय हुँदैन । जुनसुकैबेला पनि प्राकृतिक प्रकोप हुन सक्ने भएको कारणले गर्दा हामी आफू सतर्क हुनुपर्छ । हरेक वर्ष चट्याङमा परेर धेरै मानिसहरुको ज्यान जाने गर्दछ ...

शल्यक्रियामार्फत बच्चा जन्माउने संख्या बढ्दो

शल्यक्रियामार्फत बच्चा जन्माउने संख्या बढ्दो

साउन - ८ । नेपालमा शल्यक्रिया अर्थात् ‘सिजेरियन सेक्सन’ गरी बच्चा जन्माउने प्रचलन बढेको छ । तथ्याङ्कले देखाए अनुसार धेरै गर्भवती सुत्केरी हुँदा प्राकृतिक रुपमा नभई शल्यक्रियामार्फत बच्चा जन्माउन चाहने बढेको छ ...

यस्तो रहेछ नर्सहरु विदेशप्रति आकर्षित हुने तथ्य

यस्तो रहेछ नर्सहरु विदेशप्रति आकर्षित हुने तथ्य

साउन - ८ । अहिलेको समयमा नर्सिङ पढ्ने र पढाउने संस्थाको चाप बढ्दो छ । नर्सिङको पढाइ सकिने वित्तिकै जागिरको ग्यारेन्टि हुन्छ भनेर आकर्षित हुनेहरु धेरै छन् भने अहिलेका पछिल्लो समयमा ...