स्वास्थ्य

हात्तीपाइले राेगविरुद्ध २४ जिल्लामा अाज औषधि खुवाइँदै

हात्तीपाइले राेगविरुद्ध २४ जिल्लामा अाज औषधि खुवाइँदै

काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान आजबाट सुरु भएको छ ।  देशका २४ जिल्लामा याे अभियान सुरिएकाे हाे । अभियान फागुन १४ मा सकिने छ ।   पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, ...

सरकारले सिटामोल किनिदिए मात्रै चल्छ अौषधि लिमिटेड

सरकारले सिटामोल किनिदिए मात्रै चल्छ अौषधि लिमिटेड

काठमाडौं । वर्ष दिनअघि पुनर्जीवन पाएको नेपाल औषधि लिमिटेडले पछिल्लो पटक उत्पादन थालेको सिटामोल सरकारले किनिदिएमात्र उद्योग सञ्चालन गर्न सकिने अवस्था छ । हाल सरकारले वार्षिक झण्डै १३ करोड ट्याब्लेट सिटामोल ...

यसरी गर्नुस् मन सफा !

यसरी गर्नुस् मन सफा !

मानिस स्वास्थ्यमा सचेत भइरहेका छन् । डाक्टरको संख्या बढेको छ, सुविधासम्पन्न र उच्चप्रविधियुक्त नयाँ अस्पतालको संख्या पनि बढ्दो छ । तर, नयाँ–नयाँ रोग पनि देखिरहेकै छन् । त्यसैले ‘रोगलाई होइन, रोगीलाई ...

हाेसियार ! चाउमिन-पिज्जा बढी सेवन गर्दा मुटुराेगदेखि बाँझोपनासम्मको खतरा

हाेसियार ! चाउमिन-पिज्जा बढी सेवन गर्दा मुटुराेगदेखि बाँझोपनासम्मको खतरा

के तपाईं पनि फास्टफुड र बजारमा भेटिने ‘रेडी टु इट फुड’ को शौखिन हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईं जानेर-नजानेर मोनो सोडियम ग्लुटामेटको भरपुर सेवन गरिरहनुभएको छ ।   मोनो सोडियम ग्लूटामेट अर्थात ...

डण्डीफोर र दागले हैरान हुनुहुन्छ ?  यस्तो छ घरेलु उपचार

डण्डीफोर र दागले हैरान हुनुहुन्छ ?  यस्तो छ घरेलु उपचार

डण्डीफोर आम समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ ।   डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई ...

धरौटीमा छुट्दै चिनियाँ नक्कली डाक्टर

धरौटीमा छुट्दै चिनियाँ नक्कली डाक्टर

काठमाडाैँ । पर्यटक भिसामा नेपाल छिरेर मेडिकल काउन्सिलबाट अनुमति नलिई खोलिएका अस्पतालमा कार्यरत नक्कली चिनियाँ डाक्टर साधारण तारिखमा छुटेका छन् । जिल्ला अदालत, काठमाडौंको आदेशमा चुच्चेपाटीको चाइना ग्रेटवाल हेल्थ सेन्टर, बौद्धमा ...

‘केसीको प्रमाणपत्र यता छ, पराजुली, तिम्रो कता छ ?’

‘केसीको प्रमाणपत्र यता छ, पराजुली, तिम्रो कता छ ?’

काठमाडौं । आफ्नो जन्ममिति फरक-फरक रहेको आरोप लागेपछि डा. गोविन्द केसीले यसबारे प्रष्टीकरण दिन बुधबार पत्रकार सम्मेलन गरेका छन् ।   प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता, जन्ममिति तथा योग्यताबारे प्रश्न उठाएका केसीकै जन्ममिति फरक-फरक ...

हैजाले १० जनाको ज्यान गयो

हैजाले १० जनाको ज्यान गयो

११ महिने बालकसहित १० जनाको ज्यान गएपछि फिलिपिन्सको एक दक्षिणी क्षेत्रमा पर्ने पहाडी इलाकालाई त्यहाँको सरकारले स्वास्थ्यका हिसाबले संकटग्रस्त क्षेत्र तोकेको छ । बालाबाक भन्ने ठाउँमा करिब दुई महिनादेखि हैजानको प्रकोप फैलिएको ...

अव नेपालमै क्यान्सरको औषधि उत्पादन

अव नेपालमै क्यान्सरको औषधि उत्पादन

नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन।   क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ। यसले मुलुकमा क्यान्सर रोगीको संख्या वृद्धि भइरहेको देखाउँछ।   यसैबीच, नेपालमै ...

तिते करेलाका १२ गुण यस्ता छन्

तिते करेलाका १२ गुण यस्ता छन्

तिते करेला खादा यसको स्वाद सबैलाई मन नपर्न सक्छ । कति त तिते करेलाको नामै लिन चाहदैनन् । तर, यहि तिते करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, ...

९८ प्रतिशत मिर्गौला प्रत्यारोपणमा सफलता

९८ प्रतिशत मिर्गौला प्रत्यारोपणमा सफलता

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ ।   शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र ...

वैज्ञानिक भन्छन्ः एकपटक चुम्बन गर्दा ८ करोड ब्याक्टेरिया मुखभित्र छिर्छन्

वैज्ञानिक भन्छन्ः एकपटक चुम्बन गर्दा ८ करोड ब्याक्टेरिया मुखभित्र छिर्छन्

एजेन्सी । चुम्बन कति गर्नुहुन्छ ? हरेक दिन कतिपटसम्म गर्नुहुन्छ ? नयाँ पुस्ताले यस्तो यसबारे चासो नै नराखेको हुनसक्छ । तर चुम्बन गर्दा केही गम्भीर भने हुनैपर्छ ।   नेदरल्‍याण्ड्सका वैज्ञानिकहरुले चुम्बनलाई ब्‍याक्टेरिया ...

सिटामोल नपाएरै फर्कन्छन् त्रिपुराका बिरामी

सिटामोल नपाएरै फर्कन्छन् त्रिपुराका बिरामी

दुनै, डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ ।   पाँचवटै स्वास्थ्य केन्द्रमा ...

एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, बच्चाहरुको अवस्था गम्भीर

एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, बच्चाहरुको अवस्था गम्भीर

तेह्रथुम । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् ।   सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि ...

इन्जिनियर नआउँदा सिटामोल उत्पादनमा ढिलाइ

इन्जिनियर नआउँदा सिटामोल उत्पादनमा ढिलाइ

भारतबाट मेसिन जडान गर्ने इन्जिनियर नआउँदा सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडको सिटामोल उत्पादनमा ढिलाइ भएको छ। कम्पनीले माघभित्रै सिटामोल उत्पादन गर्ने लक्ष्य राखेको थियो।    माघभित्रै भारतबाट इन्जिनियर आएर औषधी उत्पादन गर्ने मेसिन ...

काठमाडौंमा मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने

काठमाडौंमा मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने

काठमाडौं । काठमाडौंमा मानसिक स्वास्थ्य र मनोसामाजिक क्षेत्रको सुधारका लागि दुई दिने अन्तर्रा्ष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन हुने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको समन्वयमा भोलि ...

तनाव भएको वेला यी खानेकुरा खानुहोस

तनाव भएको वेला यी खानेकुरा खानुहोस

तपाईलाई तनाव भएको वेला तनाव हटाउँन खानेकुराले पनि महत्वपुर्ण काम गर्छ । तनाव भएको बेला हामीले खानेकुरामा धेरै ध्यान दिनु जरुरी हुन्छ । यी कुराहरु खानुहोस तनाव बाट मुक्ती मिल्छ ।   कुरिलोतनाव ...

प्रेसर लो भयो ? अब यसो गर्नुहोस

प्रेसर लो भयो ? अब यसो गर्नुहोस

रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अंगमा हानि पुर्याउन सक्छ । प्रेसर लो भएको महसुस हुनासाथ यसो गर्नुपर्छः   नुनपानी खाने नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ । प्रेसर लो ...

कतिपटक गर्ने यौन सम्पर्क ?

कतिपटक गर्ने यौन सम्पर्क ?

कतिपटक गर्ने भन्ने कुनै स्थापित मान्यता छैन मानिसहरु शारिरिक आवश्यक्ता अनुसार यौन–सम्पर्क गर्ने गर्दछन् । तर अध्ययनहरुले भने सातामा तीनपटक यौन–सम्पर्क गर्न उत्तम हुने देखाएको छ ।   सातामा तीन पटक यौन–सम्पर्क गर्दा ...

पुरुषले गर्ने गल्ती

पुरुषले गर्ने गल्ती

कसिलो बेल्ट बाध्ने – दिनभरी कसिलो बेल्ट लगाइराख्नले पेट पनि कसिलो हुन्छ । यस्तो अवस्थामा खाना पच्ने सही तरिकाले हुन पाउँदैन । यसले एसिडिटी वा कब्ज्यितको समस्या हुनसक्छ ।   झुकेर बस्ने – ...