स्वास्थ्य

अमेरिकामा जिका रोक्न थप सर्तकता

अमेरिकामा जिका रोक्न थप सर्तकता

एजेन्सी । अमेरिकाको स्वास्थ्य संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल (सिडिसि)ले गर्भवती महिलाहरुलाई लामखुट्टेबाट सर्ने जिका भाइरसको संक्रमणबाट जोगाउन फ्लोरिडा राज्यको माइअमीमा संक्रमणको खतराबारे थप सचेत तुल्याएको छ । नयाँ जन्मने शिशुहरुमा गम्भीर ...

यी रोगमा रामबाँण हुन सक्छ दुबो

यी रोगमा रामबाँण हुन सक्छ दुबो

साउन १७ । तुलसी, बेलपत्ता, पिपल, सयपत्री, दुबो यी पबित्र विरुवा मानिन्छन् । यी बिरुवाको पात पूजाआजामा प्रयोग हुन्छ । यी सबैको औषधीय गुण हुन्छ । दुबो (Cynodon dactylon) दुबो एक चिरस्थाई प्रशारराशील राम्रो ...

किन टुक्रिन्छ कपाल, कसरी रोक्ने कपाल टुक्रिनबाट

किन टुक्रिन्छ कपाल, कसरी रोक्ने कपाल टुक्रिनबाट

प्राय जसो गर्मी मौसममा कपाल सुक्खा हुदा कपाल टुक्रने गर्दछ । कपालमा प्रयोग गर्ने कन्डिक्नर घामले गर्दा सेकन जान्छ र कपाल टुक्रिन्छ । कपाललाई सुन्दर देखाउन विभिन्न कलर को प्रयोग गर्नाले ...

आमाको दुध शिशुलाई कतिको उत्तम

आमाको दुध शिशुलाई कतिको उत्तम

आज अगष्ट फस्ट, संसारभर बिभिन्न कार्यक्रम गरी बिश्व स्तनपान दिवसका रुपमा मनाइंदै छ । नेपालमा पनि यो दिवस स्तनपान सम्वन्धि जनचेतना जगाउने बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । संसारभर एक देखी ...

चरम सन्तुष्टि लिन महिलाको योनी कत्रो हुनुपर्छ ?

चरम सन्तुष्टि लिन महिलाको योनी कत्रो हुनुपर्छ ?

महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ । अर्को कारण,पर्याप्त मात्रामा महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ । पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा ...

उपत्यकामा भाइरलका बिरामी बढे

उपत्यकामा भाइरलका बिरामी बढे

साउन - १६ । उपत्यकामा वर्षायाम सुरु भएसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । टेकु अस्पतालमा अहिले रुघाखोकी र ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पतालका सरुवा ...

मदिरा रोक्न कडा कानुन ल्याउंदै सरकार

मदिरा रोक्न कडा कानुन ल्याउंदै सरकार

साउन १६ । संसदको एक समितिले निरुत्साहित गर्दै यस सम्बन्धि ‘उद्योग बन्द गराउन’ भारतको विहारको कानुन उदाहरण दिँदै त्यहि खाल कडा कानुन यहाँ ल्याउन सरकारलाई सिफारिस गर्न लागेको छ । संसदको ...

चिन्ता नलिनुहोस्, गर्भ तुहिनबाट यसरी जोगिन सकिन्छ

चिन्ता नलिनुहोस्, गर्भ तुहिनबाट यसरी जोगिन सकिन्छ

गर्भावस्थामा हल्का रक्तस्राव हुनु स्वाभाविक भए पनि मात्रा बढे गर्भ तुहिन सक्छ । गर्भावधिको सही व्यवस्थापनका लागि १२ हप्तासम्मलाई पहिलो त्रैमासिक, १३–२८ हप्तालाई दोस्रो त्रैमासिक र २९–४० हप्ताको अवधिलाई तेस्रो त्रैमासिकमा ...

स्वास्थ्यको दृष्टि यो मौसम खतरनाक हो, जोगिने उपाय यस्ता छन्

स्वास्थ्यको दृष्टि यो मौसम खतरनाक हो, जोगिने उपाय यस्ता छन्

अहिले वर्षायामको समय हो । यो समयमा वातावरण फोहोर हुनुका साथै पानीहरु मा पनि फोहोर मिश्रित भएको हुन्छ र पानीजन्य संक्रमण उच्च रहन्छ । जथाभाविका पानी पिउनाले पानीको संक्रमणबाट हुने झाडापखाला, ...

गर्भावस्थाबारे १४ रोचक तथ्य -  जान्नुहोस्

गर्भावस्थाबारे १४ रोचक तथ्य - जान्नुहोस्

साउन - १५ । जन्म दिने आमाका लागि गर्भ रहेको समय निकै अविस्मरणीय र चरम क्षण हो । बाहिरी दुनियाँबारे त सबैलाई थाहा हुन्छ तर भित्र बच्चाको के कस्तो हालत हुन्छ ...

यसरी पर्न सक्छ जन्मजात नै बच्चाको मुटुमा प्वाल

यसरी पर्न सक्छ जन्मजात नै बच्चाको मुटुमा प्वाल

साउन – १५ । जन्मजात मुटुमा प्वाल पर्ने समस्या भएका बालकको संख्या धेरै छ । बालकको मुटु ३ महिना पुग्दा नपुग्दै निर्माण भैसकेको हुन्छ । शिशुको विकासको प्रथम ३ महिनाभित्र कुनै ...

गर्भवती महिलाले गर्भावस्था हुदाँ के खाने ?

गर्भवती महिलाले गर्भावस्था हुदाँ के खाने ?

सामान्यतया गर्भवती महिलाले खाने कुरामा धेरै ध्यान दिनु पर्ने हुन्छ । क्यालोरी - भात, रोटी, घ्यू, तेल, सख्खर, चिनी । प्रोटिन - दाल, गेडागुडी, माछा, मासु, अन्डा, दूध । फोलेट  - दाल, गेडागुडी, कलेजो, ...

महिनावारीको बेला किन बग्छ धरै रगत ?

महिनावारीको बेला किन बग्छ धरै रगत ?

साउन – १४ । धेरै महिलाको चिन्ताको विषयमध्ये एक महिनावारीमा धेरै रगत बग्नु समस्या पनि हो । कतिपय महिलामा सामान्यभन्दा बढी रगत बग्ने हुन्छ । त्यसैले यस विषयमा उनीहरु चिन्तित देखिन्छन् ...

निष्क्रियताले वर्षमा ५० लाख बढी मृत्यु

निष्क्रियताले वर्षमा ५० लाख बढी मृत्यु

साउन १४ । सामान्य शारीरिक व्यायामको अभावमा वर्षेनी ५० लाखको मृत्यु हुने गरेको एक बृहत अध्ययनले देखाएको छ । शाररिक रुपमा निष्क्रिय हुने मान्छेको संख्या बढ्दै जाँदा विश्व अर्थतन्त्रले वर्षेनी स्वास्थ्य ...

यौन र मदिराबाट थाकेपछि कसरी बने प्रहरी अधिकृतका छोरा योगी

यौन र मदिराबाट थाकेपछि कसरी बने प्रहरी अधिकृतका छोरा योगी

उग्र रिसाहा स्वभावको एउटा मानिस समयक्रमसँगै साधु–योगी बन्ला भन्ने अनुमान ‘एटलिस्ट’ यो ‘कलियुग’ मा धेरैले गर्न सकदैनन् । सांसारिक जीवनको उच्च अवसर आत्मसाथ गरिरहेको त्यो व्यत्ति ती सबै रमाइला चटक्क छोडेर ...

एक घण्टाको तीव्र व्यायामले मृत्युको जोखिम घटाउने

एक घण्टाको तीव्र व्यायामले मृत्युको जोखिम घटाउने

 कुर्सीमा बसेर काम गर्ने जीवनशैलीका कारण कम उमेरमै हुने मृत्युको जोखिम दैनिक एक घण्टाको तीव्र व्यायामले घटाउने वैज्ञानिकहरुले बताएका छन् । केही दिनपछि सुरु हुने रियो ओलिम्पिक्सको मौका पारेर यससम्बन्धी अध्ययनको निष्कर्ष ...

मानव शरीरमै एन्टिबायोटिक्स

मानव शरीरमै एन्टिबायोटिक्स

साउन – १३ । कयौं रोग निम्त्याउने ब्याक्टेरिया, भाइरस वा अन्य जीवाणुहरुलाई मार्न सक्ने क्षमता नाकमा रहेका जीवाणुहरुले उत्पादन गर्ने यौगीकमा रहेको बताइएको छ । कतिपय औषधिले नछुने मेथिसिलिन रेसिस्टेन्ट स्टाफाइलोकोकस अरियस(एमआरएसए) ...

मन स्थिर छैन ? होसियार ! हाइपोमेनिया लागेको हुनसक्छ

मन स्थिर छैन ? होसियार ! हाइपोमेनिया लागेको हुनसक्छ

हाइपोमेनिया यस्तो रोग हो, जसले मानिसको मन अस्थिर बनाउँछ । यो रोगले ग्रस्त मानिस बढी बोलिरहनु पर्ने खालका हुन्छन् । आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द बोल्ने, सानो कुरामा ...

डाक्टरका लागि गुगल एप

डाक्टरका लागि गुगल एप

सर्च इन्जिनका लागि गुगल एकदमै प्रख्यात छ । यसका साथै एन्ड्रोइड पनि गुगलकै प्रोडक्ट हो । गुगलले एन्ड्रोइड प्लेटफर्ममा विभिन्न किसिमका एप बनाउन प्रोत्साहन पनि दिँदै आएको छ । पछिल्लो समय ...

वर्षामा खुट्टाको हेरचाह कसरी गर्ने

वर्षामा खुट्टाको हेरचाह कसरी गर्ने

वर्षामा फोहोर पानीको सम्पर्कमा आउँदा खुट्टामा इन्फेक्सन हुने खतरा बढ्छ । खुट्टा सुन्निने आदि समस्या देखापर्छ । सावधानी अपनाए यी समस्याबाट जोगिन सकिन्छ । वर्षामा लामो समयसम्म क्लोज सुज लगाउनु हुँदैन ...