स्वास्थ्य

खबरहरु
beauty

किशोरीहरुलाई टिप्स

किशोरावस्थामा निर्णय गर्ने क्षमता अत्यन्तै कम हुन्छ । यो उमेर चञ्चलताको प्रतीक हो । तर यहीबेला मानिसले शिक्षा आर्जन गर्नुपर्छ । यहीबेला पैसाको खाँचो...

nepalaaja-default-image-new

मोटोपन र कुपोषण विश्वव्यापी समस्या

भोकमरी र मोटोपनका कारण विश्वमा द्रुत गतिमा कुपोषण बढ्दै गएको एउटा नयाँ अनुसन्धानले देखाएको छ । ‘ग्लोबल न्युट्रिशन रिपोर्ट’ २०१६ का अनुसार हाल विश्वका...

dark-circles-under-eyes

आँखाको ‘डार्क सर्कल’ हुनेले के गर्ने ?

बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । डार्क सर्कल हटाउन यी...

2

क्रिकेटर रवीन्द्र जडेजा विवादमा

भारतीय क्रिकेटर रवीन्द्र जडेजा विवादमा तानिएका छन् । आफ्नी श्रीमतीसँग वनमा घुम्न गएका बेला सिंहसँग नजिकैको दुरीमा रहेर तस्बिर खिचेको भन्दै उनी विवादमा तानिएका...

Karnali

जुम्लामा २१ महिलाको निःशुल्क पाठेघर शल्यक्रिया

असार ५ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाद्वारा यहाँका २१ महिलाको पाठेघरको निःशुल्क शल्यक्रिया गरिएको छ । प्रतिष्ठानले आफ्नै पहलमा एक महिनादेखि...

fatty-liver

कलेजोमा बोसो बढ्ने समस्या, कारण, लक्षण र रोकथामका उपाय

असार - ४, कलेजोका कोषहरुमा ट्राइग्लीसाइड तथा अन्य वोसोजन्य पदार्थ थुप्रिनुलाई ‘फ्याटीलिभर’ भनिन्छ । कलेजोमा बोसोपनाको निर्धारण वोसो आउने र हट्ने प्रक्रियाको समीकरणले गर्छ...

jail

सिआइबीको टोलीले नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत ४ डाक्टर पक्राउ

असार- ३, नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो सिआइबीको टोलीले वीरगञ्जबाट चारजना डाक्टरलाई पक्राउ गरेको छ। वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत अर्थोपेडिक्स डा. सरोज सिंह, बालरोग बिशेषज्ञ...

13435861_528513374005560_964967262_n

पुदिना एक फाईदा अनेक

पुदिनाको प्रयोग प्राय सबैले गर्छन तर धेरैले प्रयोग गरिरहेको भएपनि यसका फाइदाबारे थाहा नुहन सक्छ । यो स्वास्थ्यका लागि निकै फाइदाकारीका साथै सुन्दरता निखार्न...

mina-singh-anuja-baniya

मीनासिंह खड्का र अनुजा बानियांजस्तै तपाईमा पनि झूटो बोल्ने रोग हुन सक्छ?

जेठ - ३२, वरिष्ठ मनोरोग विशषज्ञ डाक्टर सुदर्शन नरसिंह प्रधान भन्छन् ‘झुट बोल्नु मानवीय स्वभाव हो । कोही धेरै बोल्छन् भने कोही थोरै बोल्छन् ।...

kp-oli-prahanda-and-Dauba

ख्याल गर्नुहोस यस्तो बानीले तपाईको स्वास्थ्यमा नकरात्मक असर पुर्याउला

युवामा रहेका केही खराब बानी स्वास्थ्यका दृष्टिले हानिकारक हुन सक्छ यस्तो बानी चाहेर पनि हटाउन सकिदैन । एकैपटक सबै बानी हटाउन पनि हटाउन संभव...

Minsuration

महिनावारी हुंदा किन हुन्छ महिलालाई पीडा

महिनावारीको समयमा पीडा धेरैजसो महिलाहरुको समस्या हो यो । प्रायजसोलाई महिनावारीको चक्र सुरु हुने केही दिनअघिबाटै समस्या सुरु हुन्छ । प्रिमेनष्ट्रल सिण्ड्रोम (पिएमएस) भनिने...

Young diabetic girl who was in the process of carrying out a sel

उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने ?

  १ रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना बढी हुन्छ । २ मधुमेह भएका मानिसमा उच्च रक्तचाप भएमा मुटु र मिर्गौला रोग...

Preston

क्यान्सर पत्ता लगाउने मेसिन नेपालमा

काठमाडाै‌ जेठ २६ । नेपालमै पहिलो पटक क्यान्सर रोग पत्ता लगाउने मेसिन पोजिट्रन इमिसन टोमोग्राफी अर्थात पेट सिटी स्क्यान मेसिन भित्रिएको छ । काठमाडौंको...

ab

सानै उमेरमा गर्भपतन गर्ने बढे

जेठ २६ । रुपन्देही जिल्लामा गर्भपतन गराउने किशोरी तथा युवतीहरुको संख्या बढी बढेको छ । गर्भपतन गराउने अधिकांश कलिला उमेरका किशोरी तथा युवती रहेको...

kp-oli-prahanda-and-Dauba

भुलेर पनि यौन सम्पर्क गर्नु अगाडि यी कुरा कहिल्यै नगर्नुस

यौन मानिसको एउटा अनिवार्य शारीरिक आवश्यकता हो । यो आवश्यकतालाई पूरा गर्दा वा यसलाई व्यवस्थापन गर्दा हामीले  ख्याल गर्नुपर्ने हुन्छ । एउटा सानो सावधानी अपनाउँदा...

12

कुमारी खोज्ने केटा र कुमारित्व फर्काउन चाहने महिलालाई डाक्टरको गतिलो सुझाव

कुमारीत्वलाई अंग्रेजीमा भर्जिनिटी भनिन्छ । अर्थात महिलाको यौनीमा रहेको पातलो झिल्ली नच्यातिएको अवस्थालाई भर्जिनिटी भनिन्छ । यो झिल्लीलाई अंग्रेजीमा हाइमिन भनिन्छ, । सामान्यतया पहिलो...

amar gurung

अम्बरकाे स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेता केसी ग्रान्डीमा

जेठ - २२, कांग्रेसका केन्द्रीय नेता अर्जुन नरसिह केसी वरिष्ट संगीतकार तथा गीतकार अम्बर गुरुङकाे स्वास्थ्य अवस्था बुझ्न धापासीस्थित ग्रान्डी अस्पतालमा पुगेका छन् । अम्बरकाे...

urinary-tract-infection

पिसाब रोक्दा हुने बेफाइदाहरु

पिसाब शरीरकोसामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ ।...

sweat

पसिनाको दुर्गन्धले चिन्तित हुनुहुन्छ ? यसाे गर्दा राम्राे

  काखी र खुट्टा गन्ह्याउने समस्या कारण गर्मीयाम अधिकांशलाई अभिशापजस्तै बन्छ । गर्मी महिनामा अत्याधिक पसिना आउने समस्याले सबैजसो मानिसलाई सताउँछ । दैनिक नुहाइ–धुवाइ गरेर...