स्वास्थ्य

महिलालाई गर्मीमा कस्तो खालको फेसन उपयुक्त

महिलालाई गर्मीमा कस्तो खालको फेसन उपयुक्त

काठमाडाैं । गर्मी महिनाको सुरुवातसँगै महिलाहरुको फेसनमा समेत परिवर्तन आउने गर्छ । विशेष गरी गर्मीमा खुल्ला खालको कपडा लगाउन रुचाउँछन् ।   तर गर्मीका कारण विभिन्न समस्याहरु पनि आउने गर्छन । गर्मीमा महिलाका ...

परिवार नियोजन गर्दा सानो अान्द्रा काटिदिएपछि...

परिवार नियोजन गर्दा सानो अान्द्रा काटिदिएपछि...

राजविराज । सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यत्रिया गर्दा सानो आन्द्रा काटिएको खुलासा भएको छ ।   राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका–५ की २८ वर्षीया ...

कुपोषित बालबालिकाको संख्या बढ्दै

कुपोषित बालबालिकाको संख्या बढ्दै

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा ३३० जना कुपोषित बालबालिका भेटिएका छन् ।    चालू आव २०७४–७५ को साउनदेखि पुससम्म ३३० जना बालबालिकामा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए ...

झापाका ३ सय ९२ बालबालिकामा कडा कुपोषण

झापाका ३ सय ९२ बालबालिकामा कडा कुपोषण

झापा । झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ । जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको ...

घरमै सुत्केरी गराइए जन्मदर्ता नदिइने

घरमै सुत्केरी गराइए जन्मदर्ता नदिइने

असुरक्षित रुपमा घरमा नै सुत्केरी हुने क्रमको अन्त्य गर्न सल्यानमा अभियान सञ्चालन हुने भएको छ ।   सल्यानको साविकको कोटबारा गाविसबाट उक्त अभियानको सुरुवात गरिएको हो । क्षेत्रका धेरैजसो महिलाहरु सुत्केरी हुन स्वास्थ्य ...

काठमाडौंमा बर्सेनि ५ हजारले बढ्दै कुकुरले टोकेका बिरामी

काठमाडौंमा बर्सेनि ५ हजारले बढ्दै कुकुरले टोकेका बिरामी

काठमाडौं । टेकुस्थित ट्रपिकल तथा सरुवारोग अस्पतालले कुकुरले टोकेका बिरामीलाई गत साउनदेखि माघसम्म करिव ५७ हजार ४३९ पटक एन्टिरेबिज खोप लगाइदिएको छ। कुकुरले टोकेमा एक जनाले कम्तीमा चार पटक एन्टिरेबिज खोप ...

'अस्पतालकाे लापरवाही'ले सुत्केरीकाे ज्यान गयाे

'अस्पतालकाे लापरवाही'ले सुत्केरीकाे ज्यान गयाे

सुत्केरीको उपचारका क्रममा ज्यान गएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरा तनावग्रस्त बनेको छ।  पोखरा लेखनाथ महानगरपालिका ३२ निर्मल पोखरीकी धनमाया पोखरेलको आइतबार विहान ६ बजे मृत्यु भएको हो। पोखरेलको ज्यान गएपछि आफन्तले अस्पतालको ...

जिल्ला अस्पताल : शैया ५०, डाक्टर १

जिल्ला अस्पताल : शैया ५०, डाक्टर १

जिल्ला अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० शैयामा रुपान्तरण गरी सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक जना चिकित्सकको भरमा चल्दा सेवा ...

साढे दुई रुपैयाँमै सेनिटरी प्याड

साढे दुई रुपैयाँमै सेनिटरी प्याड

भारतको केन्द्र सरकाले महिलाहरुमा हुने महिनावारी र त्यसको असर कम गर्न साथै महिलाहरुको कामकाजमा सहजता ल्याउन सेनिटरी प्याड वितरण गर्ने भएको छ । केन्द्र सरकारले यो योजना २८ मे अर्थात् अन्तर्राष्ट्रिय महिनावारी ...

वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु

वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु

वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायु ...

अस्पतालमा दलालको बिगबिगी,  बिरामी पठाएबापत यसरी लिन्छन् किस्ता-किस्तामा कमिसन

अस्पतालमा दलालको बिगबिगी, बिरामी पठाएबापत यसरी लिन्छन् किस्ता-किस्तामा कमिसन

विराटनगर । कोशी अञ्चल अस्पतालमा उपचार गर्न आएका संखुवासभाको खाँदबारी नगरपालिका–७ का रमेश श्रेष्ठ अस्पताल पुग्नै पाएनन्। शनिमन्दिरनजिकै बसबाट ओर्लिनासाथ उनी दुई–तीन युवाको चुंगुलमा फसे र निजी क्लिनिकको ‘अतिथि’ बन्न पुगे।   सरकारी ...

एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाहीको चेतावनी

एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाहीको चेतावनी

काठमाडाैं । मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।   भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा ...

धनगढी उपमहानगरपालिकाका सबै वडाहरुमा निःशुल्क कीटनाशक झुल वितरण

धनगढी उपमहानगरपालिकाका सबै वडाहरुमा निःशुल्क कीटनाशक झुल वितरण

धनगढी । गर्मीको समय आउनै लाग्दा धनगढी उपमहानगरपालिकाका सबै वडाहरुमा निःशुल्क कीटनाशक झुल बितरण गरिएको छ ।    ग्लोबल  फण्ड, नेपाल सरकार स्वास्थ्य मन्त्रालय, रोग तथा औलो नियन्त्रण महाशाखा र अन्तराष्ट्रिय गैरसरकारी संस्था ...

एकै जिल्लामा एड्सबाट १४२ जनाको मृत्यु

एकै जिल्लामा एड्सबाट १४२ जनाको मृत्यु

भीमदत्तनगर । कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ ।    जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले ...

स्वस्थ्य जीवन जिउन विद्युतिय सामान बन्द गरेर सुत्न विज्ञको  सुझाव

स्वस्थ्य जीवन जिउन विद्युतिय सामान बन्द गरेर सुत्न विज्ञको सुझाव

अधिकांश मानिसलाई आफ्नो निद्रा पुरा भएको छैन भन्ने थाहा हुन्छ, तर एक दिनमा कति निद्रा चाहिन्छ भन्ने कुरा भने थाहा हुँदैन । अमेरिकामा भएको एक अध्ययनले व्यक्तिको निद्रालाई उसको उमेरसँग जोडेर ...

१०२ नम्बरमा फोन गरे तपार्इकाे घरमा सुविधायुक्त एम्बुलेन्स आउँदै (भिडियाेसहित)

१०२ नम्बरमा फोन गरे तपार्इकाे घरमा सुविधायुक्त एम्बुलेन्स आउँदै (भिडियाेसहित)

काठमाडाै‌ं । एम्बुलेन्स चाहिए देशको जुनसुकै क्षेत्रबाट केही समयपछि १०२ नम्बरमा फोन गरेर बोलाउन मिल्ने गरी सरकारले नेपाल एम्बुलेन्स सर्भिससँग सम्झौता गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताएका छन्।   उक्त एम्बुलेन्समा ...

नारी दिवसमा पुरुषलाई प्याड : के गर्लान् पुरूषले ती प्याड !

नारी दिवसमा पुरुषलाई प्याड : के गर्लान् पुरूषले ती प्याड !

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा यस वर्ष पनि महिला हिंसाविरुद्ध पुरुष पदयात्रा गरिने भएको छ । यसपटक पुरुष पदयात्रामा सहभागीहरुलाई प्याड (स्यानिटरी) वितरण गरिने भएको छ ।   महिला अधिकार राष्ट्रिय सवाल ...

भरतपुर अस्पतालमा भित्रियाे अत्याधुनिक  प्रविधिको उपकरण

भरतपुर अस्पतालमा भित्रियाे अत्याधुनिक प्रविधिको उपकरण

    भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण भित्रिएको छ ।  अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका ...

शिलान्यास १० वर्षअघि, काम सुरू अहिलेसम्म छैन

शिलान्यास १० वर्षअघि, काम सुरू अहिलेसम्म छैन

धनकुटा । धनकुटा, पाँचथर, मोरङ र इलामको संगमस्थल बुधबारे बजारमा अस्पताल निर्माणको चर्चा चलेको एक दशक बितेको छ ।   अस्पताल निर्माणको कुरा उठेदेखि घर नजिकै स्वास्थ्य सेवा लिन पाइएने आसमा बसेका सो ...

२९ गतेदेखि अनसन बस्ने डा. केसीको घोषणा

२९ गतेदेखि अनसन बस्ने डा. केसीको घोषणा

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै प्रा. डा. गोविन्द केसीले फागुन २९ गतेदेखि अनसन बस्ने भएका छन् । डा. केसीले दुईबुँदे माग अघि सार्दै अनसन बस्ने घोषणा गरेका हुन् ...