स्वास्थ्य

बेहोसीका ३ कारण यस्ता छन्

बेहोसीका ३ कारण यस्ता छन्

मानिस जहाँ जहिले पनि बेहोस हुन सक्छ । त्यस्तो अवस्थामा छेउमै भएका मानिस पनि बढी आत्तिने गर्छन् । तर, यस्तो आवस्थामा बिरामीलाई लाइभ सपोर्टको आवश्यकता पर्छ । जसका लागि नजिकै भएको मानिसको ठूलो भूमिका ...

सपनाको पनि उपचार छ

सपनाको पनि उपचार छ

जब तपाईं आफ्नो उपचारका लागि कुनै होमियोप्याथिक चिकित्सककहाँ पुग्नुहुन्छ, त्यतिवेला डाक्टरले तपाईंको शारीरिक तथा मानसिक समस्याबारे जानकारी लिन्छ ।   यसबाहेक तपाईंको भोक, प्यास, जाडो, गर्मी, इच्छा, अनिच्छा, रिस, द्वेष, स्वभाव, पेसा, सामाजिक अवस्था, ...

लेख्दा हात काम्ने कारण यस्ताे रहेछ

लेख्दा हात काम्ने कारण यस्ताे रहेछ

कतिपयको लेख्ने वेला हात काम्ने गर्छ । कहिलेकाहीँ हुने यस्तो समस्या असामान्य बन्दै पनि जान सक्छ । यस्तो समस्या जुनसुकै उमेरका लेखनकार्य गर्ने, ड्राफ्ट्म्यान, चिकित्सक, इन्जिनियर, केमिस्ट, वाद्यवादक, कार्पेन्टरलाई हुन सक्छ ।   जुन रोग हो । ...

क्यान्सर पीड़ित बालकलाई आर्थिक सहयोगको लागी परिवारको अपील 

क्यान्सर पीड़ित बालकलाई आर्थिक सहयोगको लागी परिवारको अपील 

रुपन्देही । रुपन्देही जिल्ला समिरमाई गाउँपालिका ६ महदेई टोलका जमालुहिल मुसलमानका छोरा समीर खानको रकम आभावमा उपचार हुन सकिरहेको छैन । बालक समीर खानको एक आँखामा क्यान्सर लागेको हुनाले उपचारको लागि ...

वर्षाको बेला लामखुट्टेबाट बच्नु चिकित्सकको सुझाव 

वर्षाको बेला लामखुट्टेबाट बच्नु चिकित्सकको सुझाव 

चितवन् । वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् । विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा लामखुट्टेबाट जोगिनुपर्ने उनीहरु बताउँछन् ।    चितवनको भरतपुर ...

वर्षाको बेला लामखुट्टेबाट बच्नु चिकित्सकलकाे सुझाव 

चितवन् । वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् । विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा लामखुट्टेबाट जोगिनुपर्ने उनीहरु बताउँछन् ।    चितवनको भरतपुर ...

सम्भोगपछि पीडा हुन्छ ?

सम्भोगपछि पीडा हुन्छ ?

सम्भोगपछि पीडा हुने समस्याबाट कैयौँ महिला गुज्रिरहेका हुन्छन् । अहिलेको अवस्थामा यो त्यति ठूलो चिन्ताको विषय नहुन सक्छ । तर, यसलाई नजरअन्दाज भने गर्नुहुँदैन । किनकि, यसले ठूलो समस्याको रूप पनि ...

मिर्गौला रोगले आँखामा समस्या

मिर्गौला रोगले आँखामा समस्या

मिर्गौलामा कुनै समस्या भएमा यसले शरीरका थुप्रै अंगमा असर पुर्‍याउँछ । यो खतरनाक रोगमध्येको एक हो । मिर्गौलासम्बन्धी समस्याले आँखामा पनि समस्या सिर्जना गर्छ । यसको राम्रोसँग उपचार नगरेमा दृष्टि नै गुम्नेसम्मको खतरा हुन्छ । ० मिर्गौलामा ...

यी साधन प्रयोग गर्दैनन् किशोरकिशोरी !

यी साधन प्रयोग गर्दैनन् किशोरकिशोरी !

परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम पाईएको छ ।  जनचेतना कमी, गोपनीयता नहुने र वैदेशिक रोजगारका कारण उनीहरुमा यसको प्रयोग न्युन भएको ...

दाँतबारे ६ भ्रम ६ यथार्थ

दाँतबारे ६ भ्रम ६ यथार्थ

प्रायः मानिसमा सेतो दाँत र सुन्दर मुस्कानको चाहना हुन्छ । त्यसैले दाँतमा कुनै समस्या आइहालेमा दाँतको सुन्दरतालाई कायम राख्नका लागि मानिसहरू भरमग्दुर प्रयास गर्छन् ।   कतिपयले दाँतबारे नियमित रूपमा चिन्ता लिने पनि गर्छन् । दाँतलाई ...

डा. केसीको जीवन रक्षाको माग

डा. केसीको जीवन रक्षाको माग

काठमाडौं । जुम्लामा अनशनरत प्राडा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरियो ।    राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा ...

डा. गोविन्द केसीको स्वाथ्यस्थिति बिग्रँदो  

डा. गोविन्द केसीको स्वाथ्यस्थिति बिग्रँदो  

काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीकोे स्वास्थ्य अवस्था बिग्रँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।  उनको बिग्रँदो स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आपत्कालीन व्यवस्थापनका लागि उपकरण र ...

आँखाको नानी संकलन केन्द्र सञ्चालन

काठमाडौं । तिलगंगाा आँखा प्रतिष्ठान र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच गंगालाल हृदयरोग केन्द्रमा आँखादानसम्बन्धी परामर्श तथा आँखाको नानी संकलन केन्द्र सञ्चालन गर्ने सम्झौता भएको छ ।  तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी ...

स्पार्क फिजियोथेरापीबाट कुनै किसिमको साइड इफेक्ट नहुने

स्पार्क फिजियोथेरापीबाट कुनै किसिमको साइड इफेक्ट नहुने

विराटनगर । स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल विराटनगरले विगत तीन वर्षको अवधिमा ४४ हजार बिरामीको सफल उपचार गरेको छ । अस्पतालका अध्यक्ष रुपेश अधिकारीका अनुसार विभिन्न शिविरको आयोजना गरी सो अवधिमा ...

सञ्जीवनी हस्पिटललाई कारबाही गर्न प्रशासनको पत्र

सञ्जीवनी हस्पिटललाई कारबाही गर्न प्रशासनको पत्र

थप उपचारका लागि रेफर गर्नुपर्ने बिरामीलाई जवर्जस्ती राखेर उपचारको बाहानामा पैसा असुल्ने विराटनगरको संजीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टर प्रालिलाई कारबाहिको लागि प्रक्रिया अगाडी बढाएको छ ।   जिल्ला प्रशासन कार्यालय मोरङले जनस्वास्थ्य कार्यालय ...

भयावह बन्दै लागूऔषध प्रयोग

भयावह बन्दै लागूऔषध प्रयोग

काठमाडौं । कलेज पढदै गरेको छोराले अस्वाभाविक गतिविधि गर्न थाले पनि यहाँका एक दम्पतीले सुरुमा उति वास्ता गरेनन् । तर अनेक थरी र अनौठो माग गर्ने, झर्कने र कहिलेकाहीँ अन्तै बस्न ...

बुटवलमा देखियाे ‘सिकलसेल एनिमिया’

बुटवलमा देखियाे ‘सिकलसेल एनिमिया’

बुटवल । लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ ।    उपचारका लागि अस्पताल आएका थारु समुदायका १५ जनामध्ये थप दुईजनामा ‘अल्फाथेलेसिमिया’ रोग ...

बिरामीको चाप बढ्दा बन्द हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बिरामीको चाप बढ्दा बन्द हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिएको छ ।    जुम्लामा अनसनरत डा गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलनका कार्यक्रम हुन थालेपछि ...

चिकित्सक अान्दाेलन: आकस्मिक बाहेकका सेवा ठप्प, मार्इतीघरमा अाेपिडी सेवा(फाेटाेफिचर)

चिकित्सक अान्दाेलन: आकस्मिक बाहेकका सेवा ठप्प, मार्इतीघरमा अाेपिडी सेवा(फाेटाेफिचर)

काठमाडाैं । डा. गोविन्द केसीको मागहरू सम्बोधन गर्न सरकारसँग माग गर्दै आन्दोलनरत डाक्टरहरूले माइतीघर मण्डलामा आज प्रदर्शन गरेका छन् । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरुरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका ...

आन्दोलनरत चिकित्सकहरु काममा फर्किए 

आन्दोलनरत चिकित्सकहरु काममा फर्किए 

जाजरकोट। पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् ।    लामो समयदेखि रोकिएको तलब अर्थमन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी काममा फर्किएका ...