स्वास्थ्य

शिक्षा र स्वास्थ्यमा झन्डै दुई खर्ब बजेट

शिक्षा र स्वास्थ्यमा झन्डै दुई खर्ब बजेट

काठमाडौं  । शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सरकारले झन्डै दुई खर्ब बजेट विनियोजन गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले ‘समाजवाद यात्रातर्फको प्रस्थानबिन्दु हुने’ भनेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक ...

गर्मीमा मुटुका बिरामीले के गर्ने, के नगर्ने ?

गर्मीमा मुटुका बिरामीले के गर्ने, के नगर्ने ?

गर्मीको समय मुटुका बिरामीका लागि अलि खतरनाक मानिन्छ । वातावरणीय तापमान वृद्धिको असर मुटुमा पर्छ । शरीर चिसो बनाउन पसीना आवश्यक हुन्छ । पसीनाले नै शरीरको तापक्रम सन्तुलनमा राखिरहन्छ ।   यदि शरीर ...

यी ९ लक्षणहरू आँखामा देखा परेमा सचेत रहनुहोस्

यी ९ लक्षणहरू आँखामा देखा परेमा सचेत रहनुहोस्

आँखामा कहिलेकाहीँ विभिन्न किसिमका समस्या देखा पर्न सक्छन् । आजभोलीको प्रदुषण, घामका विकिरण वा विभिन्न परिश्थितिका कारण आँखामा समस्या देखिन सक्छन् । त्यसैगरी  कम्प्युटर र मोबाइल जस्ता प्रविधिसँग रहेर दैनिक कामहरू ...

दाङमा झाडापखालाको महामारी , बिरामीले पाएनन् औषधि

दाङमा झाडापखालाको महामारी , बिरामीले पाएनन् औषधि

दाङ । दाङको शान्तिनगर गाउँपालिकामा झाडापखालाको महामारी देखिएको छ । शान्तिनगर ३ चिराघाट लगायतका क्षेत्रमा शुक्रबार रातिदेखि देखिएको झाडापखालाको महामारी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए।   अहिले  झाडापखाला प्रभावित ...

घरेलु उपचारबाटै हटाउन सकिन्छ छालाको दाग

घरेलु उपचारबाटै हटाउन सकिन्छ छालाको दाग

छालामा दाग भएमा के गर्ने ? पक्कैपनि यस विषयले कसैलाई चिन्तित बनाएको होला । छालामा दाग देखिँदा अफ्ठेरो लाग्नसक्छ । अझ अनुहार, हात वा बाहिर देखिने अगंमा दाग हुँदा अरूले देख्नछन् कि ...

ब्लड प्रेसर लो हुनेले अपनाउनुपर्ने उपायहरु :

ब्लड प्रेसर लो हुनेले अपनाउनुपर्ने उपायहरु :

काठमाडौ। उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ । रक्तचाप न्यून भएका बिरामीलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाहा नहुन सक्छ । तपाईं वा ...

वीर अस्पतालार्इ यसरी चम्काउँदै धुर्मुस सुन्तली, बिरामीमा देखियो चमक (भिडियो)

वीर अस्पतालार्इ यसरी चम्काउँदै धुर्मुस सुन्तली, बिरामीमा देखियो चमक (भिडियो)

काठमाडाै‌ । वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो ।  बि.सं. १९४६ साल साउनमा बीर शम्शेर द्वारा स्थापना गरिएको उक्त अस्पतालमा पछिल्लाे समयमा अत्यन्तै नाजुक अवस्थामा थियाे ।   प्रतिक्षालयमा बिरामीहरूले निकै मुस्किलले पालो ...

यी हुन् हाइ आउने ४ कारणहरू

यी हुन् हाइ आउने ४ कारणहरू

काठमाडौं।  तपाईं रातभरि निदाउनु भएको छैन भने दिनभरि आलस्य हुन्छ। हाइ, हाइ आइरहन्छ। बेलुका अबेर खाना खानुपर्यो भने बच्चाहरू हाई काढ्दै बस्छन्। दिउँसो होस् या बेलुका एकसुरमा टिभी हेर्दै गर्दा हाइ ...

किन आउँछ बढी हार्इ ?

किन आउँछ बढी हार्इ ?

हार्इ आउनु स्वाभाविक प्रक्रिया हो । तर, कहिलेकाहीँ अलि बढी नै हार्ई आउने समस्या हुन्छ । विशेषगरी गर्मी मौसममा मानिसले बढी हाई काढेको पाइन्छ । यसरी बढी हार्ई आउँदा कुनै–कुनै स्थानमा अस्वाभाविक पनि देखिन्छ, जसले ...

निपाह भाइरस, जसकाे नेपालमा उपचार प्रबन्ध छैन

निपाह भाइरस, जसकाे नेपालमा उपचार प्रबन्ध छैन

काठमाडौँ । दक्षिण भारतमा अत्यन्त संक्रामक ‘निपाह भाइरस’ को संक्रमण फैलिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा पर्न सक्ने सम्भावित असर र यसविरुद्घ अपनाउनुपर्ने रणनीतिबारे छलफल थालेको छ ।   दक्षिण भारतीय राज्य केरलाको ...

अब बजारबाट मैदा र यसबाट बनेका चीजवस्तु किन्दा हाेसीयार !

अब बजारबाट मैदा र यसबाट बनेका चीजवस्तु किन्दा हाेसीयार !

हामी मैदाबाट बनेका खानेकुरा अत्यधिक प्रयोग गर्छौं । तर, यसले स्वास्थ्यमा पार्ने प्रभावबारे त्यति धेरै सोचेको पाइँदैन । स्वास्थ्यलाई मात्र केन्द्रमा राखेर मैदाको प्रयोग गर्दा थुप्रै स्वास्थ्य समस्या निम्तिन जान्छ । किनभने, गहुँको बाहिरी ...

बोतल र जारका पानीमा जीवाणु

बोतल र जारका पानीमा जीवाणु

काठमाडाैं । शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीम कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ ।    यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ ।    काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्र्तगतको ...

मनिपालमा फेरि आन्दोलन, आकस्मिकबाहेकका सेवा ठप्प

मनिपालमा फेरि आन्दोलन, आकस्मिकबाहेकका सेवा ठप्प

पोखरा । मनिपाल शिक्षण अस्पतालमा मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा अवरुद्ध भएको छ । व्यवस्थापनले ५ कर्मचारीलाई विनाकारण जागिरबाट निकालेको भन्दै आन्दोलित नन टिचिङ स्टाफको आन्दोलनले सेवा प्रभावित बनेको हो । साबिकका एमाले र माओवादी ...

ढाड दुख्ने समस्या छ ?  अपनाउनुहोस् यी १० उपाय

ढाड दुख्ने समस्या छ ? अपनाउनुहोस् यी १० उपाय

विभिन्न कारणले मानिसमा ढाड दुख्ने समस्या हुनसक्छ । करिब ८० प्रतिशत व्यक्तिले जीवनको कुनै एक समयमा ढाड दुखाइको पीडा भोग्छन् । यस्तो समस्याले काममा र दैनिक जीवनमा बाधाहरू ल्याउने गर्दछ । ...

पातलो वीर्यले सन्तान हुन्छ ?

पातलो वीर्यले सन्तान हुन्छ ?

म ३० वर्षको भएँ । मेरो बच्चा भएको छैन । वीर्य एकदम पातलो निस्कन्छ । त्यही कारणले मेरो कुनै सन्तान नभएको हो कि ?  ►कुनै व्यक्ति ३० वर्षको हुँदैमा बच्चाको पिता हुने ...

यौनांगमा लामो घुमाउरो रौं नियन्त्रण गर्न सकिन्छ होला ?

यौनांगमा लामो घुमाउरो रौं नियन्त्रण गर्न सकिन्छ होला ?

मेरो यौनांगमा लामो घुमाउरो रौं छ, जुन चाँडो-चाँडो बढ्छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ होला ?   ►अन्य जनावरको तुलनामा मानिसको शरीरमा रौं कम हुनेजस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने ...

सेक्स कुलत भनेको के हो ?

सेक्स कुलत भनेको के हो ?

सेक्स कुलत भनेको के हो ?   आर. सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील ...

स–साना कामले छालाको सुरक्षा

स–साना कामले छालाको सुरक्षा

वातावरण प्रदूषण र धुवाँ–धुलोका बीच छालाको स्याहार चुनौतीपूर्ण छ । छालाको चमक बचाइराख्न मेकअप गरेर मात्र हुँदैन । दैनिक रूपमा स–साना कुरामा पनि ध्यान दिन आवश्यक हुन्छ ।   हरेक दिन बिहान उठेपछि फेसवासले अनुहार सफा ...

चितवनमा फेरि देखियो बर्डफ्लु

चितवनमा फेरि देखियो बर्डफ्लु

काठमाडौं । पूर्वी चितवनमा पछिल्लो समयमा देखिएको बर्डफ्लुको कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ । खैरहनी नगरपालिका–९ सुर्तनीमा बर्डफ्लु देखिएपछि सो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य ...

ज्वरोको जानकारी लिन गएका मन्त्री र सचिवको बिल १८ लाख

ज्वरोको जानकारी लिन गएका मन्त्री र सचिवको बिल १८ लाख

काठमाडौं । भाइरल ज्वरोको अनुगमन गर्न जाजरकोट गएका तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र सचिव किरण रेग्मीको खर्च १८ लाख उठेको छ । उनीहरू गत पुसमा फैलिएको भाइरल ज्वरोको अवस्था बुझ्न सेनाको हेलिकोप्टर ...