प्रवास

विदेशी जेलमा छन् दुई सय ३१ नेपाली, कतिपयलाई मृत्युदण्डको सजाय

विदेशी जेलमा छन् दुई सय ३१ नेपाली, कतिपयलाई मृत्युदण्डको सजाय

चैत ७ । वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष ...

युएईमा नेपालीको सवारी दुर्घटनामा निधन

युएईमा नेपालीको सवारी दुर्घटनामा निधन

चैत्र ६ । संयुक्त अरब ईमिरेट्स (युएई)को अलऐन सवारी दुर्घटनामा परी नेपालीको निधन भएको छ । युनाईटेड सेक्युरिटी ग्रुप कम्पनी अलऐनमा कार्यरत कन्चनुपर दैजी २ बसन्त थलाका निराजन शाहीको गएको बिहीबार राति ...

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

चैत ६ । वैदेशिक राजगारीमा जाने युवाका लागि फ्री भिसा र टिकट लागू भएको २० महिना अवधिमा ६ लाखभन्दा बढी युवा मलेसिया र खाडी मुलक पुगेका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक ...

पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेश

पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेश

चैत्र ४ । रुसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले मोस्कोस्थित ग्राण्ड क्रेमलिन दरबारमा आयोजित एक समारोहबीच त्यहाँका राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोभिच पुटिन समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् । समारोहमा राजदूत ...

साढे चार लाख नेपाली महिलाको खोजी हुँदै

साढे चार लाख नेपाली महिलाको खोजी हुँदै

चैत ४ । गएको सात वर्षमा राहदानी पासपोर्ट लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकीन हुनसकेको छैन । राहदानी विभागका अनुसार सन् २०१० देखि ...

कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर

कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर

चैत्र–२ । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । शिविरमा राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, श्रम सम्झौताको करार अवधि नवीकरण, बिमा ...

भारतमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु, एक बेपत्ता

भारतमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु, एक बेपत्ता

चैत्र १। भारतको पिथौरागढमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडी, पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ ...

मलेसियामा आप्रवासी नेपालीमाथि चरम श्रम शोषण

मलेसियामा आप्रवासी नेपालीमाथि चरम श्रम शोषण

फागुन २८। कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन् । भने जति तलब पाएका छन् तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उहाँलाई कारागारमा ...

अष्ट्रेलियामा ’सेफ्स पप अप डिनर’ सम्पन्न

अष्ट्रेलियामा ’सेफ्स पप अप डिनर’ सम्पन्न

फागुन - २६ । युनिग्लोव विजनेस ग्रुप तथा क्युइनस्फोर्ड कलेजको सहर्काय र टु टेबलको आयोजनामा अष्ट्रेलियाको व्रिस्वेनमा एकदिने नेपाली खाना प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । ’सेफ्स पप अप डिनर’ नाम दिइएको ...

अब अष्ट्रेलियामा जागिर पाउन कठिन, ४५७ भिसा बन्द गर्ने सरकारको निर्णय, के हो ४५७ भिसा ?

अब अष्ट्रेलियामा जागिर पाउन कठिन, ४५७ भिसा बन्द गर्ने सरकारको निर्णय, के हो ४५७ भिसा ?

फागुन – १९ । अमेरिकापछि अब अष्ट्रेलिया सरकारले पनि कामदारका लागि दिँदै अाएकाे ४५७ भिसामा कडाइ गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाका विदेशमन्त्री पीटर डटनले फास्टफूड उद्योगमा काम गर्ने कामदारका लागि ...

कोरियामा नेपाली कामदारको माग बढ्यो, १० हजार कामदार लैजाने

कोरियामा नेपाली कामदारको माग बढ्यो, १० हजार कामदार लैजाने

फागुन–१६ । कोरिया सरकारले आगामी वर्षका लागि १० हजार २ सय नेपाली कामदार लैजाने भएको छ । रोजगार अनुमति प्रणाली अन्तर्गत सन् २०१७ मा ३ हजार १ सय कामदार लिएको कोरियाले ...

साउदीले कामदारमाथि लेवी लगाउने तयारी, नेपाली कामदारलाई समेत असर पार्ने

साउदीले कामदारमाथि लेवी लगाउने तयारी, नेपाली कामदारलाई समेत असर पार्ने

विगत १७ वर्षदेखि जर्मन नागरिक डोमिनिक स्टेक आफ्नो परिवारसहित साउदीमा बस्दै आएका थिए । उनको परिवार साउदीमा यति रमाएको थियो कि उनीहरुले जर्मनको बारेमा सबै बिर्सिसकेका थिए । तर, साउदीमा आएको आर्थिक ...

अमेरिकामा पनि नेपाली विषयको पढाइ हुने

अमेरिकामा पनि नेपाली विषयको पढाइ हुने

फागुन १६ । संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका ...

अमेरिकामा नेपालीको सम्बन्ध विच्छेद बढ्दो

अमेरिकामा नेपालीको सम्बन्ध विच्छेद बढ्दो

फागुन १५ । सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पतीहरू त्यहाँ पुगेको केही समयपछि एक्लाएक्लै बस्ने गरेको तथ्यांकले देखाएको छ । नवदम्पतीदेखि बच्चा भइसकेकाहरूसम्म पनि सम्बन्ध विच्छेद भएका घटनाहरू ...

समयावधि सकिएर पनि साउदीमै बसिरहन वाध्य नेपाली कामदार

समयावधि सकिएर पनि साउदीमै बसिरहन वाध्य नेपाली कामदार

फागुन - १४ । सप्तरीका कालिचरण साह पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोचेका थिए । साउदीमा श्रम स्वीकृतिको अवधि दुई वर्ष मात्रै भएकाले म्याद ...

जापानमा राष्ट्रिय नायक अवार्डबाट पहिलोपटक नेपाली युवा सम्मानित

जापानमा राष्ट्रिय नायक अवार्डबाट पहिलोपटक नेपाली युवा सम्मानित

फागुन ११ । विभिन्न विधामा उत्कृष्ट भएका आधारमा गरिने राष्ट्रिय नायक अवार्डबाट जापानमा एक नेपाली सम्मानित भएका छन्। सामाजिक काममा सक्रिय भएर उत्कृष्ट भएको भन्दै जापानको एक संस्थाले प्रत्येक वर्ष प्रदान ...

मलेसियामा मृत्युदण्ड सुनाइएका १४ नेपालीको चित्कार मलाई फाँसी दे

मलेसियामा मृत्युदण्ड सुनाइएका १४ नेपालीको चित्कार मलाई फाँसी दे

माघ १० । जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन, ‘अब आस र्मयो ।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा ...

फिलिपिन्समा युनिभर्सिटी स्तरिय प्रतियोगितामा फस्ट रनर-अप बनिन् नेपालकी चेली अमिशा कार्की

फिलिपिन्समा युनिभर्सिटी स्तरिय प्रतियोगितामा फस्ट रनर-अप बनिन् नेपालकी चेली अमिशा कार्की

फागुन – ९ । फिलिपिन्सको सान कार्लाेस सिटी पेगासेननस्थित भिर्गेन मिलाग्रोसा युनिभर्सिटी फाउन्डेसनले सञ्चालन गरेको  विश्वविद्यालय स्तरिय मिस्टर एण्ड मिस भिएमयुएफ – २०१७ प्रतियोगितामा नेपालकी चेली अमिशा कार्की फस्ट रनर-अपको ताज ...

कतारमा एक नेपालीको मृत्यु

कतारमा एक नेपालीको मृत्यु

फागुन ९ । वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ । जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । ...

प्रजुनकुमार अधिकारीकाे संयोजकत्वमा नयाँ शक्ति नेपालको मकाउ आइएनस समाज गठन

प्रजुनकुमार अधिकारीकाे संयोजकत्वमा नयाँ शक्ति नेपालको मकाउ आइएनस समाज गठन

फागुन ९ । नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज (आइएनएस) मकाउ गठन भएको छ । नेपाली समाज हङ्कङका संयोजक प्रेम लामाको उपस्थितिमा भएको भेलाले प्रजुन कुमार अधिकारको संयोजकत्वमा ४१ सदस्यीय आइएनएस मकाउ ...