प्रवास

अमेरिकामा रहेका नेपालीले अगष्ट ७ (साउन २३)तारिक जनैपूर्णिमाकै दिन जनैफेर्ने

अमेरिकामा रहेका नेपालीले अगष्ट ७ (साउन २३)तारिक जनैपूर्णिमाकै दिन जनैफेर्ने

साउन - १३ । नेपालमा ग्रहणको कारण एकै दिन नाग पञ्चमी र जनैपूणिमा पर्न गएकोले जनैपूर्णिमा मनाउन अलमल परेका थिए । तर पनि शुक्रबार जनैपूर्णिमा मनाइयो । अमेरिकाको ड्यालसस्थित पशुपतिनाथ तथा ...

मानव तस्करको ‘भर्‍याङ बन्दै नेता’

मानव तस्करको ‘भर्‍याङ बन्दै नेता’

साउन १३ । खाडी मुलुकमा घरेलु कामदार हाउसमेड पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ । प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी ...

वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिन्छ – उपप्रम महरा

वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिन्छ – उपप्रम महरा

  काठमाडौँ, १२ साउन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर मन्त्रालय समन्वयलाई प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिने बताएका छन् । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उनले राज्यका ...

नेपाल फर्किने तयारीमा रहेका एक नेपालीको साउदीमा मृत्यु

नेपाल फर्किने तयारीमा रहेका एक नेपालीको साउदीमा मृत्यु

साउन - १२ । वैदेशिक रोजगारीका क्रममा साउदी अरबिया पुगेका एक नेपालीको मृत्यु भएको छ । साउदी पुगेका विदुर नगरपालिका–१० गेर्खुका शम्भु पाण्डेको मृत्यु भएको हो । ३५ वर्षीय पाण्डेको शव समुद्री ...

मलेसियामा एक नेपालीको मृत्यु, शव नेपाल ल्याइदिन परिवारको आग्रह

मलेसियामा एक नेपालीको मृत्यु, शव नेपाल ल्याइदिन परिवारको आग्रह

साउन ९ । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको ...

पत्रकार महासंघ यूएईलाई नागरिक समाजको अगुवाको रुपमा भूमिका खेल्न सुझाव

पत्रकार महासंघ यूएईलाई नागरिक समाजको अगुवाको रुपमा भूमिका खेल्न सुझाव

मोहन बस्याल यूएई, ७ साउन । यूएईमा क्रियाशील संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले यहाँ क्रियाशील नेपाल पत्रकार महासंघलाई पेशागत संगठन मात्र नभएर नागरिक समाजको अगुवाको रुपमा समेत भूमिका खेल्न आग्रह गरेका छन् ...

श्रीलंका हिँडेका ८ नेपाली युवती विमानस्थलबाटै फिर्ता

श्रीलंका हिँडेका ८ नेपाली युवती विमानस्थलबाटै फिर्ता

साउन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आड नेपाली युवतीलाई फिर्ता अफ लोड गरेको छ । गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको ...

खाडी देशका राजपरिवारले मागे नेपाली चेली

खाडी देशका राजपरिवारले मागे नेपाली चेली

साउन ५ । नेपालले खाडी मुलुकमा नेपाली महिला कामदार पठाउने विषयमा कडाइ गरेसँगै ती मुलुकका राजपरिवारमा कामदारको संकट परेको छ । योसँगै ती देशका राजपरिवारले नै नेपाललाई पत्र लेखी नेपाली महिला कामदार ...

साउने संक्रान्तिमा साहित्यको भेल

साउने संक्रान्तिमा साहित्यको भेल

साउन ३ । शताब्दी साहित्य प्रतिष्ठान ,सामुदायिक कार्यकर्ता समाज नेपाल र लघुकथा कुनोको संयुक्त आयोजनामा भेटघाट, रचनाबाचन र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कविता प्रतियोगिता २०७३ मा प्रथम ...

यी हुन् एनआरएन उपाध्यक्षकी उम्मेदवार सुशीला राई

यी हुन् एनआरएन उपाध्यक्षकी उम्मेदवार सुशीला राई

लन्डन । गैर आवसीय नेपाली संघ बेलायतकी महिला संयोजक सुशीला राईले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । शनिबार लण्डनमा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारीको घोषणा गरेकी हुन् । उनले आफ्नो ...

गोर्खाल्याण्ड आन्दोलनको जारी बन्द निरन्तर, कसैको मृत्यु भएमा सरकार जिम्मेवार

गोर्खाल्याण्ड आन्दोलनको जारी बन्द निरन्तर, कसैको मृत्यु भएमा सरकार जिम्मेवार

असार २३ ।  दार्जीलिङको सर्बदलीय बैठकले गोर्खाल्याण्डको माग गर्दै जारी बन्दलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै डुबर्स–तराई विनाको गोर्खाल्याण्ड स्वीकार्य नहुने बताएको छ । बिहीबार बसेको सर्बदयीय बैठकले आन्दोलन जारी ...

कोरियामा करिब तीन प्रतिशत नेपाली कामदार गैरकानुनी

कोरियामा करिब तीन प्रतिशत नेपाली कामदार गैरकानुनी

असार २१ । रोजगार अनुमति प्रणाली ९इपीएस० बाट कोरिया पुगेका नेपाली कामदारमध्ये करिब ३ प्रतिशत गैरकानुनी रुपमा बसिरहेको पाइएको छ । रोजगारीका लागि कोरिया पुगेका कामदार ४ वर्ष १० महिनापछि नियमित प्रक्रिया ...

नेपाली मञ्च बेलायतको अध्यक्षमा पुडासैनी, संख्या बढाएर सर्वसम्मति कायम

नेपाली मञ्च बेलायतको अध्यक्षमा पुडासैनी, संख्या बढाएर सर्वसम्मति कायम

असार – १९ । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी सर्वसहमतले चयन भएका छन् । आइतबार लण्डनमा राति अवेरसम्म चलेको अधिवेशनबाट सहमति नजुटेपछि उपाध्यक्ष, सचिव र सदस्यको ...

मलेसियामा अवैधानिक कामदारमाथि धरपकड सुरु, सयौँ नेपाली पक्राउ

मलेसियामा अवैधानिक कामदारमाथि धरपकड सुरु, सयौँ नेपाली पक्राउ

असार – १९ । मलेसिया सरकारले मलेसियामा रहेको अवैधानिक विदेशी कामदारमाथि धरपकड सुरु गरेको छ । मलेसियामा रहेका गैरकानुनी विदेश कामदारको अभिलेख अभियान सकिएको दुई दिनपछि सो धरपकड सुरु भएको हो ...

मलेसियामा २४ घण्टायता १ सय ४ नेपाली पक्राउ

मलेसियामा २४ घण्टायता १ सय ४ नेपाली पक्राउ

असार १८ । गैरकानुनी आप्रवासीविरुद्ध मलेसियाले सुरु गरेको देशव्यापी धरपकड अभियानअन्तर्गत २४ घण्टायता १ हजार ३५ जना पक्राउ परेका छन् । तीमध्ये १०४ जना नेपाली छन् । स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार पेराकबाट ...

कतारमा कार्यरत नेपालीको सुरक्षामा चासो

कतारमा कार्यरत नेपालीको सुरक्षामा चासो

  असार १६ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले कतारका राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षाका सम्बन्धमा विशेष चासो व्यक्त गरेका छन् । कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री महराले ...

नाकाबन्दी लागेदेखि कतार जाने नेपाली घटे

नाकाबन्दी लागेदेखि कतार जाने नेपाली घटे

असार–१२ । वैदेशिक रोजगारीमा कतार जाने नेपाली युवाको संख्या एक महिनायता ह्वात्तै घटेको छ । तीन साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओमन, दुबईलगायत दर्जनभन्दा बढी मुलुकले कतारमा लगाएको नाकाबन्दीका कारण ...

मलेसिया जाने कामदार सबैभन्दा समस्यामा

मलेसिया जाने कामदार सबैभन्दा समस्यामा

  असार - ९ । मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको छ । मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आज यहाँ सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा देशगत ...

धमाधम दार्जिलिङ छाड्दै नेपाली विद्यार्थी

धमाधम दार्जिलिङ छाड्दै नेपाली विद्यार्थी

असार ८ । गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ । बन्दका कारण दार्जीलिङमा ...

साउदीमा दुई नेपालीको मृत्यु

साउदीमा दुई नेपालीको मृत्यु

असार ८ । साउदी अरबको जुवेलस्थित एक ग्यास प्लान्टको विषक्त ग्यास नष्ट गर्ने क्रममा दुई नेपालीको ज्यान गएको छ । ग्लोबल इन्धाइरोमेन्टल सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ बर्षीय बालकृष्ण बस्नेत ...