प्रवास

परदेशीको पीडा फर्किंदा न घरमा श्रीमती, नत सम्पत्ति नै

परदेशीको पीडा फर्किंदा न घरमा श्रीमती, नत सम्पत्ति नै

साउन १८ । गुल्मीको इस्मा गाउँपालिका–३, सिम्पानीका ३७ वर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । विदेशमा काम गर्न थालेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष बिदामा घर आउँछन् ...

नेपालमा बसेर अस्ट्रेलियामा आतंक !

नेपालमा बसेर अस्ट्रेलियामा आतंक !

साउन १८ । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै हैन, ...

विदेशमा मृत्यु भएका कामदारका परिवारले राहत स्वरुप ७ लाख पाउने

विदेशमा मृत्यु भएका कामदारका परिवारले राहत स्वरुप ७ लाख पाउने

साउन १७ । वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएका कामदारका परिवारलाई राहत स्वरुप ७ लाख रुपैयाँ दिन सुरु गरेको छ । सरकारले वैदेशिक रोजगार नियमावली–२०७४ को संशोधन गरेपछि मृतक परिवारले पाउने राहत ...

कतार संकटको असर नेपालीलाई, रोजगारी गुम्ने खतरा

कतार संकटको असर नेपालीलाई, रोजगारी गुम्ने खतरा

साउन १५ । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । ...

अमेरिकामा रहेका नेपालीले अगष्ट ७ (साउन २३)तारिक जनैपूर्णिमाकै दिन जनैफेर्ने

अमेरिकामा रहेका नेपालीले अगष्ट ७ (साउन २३)तारिक जनैपूर्णिमाकै दिन जनैफेर्ने

साउन - १३ । नेपालमा ग्रहणको कारण एकै दिन नाग पञ्चमी र जनैपूणिमा पर्न गएकोले जनैपूर्णिमा मनाउन अलमल परेका थिए । तर पनि शुक्रबार जनैपूर्णिमा मनाइयो । अमेरिकाको ड्यालसस्थित पशुपतिनाथ तथा ...

मानव तस्करको ‘भर्‍याङ बन्दै नेता’

मानव तस्करको ‘भर्‍याङ बन्दै नेता’

साउन १३ । खाडी मुलुकमा घरेलु कामदार हाउसमेड पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ । प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी ...

वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिन्छ – उपप्रम महरा

वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिन्छ – उपप्रम महरा

  काठमाडौँ, १२ साउन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर मन्त्रालय समन्वयलाई प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिने बताएका छन् । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उनले राज्यका ...

नेपाल फर्किने तयारीमा रहेका एक नेपालीको साउदीमा मृत्यु

नेपाल फर्किने तयारीमा रहेका एक नेपालीको साउदीमा मृत्यु

साउन - १२ । वैदेशिक रोजगारीका क्रममा साउदी अरबिया पुगेका एक नेपालीको मृत्यु भएको छ । साउदी पुगेका विदुर नगरपालिका–१० गेर्खुका शम्भु पाण्डेको मृत्यु भएको हो । ३५ वर्षीय पाण्डेको शव समुद्री ...

मलेसियामा एक नेपालीको मृत्यु, शव नेपाल ल्याइदिन परिवारको आग्रह

मलेसियामा एक नेपालीको मृत्यु, शव नेपाल ल्याइदिन परिवारको आग्रह

साउन ९ । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको ...

पत्रकार महासंघ यूएईलाई नागरिक समाजको अगुवाको रुपमा भूमिका खेल्न सुझाव

पत्रकार महासंघ यूएईलाई नागरिक समाजको अगुवाको रुपमा भूमिका खेल्न सुझाव

मोहन बस्याल यूएई, ७ साउन । यूएईमा क्रियाशील संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले यहाँ क्रियाशील नेपाल पत्रकार महासंघलाई पेशागत संगठन मात्र नभएर नागरिक समाजको अगुवाको रुपमा समेत भूमिका खेल्न आग्रह गरेका छन् ...

श्रीलंका हिँडेका ८ नेपाली युवती विमानस्थलबाटै फिर्ता

श्रीलंका हिँडेका ८ नेपाली युवती विमानस्थलबाटै फिर्ता

साउन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आड नेपाली युवतीलाई फिर्ता अफ लोड गरेको छ । गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको ...

खाडी देशका राजपरिवारले मागे नेपाली चेली

खाडी देशका राजपरिवारले मागे नेपाली चेली

साउन ५ । नेपालले खाडी मुलुकमा नेपाली महिला कामदार पठाउने विषयमा कडाइ गरेसँगै ती मुलुकका राजपरिवारमा कामदारको संकट परेको छ । योसँगै ती देशका राजपरिवारले नै नेपाललाई पत्र लेखी नेपाली महिला कामदार ...

साउने संक्रान्तिमा साहित्यको भेल

साउने संक्रान्तिमा साहित्यको भेल

साउन ३ । शताब्दी साहित्य प्रतिष्ठान ,सामुदायिक कार्यकर्ता समाज नेपाल र लघुकथा कुनोको संयुक्त आयोजनामा भेटघाट, रचनाबाचन र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कविता प्रतियोगिता २०७३ मा प्रथम ...

यी हुन् एनआरएन उपाध्यक्षकी उम्मेदवार सुशीला राई

यी हुन् एनआरएन उपाध्यक्षकी उम्मेदवार सुशीला राई

लन्डन । गैर आवसीय नेपाली संघ बेलायतकी महिला संयोजक सुशीला राईले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । शनिबार लण्डनमा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारीको घोषणा गरेकी हुन् । उनले आफ्नो ...

गोर्खाल्याण्ड आन्दोलनको जारी बन्द निरन्तर, कसैको मृत्यु भएमा सरकार जिम्मेवार

गोर्खाल्याण्ड आन्दोलनको जारी बन्द निरन्तर, कसैको मृत्यु भएमा सरकार जिम्मेवार

असार २३ ।  दार्जीलिङको सर्बदलीय बैठकले गोर्खाल्याण्डको माग गर्दै जारी बन्दलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै डुबर्स–तराई विनाको गोर्खाल्याण्ड स्वीकार्य नहुने बताएको छ । बिहीबार बसेको सर्बदयीय बैठकले आन्दोलन जारी ...

कोरियामा करिब तीन प्रतिशत नेपाली कामदार गैरकानुनी

कोरियामा करिब तीन प्रतिशत नेपाली कामदार गैरकानुनी

असार २१ । रोजगार अनुमति प्रणाली ९इपीएस० बाट कोरिया पुगेका नेपाली कामदारमध्ये करिब ३ प्रतिशत गैरकानुनी रुपमा बसिरहेको पाइएको छ । रोजगारीका लागि कोरिया पुगेका कामदार ४ वर्ष १० महिनापछि नियमित प्रक्रिया ...

नेपाली मञ्च बेलायतको अध्यक्षमा पुडासैनी, संख्या बढाएर सर्वसम्मति कायम

नेपाली मञ्च बेलायतको अध्यक्षमा पुडासैनी, संख्या बढाएर सर्वसम्मति कायम

असार – १९ । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी सर्वसहमतले चयन भएका छन् । आइतबार लण्डनमा राति अवेरसम्म चलेको अधिवेशनबाट सहमति नजुटेपछि उपाध्यक्ष, सचिव र सदस्यको ...

मलेसियामा अवैधानिक कामदारमाथि धरपकड सुरु, सयौँ नेपाली पक्राउ

मलेसियामा अवैधानिक कामदारमाथि धरपकड सुरु, सयौँ नेपाली पक्राउ

असार – १९ । मलेसिया सरकारले मलेसियामा रहेको अवैधानिक विदेशी कामदारमाथि धरपकड सुरु गरेको छ । मलेसियामा रहेका गैरकानुनी विदेश कामदारको अभिलेख अभियान सकिएको दुई दिनपछि सो धरपकड सुरु भएको हो ...

मलेसियामा २४ घण्टायता १ सय ४ नेपाली पक्राउ

मलेसियामा २४ घण्टायता १ सय ४ नेपाली पक्राउ

असार १८ । गैरकानुनी आप्रवासीविरुद्ध मलेसियाले सुरु गरेको देशव्यापी धरपकड अभियानअन्तर्गत २४ घण्टायता १ हजार ३५ जना पक्राउ परेका छन् । तीमध्ये १०४ जना नेपाली छन् । स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार पेराकबाट ...

कतारमा कार्यरत नेपालीको सुरक्षामा चासो

कतारमा कार्यरत नेपालीको सुरक्षामा चासो

  असार १६ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले कतारका राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षाका सम्बन्धमा विशेष चासो व्यक्त गरेका छन् । कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री महराले ...