प्रवास

इण्डोनेसियामा नेपालीमाथी प्रहरीको गोली, एकजनाको मृत्यु

इण्डोनेसियामा नेपालीमाथी प्रहरीको गोली, एकजनाको मृत्यु

इन्डोनेसिया । इन्डोनेसियाली प्रहरीले लागुऔषध कारोबारमा संलग्नहरुमाथि गरेको प्रहरी कारबाहीमा एक नेपाली मारिएका छन् । ३४ बर्षीय शरणकुमार तामाङलाई सेन्ट्रल जकार्ता मेट्रो प्रहरीले गत शुक्रबार गोली हानी मारेको इन्डोनेसियाली मिडियाहरुले जारी गरेका समाचारमा उल्लेख ...

दुबईमा यसकारण नेपाली कामदारले वर्षेनी ज्यान गुमाउँछन् (तथ्यांकसहित)

दुबईमा यसकारण नेपाली कामदारले वर्षेनी ज्यान गुमाउँछन् (तथ्यांकसहित)

नेत्र पौडेल । काठमाडौं । युनाईटेड अरब इमिरेट्स (यूएई) मा पछिल्लो समय मृत्यु हुने नेपाली कामदारको संख्या बढ्दो छ । नेपाली दूतावस अवुधावीले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१७ अवधिभर ८४ नेपाली ...

अष्ट्रेलियामा लुकेर बस्ने अवैधमा सबैभन्दा धेरै बेलायती र अमेरिकन !

अष्ट्रेलियामा लुकेर बस्ने अवैधमा सबैभन्दा धेरै बेलायती र अमेरिकन !

  सिड्नी । अवसर र उच्च जीवनशैलीको खोजी गर्दै वैधानिक तथा अवैधानिक बाटोबाट नेपालीहरु पश्चिमा देश भित्रिन्छन् । पर्याप्त सम्भावनाहरु नभएका कारण नेपाली मात्र होइन विश्वका अन्य गरीव राष्ट्रका मानिसहरु पनि बेलायत, अमेरिका ...

भारतको एउटै जेलमा ३४ नेपाली !

भारतको एउटै जेलमा ३४ नेपाली !

काठमाडौं । भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दुताबासले पहल सुरु गरेको छ । दूतावासले भारतीय जेलका नेपालीहरूको प्रारम्भिक तथ्याङ्क सङ्कलन थालेको कार्यवाहक राजदूत भरत कुमार रेग्मीले जानकारी ...

२ करोड ठग्ने ठग म्यानपावर मालिक बिना धरौटीमा छुटे

२ करोड ठग्ने ठग म्यानपावर मालिक बिना धरौटीमा छुटे

काठमाडौं । नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ। प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार ...

हृदयघातका कारण स्पेनमा एक नेपाली युवाको मृत्यु

हृदयघातका कारण स्पेनमा एक नेपाली युवाको मृत्यु

बार्सिलोना । हृदयघातका कारण स्पेनमा एक नेपाली युवाको मृत्यु भएको छ। सल्लाबोट–२, अर्चलबोट, लमजुङ, स्थायी घर भएका २८ वर्षीय अमरजंग गुरुङको सोमबार राति हृदयघातका कारण मृत्यु भएको हो। क्याटलोनिया क्षेत्रअन्तर्गत बार्सिलोनास्थित एक ...

कतारका दुई सहरमा नेपाली कलाकारकाे धमाकेदार प्रस्तुति हुँदै

कतारका दुई सहरमा नेपाली कलाकारकाे धमाकेदार प्रस्तुति हुँदै

काठमाडौं । कतारका दुई सहरमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’को आयोजना हुने भएको छ । संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा आगामी मार्च ८ र ९ तारिखमा ‘कुमारी बैंक र बुम रेमिट’ले ...

केपी ओलीलाई अरबबाट नेपाली कामदारले पठाए मनछुने खुला–पत्र

केपी ओलीलाई अरबबाट नेपाली कामदारले पठाए मनछुने खुला–पत्र

मेरो प्रिय नेता ! तपाईंको स्वस्थ–लाभको कामना सधैँ गरिरहेको हुन्छु र गरिरहनेछु । मैले देखेका र भेटेका नेतामध्ये मेरो मनले प्रिय ठानेको नेता हो तपाई।नियमित स्वास्थ चेकजाँचको लागि हजुरको यो ’बैंकक’ यात्रा ...

दक्षिण कोरिया ल्यायाे कामदारका लागि नयाँ नियम, नेपाली कामदारलाई प्रभाव पर्ने

दक्षिण कोरिया ल्यायाे कामदारका लागि नयाँ नियम, नेपाली कामदारलाई प्रभाव पर्ने

काठमाडाैं । दक्षिण कोरियाले कामदारका लागि नयाँ नियम ल्याएको छ । जसले गर्दा कोरियामा रहेका नेपाली कामदारलाई प्रभाव पर्ने देखिएको छ । नयाँ व्यवस्थाअनुसार दोस्रोपटक वर्किङ भिसाको अवधि पूरा नगरी स्वदेश फर्केकालाई ...

अष्ट्रेलियामा ३ नेपालीको मृत्यु

अष्ट्रेलियामा ३ नेपालीको मृत्यु

काठमाडाैं । अष्ट्रेलियाको सिड्नीमा एक साताको अवधिमा ३ नेपालीको मृत्यु भएको खबर कान्तिपुर दैनिकले छापेको छ । मृत्यु हुनेमा एक विद्यार्थी,एक नर्स र एक बृद्ध महिला छन् । करीब एक साताअघि सिड्नीको ...

रुवाण्डामा नेपाली इन्जिनियरको मृत्यु

रुवाण्डामा नेपाली इन्जिनियरको मृत्यु

रुवान्डा । अफ्रिकन मुलुक रुवान्डाको किगालीमा नेपाली मुलका इन्जिनियर विकास मिश्रको हृदयघातले मृत्य भएको छ । क्यानेडियन राहदानी भएका मिश्रले आइआइटी मुम्बईबाट इन्जिनियरिङ्ग गरेका थिए । उनी रुवाण्डाको एमाहारो इन्जिनीरिङ्ग कम्पनीमा काम ...

इराकबाट यस्तो अवस्थामा फर्किइन नेपाली चेली

इराकबाट यस्तो अवस्थामा फर्किइन नेपाली चेली

धरान । पतिले छाडेपछि आर्थिकरुपमा आत्मनिर्भर भएर छोरीलाई उच्च शिक्षा पढाउने सपना बोकेर इराक पुगेकी ३४ वर्षीया शान्ता राई अपाङ्ग भएर फर्केकी छिन् । मुस्किलले ज्यान बचाएकी शान्ताको उपचार गत आइतबारदेखि ...

मलेसियामा कामदारको लेभी हट्ने, ४ लाख नेपालीको १० अर्ब रुपैयाँ बचत हुने

मलेसियामा कामदारको लेभी हट्ने, ४ लाख नेपालीको १० अर्ब रुपैयाँ बचत हुने

काठमाडौं । मलेसियाली सरकारले विदेशी कामदारसँग लिदैं आएको लेभी रकम अब रोजगारदातासँग लिने भएको छ । विदेशी कामदारले तिर्दै आएको लेभी शुल्क उनीहरु कार्यरत रोजगारदाताले नै तिर्नुपर्ने भनी २०१७ मै गरेको निर्णय ...

सेक्युरिटी गार्डमा कार्यरत दियालीलाई मृत्युदण्ड हुनसक्ने मुद्दामा सफाइ

सेक्युरिटी गार्डमा कार्यरत दियालीलाई मृत्युदण्ड हुनसक्ने मुद्दामा सफाइ

कोलालम्पुर । मलेसियामा एक नेपाली कामदारले मृत्युदण्डको सजाय हुनसक्ने लागूपदार्थसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सेक्युरिटी गार्डमा कार्यरत भीमबहादुर दियालीले नेपाली दूतावास क्वालालम्पुरको प्रयासमा लागूपदार्थसम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । मलेसियन ...

‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

काठमाडौं । खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको छ । आप्रवासी कामदारको ...

कतारमा नेपालीको व्यथाः न तलब न घर बिदा

कतारमा नेपालीको व्यथाः न तलब न घर बिदा

काठमाडौं । वैदेशिक रोजगारीको लागि कतार पुगेका नेपालीहरु अलपत्र परेका छन् । कतारको इजिबेल भन्ने कम्पनीमा कार्यरत १० जना नेपाली अलपत्र परेका हुन् । अलपत्र पर्नेमध्ये ६ जना नेपाली, २ जना भारतीय, ...

दुबईमा काम गर्ने सेक्युरेटी गार्डकाे मासीक तलब ६० प्रतिशतले बढ्यो

दुबईमा काम गर्ने सेक्युरेटी गार्डकाे मासीक तलब ६० प्रतिशतले बढ्यो

एजेन्सी । दुबईमा काम गर्ने सबै सुरक्षा गार्डहरुको तलबमा बृदि भएको छ । सुरक्षा गार्ड सम्बन्धी युएइ स्थित दुबईको स्थानिय प्रशासनले सुरक्षा गार्डहरुको तलब तथा सेवा सुबिधा बढाउन निर्देशन जारी गरेपछी ...

एनआरएन ए क्यानडाबिरुद्धको मुद्दा निःशर्त फिर्ता

एनआरएन ए क्यानडाबिरुद्धको मुद्दा निःशर्त फिर्ता

टोरन्टो (क्यानडा) एनआरएन ए क्यानाडाको निर्वाचन क्षेत्र निर्धारण र अन्य प्रक्रियामा विमति जनाउदै जुलाई १३ , २०१७ मा एनआरएन ए – एन सी सी क्यानाडालाई बिपक्षी बनाएर अण्टारियो क्यानाडाको संघीय अदालतमा ...

साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने, धेरै नेपाली युवाले रोजगारी गुमाउने

साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने, धेरै नेपाली युवाले रोजगारी गुमाउने

काठमाडौं। नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ । आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निणय त्यहाँको सरकारले गरेको ...

कुवेतमा थुनेर राखेको घरबाट भाग्न खोज्दा काठमाडौंकी अनिता शाक्यको मृत्यु

कुवेतमा थुनेर राखेको घरबाट भाग्न खोज्दा काठमाडौंकी अनिता शाक्यको मृत्यु

घरेलु कामदार आपूर्ति गर्ने म्यानपावरले कुवेतमा थुनेर राखेको घरबाट भाग्न खोज्दा काठमाडौंकी अनिता शाक्यको मृत्यु भएको छ । उनलाई कुवेतको हवालीस्थित एक भवनमा राखिएको थियो । मानव तस्करले भारतीय बाटो हुँदै ...