काठमाडौं । क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । ...

काठमाडौं । क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । ...
काठमाडौं । पोर्चुगलमा एक नेपालीले अर्का नेपालीको छुरा हानेर हत्या गरेका छन् । पर्वत मल्लाजका ४४ बर्षीय हरि बहादुर जिसीमाथि मंगलबार मध्यराति राजधानी लिस्बनस्थित क्याम्पो पिक्यानोे मेट्रो स्टेशन नजिकैको खुला सडकमा छुरा ...
काँकडभिट्टा । मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुबेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् । कुबेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका ...
काठमाडौं । मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए । तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन् । सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी ...
काठमाडौं । संयुक्त अरब इमिरेट्स युएई स्थित नेपाली दूतावासले अवैध रूपमा कामदार ओसारपसार गर्ने ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ । दूतावासले उनीहरूलाई कारबाही गर्न पनि सिफारिस गरेको ...
रत्ननगर (चितवन) । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको मृत्युपछि परिवार शोकमा डुबेको छ । अकस्मात् छोरा बुहारीको निधनले परशुरामकी ...
काठमाडौं । पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गएको छ । आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्म अनुमान ...
काठमाडौं । कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ । नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु कामदार निर्देशिकाका अधिकांश विषयलाई ...
काठमाडौं । एक युवकले रेलको ट्र्याकमा धकेलिदिँदा अमेरिकामा नेपाली महिला घाइते भएकी छन् । ४९ वर्षीय कमला श्रेष्ठलाई अमेरिकाको इष्ट भिलेज सववे स्टेसनको रेल्वे लिकमा एक व्यक्तिले धकेलेर ज्यान लिने प्रयास गरेको ...
केही दशक पहिले अमेरिका यस्तो थियो नेपाली देख्न मुस्किलले पाइन्थ्यो । अहिले यस्तो छः नेपाली देख्न नपाइने टोल सायदै छ । नेपाली बिद्यार्थीको आवागमन, डिभी भिषा र बिजनेस भिषाका कारण नेपालीको ...
अमेरिकका । अमेरिकाको बोष्टनमा नेपाली युवक जयन्द्रदेब आचार्यको मृत्यु भएको छ । ३० वर्षीय उनको गए राति घरमै सुतिरहेको अवस्थामा हृदयघातबाट निधन भएको हो । उनी बोष्टनस्थित फर्माक्युलेन्स इन्कमा सिनियर इन्जिनियरको रुपमा ...
काठमाडौ । अरब देश कतारले भिसा विना नै आफ्नो देशमा प्रवेशको अनुमति दिने घोषणा गरेको छ । कतारले विश्वका विभिन्न ८० देशका नागरिकलाई विना भिसा आफ्नो देशमा प्रवेश दिने घोषणा गरेको छ ...
साउन २५ । क्यानाडाको आर्थिक ‘हब’ मानिने टोरोन्टो शहरमा ५ अगस्टमा सम्पन्न भएको एनआरएन क्यानडाको दशौं अधिवेशनले अध्यक्षमा गोपी काफ्ले र महासचिबमा चिरिञ्जिबी घिमिरेलाई निर्वाचित गरेको छ । उक्त अधिबेशनले उपाध्यक्षमा ...
काठमाडौ। दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतीय प्रहरीले एक नेपाली युवालाई सिलिगुढीबाट पक्राउ गरेको छ । आमाको उपचारका लागि सिलिगुढी पुगेका सूर्योदय नगरपालिका–१० इलामका २७ बर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुढी मेट्रोपोलिटन ...
साउन १८ । गुल्मीको इस्मा गाउँपालिका–३, सिम्पानीका ३७ वर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । विदेशमा काम गर्न थालेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष बिदामा घर आउँछन् ...
साउन १८ । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै हैन, ...
साउन १७ । वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएका कामदारका परिवारलाई राहत स्वरुप ७ लाख रुपैयाँ दिन सुरु गरेको छ । सरकारले वैदेशिक रोजगार नियमावली–२०७४ को संशोधन गरेपछि मृतक परिवारले पाउने राहत ...
साउन १५ । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । ...
साउन - १३ । नेपालमा ग्रहणको कारण एकै दिन नाग पञ्चमी र जनैपूणिमा पर्न गएकोले जनैपूर्णिमा मनाउन अलमल परेका थिए । तर पनि शुक्रबार जनैपूर्णिमा मनाइयो । अमेरिकाको ड्यालसस्थित पशुपतिनाथ तथा ...
साउन १३ । खाडी मुलुकमा घरेलु कामदार हाउसमेड पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ । प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी ...