प्रवास

मलेसियामा गएको ३ महिनामा मृत्यु

मलेसियामा गएको ३ महिनामा मृत्यु

बेशीशहर । दूधपोखरी गाउँपालिका १–दूधपोखरीको डाँडागाउँका २१ वर्षीय कुमार गुरुङको मलेसियामा मृत्यु भएको छ । उनी राजधानी क्वालालाम्पुरस्थित मिसन फुड कम्पनीमा काम गर्थे ।   रोजगारीको लागि घरबाट मलेसिया गएको ३ महिनामै उनको ...

युएईमा अझै १ सय ८५ जना नेपाली बन्धक जीवन विताउँदै

युएईमा अझै १ सय ८५ जना नेपाली बन्धक जीवन विताउँदै

युएई । वैदेशिक रोजगारीको क्रममा युएई आएका १ सय ८५ जना नेपालीले जेल जीवन बिताइरहेको पाइएको छ । संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको आठवटा जेलमा विभिन्न अभियोगमा १ सय ७३ जना ...

  नयाँ वर्षमा मादलको तालमा झुमे टोरोन्टोका नेपाली 

  नयाँ वर्षमा मादलको तालमा झुमे टोरोन्टोका नेपाली 

बद्री तिमल्सिना टोरोन्टो (क्यानडा) । नयाँ वर्ष २०७५ लाई क्यानडाको टोरोन्टोमा रहेका नेपालीहरुले मादलको ताल घन्काएर स्वागत गरेका छन् ।  टोरन्टोका युवाहरुले मादलको ताल घन्काएपछि नयाँ वर्ष सांगीतिक बन्यो ।       गैरआवासीय नेपाली ...

मलेसियाका फिर्ती केन्द्रबाट ३० नेपालीको उद्दार

मलेसियाका फिर्ती केन्द्रबाट ३० नेपालीको उद्दार

मलेसिया । मलेसियाका विभिन्न फिर्ती केन्द्रमा रहेका ३० जना नेपालीको उद्दार गरिएको छ । विभिन्न अभियोगमा कानुनी सजाय पूरा गरी यहाँका विभिन्न फिर्ती केन्द्रमा अलपत्र रहेकाहरुको बुधबार उद्दार गरिएको नेपाली दुतावासले ...

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

जाेहरबारु । उपचारको क्रममा मलेसियामा एक नेपालीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको पिपलचौताराका प्रकाश घलेको आइतबार मृत्यु भएको हो ।   प्रकाश मलेसियाको जोहरबारुस्थित जिआरसी एसडिएन बिएचडी कम्पनीमा कार्यरत थिए । तग २० ...

हङकङमा अापसी लेनदेनकाे विषयलार्इ लिएर छोराद्वारा बाबुको हत्या

हङकङमा अापसी लेनदेनकाे विषयलार्इ लिएर छोराद्वारा बाबुको हत्या

हङकङ । एक ३२ वर्षीय नेपाली युवा अाफ्नै बाबुकाे हत्या गरेका छन् । मचिन्द्र लिम्बू (मादेन) ले हङकङमा अाफ्नै बाबुकाे हत्या गरेका हुन् ।   बाबु र छाेराबीच झगडा हुँदा छोराले धारिलो हतियार प्रयाेग गरी बाबुको टाउको र खुट्टामा ...

तमु समाज युएईको अध्यक्षमा फेरि उषा तमुस्यो निर्वाचित

तमु समाज युएईको अध्यक्षमा फेरि उषा तमुस्यो निर्वाचित

तमु समाज युएईको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । कार्यसमितिको अध्यक्षमा उषा तमुस्यो निर्वाचित भर्इन् । उनी समाजको अध्यक्षमा दोश्रो पटक निर्वाचित भएकी हुन् ।   आबुधाबीमा भएको ११ औं अधिवेशनले तमुस्योको ...

मलेसियामा किन जेल पर्छन् नेपाली ?

मलेसियामा किन जेल पर्छन् नेपाली ?

मलेसिया । सुन्दर भविष्यको सपना सजाउँदै आएकामध्ये कयौं राम्रै कमाएर सद्दे फर्कीएका छन् भने कतिपय अपाङ्ग भएर फर्किएका छन् । त्यस्तै कोही मलेसियामै बेखबर त कयौं सर्वस्व गुमाएर कफिनमा फर्किएका छन् ...

राजदूत खनालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूत खनालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । हंगेरीका लागि नेपालका राजदूत रमेशप्रसाद खनालले हालै बुडापेस्टस्थित सान्दोर राजप्रासादमा आयोजित विशेष समारोहमा राष्ट्रपति जानोस अडेरसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरे ।   त्यसअवसरमा राजदूत खनालले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट ...

कतारमा ११ नेपाली कोमामा

कतारमा ११ नेपाली कोमामा

काठमाडौं । महेशपुर–१ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कतारको कमाद अस्पतालमा कोमामा छन् । अली रमदान ट्रेडर कम्पनीमा काम गर्न आएका नेम्वाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको ...

वैदेशिक रोजगारीमा महिलाको अवस्था दयनिय, ८६ महिला गर्भवती ४१ जनाले गरे आत्महत्या

वैदेशिक रोजगारीमा महिलाको अवस्था दयनिय, ८६ महिला गर्भवती ४१ जनाले गरे आत्महत्या

काठमाडौं । रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा ...

साउदी र ओमनमा वैदेशिक रोजगारमा व्यापक कटौती, नेपाली प्रभावित हुने

साउदी र ओमनमा वैदेशिक रोजगारमा व्यापक कटौती, नेपाली प्रभावित हुने

काठमाडौं । आफ्ना नागरिकलाई रोजगारको व्यवस्था गर्न साउदी अरब र ओमनले विभिन्न क्षेत्र र पेसामा विदेशी कामदार राख्न नपाउने नीति ल्याएको छ । साउदी र ओमनले सामान्य काममा पनि आफ्ना नागरिकलाई प्रोत्साहन ...

कुवेत गएकी महिलाको साउदीमा मृत्यु !

कुवेत गएकी महिलाको साउदीमा मृत्यु !

काठमाडौं । सरकारको श्रम स्वीकृतिमा सफाइ कामदार ९क्लिनर० का रुपमा कुवेत गएकी रोल्पा, रातामाटा –४ पाखापानीकी ३३ वर्षीया चिन्ताकुमारी खत्रीको साउदी अरबमा मृत्यु भएको छ । खत्रीलाई दलालमार्फत कुवेत हुँदै साउदी अरब ...

टर्कीमा एक सयभन्दा बढी नेपाली अलपत्र

टर्कीमा एक सयभन्दा बढी नेपाली अलपत्र

काठमाडौं । स्याङ्जा पुतलीबजार नगरपालिकाका लक्ष्मण गुरुङ गत भदौमा भारतको बाटो हुँदै टर्की पुगे । युरोपियन मुलुकमा आकर्षक तलब पाइने, युरोपभर निर्वाध आवतजावत गर्न पाइने तथा स्थायी बसोबास अनुमति ९पिआर० पनि पाइने ...

अमेरिकामा हत्या गरिएका मनिष पाण्डेको हत्यामा संलग्न २ पक्राउ

अमेरिकामा हत्या गरिएका मनिष पाण्डेको हत्यामा संलग्न २ पक्राउ

एजेन्सी । अमेरिकाको टेक्सस राज्यको ड्यालसस्थित गारल्याण्डस्थित एक्जोन ग्यास स्टेसनमा मारिएका नेपाली युवा मनिष पाण्डेका हत्याराहरू फेला परेका छन् । फक्स ४ न्यूजका अनुसार हत्या अभियोगमा २३ वर्षीय डारेल दिवान नाश र ...

खाडी मुलुक र मलेसियामा बर्षमा ९५७ नेपाली कामदारको मृत्यु

खाडी मुलुक र मलेसियामा बर्षमा ९५७ नेपाली कामदारको मृत्यु

काठमाडौं। कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा बर्ष दिनको अवधिमा खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको छ । खाडी तथा मलिसियास्थित नेपाली दुताबासका अनुसार सन् २०१७ मा ...

नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा

नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा

काठमाडौं । सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा ...

अमेरिकामा नेपालीको लुटेराले हत्या गर्यो

अमेरिकामा नेपालीको लुटेराले हत्या गर्यो

वाशिङ्टन। अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन्। टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई ...

अमेरिकामा नेपालीमाथि अर्को बज्रपात रहेनन् उप्रेती

अमेरिकामा नेपालीमाथि अर्को बज्रपात रहेनन् उप्रेती

अमेरिका । अमेरिकाको क्यारोलिना राज्यमा भएको सडक दुर्घटनामा एक नेपाली युवक सहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना भारतीय रहेको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ। क्यारोलिना राज्यको पश्चिमी क्षेत्रमा ...

अमेरिकाको क्यारोलिनामा सडक दुर्घटना, १ नेपालीसहित २ को मृत्यु, २ घाईते

अमेरिकाको क्यारोलिनामा सडक दुर्घटना, १ नेपालीसहित २ को मृत्यु, २ घाईते

क्यारोलिना । अमेरिकाको क्यारोलिना राज्यमा भएको सडक दुर्घटनामा एक नेपाली युवकसहित दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सडक दुर्घटनामा नेपाली युवक रुपेश उप्रेतीको र एक जना ...