प्रवास

साउदीमा अलपत्र परेकालाई तत्काल स्वदेश फिर्ता ल्याउन श्रम समितिकाे निर्देशन

साउदीमा अलपत्र परेकालाई तत्काल स्वदेश फिर्ता ल्याउन श्रम समितिकाे निर्देशन

साउन - २६ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले साउदी अरबमा देखापरेको आर्थिक मन्दिले रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारलाई स्वदेश फिर्ताको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार ...

नेपालीको उद्धारका लागि एनआरएन मलेसियाद्वारा कल्याणकारी कोष स्थापना

नेपालीको उद्धारका लागि एनआरएन मलेसियाद्वारा कल्याणकारी कोष स्थापना

साउन - २५ । गैर आवासिय नेपाली संघ मलेसियाले समस्यामा रहेका नेपालीहरुको उद्धार गर्न कल्याणकारी कोष स्थापना गर्ने भएको छ । कोष संचालनको लागिशंकर बहादुर पौडेल, विश्वबिक्रम राई, भवानीशंकर तिवारी, प्रेम पाण्डे ...

मलेसिया कामदार पठाउन पुनः खुल्ला

मलेसिया कामदार पठाउन पुनः खुल्ला

साउन २३ । मलेसिया कामदार पठाउन पुनः खुला भएको छ । अगस्ट १ देखि मलेसियाले विदेशी कामदार लिन खुला गर्ने निर्णय गरेको हो । अब नेपालसहित १५ वटा मुलुकबाट त्यहाँ कामदार ...

मलेसियामा एक नेपालीकाे हत्या

मलेसियामा एक नेपालीकाे हत्या

साउन - २२ । सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका–७ भुर्कीका नगेन्द्र चौधरी वैदेशिक रोजगारका रहेका बेला मलेसियामा शुक्रबार हत्या भएको छ । काठमाडौँको डमरु ओभरसिजबाट दुई वर्षअघि मलेसियाको कोनर्क इन्डस्ट्री कम्पनीमा रोजगारीका सिलसिलामा ...

म्यानपावर सञ्चालकले नै बनाइदिए भारतिय नागरिकलाई पासपोर्ट

म्यानपावर सञ्चालकले नै बनाइदिए भारतिय नागरिकलाई पासपोर्ट

साउन २१ । मानव तस्करीमा संलग्न समूहले भारतीय नागरिकलाई नेपाली पासपोर्टमा विदेश उडाउन थालेका छन् । नेपालीको विवरण र विदेशीको फोटो राखेर नक्कली पासपोर्ट बनाउने गरिएको हो । नेपाली पासपोर्टमा कतार ...

राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाइन्सले काठमाडौं दुबई सिधा उडान भर्ने

राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाइन्सले काठमाडौं दुबई सिधा उडान भर्ने

साउन २० । नेपाल एरलाइन्सले दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको छ । उक्त उडानबाट एयरलाइन्सले वार्षिक रु एक अर्ब आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी ...

कतारमा छोटा लुगा लगाए ६ महिना जेल बस्नु पर्ने

कतारमा छोटा लुगा लगाए ६ महिना जेल बस्नु पर्ने

साउन १९ । कतारले ‘अभद्र’ किसिमले कपडा नलगाउन आफ्नो देशमा आउने विदेशी नागरिकसँग आग्रह गरेको छ । भ्रमण र बसोबासको लागी आउनेहरुलाई लक्षित गर्दै कतारको गृह मन्त्रालयले जानकारीका लागि प्रकाशन गरिएको ...

दलालको चंगुलमा परेका ९० नेपाली महिला श्रीलंकामा अलपत्र

दलालको चंगुलमा परेका ९० नेपाली महिला श्रीलंकामा अलपत्र

साउन १९ । इराक, कुबेत, ओमनजस्ता मुलुकमा धेरै आम्दानी हुने काम लगाइदिन्छु भन्दै श्रीलंका र्पुयाइएका ९० जनाभन्दा बढी नेपाली महिलालाई त्यहाँको एउटा घरमा थुनेर राखिएको छ । ‘मलाई सन्चो पनि छैन, ...

५ नेपालीको माइक्रोनेसियाबाट उद्धार

५ नेपालीको माइक्रोनेसियाबाट उद्धार

साउन - १८ । प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुको मुलुक फेडेरेटेड्स स्टेट्स अफ माइक्रोनेसियाको याप राज्यमा पक्राउ परेका १६ नेपालीमध्ये पाँच जनालाई साउन मलेसियास्थित नेपाली दूतावासको पहलमा उद्दार गरिएको छ । सोह्र जना ...

'वर्ल्ड नेवाः अर्गनाइजेशन जापान' नेपालीको सहयोगमा

'वर्ल्ड नेवाः अर्गनाइजेशन जापान' नेपालीको सहयोगमा

साउन १८ । नेपालका विभिन्न जिल्लाबाट जापानको ओकिनावा क्षेत्रमा विभिन्न पेशा, व्यवसाय, अध्ययन र अध्यापन गरेर बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवाः अर्गनाइजेशन जापान, ओकिनावा गठन गर्ने भएको छ । नेपाली समुदायमा आइपर्ने ...

सरकारले खाडी लगायतका विभिन्न मुलुकका ५७ कम्पनीमा कामदार पठाउन प्रतिबन्ध

सरकारले खाडी लगायतका विभिन्न मुलुकका ५७ कम्पनीमा कामदार पठाउन प्रतिबन्ध

साउन १८ । सरकारले मलेसिया र खाडी मुलुकका ५७ वटा कम्पनीमा नेपाली कामदार पठाउन प्रतिवन्ध लगाएको छ । कामदारलाई बिचल्लीमा पार्नेक्रम चुलिएपछि ती कम्पनीका सधैका लागि कामदार पठाउन बन्द गरिएको हो ...

जापानले अदृश्य रेल संचालन गर्ने

जापानले अदृश्य रेल संचालन गर्ने

एजेन्सी । जापानमा अचम्मको रेल बन्ने भएको छ । विज्ञान प्रविधिको क्षेत्रमा नौलो आविस्कार गर्न सबै भन्दा अग्रस्थानमा रहेको जापानले अब अदृष्य रेल बनाउने भएको छ । राम्ररी नियालेर हेर्दा मात्र ...

गोर्खा नभए आनन्दले निन्द्रा लाग्दैन

गोर्खा नभए आनन्दले निन्द्रा लाग्दैन

काठमाडौं, साउन १४ । अफगानिस्तानको काबुलस्थित विदेशी नियोगका कूटनितिज्ञहरुले आफू बस्ने र काम गर्ने भवन अगाडि गोर्खा नेपाली नभएर चैनले बस्न र आनन्दले निदाउन नसक्ने बताएका छन् । अधिकांश विदेशी कूटनितिज्ञहरुले ...

नागरिकता वितरण अभियानको श्रृखंला, कसरी बने नक्कलीहरु सक्कली नागरिक ?

नागरिकता वितरण अभियानको श्रृखंला, कसरी बने नक्कलीहरु सक्कली नागरिक ?

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ । नेपालको संविधान–२०७२, भाग २, धारा ११ (६) वैवाहिक नागरिकताको प्राप्ति संघीय कानुनमा नभई संविधानमा ...

बिदेशबाट पैसा पठाउदा कुनै शुल्क नलाग्ने

बिदेशबाट पैसा पठाउदा कुनै शुल्क नलाग्ने

काठमाडौं साउन १३ । कामको सिलसिलामा गएका नेपाली कामदारहरुले पैसा पठाउँदा लाग्ने कमीसन तथा अन्य शुल्क नेपाल सरकारले ब्यहोर्नु नपर्ने निष्कर्ष ब्यवस्थापीका संसदको बिकास समितिले निकालेको छ । बिकास समितिको हालै ...

भारतको बाटो हुँदै कुवेत जान लागेका महिलाको उद्धार

भारतको बाटो हुँदै कुवेत जान लागेका महिलाको उद्धार

साउन ११ । कैलालीको त्रिनगर सीमा नाकाबाट भारत हुँदै कुवेत जान लागेका चार महिलालाई प्रहरी र माइती नेपालको टोलीले आइतबार उद्धार गरेको छ । उद्धार गरिएका महिलाहरु सिन्धुपाल्चोकका दुई र मकवानपुर र ...

नेपाल एयरलान्स दुबई उड्ने खबरले नेपाली खुशी

नेपाल एयरलान्स दुबई उड्ने खबरले नेपाली खुशी

साउन – ११ । नेपाल एयरलाइन्सले काठमाडौंदेखि दुबईको सिधा उडान भर्ने भएको छ । आगामी भदौ २ अर्थात् अगस्ट १८ देखि हप्ताको तीन दिन नियमित उडान गर्ने तयारी पूरा भएको हो ...

चार घण्टा नेपालमय बन्यो हङ्कङ

चार घण्टा नेपालमय बन्यो हङ्कङ

साउन – १० । ‘हाइक फर नेपाल’ शिर्षकमा आइतबार आयोजित कार्यक्रमले एसियाज वल्र्ड सिटीको उपमा पाएको हङकङ सहर करिब चारघण्टा नेपालमय भयो । भूकम्पछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन गर्ने हेतुले हङकङमा ...

काबुल हमलामा ६१ जनाको मृत्यु

काबुल हमलामा ६१ जनाको मृत्यु

साउन ८  अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले राजधानी काबुलमा एउटा प्रदर्शनमा गराइएको आत्मघाती बम हमलामा कम्तीमा ६१ जनाको ज्यान गएको जनाएको छ। १५० जनाभन्दा बढी घाइते भएका छन्। प्राप्त खबरहरुका अनुसार घटनास्थलमा क्षतविक्षत शवहरु र ...

आयो भन्सारको नयाँ दर, विदेशबाट सामान के–के ल्याउन पाइन्छ ?

आयो भन्सारको नयाँ दर, विदेशबाट सामान के–के ल्याउन पाइन्छ ?

साउन – ६ । सरकारले साउन १ गतेदेखि नयाँ भन्सार दर लागू गरेको छ । जसअनुसार विदेशबाट आउँदा ल्याउन पाइने वस्तुहरुमा आजबाट विभिन्न सामानको भन्सार दरहरु परिवर्तन भएको छ । सरकारले ...