प्रवास

खबरहरु
nepali

रुवाण्डामा नेपाली इन्जिनियरको मृत्यु

रुवान्डा । अफ्रिकन मुलुक रुवान्डाको किगालीमा नेपाली मुलका इन्जिनियर विकास मिश्रको हृदयघातले मृत्य भएको छ । क्यानेडियन राहदानी भएका मिश्रले आइआइटी मुम्बईबाट इन्जिनियरिङ्ग गरेका थिए...

Santa rai

इराकबाट यस्तो अवस्थामा फर्किइन नेपाली चेली

धरान । पतिले छाडेपछि आर्थिकरुपमा आत्मनिर्भर भएर छोरीलाई उच्च शिक्षा पढाउने सपना बोकेर इराक पुगेकी ३४ वर्षीया शान्ता राई अपाङ्ग भएर फर्केकी छिन् ।...

Malasiya

मलेसियामा कामदारको लेभी हट्ने, ४ लाख नेपालीको १० अर्ब रुपैयाँ बचत हुने

काठमाडौं । मलेसियाली सरकारले विदेशी कामदारसँग लिदैं आएको लेभी रकम अब रोजगारदातासँग लिने भएको छ । विदेशी कामदारले तिर्दै आएको लेभी शुल्क उनीहरु कार्यरत रोजगारदाताले...

bidesh

सेक्युरिटी गार्डमा कार्यरत दियालीलाई मृत्युदण्ड हुनसक्ने मुद्दामा सफाइ

कोलालम्पुर । मलेसियामा एक नेपाली कामदारले मृत्युदण्डको सजाय हुनसक्ने लागूपदार्थसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सेक्युरिटी गार्डमा कार्यरत भीमबहादुर दियालीले नेपाली दूतावास क्वालालम्पुरको प्रयासमा...

Mahila Bidesh

‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

काठमाडौं । खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था...

Qatar

कतारमा नेपालीको व्यथाः न तलब न घर बिदा

काठमाडौं । वैदेशिक रोजगारीको लागि कतार पुगेका नेपालीहरु अलपत्र परेका छन् । कतारको इजिबेल भन्ने कम्पनीमा कार्यरत १० जना नेपाली अलपत्र परेका हुन् । अलपत्र...

uae

दुबईमा काम गर्ने सेक्युरेटी गार्डकाे मासीक तलब ६० प्रतिशतले बढ्यो

एजेन्सी । दुबईमा काम गर्ने सबै सुरक्षा गार्डहरुको तलबमा बृदि भएको छ । सुरक्षा गार्ड सम्बन्धी युएइ स्थित दुबईको स्थानिय प्रशासनले सुरक्षा गार्डहरुको तलब...

saudi girls

साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने, धेरै नेपाली युवाले रोजगारी गुमाउने

काठमाडौं। नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ । आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप...

jump

कुवेतमा थुनेर राखेको घरबाट भाग्न खोज्दा काठमाडौंकी अनिता शाक्यको मृत्यु

घरेलु कामदार आपूर्ति गर्ने म्यानपावरले कुवेतमा थुनेर राखेको घरबाट भाग्न खोज्दा काठमाडौंकी अनिता शाक्यको मृत्यु भएको छ । उनलाई कुवेतको हवालीस्थित एक भवनमा राखिएको...

Temba-07112017084753-1000x0

छोरा-छोरी, बुहारी सबैजना इराक

सिन्धुपाल्चोक । गाउँमा दुस्खजिलो गरेर बस्ने नोर्वु र माइली शेर्पा दम्पत्ति आफ्ना घरमा कोही पाहुना आइपुगे ठाउँठहर थाहा नभएको इराक देशका बारे सोधिरहन्छन् ।...

Mahila Bidesh

मानव तस्करको आँखामा किशोरीहरु, अवैध रुपमा पुगे अमेरिका

कार्तिक । हवाई, जल र स्थलमार्ग भएर अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको छ । अमेरिकी सरकारले नै आफ्ना माइनर केन्द्र बालबालिका...

Ameica

रोकिएन अवैध अमेरिका प्रवेश

काठमाडौं ।   अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू...

Qatar Amir

कतारले कामदारको न्यूनतम तलब तोक्ने

काठमाडौं । नेपाली कामदारको प्रमुख गन्तव्य रहेको कतार सरकार आप्रवासी कामदारहरुको न्यूनतम तल तोक्न तयार भएको छ। कतारमा ४ लाख भन्दा वढी नेपाली कार्यरत...

malasiya

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं । मलेसियाको पेनाङ शहरमा नेपाली कामदार समेत बोकेका दुईवटा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । विभिन्न कारखानामा काम गर्ने विदेशी...

bimal-subedi-nepalaaja

खाडी मुलुकमा जसरी श्रमिक पठाउने गरिएको छ, त्यसमा पुनरावलोकन हुनै पर्छ (भिडियोसहित)

  काठमाडौं । विमल सुवेदी एनआरएनए आईसीसीको कतारका नवनिर्वाचित सदस्य हुन् । पोखरा नगरपालिका– ३० स्थायी घर भएका सुवेदी नेपाली जनसम्पर्क समिति कतारका निवर्तमान सभापति...

UN

राष्ट्रसंघ मानवअधिकार परिषद् सदस्य निर्वाचन आज, नेपालले जित्ने आशा

काठमाडौं । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यका लागि अमेरिकाको न्युयोर्कमा सोमबार साँझ हुने निर्वाचनमा नेपाल पनि उम्मेदवार छ ।राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यका लागि सोमबार...

NRN A

एनआरएन सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको होटल हयातमा एनआरएनएको विश्व सम्मेलन राष्ट्रपति विद्या भण्डारीले उद्घाटन...

22500942_1944047389197345_280802309_n

एनआरएन सम्मेलन अति अव्यवस्थित

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)को उद्घाटन सत्र अति अव्यवस्थित हुँदा विश्वका विभिन्न देशबाट आएका प्रतिनिधिले हेर्नसमेत पाएनन् । काठमाडौंको होटल ह्यातमा राखिएको सम्मेलनको...

Nran

एनआरएनको नेतृत्वमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अध्यक्षमा भवन भट्ट र जमुना गुरूङबीच प्रतिस्पर्धा हुने भएको छ । संघको शनिबारदेखि सुरू हुने आठौं विश्व सम्मेलन...