प्रवास

विदेशको जेलमा ८ सय ६३ नेपाली !

विदेशको जेलमा ८ सय ६३ नेपाली !

भदौ १२। पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरू भयो। मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा ...

भारतको हिमाञ्चल प्रदेशमा ५ नेपालीको मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा ५ नेपालीको मृत्यु

भदौ – १० । एकै परिवारका पाँच नेपालीको भारतको हिमाञ्चल प्रदेशमा पहिराेमा परी मृत्यु भएको छ । एकजना घाइते भएका छन् । गत आइतबार सिम्ला जिल्लाबाट १ सय ३० कि.मी टाढामा पर्ने ...

पेरिसमा तीजकाे राैनक

पेरिसमा तीजकाे राैनक

भदौ – ६ । नारीको महान् चाड तीज नजिकिदैँ गर्दा नेपालका विभिन्न ठाउँ लगायत विदेशमा पनि तीज कार्यक्रमको आयोजना हुन थालेको छ । अहिले त तीज नआउँदै दर खाने चलन आइसकेको ...

विनोद चौधरीले अमेरिकामा चाउचाउ उद्योग खोल्ने

विनोद चौधरीले अमेरिकामा चाउचाउ उद्योग खोल्ने

भदौ – ६ । व्यबसायी विनोद चौधरीले अमेरिकामा वाइवाइ चाउचाउ उद्योग स्थापना गर्ने बताएका छन् । नेपालीहरुसँग अमेरिका ड्यालसमा छलफलको क्रममा सपनाले आफूलाई सफल बनाइरहेको हुँदा अमेरिकामा वाइवाइको उद्योग स्थापना गर्ने ...

प्रचण्डको अष्ट्रेलिया भ्रमण रोक्न हात धोएर लागेकी दिपाले एक कामदारलाई यस्तो अवस्थामा पुर्याइन

प्रचण्डको अष्ट्रेलिया भ्रमण रोक्न हात धोएर लागेकी दिपाले एक कामदारलाई यस्तो अवस्थामा पुर्याइन

भदौ - ५ । माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डले गर्ने भनिएको अष्ट्रेलिया भ्रमण अन्तिम समयमा रोकिएपछि दिपा राई चर्चामा आएकी थिइन् । खाशमा उनले प्रचण्डको भ्रमणका विरुद्धमा अभियान नै थालेकी ...

फिलिपिनो नागरिक जोयालाई न्याय दिलाउन इजरायलमा रहेका नेपालीको माग

फिलिपिनो नागरिक जोयालाई न्याय दिलाउन इजरायलमा रहेका नेपालीको माग

इजरायलवासी नेपालीले फिलिपिनो नागरिक जोयालिन ग्रेस तेलेरोमा माइजोरेस ( जोया ) लाई न्याय दिलाउन माग गरेको छ । चितवन रत्ननगर निवासी जीबन थापासँग प्रेम विवाह गरी दुई सन्तानकी आमा समेत भइसकेकी ...

वैदेशिक रोजगार विभागको सप्टवेयर विग्रदा पुनःश्रम स्वीकृति लिन पुगेका सयौं कामदार अलपत्र

वैदेशिक रोजगार विभागको सप्टवेयर विग्रदा पुनःश्रम स्वीकृति लिन पुगेका सयौं कामदार अलपत्र

भदौ ५ । वैदेशिक रोजगार विभागको सफ्टवेयर शुक्रबारदेखि विग्रिदा कामदार समस्यामा परेका छन् । पुनःश्रम स्वीकृति लिन पुगेका वैदेशिक रोजगार विभाग पुगेका सयौं कामदार चर्को घाममा लाइनमा बसेर प्रतिक्षा गरिरहेका छन् ...

अमेरिकाकाे ड्यालसमा नेपालीहरुकाे चलपल वढ्यो

अमेरिकाकाे ड्यालसमा नेपालीहरुकाे चलपल वढ्यो

भदौ – ४ । गैर आवासीय नेपाली संघ (एनआरएन) ड्यालस च्याप्टरको आयोजनामा हुन गइरहेको अन्तरक्रिया कार्यक्रममा एनआरएन पदाधिकारी साथै नेपालीहरु अमेरिकाको ड्यालस आउँदै छन् । [su_pullquote align="right"]अमेरिकाको न्यजर्सीमा आगमी अगस्त २७ र ...

केसी पक्षद्वारा नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन बहिस्कार गर्ने चेतावनी

केसी पक्षद्वारा नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन बहिस्कार गर्ने चेतावनी

भदौ – ४ नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन हुन केही घण्टा बाँकी रहँदा दुई पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् । डिपी कँडेल र रोशन केसी गरी दुई पक्षमा विभाजित भई निर्वाचनमा ...

हङकङबाट मिर्गाैलापीडितलाई आर्थिक सहयोग

हङकङबाट मिर्गाैलापीडितलाई आर्थिक सहयोग

भदाै - ४ । इलामस्थित इलाम बजारका मिर्गाैलापीडित मानबहादुर राईलाई उपचारार्थ आर्थिक सहयोग गरिएको छ । इलाम हङकङ समाजले शनिबार आयोजित कार्यक्रममा राईलाई उपचारार्थ रु ५५ हजार ८० आर्थिक सहयोग गरेको हो ...

जापानमा टुट्यो संगीतको तार

जापानमा टुट्यो संगीतको तार

भदौ – ४ । जापानमा एक नेपाली युवाको असामायिक निधन भएको छ । दुई वर्ष अघि उच्च शिक्षाका लागि जापान पुगेका सिन्धुलीका रमेश तामाङको उपचारका क्रममा गत अगस्ट १५ मा मृत्यु ...

अमेरिकामा रहेका नेपालीको सवैभन्दा ठूलो संस्था एएनएको अध्यक्षमा डा. ढुंगाना

अमेरिकामा रहेका नेपालीको सवैभन्दा ठूलो संस्था एएनएको अध्यक्षमा डा. ढुंगाना

भदौ – ३ । नेपाली समुदायको अमेरिकामा रहेको संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए)को अध्यक्ष पदबाट रोज अधिकारीले राजीनामा दिएका छन् । गत अगष्ट १४ मा कार्यकारिणी समिति समक्ष अधिकारीले राजीनामा पेश ...

स्याङ्जाका अग्निपीडितलाई पोर्चुगलकाे सहयाेग

स्याङ्जाका अग्निपीडितलाई पोर्चुगलकाे सहयाेग

भदाै - ३ । स्याङ्जाको पेलाकोट गाविसस्थित चोकका अग्निपीडितलाई स्याङ्जा सहयोग समाज पोर्चुगलले राहत रकम प्रदान गरेको छ । आगलागीबाट पीडित बनेका सो स्थानका १९ घर परिवारलाई बिहीबार एक कार्यक्रमबीच समाजले सहयोगस्वरुप ...

साउदीमा सजाय भुक्तान भइसक्दा पनि नेपाली युवा जेलमै छन्

साउदीमा सजाय भुक्तान भइसक्दा पनि नेपाली युवा जेलमै छन्

भदौ ३ । साउदी अरबको जेद्दास्थित बुरेमान जेलमा रहेका ११ नेपाली सजाय भुक्तान गरको वर्षै वितिसक्दा पनि स्वदेश फिर्न पाएका छैनन । स्थानीय अदालले एक भारतीय नागरिक मारिएको मुद्दामा कसुर हेरी ...

'मल्टिनेसनल बिलिनियर' विनोद चौधरी ड्यालसमा

'मल्टिनेसनल बिलिनियर' विनोद चौधरी ड्यालसमा

भदौ – २ गैर आविससइय संघ (एनआरएन) टेक्सस चाप्टरको आयोजनामा हुन लागेका अन्तकृया कार्यक्रममा सहभागि हुन विनोद चौधरी अमेरिकाको ड्यालस पुगेका छन् । चौधरी यही अगष्ट २० तारिक ड्यालस पुगेका हुन् ...

नेपालीहरुकाे अधिकारका लागि क्रियाशील अधिकारकर्मीलार्इ १ लाख अमेरिकी डलर पुरस्कार

नेपालीहरुकाे अधिकारका लागि क्रियाशील अधिकारकर्मीलार्इ १ लाख अमेरिकी डलर पुरस्कार

भदाै - १ ।  नेपालीहरुकाे अधिकारका लागि क्रियाशील एक अधिकारकर्मीले एक लाख अमेरिकी डलर झन्डै एक कराेड नेपाली रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । लुना रञ्जितले याे वर्षकाे ग्रिनेल पुरस्कार प्राप्त ...

नेपाली चेली जोलि अमात्य संयुक्त राष्ट्रसंघको युवा सम्मेलनको अध्यक्ष

नेपाली चेली जोलि अमात्य संयुक्त राष्ट्रसंघको युवा सम्मेलनको अध्यक्ष

भदौ १ । अरिकाको न्युयोर्कमा बस्दै आएकी नेपाली चेली जोलि अमात्यलाई सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ । सयुक्त राष्ट्र संघको इतिहास मै नेपाली चेली ...

युकेबाट धुर्मुस सन्तुलीलाई २० लाख सहयोग

युकेबाट धुर्मुस सन्तुलीलाई २० लाख सहयोग

साउन ३२ । लन्डनबाट धुर्मुस सन्तुली फाउन्डेसनलाई हेल्प नेपाल फाउन्डेसनले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । हेल्प नेपालले बुधबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । संस्थाका अध्यक्ष दिनेश ...

अमेरीकामा बस्दै अाएकी नेपाली महिलाकाे मृत्यु

अमेरीकामा बस्दै अाएकी नेपाली महिलाकाे मृत्यु

    साउन - ३० । नेपाल पाँचथर घर भई बिगत २ वर्षदेखि अमेरिकामा स्थायी रुपमा बसोबास गर्दै आइरहेकी बर्ष ३४ / ३५ कि मनु दुलाल प्रसाईको २०१६ (अगस्ट १३ मा न्युह्याम्सायर शहरको ...

नेपाली चेलीलाई यौनपिपासुको चुंगलबाट मुक्त गर्न साउदीमा एक नेपालीको प्रेरणादायी कार्य

नेपाली चेलीलाई यौनपिपासुको चुंगलबाट मुक्त गर्न साउदीमा एक नेपालीको प्रेरणादायी कार्य

गएको शुक्रबार, अर्थात ५ अगस्टमा रियादबाट १ हजार किलोमिटर टाढा बस्ने ङिंमा शेर्पाले अलपत्र परेकी एकजना नेपाली चेलीलाई उद्धार गरिदिनुस् भनेर ‘म्यासेज’ गर्नुभएको थियो । उहाँले साथमा पीडित महिलाको नाम र ...