प्रवास

युएईमा एक नेपाली महिलाले गरिन् आत्महत्या

युएईमा एक नेपाली महिलाले गरिन् आत्महत्या

युएई । आइतबार युएईमा काभ्रेको बनेपाकी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । रोजगारीका लागि संयुक्त अरव ईमिरेट्स (युएई) आएकी कृष्णा परियारले युएईको रसअल खैमाह स्थित क्लिनिङ कम्पनीमा आत्महत्या गरेको उनका सहकर्मी ...

ओलीको चीन भ्रमणमा १ सय ११ जनाको जम्बो टोली

ओलीको चीन भ्रमणमा १ सय ११ जनाको जम्बो टोली

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा १ सयभन्दा बढीको जम्बो टोली सहभागी हुने भएको छ । ओली भोलि चीन भम्रणमा जाँदैछन् । हिमालयन एयरको विमान चार्टर गरेर प्रधानमन्त्री ओली चीन ...

प्रवासी नेपालीहरुका लागि छिट्टै, बेग्लै कानुन बन्छः मन्त्री अधिकारी  

प्रवासी नेपालीहरुका लागि छिट्टै, बेग्लै कानुन बन्छः मन्त्री अधिकारी  

क्यानडा (टोरोन्टो) ।  संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रबीन्द्र अधिकारीले गैरआवसीय नेपालीहरुको अधिकार सुनिश्चित गर्न कानुन ल्याउने तयारी भएको जानकारी दिएका छन् ।    प्रवासी नेपालीहरुका लागि जारी हुने नयाँ कानुनमा राजनीतिकबाहेक अन्य ...

नेपाली मूलकी सम्झना राई कोरियन प्रहरी अधिकृत बनिन्

नेपाली मूलकी सम्झना राई कोरियन प्रहरी अधिकृत बनिन्

सोल । दक्षिण कोरियाको प्रहरीमा पहिलो पटक नेपाली मूलकी कोरियन महिला भर्ती भएकी छिन् । प्रहरीको बाह्र विभागमध्ये अन्तर्राष्ट्रिय मामिला विभागमा भोजपुरमा जन्मेर कोरियनसँग विहे गरेकी सम्झना राई भर्ती भएकी हुन् ...

चीनमा नेपालीको मृत्यु

चीनमा नेपालीको मृत्यु

काठमाडाैं । चीन भ्रमणमा आएका पोखराका लीलाधर पराजुलीको बेइजिङमा हृदयघातका कारण मृत्यु भएको छ ।    काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस् इन्स्टिच्युटको संयोजनमा नेपालका विभिन्न विद्यालयका सञ्चालकहरु जेठ १२ गते शनिबार काठमाडौंबाट चीन आएका थिए ...

‘कोही छौ भने छोरो फर्काइदेऊ’

‘कोही छौ भने छोरो फर्काइदेऊ’

औरही (महोत्तरी) । ‘भगवान्, छोरालाई फाँसीबाट सकुशल फर्काइदेऊ । उसलाई फाँसी दिइँदै छ भन्ने सुनेका छौं । कोही हुनुहुन्छ भने छोरो बचाइदिनुस् । ऊ हाम्रो एउटै छोरो हो ।’   महोत्तरीको औरही नगरपालिका—१ की ...

पत्तै पाएन कोरियामा गणतन्त्र दिवस

पत्तै पाएन कोरियामा गणतन्त्र दिवस

सोल । दक्षिण कोरियास्थित नेपाली दूतावासले गणतन्त्र दिवस पनि व्यक्तिको जन्मदिन जस्तैगरी मनाएको नेपाली कामदारहरूले गुनासो गरेका छन् ।   दूतावासले ११ आँै गणतन्त्र दिवस मे २९ तारिखका दिन सीमित व्यक्तिको उपस्थितिमा दूतावासको ...

प्रवासी नेपालीद्वारा अलपत्र परेकी एक नेपाली बालिकाकाे उद्धार

प्रवासी नेपालीद्वारा अलपत्र परेकी एक नेपाली बालिकाकाे उद्धार

काठमाडाैं । भारतको नयाँ दिल्लीमा एक नेपाली बालिका बेवारिसे अवस्थामा फेला परेकी छन् । दिल्लीमा अलपत्र परेकी झापाको काँकरभिटृाकी १३ वर्षिया दिपिका तामाङलाई प्रवासी नेपालीले उद्धार गरेका हुन् ।   दिपिका दिल्लीमा अलपत्र परेकाे अवस्थामा ...

पत्रकार श्रेष्ठद्वारा बेइजिङमा एकल फोटो प्रदर्शनी

पत्रकार श्रेष्ठद्वारा बेइजिङमा एकल फोटो प्रदर्शनी

बेइजिङ । राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले चीनको राजधानी बेइजिङमा एकल फोटो प्रदर्शनी गरेका छन्। बेइजिङको नानछेन रोड, नान फासिनचन, शुनयीस्थित रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्यूटमा मिडिया र प्रेससम्बन्धी चीन सरकारको ...

बलात्कारपछि किशोरीको जलाएकार हत्या !

बलात्कारपछि किशोरीको जलाएकार हत्या !

 काठमाडाैं । भारतको झरखण्ड राज्यकी एक किशोरीलाई सामुहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ ।    आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाईएको प्रहरीलई उद्धृत गर्दै बिविसीले ...

डोनाल्ड ट्रम्पलाई हसन रुहानीकाे यस्तो धम्की

डोनाल्ड ट्रम्पलाई हसन रुहानीकाे यस्तो धम्की

काठमाडाैं। ईरानका राष्ट्रपति हसन रुहानीले आइतबार यदि आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले तेहराजसंगको आणविक समझौताबाट पछि नहटेको खण्डमा अमेरिकाले एैतिहासिक दुख मनाउनुपर्ने चेतावनी दिएका छन् ।    ट्रम्पले आगामी १२ मेको आन्तिम म्यादसम्ममा ...

अस्ट्रेलियामा तीन बर्षमा १ सय ६ जोडीको डिभोर्स

अस्ट्रेलियामा तीन बर्षमा १ सय ६ जोडीको डिभोर्स

अस्ट्रेलिया । झापाका रमेश (नाम परिवर्तन) ले सन् २०१४ मा काठमाडौंकी एक युवतीसँग नक्कली विवाह गरी सिड्नी आए । आएदेखि नै अलग बसेका उनीहरूबीच पैसाको लेनदेन विषयमा विवाद भएपछि युवतीले सम्बन्धविच्छेद ...

कतारमा अलपत्र ४ सय २९ युवाको उद्धारको तयारी

कतारमा अलपत्र ४ सय २९ युवाको उद्धारको तयारी

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा कतारमा अलपपत्र ४ सय २९ जना नेपाली युवाको उद्धारका लािग पहल सुरु गरेको छ।   कतारमा नेपालीले काम गरिरहेको कम्पनी बन्द भएर तीन महिनादेखि अलपत्र नेपाली युवालाई ...

साउदी जेलमा रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण

साउदी जेलमा रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण

काठमाडौं । दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइका लागि उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन्।  सवारी दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको ...

लिबियाको निर्वाचन कार्यालयमा आक्रमण, १४ जनाको मृत्यु

लिबियाको निर्वाचन कार्यालयमा आक्रमण, १४ जनाको मृत्यु

त्रिपोली । लिबियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।    राजधानी त्रिपोलीमा रहेको कार्यालयमा बुधबार हिंसात्मक आक्रमण भएको अधिकारीहरुले जानकारी दिएका छन् । लिबियाको स्वास्थ्य मन्त्रालयले ...

युगान्डामा एक नेपाली युवाले गरे आत्महत्या

युगान्डामा एक नेपाली युवाले गरे आत्महत्या

कम्पला, (युगान्डा) । अफ्रिकी मुलुक युगान्डामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । स्याङ्जाको कुवाकोट-३, अन्धिघाटका ४० वर्षीय चिरञ्जीवी पङ्गेनीले म‌ंगलरबा आत्महत्या गरेका हुन् ।    गैर आवासीय नेपाली स‌ंघ युगान्डाका पूर्वअध्यक्ष रमेश ...

अमेरिकी टि.भि. सो अब नेपालमा पनि

अमेरिकी टि.भि. सो अब नेपालमा पनि

काठमाडौं । नृत्य मन पराउने नेपालीहरुको लागि बिबिएस स्टुडियोले बिबिसी ढाँचाको ‘डान्सिङ विथ द स्टार इन नेपाल’ नामक सो ल्याउने भएको छ । एएनसी प्रा.लि.ले स्थानीय प्रोडक्सन हाउससँग सम्झौता हालसालै सम्झौता ...

पाकिस्तानी बस ड्राइभरका छोरा बने बेलायतकाे गृहमन्त्री

पाकिस्तानी बस ड्राइभरका छोरा बने बेलायतकाे गृहमन्त्री

काठमाडौं । पाकिस्तानी बस चालकका छोरा साजिद वाजिद बेलायतको गृहमन्त्री बनेका छन्। सोमबार बेलायतकी गृहमन्त्री अन्वर रडले पदबाट राजीनामा दिएपछि उनलाई बेलायती प्रधानमन्त्री टेरेजा मेले गृहमन्त्रीमा नियुक्त गरेकी हुन्। वाजिदकाे परिवार सन् ...

क्षेप्यास्त्र आक्रमणमा सरकार समर्थित कैयौं लडाकुको मृत्यु

क्षेप्यास्त्र आक्रमणमा सरकार समर्थित कैयौं लडाकुको मृत्यु

दमास्कस । उत्तरी सिरियास्थित सैन्य क्षेत्रमा रात्रिकालीन समयमा भएको क्षेप्यास्त्र आक्रमणमा परि इरानीसहित सरकार समर्थित कैयौं लडाकु मारिएको विवरण सार्वजनिक भएको छ।   सिरियाली सेनाका अनुसार देशको हामा र अलेप्पो प्रान्तस्थित सैनिक शिविरमा ...

फ्रान्सका राष्ट्रपतिले दिएको उपहार ह्वाइट हाउसबाट गायब

फ्रान्सका राष्ट्रपतिले दिएको उपहार ह्वाइट हाउसबाट गायब

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले उनका अमेरिकी समकक्षी डोनल्ड ट्रम्पलाई उपहारस्वरुप दिएको बिरुवा एकाएक गायब भएको छ।   उत्तर-पूर्वी फ्रान्समा प्रथम विश्व युद्धको लडाइँ भएको एउटा स्थानबाट ल्याइएको त्यो बिरुवालाई गत साता ...