फुड

दशै आयो, चामल छैन

दशै आयो, चामल छैन

असोज ९ । चामल ढुवानी हुन नसकेपछि बझाङ जिल्लाका दुर्गम डेढ दर्जन गाँउमा खाद्य संकट देखिएको छ । वर्षाका कारण तीन महिनादेखि सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानी हुन नसकेपछि अवाभ भएको ...

दसैँका लागि १०० ट्रक चिनियाँ स्याउ नेपाल भित्रने

दसैँका लागि १०० ट्रक चिनियाँ स्याउ नेपाल भित्रने

असोज  - ५ । बडा दसैँका लागि फलफूल आपूर्ति गर्न व्यवसायीले चिनियाँ स्याउ रसुवागढीबाट आयात गर्न थालेका छन् । जिल्ला ट्राफिक प्रहरी इन्चार्ज जयराम पुडाशैनीले मङ्गलबार साँझ अवरुद्ध स्याफ्रु टिमुरे सडकखण्डको राजमार्ग ...

व्यवसायलाई नयाँ उचाईं दिएका कश्यप र राहुल

व्यवसायलाई नयाँ उचाईं दिएका कश्यप र राहुल

भदौ – २९ । वि.स २०५० मा ललितपूरका शाक्य परिवारले मसला व्यवसाय थाल्यो । कम्पनीको नाम अलाइड फुड राखियो । भारतबाट दुई तीनवटा मेसिन ल्याएर सामान उत्पादन गर्न थालिएकोे थियो । ...

भृकुटीमण्डपमा 'रुस्लान फूड एण्ड वेभरेज मेला' हुने

भृकुटीमण्डपमा 'रुस्लान फूड एण्ड वेभरेज मेला' हुने

भदौ – २९ । काठमाडौंको भृकुटीमण्डपमा रुस्लान भोड्काले आयोजना गर्न लागेको रुस्लान भोड्का फूड, बेभरेज एण्ड हस्पिटालिटी मेला भदौं ३१ देखि असोज २ गतेसम्म हुने भएको छ । सो मेलामा १ सय ...

यस्ता खानेकुरामात्र किन्नुहोस्

यस्ता खानेकुरामात्र किन्नुहोस्

भदौ २४ । नेपालमा चाडपर्वको समय सुरु भएसँगै खाद्य सामग्री विक्रेताहरू व्यस्त हुन थालेका छन् । एकैपटक धेरै खाद्य उपभोग हुने यस्तो पर्वमा केही व्यवसायीले गलत तरिकाले फाइदा पनि उठाउन सक्छन् ...

शिलाजित के हो ? यसबाट हुने फाइदाहरु

शिलाजित के हो ? यसबाट हुने फाइदाहरु

भदाै - २२ । बैशाख - जेठ महिनाको तीव्र घामको प्रभावले हिमालयको शिला (चट्टान) तात्नाले त्यसबाट अलकत्ता जस्तो रस पग्लिएर बाहिर आउँछ । त्यसलाई नै शिलाजित भनिन्छ । यो पानीमा घुलनशील ...

खाद्यान्न अभाव जिल्लामा मूल्य घटाएर कोटा निर्धारण

खाद्यान्न अभाव जिल्लामा मूल्य घटाएर कोटा निर्धारण

भदौ–२० । वर्षेनी हिमाली र पहाडी जिल्लामा खाद्यान्न अभाव हुने गरेको छ । सोही खाद्यान्न अभाव जिल्लाहरुमा ढुवानी अनुदानको बिक्री वितरण गरिने चामलको कोटा आर्थिक वर्ष २०७३/०७४ मा निर्धारण गरिएको छ ...

सरकारद्वारा म्याद नाघेका तीन करोड बराबरको अखाद्य र खाद्यवस्तु नष्ट

सरकारद्वारा म्याद नाघेका तीन करोड बराबरको अखाद्य र खाद्यवस्तु नष्ट

भदौ २० । सरकारले करिब तीन करोड मूल्यबराबरको अखाद्य खाद्यवस्तु नष्ट गरेको छ । आपूर्ति मन्त्रालयले ३१ साउदेखि १७ भदौसम्म अनुगमन गरी बजारबाट जफत गरिएका खान अयोग्य खाद्यवस्तु नष्ट गरेको हो ...

एउटा किचन जहाँ ७५ हजार मानिस दैनिक खाना खान्छन्

एउटा किचन जहाँ ७५ हजार मानिस दैनिक खाना खान्छन्

भदौ १६ र एकातिर विश्वको झन्डै ४० प्रतिशत मानिसलाई खाना नपुगेका खबर आइरहेका छन् भने अर्कातिर एउटा यस्तो किचन अहिले चर्चामा छ जसले दैनिक मानिसलाई निःशुल्क खाना बाँडिरहेको छ । भारतको ...

१३ जिल्लाका २१२ गाविसमा खाद्य अभाव हुने

१३ जिल्लाका २१२ गाविसमा खाद्य अभाव हुने

भदौ - १४ । जिल्ला खाद्य सुरक्षा सञ्जालले १३ जिल्लाका २१२ गाविसमा यस वर्ष खाद्यान्य अभाव हुने जनाएको छ । कृषि विकास मन्त्रालयअन्तर्गत विश्व खाद्य कार्यक्रमले २०७२ चैतदेखि २०७३ असारसम्म गरेको अध्ययनले उक्त ...

विषाक्त खानाले एकै परिवारका ११ सदस्य अस्पतालमा

विषाक्त खानाले एकै परिवारका ११ सदस्य अस्पतालमा

भदौ – ३ । बाराको विरगन्जमा फुड प्वाइजनका कारण एकै परिवारका ११ जना बिरामी परेका छन् । [su_pullquote align="right"]चिकित्सक डा.राकेश चौरसियाले गएराति उनीहरुले फोहोरयुक्त खानेकुरा खाएपछि यस्तो समस्या आएको बताए ।[/su_pullquote] बेलहिया–४ का ...

डिडिसी भन्छ दुध नयाँ तर बोरा पुरानो (विज्ञप्तीसहित)

डिडिसी भन्छ दुध नयाँ तर बोरा पुरानो (विज्ञप्तीसहित)

भदौ ३ । दुग्ध विकास संस्था (डिडिसी)ले काठमाडौं दुग्ध वितरण आयोजनाको बालाजुमा रिलेभलिङ गरिएको भनिएका पाउडर दूधको उपभोग म्याद ननाघेको दावी गरेको छ । संस्थानले एक विज्ञप्ति जारी गरेर पाउडर दूधको ...

क्वाँटी खाँदैहुनुहुन्छ ? थाहा पाउनुस् यसका नौ फाइदा !

क्वाँटी खाँदैहुनुहुन्छ ? थाहा पाउनुस् यसका नौ फाइदा !

जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो । क्वाँटी नौ थरी गेडागुडी मिसाएर तयार गरिन्छ, जसमा चना, मस्यांङ, मुगी, बोडी, मास, भटमास, सीमी, ठूलो केराउ, सानो केराउ पर्दछन । ३ ...

राम्रो भनिएको 'डिडिसी'मै भेटियो म्याद नांघेको एक लाख किलो पाउडर दूध

राम्रो भनिएको 'डिडिसी'मै भेटियो म्याद नांघेको एक लाख किलो पाउडर दूध

भदौ – १ । सरकारी स्वामित्वमा रहेका नेपालको एक मात्र दुग्ध विकास संस्थान(डिडिसी)मै म्याद गुज्रिएको १ लाख किलो पाउडर दूध भेटिएको छ । आपूर्ति व्यवस्था तथा उपभोक्त हित संरक्षण विभागले बुधबार बालजु ...

भाटभटेनीका मिनबहादुर गुरुङको बयान एउटा, बास्तविकता अर्कै

भाटभटेनीका मिनबहादुर गुरुङको बयान एउटा, बास्तविकता अर्कै

साउन - ३२ । भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङले चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा रहेको भाटभटेनी फुड प्रोडक्र्टस आफ्नो नभएको प्रष्टिकरण दिएका छन् । नेपाल आजसँग कुरा संचालक गुरुङले भाटभटेनी फुड प्रडक्ट र ...

भोकमरीमा परेका ४ सय २५ घरघुरीलाई खाद्यान्न वितरण

भोकमरीमा परेका ४ सय २५ घरघुरीलाई खाद्यान्न वितरण

साउन ३२ । गत वर्षको खडेरीले भोकमरीको चपेटामा परेका हुम्ला राया गाविसका ४ सय २५ घरधुरीले कामका लागि खाद्यान्न कार्यक्रम मार्फत प्रतिव्यक्तिलाई ४६ केजी खाद्यान्न वितरण गरिएको छ । जापान सरकारको सहयोगमा खाद्यान्न ...

राजधानीका सुविधा सम्पन्न डिपार्टमेन्ट स्टोरमै बेचिन्छ म्याद गुज्रिएका खाद्य पदार्थ

राजधानीका सुविधा सम्पन्न डिपार्टमेन्ट स्टोरमै बेचिन्छ म्याद गुज्रिएका खाद्य पदार्थ

साउन ३२ । आपूर्ति ब्यवस्थापन बिभागले राजधानीका विभिन्न ठाउँमा रहेका डर्पाटमेण्टल स्टोर र केही खाद्यन्न गोदामहरुमा छापा मारी शिलबन्दी गरेको छ । राजधानीका सुविधा सम्पन्न भनिएका डिर्पाटमेण्टल स्टोरहरुमा नै म्याद गुज्रिएका ...

पशुपति फुड्सका मिठाइमा अखाद्य बस्तु, पकाउने भाडासमेत फाेहाेर

पशुपति फुड्सका मिठाइमा अखाद्य बस्तु, पकाउने भाडासमेत फाेहाेर

साउन - १८ । आँगन मिठाइ भण्डारका नामले चिनिने पशुपति फुड्स प्रा.ली.ले उत्पादन गर्ने मिठाइमा अखाद्य वस्तु प्रयोग भएको भेटिएको छ । आपूर्ति मन्त्री गणेशमान पुन नेतृत्वको अनुगमन टोलीले बुधबार मिठाइ उत्पादनमा ...

आइसक्रिममा अखाद्य वस्तु

आइसक्रिममा अखाद्य वस्तु

साउन - १८ । अनुगमन टोलीले बुधबार ललितपुरका केही पानी कम्पनी, दूध र आइसक्रिमको अनुगमन गरेको छ । अनुगमनमा मार्टिन कम्पनीको आइसक्रिमको एक्स्पाएर डेट नभएको, भएको पनि अस्पष्ट भेटिएपछि सुधार्न तीन दिनको ...

पाँच कम्पनीबाट उत्पादित दही कम ताैलका

पाँच कम्पनीबाट उत्पादित दही कम ताैलका

साउन– १३ । दही उत्पादक कम्पनीहरुले कम ताैल राखेर उपभाेक्तालार्इ व्यापक ठगी गर्ने गरेकाे पत्ता लागेकाे छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई ...