फुड

खाद्य संस्थानले बङ्गलादेशी उसिना चामल बझाङ् र बाजुरा पठाउने

खाद्य संस्थानले बङ्गलादेशी उसिना चामल बझाङ् र बाजुरा पठाउने

फागुन - १० । बङ्गलादेश सरकारले उपलब्ध गराएको उसिना चामल सेती अञ्चलका बझाङ् र बाजुरामा ‘कामका लागि खाद्यान्न कार्यक्रम’ मा उपयोग गरिने भएको छ । बझाङ्मा २६ हजार क्विन्टल र बाजुरामा २० हजार ...

कास्कीमा ट्राउट माछा माग बढ्याे 

कास्कीमा ट्राउट माछा माग बढ्याे 

फागुन - १० कास्कीमा ट्राउट माछाको माग अत्यधिक बढेको छ।  जिल्लामा पाँचवटा व्यावसायिक फार्मले वार्षिक ६० मेट्रिक टन उत्पादन गर्दै आएका छन्। उत्पादन भन्दा माग दोब्बर भएको जिल्ला कृषि विकास कार्यालयका ...

मूल्यमा कमी आएपछि किसान मारमा

मूल्यमा कमी आएपछि किसान मारमा

फागुन - १० । बजारमा तरकारीको मूल्यमा कमी आएपछि काभ्रे नालाका किसान मारमा परेका छन् । व्यापारीले गत साता प्रतिकिलो १२ मा मुला किन्ने गरेका थिए, मङ्गलबार बजारमा पुग्दा प्रतिकिलो ९ मात्रदिएको ...

९ कक्षामा अध्ययनरत विद्यार्थीले आधुनिक प्रविधिबाट च्याउ उत्पादन गर्दै

९ कक्षामा अध्ययनरत विद्यार्थीले आधुनिक प्रविधिबाट च्याउ उत्पादन गर्दै

फागुन - ७ । महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन् । सो विद्यालयमा कृषि विज्ञानतर्फ अध्ययनरत् ४८ जना ...

विषाक्त खानाका कारण ६ जनाको मृत्यु, १० सिकिस्त

विषाक्त खानाका कारण ६ जनाको मृत्यु, १० सिकिस्त

माघ - ३  । भियतनामको उत्तरी क्षेत्रमा पर्नेलाई चाउ प्रदेशमा विषाक्त खानाका कारण छ जनाको मृत्यु भएको छ भने अन्य १० जना सिकिस्त विरामी भएका छन् । स्थानीय अधिकारीले मङ्गलबार दिएको ...

जङकफूड अन्त्यका लागि जाजरकोटमा बहुक्षेत्रीय पोषण योजना

जङकफूड अन्त्यका लागि जाजरकोटमा बहुक्षेत्रीय पोषण योजना

माघ  - २७। जिल्ला सदरमुकाम देखि गाउँ–घरसम्म प्रचलित मानव उपभोगमा रहेका प्याकेट तथा जङकफूडहरुको अन्त्यका लागि जाजरकोटमा पनि यस वर्षदेखि वहुक्षेत्रीय पोषण योजना लागू भएको छ । सुनौला हजार दिन भित्रका ...

ठूलो परिमाणमा अखाद्य पेय पदार्थ नष्ट

ठूलो परिमाणमा अखाद्य पेय पदार्थ नष्ट

अपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा गरेको नियमित अनुगमनका क्रममा सोमबार ठूलो परिमाणमा अखाद्य पेय पदार्थ नष्ट गरेको छ । गोङ्गबुस्थित मानन्धर स्टोरबाट १४ बोतल कोक र सात ...

फलफूलमा आत्मनिर्भरको योजना तुहिने सङ्केत

फलफूलमा आत्मनिर्भरको योजना तुहिने सङ्केत

पुस - ९ । सरकारले फलफूल दशक सञ्चालन कार्यविधि कार्यान्वयनमा कुनै छनक देखिएको छैन । फलस्वरुप फलफूलमा आत्मनिर्भरको योजना तुहिने सङ्केत देखिएको छ । गत असोज १२ गतेको सचिवस्तरीय निर्णयबाट आर्थिक वर्ष ...

काभ्रेपलाञ्चोक आलु सुपरजोनका लागि योग्य

काभ्रेपलाञ्चोक आलु सुपरजोनका लागि योग्य

मंसिर - २३  । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको तीन नगरपालिका र चार गाविस आलु सुपरजोन कार्यक्रमका लागि योग्य देखिएका छन् । जिल्लाको बनेपा, पनौती, पाँचखाल नगरपालिका तथा कुशादेवी र उग्रचण्डीनाला गाविसमा ...

नुन अभाव हल्ला मात्र

नुन अभाव हल्ला मात्र

मंसिर - १५ । साल्टट्रेडिङ कर्पोरेसनको पोखरास्थित गण्डकी अञ्चल कार्यालयले नुन अभाव नरहेको जनाएको छ । गोदाममा पर्याप्त मात्रामा नुन रहेकाले बजारमा अभाव भएको कुरा हल्ला मात्र भएको कार्यालयका लेखापाल सागर ...

उपभोक्ता सजग हुँदामात्रै गुणस्तरीय खाद्यान्न

उपभोक्ता सजग हुँदामात्रै गुणस्तरीय खाद्यान्न

उपभोक्ताको अधिकारमा कार्यरत सरकारी र गैरसरकारी निकायका प्रतिनिधिले उपभोक्ता सजग हुँदामात्र गुणस्तरीय वस्तु खरिद र बिक्री हुने बताएका छन् । आपूर्ति मन्त्रालयले शनिबार आयोजना गरेको कार्यक्रममा सहभागीले अनुगमनमा मात्रै नभई उपभोक्तालाई ...

खाद्यान्न माग गर्दै ज्ञापनपत्र

खाद्यान्न माग गर्दै ज्ञापनपत्र

मंसिर - ६ । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत जिल्लाका दक्षिणी भेगका नौ गाविसका प्रतिनिधिले गत वर्ष आफूले पाउनुपर्ने ३१ क्विन्टल चामल प्राप्त नभएको गुनासो गर्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएका ...

खाद्यान्न पसलमा म्याद नाघेका सामग्री

खाद्यान्न पसलमा म्याद नाघेका सामग्री

मंसिर - ३ । कार्यविनायक नगरपालिकाका कतिपय खाद्यान्न पसलमा म्याद नाघेका खाद्यान्न बेच्न राखिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा एस मिनीस्टोर र दीपक गुप्ता स्टोरले म्याद नाघेका ...

यसरी पकाउनुहाेस् मीठो सेलरोटी [फाेटाेफिचर]

यसरी पकाउनुहाेस् मीठो सेलरोटी [फाेटाेफिचर]

फूड/सेलराेटी - इन्दिरा केसी तिहार नेपालीहरुको दोस्रो महान चाड हो । विशेषगरि तिहारमा सेलरोटि पकाइने हुनाले मलाई यो चाड एकदमै मनपर्छ । तिहारमा सेल आफैँ पकाउँछु । सेल पकाउन थालेको लगभग २२ वर्षजति ...

अखाद्य वस्तु प्रयोग गरिएकाे एकसय ६० किलो मिठाई नष्ट

अखाद्य वस्तु प्रयोग गरिएकाे एकसय ६० किलो मिठाई नष्ट

कात्तिक - १२ । तिहार नजिकिएपछि जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले अखाद्य वस्तु प्रयोग गरिएका र प्रदूषित देखिएका एकसय ६० किलो मिठाई नष्ट गरेको छ । टोलीले विभिन्न स्थानका मिठाई पसलमा गरेको ...

पाेखरामा खाना महोत्सव मङ्सिर २ गतेदेखि

पाेखरामा खाना महोत्सव मङ्सिर २ गतेदेखि

कात्तिक - १२ । पोखरा नगर रेस्टुराँ तथा वार एसोसिएसन (सिटी रेवान) पोखराले आगामी मङ्सिर २ देखि १२ गतेसम्म पोखरा रङ्गशालामा पाँचौँ सिटी रेवान महोत्सव तथा खाना महोत्सव गर्ने भएको छ। पर्यटन ...

शरीरले धान्नै नसक्ने चिनी खुवाउँदो रहेछ कोकाकोलाले

शरीरले धान्नै नसक्ने चिनी खुवाउँदो रहेछ कोकाकोलाले

कात्तिक २ । कोकाकोलाको स्वाद तपाईलाई कस्तो लाग्छ ? गर्मीमा चिसो कोक पिउँदा मज्जा त लाग्दो नै होला । कोकमा बेग्लै किशिमको गुलियो स्वाद हुन्छ । त्यो स्वाद भनेको चिनीलाई हल्का ...

‘जलवायु परिवर्तन हुँदैछ, अब खाद्यान्न र कृषिलाई पनि परिवर्तन गरौं’ नारासहित विश्व खाद्यन्न दिवस मनाइदै

‘जलवायु परिवर्तन हुँदैछ, अब खाद्यान्न र कृषिलाई पनि परिवर्तन गरौं’ नारासहित विश्व खाद्यन्न दिवस मनाइदै

असाेज - ३० । विश्व खाद्यन्न दिवस विभिन्न कार्यक्रम गरि नेपालमा पनि आज मनाइदैछ । राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओको आह्वानमा हरेक वर्षको अक्टोबर १६ मा विश्व खाद्यान्न दिवस मनाइन्छ । यस ...

अष्ट्रिचकाे मासु स्वास्थ्यको लागि फाइदै फाइदा

अष्ट्रिचकाे मासु स्वास्थ्यको लागि फाइदै फाइदा

मासुमा प्रोटिन, भिटामिनहरु त्था अन्य विभिन्न स्वास्थयबर्द्घक तत्वहरु पाइन्छ । यी तत्वहरुले मानिसलाई स्वस्थ रहन र रोगसंग लड्ने क्षमता अभिवृद्घ गर्नका लागि सहयोग गर्दछन् । त्यसैले मासु सेवन गर्नका लागि चिकित्सकहरुले ...

राजमार्गमा यात्रुलाई सधै गुणस्तरहीन खाना

राजमार्गमा यात्रुलाई सधै गुणस्तरहीन खाना

राजमार्गका होटल तथा रेस्टुराँ व्यवसायीले यात्रुलाई महँगोमा गुणस्तरहीन खाना खुवाउँछन् भने त्यही यात्रुवाहक बसका चालकलाई निः शुल्क स्वादिष्ट भोजन । दशैंतिहारजस्ता चाडबाडमा मात्र होइन, राजमार्गका अधिकांश होटलमा सधैजसो यही क्रम चल्दै आएको ...