अर्थ

ब्रिटिस भर्जिन आइल्यान्डले आठ अर्ब लगानी गर्ने, दुई हजारलार्इ राेजगारी सिर्जना हुने 

ब्रिटिस भर्जिन आइल्यान्डले आठ अर्ब लगानी गर्ने, दुई हजारलार्इ राेजगारी सिर्जना हुने 

असार - १० । ब्रिटिस भर्जिन आइल्यान्डका १४ उद्योगले नेपालका विभिन्न क्षेत्रमा रु सात अर्ब ९६ करोड ७० लाख लगानी गर्ने भएका छन् । आइल्यान्डका उद्योगले सबैभन्दा बढी लगानी रु तीन अर्ब ७८ ...

बेलायत जनमत संग्रहको प्रभाव पाउण्डमा, २५ वर्ष यताकै सबैभन्दा कम, युरोमा पनि असर

बेलायत जनमत संग्रहको प्रभाव पाउण्डमा, २५ वर्ष यताकै सबैभन्दा कम, युरोमा पनि असर

असार - १० । बेलायत इयुबाट अलग हुने जनमत संग्रहको परिणाम अाए लगतै वित्तिय क्षेत्रमा व्यापक प्रभाव पारेको छ लन्डन स्टक मार्केट अन्तर्गत शेयरको मुल्यमा ८ प्रतिशतको गिरावट आएको छ । लन्डन स्टक एक्सचेन्जको ...

ट्राफिक प्रहरी कार्यालयले ८३ लाख राजस्व सङ्कलन

ट्राफिक प्रहरी कार्यालयले ८३ लाख राजस्व सङ्कलन

असार - १०। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालु आवको जेठ मसान्तसम्ममा रु ८२ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेकाहरुबाट जरिवाना स्वरुप राजस्व सङ्कलन गरिएको हो । ...

सुनमा भारी वृद्धी, एकै दिनमा ३ हजारले बढ्यो

सुनमा भारी वृद्धी, एकै दिनमा ३ हजारले बढ्यो

असार १० । अघिल्लो दिनसम्म सामान्य घटबढ भइरहेको सुनको मूल्यमा शुक्रबार एक्कासी भारी बृद्धि भएको छ । यूरोपियन युनियनबाट बेलायत बाहिरिने पक्कापक्की भएपछि सुनको मूल्यमा भारी बृद्धि भएको हो । बिहिबार ...

१० अर्बको खाद्यान्न घट्यो

१० अर्बको खाद्यान्न घट्यो

काठमाडौं, असार १० । सरकारले चालू वर्ष कृषि क्षेत्रका लागि २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो, यसै वर्ष कृषिमा करिब १० अर्ब रूपैयाँ बराबरको खाद्यन्न बालीको उत्पादन घटेको छ । ...

पेट्रोलियम पाइपलाईन निर्माण गर्न भारतीय टोली नेपालमा

पेट्रोलियम पाइपलाईन निर्माण गर्न भारतीय टोली नेपालमा

काठमाडौं, असार १० । चीनले नेपालमा पेट्रोलियम पदार्थ उत्खनन् र भण्डारणगृह निर्माणमा चासो देखाएकै बेला भारतले पनि बहुप्रतिक्षित रक्सौल अम्लेखगञ्ज पाइपलाईन निर्माण अघि बढाउने स्पष्ट संकेत दिएको छ । यसका लागि ...

नेप्से हालसम्मकै उच्च

नेप्से हालसम्मकै उच्च

काठमाडौँ, ९ असार । सेयर बजारमा नेप्से १८.७८ अङ्कले बढेर हालसम्मकै उच्च एक हजार ६६६.९९ बिन्दुमा पुगेको छ । सेयर बजारमा आज झन्डै दुई रु अर्बको कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको ...

भाइबरले नेपालमा लगानी विस्तार गर्ने

भाइबरले नेपालमा लगानी विस्तार गर्ने

असार - ९ । भाइबरले नेपालमा लगानी विस्तार गर्ने भएको छ । काठमाडाैंमा गएककाे एक कार्यक्रममा उक्त जानकारी दिएकाे हाे । कम्पनीले आफ्ना भविष्यका योजना बारेमा जानकारी दिदै भाइबर साउथ एशियाका क्षेत्रीय ...

सुन-चाँदीकाे मूल्य ५ सयले घट्याे 

सुन-चाँदीकाे मूल्य ५ सयले घट्याे 

असार - ९ । सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन साढे ५६ हजार प्रतितोलामा कारोबार भएको सुन आज ५६ हजार रुपैयाँमा झरेको छ । चाँदीको मूल्य पनि प्रतितोला ...

ग्यांस उद्योगीको धम्कीबाट सरकार पछि हट्यो

ग्यांस उद्योगीको धम्कीबाट सरकार पछि हट्यो

असार ९ । ग्यास उद्योगीको गैरकानुनी धम्कीले अन्ततः सरकार झुकेको छ । ललितपुर र कालिमाटी ग्यास विस्फोटको वास्तविक तथ्य सार्वजनिक नहुँदै सरकारले एचपी ग्यास उद्योगलाई गरेको कारवाही फिर्ता लिएको छ । ...

सुन-चाँदीको मुल्य घट्याे

सुन-चाँदीको मुल्य घट्याे

असार - ८ । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्य आज भने घटेको छ । अघिल्लो दिन प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ ...

राजस्वसंग अनुसन्धान छरितो र व्यवस्थित गर्न जोड

राजस्वसंग अनुसन्धान छरितो र व्यवस्थित गर्न जोड

असार - ८ । राजस्वसंग सम्बन्धित अनुसन्धानका काम कारबाहीलाई छरितो र व्यवस्थित गर्न सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय व्यापार संघले काठमाडौंमा गरेको कार्यक्रमका सहभागीले राजस्व अनुसन्धान, सामानको मुल्यांकन लगायतका प्रक्रियालाई सहज ...

एलजीको म्याजिक मोसन रिमोट

एलजीको म्याजिक मोसन रिमोट

असार ८ । एलजीले टेलिभिजनमा भएको मल्टिटास्किङ अपरेटिङ सिस्टम चलाउन म्याजिक मोसन रिमोट सार्वजनिक गरेको छ । यसलाई कम्प्युटरको माउसजस्तै क्लिक तथा ड्रयाग एन्ड ड्रप गर्न सकिन्छ । आफूलाई चाहिएको च्यानल ...

जेठमा लक्ष्यभन्दा ३ अर्ब बढी भन्सार राजस्व

जेठमा लक्ष्यभन्दा ३ अर्ब बढी भन्सार राजस्व

काठमाडौं, असार ८ । चालू आर्थिक वर्षको जेठ महिनामा लक्ष्यभन्दा झन्डै ३ अर्ब रुपैयां बढी भन्सार राजस्व संकलन भएको छ । विभागको तथ्यांकअनुसार जेठमा २० अर्ब २९ करोड रुपैयाँ लक्ष्य तोकिएकोमा ...

एनसेलकाे नयाँ योजना ‘डे भ्वाइस प्याक’

एनसेलकाे नयाँ योजना ‘डे भ्वाइस प्याक’

असार - ७ । निजी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । नयाँ योजना डे भ्वाइस प्याक बुधबारबाट लागु हुने एनसेलले जनाएको छ । ...

सिद्धार्थ र युनिभर्सल आपसमा मर्ज

सिद्धार्थ र युनिभर्सल आपसमा मर्ज

असार - ७ । सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकले एकीकृत कारोवार सुरु गरेका छन् । मंगलबार एक समारोहकाबीच दुइ बैंक आपसमा मर्ज भइ एकीकृत कारोवार सुरु गरेको जानकारी दिइयो । ...

कम मूल्यको घर कसरी पाउने ?

कम मूल्यको घर कसरी पाउने ?

शहरमा घरजग्गा किन्न चाहने तर मूल्य धेरै तिर्न नसक्नेहरुलाई बैंकले लिलाम गरिरहेका घरजग्गा एउटा विकल्प हुन सक्छ । अहिले बैंकहरूले कर्जा उठाउन धितोमा रहेको यस्तो घरजग्गाको विक्री बढाएका छन् । बैंक ...

राष्ट्रबैकले जित्यो १० लाख डलरको मुद्दा

राष्ट्रबैकले जित्यो १० लाख डलरको मुद्दा

काठमाडौं, असार ७ । सन् २००८ मा नेपाल बंगलादेश बैंकमा एक चिनियाँको नामबाट आएको दश लाख डलरबारे अमेरिकाको अदातलमा चलेको मुद्दामा नेपाल राष्ट्रबैंक बिजयी भएको छ । अवैध रुपमा रकम आएको ...

कारवाही छल्न ग्यास रोक्ने धम्की

कारवाही छल्न ग्यास रोक्ने धम्की

काठमाडाै‌ असार ७ । ग्यांस उद्योगीले सरकारी कारवाहीबाट बच्न भारतबाट ग्यास नल्याउने धम्की दिएका छन् । सरकारले एचपी ग्यास कम्पनीको ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) रोकेर कानुनी कारवाही अघि बढाएपछि ...

कोरियामा नेपाली कामदार मर्कामा

कोरियामा नेपाली कामदार मर्कामा

असार ७ । कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रत्यक्ष असर नेपाली कामदारमा पर्ने भएको छ । माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार काटौती गर्न थालेका छन् । ती कम्पनीमा ...