अर्थ

आज धान दिवस, कृषि क्षेत्रको योगदान ३३ प्रतिशत 

आज धान दिवस, कृषि क्षेत्रको योगदान ३३ प्रतिशत 

काठमाडौं । आज असार १५ अर्थात् धान दिवस । देशभर धान रोपेर मनाइँदैछ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन यो दिवस मनाइँदै आएको छ ।   नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ...

सार्वजनिक महत्वको प्रस्तावले बजेटलाई सहयोग गर्छः अर्थमन्त्री

सार्वजनिक महत्वको प्रस्तावले बजेटलाई सहयोग गर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिनिधिसभामा आज प्रस्तुत भएको सार्वजनिक महत्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्ने नभई थप सहयोग पुग्ने बताएका छन् ।    सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री ...

हजारौं वस्तुको आयात शुल्क घटाउँदै चीन

हजारौं वस्तुको आयात शुल्क घटाउँदै चीन

 काठमाडौं  । चीनले एशियाली देशहरुबाट आयात हुने हजारौं वस्तुमा लाग्दै आएको आयात महसुल घटाउने योजना बनाएको छ । भारतबाट आयात हुने केमिकल फार्म प्रडक्ट र मेटललगायतका वस्तु समेत गरी उसले केही ...

आयो अन्नपूर्ण ‘वाइड बडी’ जहाज 

आयो अन्नपूर्ण ‘वाइड बडी’ जहाज 

काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्नो व्यावसायिक उडानको इतिहासमा पहिलोपटक वाइड बडी जहाज ल्याएको छ। लामो दुरीमा व्यावसायिक उडान गर्न र धेरै यात्रु बोक्ने जहाज किन्न बहस चलेको १० वर्षपछि ...

ठगिएका १८५ लाई करीब ४ करोड बराबरको क्षतिपूर्ति

ठगिएका १८५ लाई करीब ४ करोड बराबरको क्षतिपूर्ति

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगिएका १ सय ८५ पीडितले करीब चार करोड बराबरको क्षतिपूर्ति पाएका छन् । अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श सङ्घको पहलमा रोजगारका लागि विदेश गएर अलपत्र ...

सुन तोलामा २ सय रुपैयाँले बढ्यो

सुन तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौँ । बिहिबार सुन तोलामा २ सय रुपैयाँले बढेर ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।    बुधबार ५७ हजार ६ सय रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ५७ हजार ५०० ...

आइपुग्यो नेपालको आफ्नै वाइडबडी जहाज

आइपुग्यो नेपालको आफ्नै वाइडबडी जहाज

काठमाडौँ । नेपाल वायुसेवा निगमले खरीद गरेको वाइडबडी विमान आज काठमाडौँ आइपुगेको छ ।  एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको यो जहाज बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय ...

११५ कम्पनीको ३ करोड ९६ लाख बराबरको कारोबार

११५ कम्पनीको ३ करोड ९६ लाख बराबरको कारोबार

काठमाडौं  । बुधवार नेप्से कारोबार भएको १ सय १५ कम्पनीको ३ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा कारोबार भएका आठ समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेको ...

साउनदेखि इन्टरनेटको शुल्क १३ प्रतिशत बढ्ने

साउनदेखि इन्टरनेटको शुल्क १३ प्रतिशत बढ्ने

काठमाडौ । आउँदो साउन १ गतेदेखि दुरसंचार सेवाको शुल्क बढ्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि दुरसंचार सेवामा १३ प्रतिशत सेवा शुल्क लगाउने भएपछि सेवाप्रदायाकहरुले शुल्क बढाउने तयारी गरेका छन्। सरकारले आगामी ...

एनआईसी एशिया क्यापिटलद्वारा मोबाइल एप सेवा शुरू

एनआईसी एशिया क्यापिटलद्वारा मोबाइल एप सेवा शुरू

काठमाडौ । लगानीकर्तालाई सवल, सूुचित तथा उपयुक्त निर्णय लिन विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका प्रदान गर्दै आएको एनआईसी एशिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको छ ।   मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो  डिम्याट ...

३३५ नेपाली विदेशमा जेल, २० जना कोमामा

३३५ नेपाली विदेशमा जेल, २० जना कोमामा

काठमाडौं । बैदेशिक रोजगारीका क्रममा खाडी मुलुक लगायतका विभिन्न देशमा गएका कामदारमध्ये बिदेशी जेलमा ३ सय ३५ नेपाली रहेका छन् ।  २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा भएको सरकारको परराष्ट्र मन्त्रालयले ...

मेयरको ‘भ्रष्टाचार’ विरुद्ध ७ वडाध्यक्षद्वारा आन्दोलनको चेतावनी 

मेयरको ‘भ्रष्टाचार’ विरुद्ध ७ वडाध्यक्षद्वारा आन्दोलनको चेतावनी 

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका ७ जना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नम्बर २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ ...

बजेट सक्ने चटारो, एघार दिनमै १० अर्ब भुक्तानी 

बजेट सक्ने चटारो, एघार दिनमै १० अर्ब भुक्तानी 

काठमाडौं । चालू आर्थिक वर्षको असार मसान्त नजिकिँदै गर्दा पछिल्ला ११ दिनमा झण्डै १० अर्ब रुपैयाँ पूँजीगत बजेट भुक्तानी भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ३५ अर्ब १७ ...

बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिने

बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ । विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा आज १२ विभागीय मन्त्रीले जवाफ दिनेछन्। बुधबार बिहान ११ बजेदेखि शुरू हुने प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।    मंगलबारबाट जवाफ दिने ...

अबदेखि २० रोपनी सानो क्षेत्रफलमा जग्गा प्लटिङ गर्न नपाइने

अबदेखि २० रोपनी सानो क्षेत्रफलमा जग्गा प्लटिङ गर्न नपाइने

काठमाडौं । अब २० रोपनीभन्दा कम जमिनमा प्लटिङ गर्न नपाइने भएको छ। व्यवस्थित बसोबासका लागि भन्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्लटिङमा कडाइ गर्न नयाँ नीति तर्जुमा गर्न लागेको छ।   घरजग्गा ...

पूर्वाधार क्षेत्रमा काठमाडौं महानगरको बजेट ३ अर्ब ६ करोड

पूर्वाधार क्षेत्रमा काठमाडौं महानगरको बजेट ३ अर्ब ६ करोड

काठमाडौँ । ऐतिहासिक पुरातात्विक सम्पदा रानीपोखरी, काष्ठमण्डपलगायत क्षेत्रको पुनःनिर्माणसहित काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी रकम विनियोजन गरेको छ ।    विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःनिर्माणमा ढिलाइ भइरहेका ...

साढे चार करोड लागतको बिमानस्थल १३ महिनादेखि बन्द

साढे चार करोड लागतको बिमानस्थल १३ महिनादेखि बन्द

जाजरकोट । चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन्। पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ। उडानका लागि जहाजको कमी भएको भन्दै ...

उखुको भुक्तानी दिने सहमतिपछि मिल सञ्चालन

उखुको भुक्तानी दिने सहमतिपछि मिल सञ्चालन

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका रामनगरस्थित एभरेष्ट सुगर मिल दुई महिनापछि आजदेखि सञ्चालनमा आएको छ । किसानलाई उखुको मूल्य भुक्तानी गर्न सहमत भएपछि उक्त मिल सञ्चालनमा आएको हो । मिलले करीब दुई ...

आइएमएसलाई १८ करोड भ्याट तिर्न सरकारको ताकेता 

आइएमएसलाई १८ करोड भ्याट तिर्न सरकारको ताकेता 

काठमाडौं। मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता सुविधाको दुरुपयोग गरेको भन्दै ठूला करदाता कार्यालयले इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स (आइएमएस) लाई १८ करोड रुपैयाँ कर फिर्ता गर्न पत्राचार गरेको छ। आइएमएसले कोरियाबाट सामसुङका मोवाइल ...

माई इन्भेष्टमेन्टका सञ्चालक अनिल विरुद्ध ठगी मुद्दा

माई इन्भेष्टमेन्टका सञ्चालक अनिल विरुद्ध ठगी मुद्दा

काठमाडौं । माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेरले करोडौं रुपैयाँ ठगी गरेको खुलेको छ। २० प्रतिशभन्दा बढी मुनाफा दिने प्रलोभनमा सञ्चालक गजमेरले सर्वसाधारणबाट कम्पनीको नाममा करौडौं रुपैयाँ उठाएको देखिएको छ।    महानगरीय प्रहरी ...